technical of market

बोलिंगरको अपर ब्यान्डमा बन्यो सुटिङ स्टार, के होला अब बजार ?

1686739363bollinger.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर तीव्र उतार–चढाव देखिएको छ। आज इन्ट्राडेमा ५२ अंकको उतार–चढाव देखिए पनि अन्तिम समयमा बजार १६ अंक बढीले बढेर बन्द भएको छ। कारोबार पनि आज गत जनवरीपछिकै उच्च ५ अर्ब रुपैयाँ माथिको भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगर ब्यान्डको अपर ब्यान्डमा सुटिङ स्टार बनेको छ (हेर्नुहोस् हरियो एरो)।...

डाउ थेउरीमा हायर हाई बनाएको बजारको आगामी यात्रा कस्तो ?

1686660678Dow.png
काठमाण्डौ । सेयर बजार आज बिहान सुरुआती समयमा सामान्य अंकले घटेको थियो। तर बजार अन्तिममा ३७ अंकभन्दा बढीले बढेर बन्द भएको छ।  कारोबारको हिसाबले आजको बजरालाई हेर्दा करिब ६ महिनापछिकै उच्च कारोबार भएको छ। यसअघि ४ अर्ब रुपैयाँभन्दा माथि कारोबार गत जनवरी १८ मा मात्रै भएको थियो। त्यसपछि आज बजारमा एकैदिन ४ अर्ब १२ करोड रुपैयाँको उच्च कारोबार...

इचिमोकुमा बुलिस बन्दै गरेको बजारको अबको बाटो कता ?

1686573819Ichimoku.png
काठमाण्डौ । सेयर बजार आज सामान्य अंकले बढेर बन्द भएको छ।  दिनभरको कारोबारमा करिब ८ अंकले घटेको बजार अन्तिममा करिब ७ अंकले बढेको हो। हिजोको तुलनामा आज कारोबार भने घटेको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगर ब्यान्डको अपर ब्यान्डमा स्पिनिङ टप क्यान्डल बनेको छ। यो भनेको अनिर्णयको संकेत हो।  आज बजारले दिनभरको कारोबारमा...

1695556604Online-Ad.gif

चार महिनापछि सेयर बजारमा उच्च कारोबार, प्राविधिक रुपमा कस्तो देखिन्छ ?

1686486384picture-1.png
काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै बढेको थियो। इन्ट्राडेमा सामान्य तल–माथि गरे पनि बजार अन्तिम समयमा ४० अंकले बढेर बन्द भएको छ।  कारोबारको हिसाबले आज बजारमा ४ महिनापछि अर्थात् फेब्रुअरी ८ पछि आज उच्च कारोबार भएको छ। गएको फेब्रुअरीमा बजारमा ३ अर्ब ६९ करोड कारोबार भएको थियो। त्यसपछि आज ३ अर्ब ४५ करोड कारोबार भएको छ। यो भनेको ४...

कारोबारमा सुधार आउँदै गरेको बजार प्राविधिक रुपमा कस्तो ?

1686227826picture-1.png
काठमाण्डौ । सेयर बजारमा आज दिनभर उतारचढाव देखियो। प्रि–ओपनमा १ अंकले बढेर खुलेको बजार करिब ११ अंक घटेर १९२० सम्म आयो भने दिनभरको उच्च विन्दु १९४७ सम्म पुग्यो। कारोबारको अन्तिममा ७ अंक बढेर बजार बन्द भएको छ।  आज पनि बजारमा २ अर्ब ३० करोड रुपैयाँबरबार कारोबार भएको छ। यो भनेको पछिल्लो समयको एभरेज भोलुमभन्दा माथि हो। यसले कारोबारमा ...

इचिमोकुमा बुलिस मुमेन्टम बन्दै गरेको बजारमा पिभटमार्फत के देखिन्छ ?

1686141930Ichimoku.png
काठमाण्डौ । आज सेयर बजार दिनभर नै बढेर बन्द भएको छ। बिहान सुरुआती चरणदेखि नै बढेको बजार अन्तिम समयमा ४ अंकले मात्रै बढेर बन्द भएको छ।  दिनभरको कारोबारमा आज बजार बढेर १९५० सम्म पुगेको थियो। कारोबार तथा भोलुमका हिसाबले बजारलाई हेर्दा अघिल्लो दिनको तुलनामा आज सुधार भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा डेली बेसमा सुटिङ स्टार...

डाउ थेउरीमा हायर लो बनाउँदै बजार, आरएसआई बुलिस मुमेन्टममा

1686057560RSI.png
काठमाण्डौ । सेयर बजार आज बढेर बन्द भएको छ। अघिल्लो कारोबारमा १७ अंकले गिरावट आएको बजारमा आज २५ अंकको बढोत्तरी भएको हो। कारोबार पनि अघिल्लो दिनको तुलनामा आज केही बढेको छ। प्राविधिक रुपमा आजको बजारलाई बोलिंगर ब्यान्डमार्फत हेर्दा करिब १८०८ को विन्दुमा तल्लो ब्यान्डमा सपोर्ट लिएर फर्केको थियो। त्यसपछि बजार मध्य ब्यान्डमा सपोर्ट लिएर...

बजार घट्दा कारोबार बढ्नुलाई प्राविधिक रुपमा कसरी बुझ्ने ?

1685967972picture-1.png
काठमाण्डौ । आइतबार ५३ अंकले बढेको सेयर बजारमा सोमबार १७ अंकको गिरावट आएको छ। कारोबार तथा भोलुमको हिसाबले आज बजार घट्दा कारोबार बढेको छ।  चार घन्टाको कारोबारको पहिलो प्रहरमा बढेको बजार त्यसपछि घटेको थियो। आवरली बेसका आधारमा आज बजारमा ट्विजर टप बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।  बजारलाई पछिल्लोपटकको न्यून विन्दुबाट उच्च...

बोलिंगरको मध्य ब्यान्डमा बन्यो ‘मर्निङ स्टार’, अप ट्रेन्ड लिँदै बजार

1685879182morning-star.png
काठमाण्डौ । सेयर बजार आज दिनभर नै बढेर कारोबार भएको छ। बजारमा आज ५० अंकको बढोत्तरीसहित डेढ अर्ब माथिको करोबार भएको छ।  प्राविधिक रुपमा आजको बढाइलाई बुलिस मारुबुजु क्यान्डल बनेको भन्न सकिन्छ। यसले बढ्दो बजारलाई संकेत गर्छ।   बोलिंगर ब्यान्डमार्फत आजको बजारलाई हेर्दा मध्य ब्यान्डमा सपोर्ट लिएको देखिन्छ। अघिल्लो साता बनेका...

बोलिंगरको मध्य ब्यान्डमा सपोर्ट लिँदै गरेको बजार डाउ थेउरीमा कस्तो देखिन्छ ?

1685619502bollinger-macd-and-rsi.png
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजार करिब १६ अंकले बढेर बन्द भएको छ। कारोबार भने अघिल्लो दिनको तुलनामा केही घटेको छ।  बजारलाई प्राविधिक रुपमा हेर्दा आज बजार बोलिंगरको मध्य ब्यान्डमा टिकेर कारोबार भएको छ। यसले बजार सम्हालिँदै गरेको देखिन्छ। आज १८६६ मा बन्द भएको बजार आगामी कारोबारमा १८७५ भन्दा...

बोलिंगरको मध्य ब्यान्डमा ‘ब्रेक डाउन’, म्याक्डीमा बियरिस हुँदै गरेको बजारको सपोर्ट कति-कतिमा ?

1685536652bollinger-macd-and-rsi.png
काठमाण्डौ । आज पनि सेयर बजार दिनभर नै घटेर कारोबार भएको छ। आज दिनभरको कारोबारमा बजारले पटक–पटक १८६० र १८७० मा केही समय टिकेर सपोर्ट लिन खोजेको देखिन्छ। तर, बजार यी विन्दुमा धानिन सकेन।  बजार घटेसँगै आज कारोबार पनि घटेको छ। तर, अघिल्लो कारोबारभन्दा आज सूचक र भोलुम घटेको देखिन्छ। यसले विस्तारै बजारमा अब घट्ने क्रम रोकिन सक्ने ...

बियरिस मारुबुजु बनाएको बजारको अबको सपोर्ट कतिमा, बनाउला त नयाँ उचाइ ?

1685449916dow-theory.png
काठमाण्डौ । आज सेयर बजार दिनभर नै घटेर कारोबार भएको छ। बजेटपछिको पहिलो कारोबारमा बजार कसरी खुल्ला भन्ने धेरै लगनीकर्तामा कौतुहलता थियो। तर, बिहान प्रि–ओपन सेसनमा २ अंकमात्रै बढेको बजारमा दिनभर गिरावट आएर बन्द भएको छ।  प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले घट्दो बजारलाई संकेत गर्छ।  कारोबारका...

नेप्सेमा बन्यो सुटिङ स्टार, अबको सपोर्ट कति-कतिमा ?

1685278330sunday-picture.png
काठमाण्डौ । लगातार ७ दिन बढेको सेयर बजारमा आज गिरावट आएको छ।  आज नेप्से सूचकमा गिरावट आएसँगै कारोबारको अन्तिम समयतिर भोलुम बढेको छ। यसलाई खासै राम्रो संकेत मान्न सकिन्न। तर, एकैदिन बजार घट्दैमा डराई हाल्नुपर्ने अवस्था भने होइन।  आजको बजारलाई प्राविधिक रुपमा हेर्ने हो भने डेली बेसमा बोलिंगर ब्यान्डको अपर ब्यान्डमा पुगेर सुटिङ स्टार...

दोस्रो ‘गोल्डेन क्रसओभर’ बनाउँदै गरेको बजार अब के होला ? (अघिल्लो बियरिसको तुलनासहित)

1685004845golden-cross.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। चारै दिन बजार बढेको छ।  अघिल्लो साता १८७७.३२ मा बन्द भएको बजार यो साता १९५९.१२ अंकमा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ८१.८१ अंकको बढोत्तरी भएको छ। अघिल्लो साता पनि बजार ३८.७३ अंकको उकालो लागेको थियो। यस हिसाबले २ सातामा बजारमा लगतार बढोत्तरी आएको छ।  यो...

इन्ट्राडे करेक्सन हुँदै नेप्से ‘अप ट्रेन्ड’मा, इचिमोकुमा पनि बजार बुलिस

1684925917Ichimoku.png
काठमाण्डौ । अघिल्लो साता मंगलबार १८०८ को विन्दुमा ट्विजर बटम बनाएर माथिको यात्रा तय गरेको सेयर बजारमा आज बुधबार पनि बढोत्तरीले निरन्तरता पाएको छ।  योसँगै दोस्रो बजारमा ७ वटा कारोबारमा १५० अंकले बजारमा सुधार आएको छ। आज पनि दोस्रो आवरमा करेक्सन आएको बजार अन्तिम समयमा करिब १७ अंकले सुधार आएको छ।  प्राविधिक रुपमा आजको बजारलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध