कर्पोरेट


सिटिजन्स बैंकको वार्षिकोत्सवमा कर्णाली प्रदेशका विभिन्न विद्यालय, वृद्धाश्रम तथा अस्पतालमा आर्थिक सहयोग

1647866806Press-Release-Photo.jpg
काठमाण्डौ । सर्वसाधारणलाई भरपर्दो एवं गुणस्तरीय  बैंकिङ सेवा तथा सुविधा दिँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औं वार्षिकोत्सवको अवसर पारेर कर्णाली प्रदेशका विभिन्न जिल्लाको विद्यालय, वृद्घाश्रम केन्द्र तथा अस्पताललगायतका संस्थालाइ संस्थागत सामाजिक उतरदायित्व कार्यक्रमअन्तर्गत कुल ९ लाख रुपैयाँबराबरको...

ग्लोबल आइएमई बैंकको नयाँ शाखा बागलुङको बलेवामा

1647866277Photo.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले बागलुङको बलेवामा आफ्नो २८९औं शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। साविकको बलेवा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नती गरी शाखाको रुपमा परिमार्जित गरिएको हो।  सोमबार बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१४ बलेवा नारायणस्थानमा एक कार्यक्रमबीच बागलुङ क्षेत्र नम्बर १ का संघीय सांसद डा. सूर्य...

‘खल्ती’बाट बैंक ट्रान्सफर निःशुल्क, नेपालका जुनसुकै बैंक खातामा पैसा पठाउन सकिने

1647856848Send-moneypress-release.png
काठमाण्डौ । पैसा ट्रान्सफरलाई अझै सजिलो र सरल बनाउन खल्ती डिजिटल वालेटले निःशुल्क बैंक ट्रान्सफर गर्न सकिने सुविधा उपलब्ध गराएको छ। यसमार्फत प्रयोगकर्ताले निःशुल्क जहाँसुकै बसी ‘खल्ती’मार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्छन्। यो अफर प्रयोगकर्ताका लागि बैंक ट्रान्सफर प्रक्रियालाई सरल र सजिलो प्रक्रिया बनाउन खल्तीको...

1695556604Online-Ad.gif

पोखरामा राष्ट्र उत्थान लघुवित्तको नयाँ शाखा विस्तार

1647850358RULB.jpg
काठमाण्डौ । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले पोखरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। राष्ट्र उत्थान लघुवित्तले एक कार्यक्रमबीच पोखराको चौथेमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। उक्त शाखा सञ्चालनमा आएसँगै लघुवित्तको शाखा संख्या ९९ वटा पुगेको छ।  नेपाल भ्रमणमा रहेका ग्रामीण ट्रस्टका प्रबन्ध निर्देशक ए. हाई खाँले...

अशोक लेलैण्डको ‘मेघा सर्भिस क्याम्प २०२२’ सुरु

1647849716Service-Camp-Picture.jpeg
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्घित अशोक लेलैण्डले ‘ मेघा सर्भिस क्याम्प २०२२’ देशैभरि आफ्ना १५ सर्भिस सेन्टरहरुमा लागू हुने गरी सुरु गरेको छ। आइएमई मोटर्सका निर्देशक निशान ढकाल, साझा यातायातका इन्जिनियर दिनेश श्रेष्ठ, गोल्डेन गुगल यातायातका सञ्चालक रजन रोक्का, प्राइम यातायातका श्री...

सोनामका उत्पादनमा ७०%सम्म छुट

1647849154download.png
काठमाण्डौ। यही चैत १ गतेदेखि चैत १७ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनामले विन्टर सेल अफर सार्वजनिक गरेको छ।  यस योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ। यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ।  विशेष छुट कम्पनीका...

अग्नि ग्रुपद्वारा दमकमा महिन्द्रा ट्रयाक्टर शोरुम तथा सर्भिस सेन्टर स्थापना

1647845977Damak-opening-pic.jpg
काठमाण्डौ । अग्नि ग्रुपले हालै दमकको क्यापस मोडमा महिन्द्रा ट्रयाक्टरको नयाँ ट्रयाक्टर शोरुम तथा सर्भिस सेन्टर स्थापना गरेको छ।  कम्पनीका अनुसार त्यस क्षेत्रमा रहेको यो अग्नि ग्रुपको आधिकारिक पूर्ण सुविधासम्पन्न शोरुम हो। नयाँ ट्रयाक्टर शोरुम तथा वर्कशपको उद्घाटन संयुक्त रुपमा अग्नि ग्रुपकाका प्रबन्ध निर्देशक क्याबिनेट...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई पानी ट्यांकी र डस्टबिन सहयोग

1647836311viberimage2022-03-0711-01-09-649.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले “एक शाखा, एक सामाजिक उत्तरदायित्व” को नारालाई आत्मसाथ गर्दै विभिन्न सामाजिक तथा आर्थिक रुपान्तरणका कार्यहरु संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमका माध्यमबाट संचालन गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको साँफेबगर शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत...

एनएमबि क्यापिटलको सीईओमा दीपेशकुमार वैद्य नियुक्त

1647782436PKS2311.JPG
काठमाण्डौ। एनएमबि क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपेशकुमार वैद्य नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको बैठकले एनएमबि क्यापिटलको सीईओमा वैद्यलाई नियुक्त गरेको हो। स्वदेशी तथा विदेशी मर्चेन्ट बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव भएका वैद्य यसअघि विभिन्न स्वदेशी मर्चेन्ट बैंकिङ कम्पनीहरुमा सीईओका रुपमा...

स्टडी ग्रुपको अन्तर्राष्ट्रिय विद्यार्थीहरुको पहिलो अनलाइन समूहले सुरु गर्यो इनोभेटिभ एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रम

1647778431study.jpg
काठमाण्डौ। स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विश्वभरका विद्यार्थीले बेलायतमा स्नातकोत्तर कार्यक्रमका लागि तयार हुन यो महिना नयाँ कार्यक्रम सुरु गरेका छन्।  पूर्ण मान्यताप्राप्त अनलाइन कार्यक्रम प्रशंसित इन्सेन्डी सिकाइ अनुभव प्लेटफर्ममार्फत डेलिभर गरिएको छ। जसले प्रविधिमा मानव सिकाइ प्रक्रियालाई प्राथमिकता दिन्छ र...

कृष्णले जिते हुन्डाई ओपन गल्फको उपाधि

1647777956golf-PHOTO.jpg
काठमाण्डौ । हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि कृष्ण पुनले जितेका छन्।  गोकर्ण गल्फ क्लबमा सम्पन्न प्रतियोगितामा कृष्णले ४३ स्टेबलफोर्ड अंकका साथ उपाधि जितेका हुन्। ११ ह्यान्डी क्याप खेलेका कृष्ण र बाबु पौडेलको समान ४३ अंक भए पनि काउन्ट ब्याकमा कृष्ण विजयी भएका हुन्। काउन्ट ब्याकमा कृष्णले २१ अंक जोडेका थिए भने बाबुले २० अंक...

ग्लोबल आइएमई बैंकको मुद्दति निक्षेप धितो कर्जा अब अनलाइनबाटै

1647777095FD-loan-new.png
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले अबदेखि मुद्दति निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा लिन सक्नेछन्।  बैंकले आफ्ना मुद्दति निक्षेपकर्ताहरुलाई लक्षित गरी उनीहरुको मुद्दति निक्षेप धितोमा अनलाइन माध्यमबाटै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको हो। यसका लागि बैंकका मुद्दति निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको...

एनआईसी एशियाको मोबाइल बैंकिङ एपमार्फत २ महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

1647776712BANK-LOGO-WITH-RED-TAG--.jpg
काठमाण्डौ। सहज एवं सबल बैंकिङको मूल सिद्घान्तअनुरुप गतिशील बैंकिङको अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजना ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ एप (एनआईसी एसिया मोबैंक) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले २०७८ चैत १ देखि २०७९...

आइएमई पेको ‘उत्सवको बहार दुबई घुम्ने उपहार’को विजेता घोषणा

1647766971Picture-.jpeg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ ले ‘उत्सवको बहार दुवई घुम्ने उपहार’ भन्ने मूल नाराका साथ नेपालीहरुको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गरी तयार पारिएको स्किमको विजेता घोषणा गरेको छ। धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त ...

स्प्यारो एसएमएसको वार्षिकोत्सव : भाइबर बिजनेस मेसेजिङ र स्प्यारो भ्वाइस सेवा लन्च गर्दै

1647760800PR-Banner.jpg
काठमाण्डौ । स्प्यारो एसएमएसलेले आफ्नो१२ औँ वार्षिकोत्सव मनाउँदैछ। यो दिनलाई ‘स्प्यारो डे’का रुपमा पनि मनाइन्छ।  जानकी टेक्नोलोजी प्रालिले पहल गरेको स्प्यारो एसएमएस नेपालको अग्रणी एसएमएस सेवा प्रदायक हो। स्प्यारोले १० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको छ र विस्तार गर्न जारी छ।  स्प्यारो एसएमएसले सरकारी संस्थालाई र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध