TIA

हवाईयात्रुको चाप: त्रिभुवन विमानस्थलबाट दैनिक ११३ अन्तर्राष्ट्रिय उडान

1697599368tia.jpg
काठमाण्डौ। त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन्।  सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी ११३ उडान र अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थल कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार मंगलबार पनि अन्तर्र...

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

1695376685tia.jpg
काठमाण्डौ । काठमाण्डौस्थित त्रिभुवन विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध गरिएको छ। अटेर गरेमा कारबाही हुने भएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो। दसैँको बेला चंगा उडाउने गरिन्छ। यस्तो बेला सम्भावित घटनालाई लिएर विमानस्थल कार्यालयले चेतावनीमूलक सूचना...

यस्ता छन् हवाई यातायात सेवामा लाग्ने मूल्य अभिवृद्धि करसम्बन्धी ११ नयाँ व्यवस्था

1689565953air.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०–८१ सुरु भएसँगै आज (साउन १ गते)बाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर लाग्ने भएको छ।  आन्तरिक राजस्व विभागले आज एक सूचना प्रकाशित गर्दै आर्थिक ऐन, २०८० को व्यवस्थाअनुसार हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर लाग्ने जानकारी गराएको हो।  यस्ता छन् हवाई यातायात सेवामा लाग्ने मूल्य अभिवृद्धि...

1695556604Online-Ad.gif

किन हवाई टिकट मूल्यमा अल्मलिन्छन् यात्रु ? यसरी निर्धारण हुन्छ भाडादर

1688476235tia.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार हवाई भाडा घटाएर आन्तरिक उडानतर्फको नयाँ मूल्य सार्वजनिक गरेको छ।  नेपाल आयल निगमनले हवाई इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले घटाएर आन्तरिक उडानतर्फको नयाँ भाडादर सार्वजनिक गरेको हो। तर, प्राधिकरणले सार्वजनिक गरेको नयाँ भाडादर र एयरलाइन्सले लिन भाडामा ठूलो भिन्नता रहेको...

घट्यो आन्तरिक उडानको हवाई भाडा, अब कुन रुटमा कति तिर्नुपर्छ ? (सूचीसहित)

1688459142tia.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार आन्तरिक उडानतर्फको हवाई भाडा घटाएको छ।  नेपाल आयल निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलसँगै हवाई इन्धनको मूल्यसमेत घटाएपछि प्राधिकरणले हवाई भाडा घटाएको हो। निगमले आन्तरिक उडानतर्फको इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले र अन्तर्राष्ट्रियतर्फको...

त्रिभुवन विमानस्थलमा अब १ यात्रुको बिदाइ वा स्वागतमा बढीमा ३ जनामात्रै जान पाउने

1687852017tia.jpg
काठमाण्डौ । भीडभाड नियन्त्रण गर्न भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १ जना यात्रुको बिदाइ वा स्वागतमा बढीमा ३ जनामात्रै जान पाइने व्यवस्था गरिएको छ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले आज एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था गरिएको जानकारी गराएको हो।  आन्तरिक र अन्तर्राष्ट्रिय उडानको संख्या बढ्दो...

आन्तरिकतर्फको हवाई भाडा घट्यो (सूचीसहित)

1687350022caan.jpg
काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको हवाई भाडा घटाएको छ।  नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएसँगै प्राधिकरणले आन्तरिक उडानतर्फको हवाई भाडासमेत समायोजन गरेको हो। प्राधिकरणले जारी गरेको नयाँ भाडा दरअनुसार सबैभन्दा बढी काठमाण्डौ–धनगढीको ४४५ रुपैयाँले सस्तिएको छ। योसँगै...

त्रिभुवन विमानस्थलमा बिहीबार बिहान १–७ बजेसम्म उडान–अवतरण सेवा अवरुद्ध हुने

1681884409ta.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार बिहान १ बजेदेखि बिहान ७ बजेसम्म कुनै पनि उडान र अवतरण नहुने भएको छ। विमानस्थलका महानिर्देशक प्रतापबाबु तिवारीले एक सूचना जारी गर्दै बिहीबार बिहान १ बजदेखि बिहान ७ बजेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय उडान र अवतरण अवरुद्ध हुने जानकारी गराएका हुन्।  विमानस्थलको विद्युत आपूर्ति...

कर्मचारीको दैनिक कामबारे अभिलेख राख्दै त्रिभुवन विमानस्थल

1680230968tia.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवालाई चुस्त र प्रभावकारी तुल्याउँदै विमानस्थलको छविलाई सकारात्मक राख्न कार्यरत कर्मचारीको कामबारे दैनिक अभिलेख राखिने भएको छ। विमानस्थलबाट प्रवाह हुने सेवा, यात्रुको सुविधा सन्तुष्टि सुनिश्चित गर्न कार्ययोजना बनाइएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बत...

भिजिबिलिटी कम हुँदा भिस्तारा र इन्डिगो दिल्ली डाइभर्ट

1677417423tia.jpg
काठमाण्डौ। खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिबिलिटी कम हुँदा भारतको नयाँदिल्लीबाट आएको भिस्तारा एयर र इन्डिगो एयरको जहाज दिल्ली नै फर्काइएको छ।  त्रिभुवन विमानस्थल कार्यालयका अनुसार चट्याङ, हावाको अनियमित गति र वर्षाका कारण जहाजहरु अहिले अवतरण गर्न सकेका छैनन्। त्यही भएर ती जहाजलाई दिल्ली नै फर्काइएको...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

1675312167tia.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित एक क्यानडेली नागरिक पक्राउ परेका छन्।  दुबईबाट आएका क्यानडेली नागरिकलाई विमानस्थलमा चेकजाँचका क्रममा कच्चा सुनसहित पक्राउ गरिएको हो। पक्राउ पर्नेमा ३५ वर्षे मोहम्मद कमल माहगोब छन्।  त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले माहगोबलाई बुधबार राति १२ बजे...

आन्तरिक उडान गर्ने सबै विमानको प्राविधिक परीक्षण गर्न सरकारको निर्देशन

1673775144tia.jpg
काठमाण्डौ । सरकारले आन्तरिक उडान भर्ने सबै विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ। आज दिउँसो बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आन्तरिक उडान भर्ने विमानहरुको अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको हो । आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन यस्तो निर्देशन सरकारले दिएको...

घट्यो आन्तरिक हवाई भाडा, अब कुन रुटमा कति तिर्नुपर्छ ?

1673249328air.jpg
काठमाण्डौ । इन्धनको भाउ घटेसँगै वायु सेवा कम्पनीहरुले आन्तरिक हवाई भाडा दर घटाएका छन्। नेपाल आयल निगमले आइतबार मध्यरातदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको थियो। इन्धनको मूल्य घटेसँगै वायुसेवा सञ्चालक संघले पुस २७ गतेबाट लागू हुने गरी नयाँ हवाई भाडा दर सार्वजनिक गरेको हो।  नयाँ भाडादरअनुसार क...

निर्वाचनका कारण यात्रु नभएपछि यी वायुसेवा कम्पनीका सबै उडान बन्द

1668926911tia.jpg
काठमाण्डौ । देशभर आज प्रदेश र प्रतिनिधिसभा सदस्य चयनका लागि मतदान भइरहेको छ। जसका कारण यात्रु नहुँदा काठमाण्डौ र उपत्यकाबाहिरबाट हुने सुगम क्षेत्रका सबै उडान बन्द भएका छन्।   प्रमुख वायुसेवा कम्पनीहरु बुद्ध, तारा, श्री, सौर्य र गुण एयरलायन्सले आइतबार भद्रपुर, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, भैरहवा, नेपालगन्ज, धनगढी, सुर्खेत,...

काठमाण्डौ उडान भर्ने स्पाइसजेटको यात्रा असुरक्षित, १८ दिनमा आठ गम्भीर घटना भएपछि स्पष्टीकरण सोधियो

1657118764aaaaaa.jpg
काठमाण्डौ । दैनिक रुपमा दिल्ली–काठमाण्डौ उडान भर्दै आएको भारतीय वायुसेवा कम्पनी स्पाइस जेटको यात्रा जोखिमपूर्ण देखिएको छ ।  भारतको उड्डयन क्षेत्रको नियामक नागरिक उड्डयन महानिर्देशनालय(डिजीसिए)ले विगत १८ दिनमा प्राविधिक गडबडीका ८ वटा घटना भएपछि स्पाइसजेटलाई आकस्मिक रुपमा विमानहरु अवतरण गरिएको विषयमा स्पष्टीकरण सोधेको छ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध