technical of market

म्याक्डीमा बियरिस क्रसओभर बनाएको बजारको अब कति-कतिमा देखिन्छ बलियो सपोर्ट ?

1688558845picture-01.png
काठमाण्डौ । सेयर बजार आज खुलेदेखि नै निरन्तर घटेको थियो। बजार घट्दा आज कारोबार भने बढेको छ। यसले बजारमा बिक्रीकर्ता हावी भएको बुझिन्छ।  प्राविधिक रुपमा बोलिंगर ब्यान्डमार्फत हेर्दा आज मूल्यरेखाले मध्य ब्यान्डमा सपोर्ट लिन खोजेको देखिन्छ।  डेली बेसमा म्याक्डीमार्फत हेर्दा भने करिब डेढ महिना पहिले बनेको बुलिसक्रस मंगलबार र...

नेप्सेको चार्टमा ट्विजर बटम, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

1688476526Dow-picuture.png
काठमाण्डौ । स्पेसल प्रि–ओपन सेसनमा आज करिब ३ अकंले बढर खुलेको सेयर बजारमा पहिलो प्रहरमा बढेर २२०० भन्दा माथि कारोबार भएको थियो। तर, बजार दोस्रो आवरमा घट्यो भने अन्तिम आवरमा करिब १३ अंकले बढेर बन्द भएको छ।  क्यान्डल स्टिकमार्फत हेर्दा आजको बजारमा  करिब ३ दिनको ११० अंकको गिरावटपछि सोमबार र मंगलबार ट्विजर बटम बनेको छ। यस्तो क्यान्डल...

नेप्सेको चार्टमा ‘थ्री ब्ल्याक क्रोज’, के देखिन्छ प्राविधिक रुपमा ?

1688388482market-Pic.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर करिब ४४ अंकको उतार–चढाव भएको छ। कारोबारको अन्तिममा २१ अंकले घटेर बजार बन्द भएको छ। योसँगै ३ कारोबार दिनमा बजार ११० अंकले घटिसकेको छ।  प्राविधिक रुपमा (डेली बेसमा) हेर्दा बोलिंगरको अप्पर ब्यान्डमा प्रतिरोध सामना गरेर झरेको बजार आज करिब मध्य ब्यान्डनजिक आएको देखिन्छ। तीन कारोबार दिनमा आज केही छोटो रातो...

1695556604Online-Ad.gif

बजारले बनायो ‘डार्क क्लाउड कभर’ भ्यालिड, अबको सपोर्ट कति-कति ?

1688303587fibo-support.png
काठमाण्डौ । सेयर बजारमा आज करिब ५४ अंकको गिरावट आएको छ। खासगरी आज बजार अघिल्लो साताको अन्तिम कारोबारमा आएको गिरावटकै निरन्तरता पनि देखिन्छ।  बजारलाई प्राविधिक रुपमा हेर्दा आज बियरिस मारुबुजु क्यान्डल बनेको छ। अघिल्लो साताको अन्तिम कारोबारमा बजारले डार्क क्लाउड कभर बनाएको थियो। आजको बियरिस क्यान्डलले त्यसलाई भ्यालिड गरेको...

नेप्सेको चार्टमा बन्यो ‘डार्क क्लाउड कभर’, बजारको यात्रा अब कता ?

1687955990Dark-cloud-cover.png
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै उतारचढाव आएको थियो। आज बजारमा करिब ६० अंकको उतारचढाव भएको छ। अन्तिम समयमा भने बजार ३५ अंकले घटेर बन्द भएको छ। आज बजार घट्दा अघिल्लो २ कारोबार दिनको तुलनामा कारोबार भने बढेको छ। प्राविधिक रुपमा आजको बजारलाई हेर्दा अघिल्लो दिन बुलिस मारुबुजु क्यान्डल बनेको बजारमा आज बियरिस मारुबुजु क्यान्डल...

बुलिस मारुबुजु क्यान्डल बनेको बजारमा मनी फ्लो इन्डेक्सबाट के देखिन्छ ?

1687869541picture-1.png
काठमाण्डौ । सेयर बजार आज बिहान प्रि–ओपन सेसनदेखि नै बढेको थियो। कारोबार अवधिभर बढेको बजार अन्तिममा करिब ५७ अंकले उकालो लागेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बुलिस मारुबुजु क्यान्डल बनेको छ। योसँगै हिजो बनेको सुटिङ स्टार इन्भ्यालिड भएको छ।  डेली बेसमा बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखा अप्पर...

नेप्सेको सप्लाई जोनमा बन्यो सुटिङ स्टार, के होला अब बजार ?

1687784207shooting-star.png
काठमाण्डौ । सेयर बजार आज बिहान पहिलो प्रहरमा बढेर करिब २१५५ आसपास पुगेको थियो। यो भनेको एक हिसाबले अघिल्लोपटक धेरै लगानीकर्ताले सेयर किनेर होल्ड गरेको जोन पनि हो। आज पनि यही विन्दुबाट केही नाफा बुक पनि देखिएको छ।  प्राविधिक रुपमा आज सुटिङ स्टार बनेको छ। जसलाई पछिल्लोपटकको करेक्सनपछि १०० अंक बढ्दाको नाफा बुकका रुपमा पनि लिन सकिन्छ।...

आवरली चार्टको म्याक्डीमा पुनः बुलिस क्रसओभर, आरएसआईको अवस्था कस्तो ?

1687696471picture-1.png
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै निरन्तर बढेको थियो। अन्तिम समयमा ६२ अंकले बढेर बजार बन्द भएको छ।  कारोबार तथा भोलुमबाट हेर्दा ५ महिनापछि आज उच्च कारोबार भएको छ। गत जनवरी १० मा ७ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको थियो। आज बजारमा ६ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको छ। यो हिसाबले बजारमा लामो समयपछि उच्च कारोबार भएको छ। यसले...

लगातार ३ दिन घटेको बजारमा बन्यो ‘डोजी स्टार’, अब के होला ?

1687437571picture-new.png
काठमाण्डौ । सेयर बजार आज दिनभर करिब ३२ अंकको उतारचढावपछि अन्तिम समयमा झन्डै ५ अंकले बढेर बन्द भएको छ। लगातार ३ दिन घटेको बजारमा आज डोजी आकृतिको क्यान्डल देखा परेको छ। बजार घट्दो ट्रेन्डमा रहेको बेला डोजी देखा परेमा त्यसले ट्रेन्ड परिवर्तन हुन सक्ने कुरालाई संकेत गर्छ।  यस्तो अवस्थामा रातो लामो क्यान्डलपछि डोजी देखा पर्छ। यसले बजारमा...

आवरली चार्टमा बजारले छोड्यो मध्य ब्यान्ड, मनी फ्लोमा पनि गिरावट

1687351061picuture.png
काठमाण्डौ । दिनभर उतारचढाव देखिएको सेयर बजार अन्तिममा १४ अंकले घटेर बन्द भएको छ।  पछिल्लोपटकको बजारलाई प्राविधिक रुपमा डेली बेसका आधारमा हेर्दा लङ अपर स्याडो अर्थात माथि लामो धागोसहितको आकृतिका क्यान्डलहरु बनेका छन्। यसले घट्दो बजारलाई संकेत गर्छ।  आवरली बेसमा हेर्दा आज दिनभरको कारोबारमा बजारले बोलिंगर ब्यान्डको मध्य...

बियरिस क्यान्डल बनेको बजारमा फिवनासीमार्फत हेर्दा कति-कतिमा देखिन्छ अबको सपोर्ट ?

1687265385picture-2.png
काठमाण्डौ । सेयर बजारमा आज पनि दिनभर नै उतारचढाव नै देखिएको छ। कारोबारको पहिलो प्रहरमा करिब २६  अंकले बढेको बजार अन्तिममा २६ अंकले नै घटेर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारले माथि लामो धागो अर्थात बियरिस प्रकृतिको क्यान्डल  बनाएको छ। अघिल्लो दिनको कारोबारमा बजारले बियरिस स्पिनिङ टप क्यान्डल बनाएको थियो।  आजको बनेको...

बोलिंगरको अपर ब्यान्डमा बन्यो ‘स्पिनिङ टप’, के होला अब बजार ?

1687178375picture-1.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर नै उतारचढाव देखिएको छ। दिनभरको कारोबारमा २१०० माथि पुगेको बजार अन्तिममा करिब ३ अंकले घटेर बन्द भएको छ। आज बजारसँगै कारोबार पनि सामान्य घटेको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगरको अपर ब्यान्डमा रातो स्पिनिङ टप क्यान्डल बनेको छ। प्रायः स्पिनिङ टप क्यान्डल अनिर्णयको संकेत हुने भए पनि यस्ता...

आरएसआई ओभरबट जोनमा, बजारको अबको प्रतिरोध कति-कतिमा ?

1687091965picture-1.png
काठमाण्डौ । केही दिनदेखि बजार लगातार बढेको छ।  पछिल्लोपटक १८०८ लाई आधार विन्दु बनाएको बजार आज २१०० नजिक बन्द भएको छ। भोलुमा पनि करिब ५ अर्ब रुपैयाँ नजिक भएको देखिन्छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बुलिस मारुबुजु क्यान्डल बनेको देखिन्छ। यसले बढ्दो बजारलाई संकेत गर्छ।  बजारलाई डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा...

बजार करेक्सन हुँदै २२००सम्म पुग्नसक्ने, के होला आगामी साता ?

1686904402elliot-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। बजार पाँचै दिन बढेको छ।  अघिल्लो साता १९३९.६१ मा बन्द भएको बजार यो साता बढेर २०४२.०७ को विन्दुमा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा १०२.४६ अंकको बढोत्तरी भएको छ। अघिल्लो साता पनि बजारमा ७३ अंकको बढोत्तरी भएको थियो।  यो साता बजारमा १८ अर्ब ६४ करोड रुपैयाँको...

आरएसआई ओभरबट जोनमा पुग्दा बजारको अबको बाटो कता ?

1686833947RSI.png
काठमाण्डौ । दिनभर उतारचढाव देखिएको सेयर बजार अन्तिम समयमा सामान्य अंकले बढेर बन्द भएको छ। आजसम्म बजारमा लगातार ८ दिन बढोत्तरी आएको छ। योसँगै सबै इन्डिकेटरले बजार बुलिस हुँदै गरेको देखिन्छ।  डेली बेसमा बोलिंगर ब्यान्डमार्फत हेर्दा बजार अप्पर ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। बुधबार सुटिङ स्टार बनेको बजारमा आज ड्रागन फ्लाई डोजी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध