tesla car

चीनमा टेस्ला कारको बिक्री मूल्य घट्दा रिसाए अमेरिकी लगानीकर्ता, सेयरमूल्यमा गिरावट

1692272623tesla.jpg
काठमाण्डौ । विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले चीनमा आफ्ना कारको बिक्री मूल्यमा कटौती गर्दा अमेरिकी सेयर लगानीकर्ताले घाटा व्यहोरेका छन्।  पछिल्लोपटक चीनमा कार कम्पनीहरुबीच प्राइस–वार नै चलेको छ। प्राइस–वारकै कारण चीनमा टेस्लाको मोडेल वाईमा करिब २ हजार डलर अर्थात १४ हजार युयान डिस्काउन्ट दिइएको छ। यो मूल्य छुटमा भने...

वार्षिक ५ लाख कार उत्पादन गर्ने प्लान्ट भारतमा स्थापना गर्ने योजनामा टेस्ला

1689235368tesla.jpg
काठमाण्डौ । इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले भारतमा कार उत्पादन प्लान्ट स्थापना गर्न चाहेको खबर पनि चर्चा आउन थालेको छ।  मिडिया रिपोर्टका अनुसार टेस्लाले भारतमा आफ्नो इलेक्ट्रिक कार उत्पादन गर्न प्लान्ट स्थापना गर्नका लागि पहल गरिरहेको छ। कम्पनीले भारतमा वार्षिक ५ लाख कार उत्पादन गर्ने प्लान्ट राख्ने योजना बनाएको बताइएको...

टेस्लाका वरिष्ठ अधिकारीहरु भारत भ्रमणमा जाने, के छ योजना ?

1684307333tesla.jpg
काठमाण्डौ । विश्वका दोस्रो धनी व्यक्ति एलन मस्कको इलेक्ट्रिक कार कम्पनी टेस्ला इंकका वरिष्ठ अधिकारीहरुको समूह भारत भ्रमण जाने भएका छन्। यही साता भ्रमण प्रस्तावित गरिएको छ।  रिपोर्टअनुसार टेस्ला अधिकारीले आफ्नो भारत भ्रमणका क्रममा पीएमओसहित अन्य अधिकारीहरुसँग भेट्न सक्नेछन्। यो भ्रमणमा कम्पनीका उच्च अधिकारी र व्यवस्थापकहरु...

1695556604Online-Ad.gif

टेस्लालाई कडा टक्कर दिँदै चिनियाँ कम्पनीहरु, भारी छुटमा कार बेच्न बाध्य एलन मस्क

1678170269tesla.jpg
काठमाण्डौ । विश्वको दोस्रो ठूला अर्बपति एलन मस्कको कम्पनी टेस्लाले चिनियाँ कम्पनीहरुको कडा चुनौतीको सामना गरिरहेको छ। विद्युतीय कार बनाउने यो कम्पनीले बिक्री बढाउन भारी छुट दिनुपर्ने अवस्था आएको छ।  कम्पनीले यो वर्ष पाँचौँपटक गाडी मूल्य परिवर्तन गरेको छ। टेस्ला कहिल्यै छुट नदिने कम्पनीका रुपमा चिनिन्थ्यो। तर, अहिले अवस्था फेरिएको...

टेस्लाको अटोपाइलट कार फेरि दुर्घटनामा पर्यो, चालकको घटनास्थलमै मृत्यु

1676799657tesla.jpg
काठमाण्डौ । विश्वविख्यात कार निर्माता कम्पनी टेस्लाको अटोपाइलट कार फेरि दुर्घटनामा परेको छ। पटकपटक कारमा जडित प्रविधिमा समस्या आउँदा दुर्घटनाको संख्या पनि बढ्न थालेको छ।  गत शनिबार क्यालिर्फोनियामा टेस्लाको अटोपाइलट कार फायर एम्बुलेन्ससँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा अटोपाइलट कारका चालकको घटनास्थलमै मृत्यु...

टेस्लाले घटायो कारको दाम, मूल्यमा २०%सम्म कटौती

1673927981tesla.jpg
काठमाण्डौ । लक्जरी इलेक्ट्रिक कार कम्पनी टेस्ला इंकले अमेरिकामा आफ्ना विद्युतीय सवारीका विभिन्न भर्जनको मूल्य घटाएको छ।  टेस्लाले आफ्ना सवारीसाधनको निरन्तर घट्दो बिक्री र कम्पनीको स्टकमा आएको गिरावटका कारण विद्युतीय सवारी साधनको मूल्य घटाउन यो निर्णय गरेको हो। रोयटर्सको रिपोर्टका अनुसार गत हप्ता एसियामा आफ्ना गाडीको मूल्य...

कसरी रह्यो एलन मस्कको विद्युती कार निर्माता कम्पनीको नाम ‘टेस्ला’ ? यस्तो छ रोचक कथा

1671952563tesla.jpg
काठमाण्डौ । विश्वभर विद्युतीय सवारीसाधनका लागि चर्चित अमेरिकाको प्रमुख अटोमेकर कम्पनी टेस्ला प्रायः चर्चामा रहन्छ। कहिले एड्भान्स फिचर भएका कारका कारण र कहिले अटोनोमस ड्राइभिङ सिस्टममा भएका प्राविधिक त्रुटिका कारणले। यो कम्पनी नाम कसरी ‘टेस्ला’ रह्यो भन्ने विषयमा आज चर्चा गर्दैछौँ।  सन् २००३ मा विद्युतीय सवारीसाधनमा प्रवेश...

एलन मस्कको कम्पनी टेस्लाले बजारबाट १.३० लाख युनिट कार फिर्ता मगाउने, कारण के हो ?

1652345284tesla.jpg
काठमाण्डौ । विश्वकै धनीव्यक्ति एलन मस्कको कम्पनी टेस्लाले आफ्ना १ लाख ३० हजार युनिट कार बजारबाट फिर्ता मगाउने निर्णय गरेको छ।  सेन्ट्रल प्रोसेसिङ युनिट (सीपीयू) मा अत्यधिक तातो हुने समस्या समाधान गर्न विद्युतीय सवारी उत्पादक कम्पनीले कार फिर्ता मगाउने निर्णय गरेको हो। यी कारको टचस्क्रिनमा अत्यधिक तातोका कारण समस्या देखिएको छ।  द...

समस्या देखिएपछि टेस्लाले ५० हजार बढी कार बजारबाट फिर्ता ल्याउँदैै, सेयरमूल्यमा गिरावट

1643781543tesla.jpg
काठमाण्डौ । विश्वविख्यात इलेक्ट्रिक कार निर्माता टेस्ला कम्पनीले सुरक्षा कमजोरीको कारण देखाउँदै ५३ हजार ८२२ कार बजारबाट फिर्ता ल्याउने भएको छ।  यो कम्पनीको कारमा रोलिङ स्टपको इस्यू देखिएको हो। यो कारमा सेल्फ ड्राइभिङको बेटा सफ्टवेयर जडान गरिएकोमा समस्या देखिएपछि कम्पनीले ठूलो मात्रामा फिर्ता बोलाएको हो।  टेस्लाले समस्या...

गडबडी देखिएपछि अमेरिकी बजारबाट झन्डै ५ लाख कार फिर्ता मगाउँदै टेस्ला

1640938994tesla.jpg
काठमाण्डौ । विद्युतीय गाडी निर्माता कम्पनी टेस्लाले अमेरिकी बजारमा ४ लाख ७५ हजार कार फिर्ता मगाउने भएको छ।  कम्पनीले २०१७–२०२० मोडल ३ टेस्लाको ३ लाख ५६ हजार ३०९ कार बजारबाट फिर्ता मगाउने भएको हो। किनकि ती कारको रियर–भ्यू क्यामरामा गडबडीको आशंका गरिएको छ।  यसैगरी फ्रन्ट ट्रंक अर्थात कारको अगाडिको हिस्सामा खराबीको आशंकामा मोडल...

तीन महिनामै टेस्लाले बेच्यो २.४१ लाख युनिट कार

1633335547Tesla.jpg
काठमाण्डौ। इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले सन् २०२१ को तेस्रो त्रैमासमा साढे २ लाख युनिटका हाराहारी कार बिक्री गरेको छ।  कम्पनीले हालै सार्वजनिक गरेको रिपार्टका अनुसार यो अवधिमा कम्पनीले विश्लेषकहरुको अनुमानभन्दा बढी अर्थात २ लाख ४१ हजार ३ सय युनिट कार बिक्री गरेको हो। यसअघि विश्लेषकहरुले यो अवधिमा कम्पनीले २ लाख २० हजार ९...

भारतमा धमाकेदार इन्ट्रीको तयारीमा टेस्ला, पायो कार बनाउने अनुमति

1630399290tesla.jpg
काठमाण्डौ । इलेक्ट्रिक कार बनाउने विश्वकै अग्रणी कम्पनी टेस्लाले भारतमा आफ्नो धमाकेदार इन्ट्रीको तयारीमा रहेको छ।  टेस्लाले भारतमा आफ्नो ४ वटा मोडलका कार बनाउने वा आयात गर्ने अनुमति पाएको हो। भारतको सडक एवं परिवहन मन्त्रालयको वेबसाइटका अनुसार टेस्लाले आफ्नो कार भारतीय सडकका लागि अनुकूल रहेको प्रमाणीकरण गरेको छ। टेस्लाको कार...

चीनमा टेस्ला कारको बिक्री ७०%ले घट्यो, सेयरभाउमा कस्तो प्रभाव पर्ला ?

1628687057tesla.jpg
काठमाण्डौ। विश्वविख्यात इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको चीनमा ७० प्रतिशतले व्यापार घटेको छ। चीनको कार एसोसिएसनका अनुसार गत जुलाईमा चीनमा टेस्लाको ८ हजार ६२१ युनिट कारमात्र बिक्री भएको छ। जब कि कम्पनीले उच्च बिक्रीको सम्भवना देखाउँदै चीनका लागिमात्रै २४ हजार ३४७ युनिट कार निर्माण गरेको थियो। यसरी कार बिक्री घट्नुमा टेस्लाले...

टेस्लाको स्वचालित कार चन्द्रमा देखेर भयो कन्फ्युज, धन्न चन्द्रमा रातो थिएन...(भिडियोसहित)

1627458959tesla.jpg
काठमाण्डौ । एलन मस्कको इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्ला विश्वभर आफ्नो अद्भुत उत्पादनले चर्चित छ। टेस्लाका कार डिजाइनले मात्र होइन तिनमा जडान गरिएका फिचर्सले पनि आमकारभन्दा भिन्न देखिन्छन्।  हालै टेस्लाले विनाचालक गुड्ने स्वचालित कार सार्वजनिक गरेको थियो। त्यसको विश्वभरि नै निकै चर्चा पनि भयो। धेरैले यसलाई खतरनाक भने कतिपयले...

टेस्ला कम्पनीको आम्दानी डबलले बढ्यो, सेयरमूल्यमा उछाल

1627392988tesla.jpg
काठमान्डौ । विश्वकै सबैभन्दा ठूलो इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको आम्दानी डबलले बढेको छ।  पहिलो त्रैमासको तुलनामा दोस्रो त्रैमासमा टेस्लाको नाफा डबलले बढेको हो। टेस्लाले पहिलो त्रैमासमा ४८३ मिलियन डलर आम्दानी गरेकोमा दोस्रो त्रैमासमा डबलभन्दा बढी १.१ बिलियन डलर आम्दानी गरेर धेरैलाई चकित पारेको हो। योसँगै यो कम्पनीको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध