कर्पोरेट


सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी खल्तीबाट गर्न सकिने

1647759288Citizen-lifepress-release-01.png
काठमाण्डौ । ‘खल्ती’ ले सिटिजन लाइफ इन्स्योरेन्सका सबैबिमा ग्राहकहरुका लागि खुसीको खबर लिएर आएको छ। अब ‘खल्ती’ बाट सीधै आफ्नो बीमा प्रिमियम तिर्न सक्नेछन्। यो सेवाले डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सजिलो बनाउने उद्देश्य थालनी गरेको हो। यो सेवाले समयको कमीका कारण ढिलो भुक्तानी गर्ने वा अफिस जानको लागि समय निकाल्ने ग्राहकका...

एनसेल ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ बाट सम्मानित

1647755793Ncell-Awards.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेड ‘एसियन टेलिकम अवार्ड २०२२’को ‘टेलिकम कम्पनी अफ द इयर’ र ‘इन्फ्रास्ट्रक्चर इनिसिएटिभ अफ द इयर’ विधामा सम्मानित भएको छ। कम्पनीले गरेका उल्लेखनीय काम र इन्टिग्रेटेड डेटा सेन्टर स्थापनाको सम्मानस्वरूप यी पुरस्कार प्रदान गरिएका हुन्। सिंगापुरमा अवस्थित ‘एसियन मोबाइल न्युज’ले सन् २००३ देखि...

लगानी साक्षरता ‘बुटक्याम्प’ सम्पन्न

1647755270bootcamp.jpg
काठमाण्डौ । मल्पी इन्टरनेसनल कलेजको सेन्टर फर फाइनान्स, बैंकिङ एन्ड इन्स्योरेन्सले आफ्ना कर्पोरेट साझेदारहरुसँगको सहकार्यमा गत ६ मार्चदेखि ११ मार्चसम्म लगानी साक्षरता बुटक्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ।  यो बुटक्याम्पको सम्पूर्ण सत्र पूरा गरेका सबैको लागि निःशुल्क प्रमाणपत्रको व्यवस्था गरिएको थियो। बुटक्याम्प ६ दिनसम्म...

1695556604Online-Ad.gif

यो साता बजार बढ्यो, आगामी साता के होला ?

164760636927582852616479834155645012688399721513934847n.jpg
काठमाण्डौ । समग्रमा यो साता सेयर बजार बढेको छ। यो साता सेयर बजारमा ४ दिन कारोबार भयो। बजार दुई दिन बढ्यो भने दुई दिन घट्यो।  अघिल्लो साता २५६६.९० मा बन्द भएको बजार यो साता २६३१.२५ मा बन्द भएको छ। यस हिसाबले बजार यो साता ६४.३५ अंकले बढेको छ।  साताको पहिलो कारोबार आइतबार १०१ ले उकालो लागेको थियो। सोमबारमा बजार टीएमएसमा समस्या देखियसँगै...

फोनपेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनामा मोरङका कमलले जिते कार

1647605601IMG1182.jpg
काठमाण्डौ । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले दोस्रो पटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनाअन्तर्गत बम्पर उपहारमा मोरङका कमल चुडालले हुन्डाईको स्यान्ट्रो (एरा एक्जुकेटिभ) गाडी जितेका छन्। चुडालले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहारस्वरुप स्यान्ट्रो जित्न सफल भएका हुन्। उनलाई...

एफसी चितवनले आइतबार चितवनमा रुकी हन्ट सञ्चालन गर्ने

1647595136game-on.jpg
काठमाण्डौ । फुटबल क्लब एफसी चितवनले आगामी आइतबार बिहान साढे ११ बजे चितवनको नारायणगढस्थित क्यापा चौरमा रुकी हन्ट (ट्यालेन्ट क्याम्प; खेलाडी छनोट) कार्यक्रम आयोजना गर्ने भएको  छ। आउँदो अप्रिल ८ तारिकबाट सुरु हुन लागिरहेको नेपाल सुपर लिग (एनएसएल) दोस्रो प्रतियोगिताको प्रतिष्पर्धी क्लब एफसी चितवनले होम ग्राउन्डको महत्वपूर्ण ...

पोखरामा एनआईबीएल एस क्यापिटलको लगानीकर्ता सचेतनामूलक कार्यक्रम सम्पन्न

1647593099nibl.jpg
काठमाण्डौ। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा आज गण्डकी प्रदेशको पोखरामा अन्तर्क्रिया तथा लगानीकर्ता सचेतनामूलक कार्यक्रम सञ्चालन भएको छ।  कार्यक्रममा एनआईबीएल एस क्यापिटलका नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानीय ...

सिटिजन्स बैंकको वार्षिकोत्सवमा ईकेवाईसी सेवाको सुरुआत

1647592724citizens.jpg
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिजिटल बैंकिङ सेवालाई विस्तार गर्ने क्रममा आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा भौतिक रुपमा बैंकमा उपस्थित भई केवाईसी अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्य गर्दै ईकेवाईसी सेवा सञ्चालनमा ल्याएको छ।  यो सेवा उपयोग गर्न बैंकको वेबसाइट र मोबाइल बैंकिङ एपमा उपलब्ध गराइएको लिंकमा गएर...

बेष्ट फाइनान्स अब चितवनको नारायणगढमा

1647437694best.jpg
काठमाण्डौ। बेष्ट फाइनान्स कम्पनी लिमिटेडले आफ्नो १५ औँ शाखाको आर्थिक तथा पर्यटकीय नगरी चितवन जिल्लाको नारायणगढस्थित सहिदचोकमा  विस्तार गरेको छ।  उक्त शाखाको बुधबार चितवन जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष चुन नारायण श्रेष्ठले विधिवत रुपमा उदघाटन गरी शुभारम्भ गरेका छन्। शाखा शुभारम्भ कार्यक्रममा संस्थाका प्रमुख लगानीकर्ता तथा...

नबिल बैंकले नेपाल मोबाइल वितरक संघमा आबद्ध खुद्रा बिक्रेतालाई कर्जा उपलब्ध गराउने

1647437370PHOTO-2022-03-14-17-50-001.jpg
काठमाण्डौ। नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंकले साना तथा मझौलास्तरका मोबाइल बिक्रीवितरण गर्ने व्यवसायीहरुको वित्तीय आवश्यकता समाधान गर्ने उद्देश्यले नेपाल मोबाइल वितरक संघसँग सम्झौता गरेको छ।  यस सम्झौताअन्तर्गत मोबाइल वितरकको सञ्जालमा रहेका खुद्रा बिक्रेताहरुलाई लक्षित गरी बैंकले आकर्षक ब्याजदर र धितो अनुपातमा चालु...

बढ्दै गएको इन्धन खपत घटाउन सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीबाट साइकल प्रयोगमा जोड

1647435279CYCLE-INITIATIVE-PHOTO.jpg
काठमाण्डौ। विश्व राजनीतिमा देखिएको संकटले निम्त्याएको आर्थिक अवस्थाले हाम्रो देश समेत इन्धनमा भएको मुल्यवृद्धिको चपेटामा परेको हामी सबैमा जानकारी नै छ। इन्धन (पेट्रोलियम पदार्थ) को मूल्य वृद्धि र यसको वढ्दो खपतले निम्त्याउन सक्ने अवस्थालाई मध्यनजर गरी सांग्रिला डेभलपमेन्ट बैंकले इन्धन खपत कम गर्ने उद्देश्यका साथ केही सकारात्मक...

बैंक अफ काठमाण्डूको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

1647434910bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले निष्कासन गर्न लागेको १ अर्ब १० करोड रुपैयाँको ‘बीओके डिबेन्चर २०८६ (क)’ ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ। बैंकले १ हजार अंकित दरको कुल ११ लाख इकाइ भएको उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको हो। यससम्बन्धी सम्झौतापत्रमा...

माछापुच्छ्रे बैंकद्वारा आगलागीमा परेका ११ घरपरिवारलाई खाद्यान्न तथा भाँडाकुँडा सहयोग

1647434332machha.jpg
काठमाण्डौ। माछापुच्छ्रे बैंक लिमिटेडको माहुली शाखाले  आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फागुन २८ गते जिल्ला  सत्तरी अग्नीसाईर कृष्णासवरन–४ टोल टेगंरीमा लागेको आगलागीबाट सबै जलेर नष्ट भएको ११  घरपरिवारलाई खाद्यान्न तथा भाँडाकुँडा सहयोग गरेको छ।  उक्त राहत वितरण कार्यक्रममा कृष्णासवरन–४ का वडाअध्यक्ष तेजनारायण...

नेपाल टेलिकमले ल्याएको फागु पर्व अफर, यस्ता छन् सुविधा

1647433824Holi-offer-image.jpg
काठमाण्डौ। मुलुकभरि मनाइने फागु पर्वका अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ। यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ।  यो अफरअन्तर्गत रु. ६९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ। *1415*11# डायल गरी वा...

सिटिजन्स बैंकको वार्षिकोत्सवका अवसरमा छुटैछुटको योजना

1647433415citizens.jpg
काठमाण्डौ । डिजिटल बैंकिङलाई सधैँ प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ।  वैशाख ७ गतेको १५ औँ वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यही चैत ७ गतेदेखि वैशाख ७ गतेसम्म १ महिनाका लागि लागू हुने गरी विभिन्न सेवा सुविधामा भारी छुट र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध