नेप्से-प्राविधिक


बोलिंगरको तल्लो ब्यान्ड छोएको बजार कहाँबाट सम्हालिएला ?

1676550657bollinger-macd-and-rsi.png-new.png
काठमाण्डौ । केही दिनदेखि सेयर बजार निरन्तर ओरालो लागिरहेको छ।  प्राविधिक रुपमा बजारलाई हेर्दा बोलिंगर ब्यान्डको मध्य ब्यान्डबाट तल झरेपछि लगातार ४ वटा राता क्यान्डल बनेका छन्। यसले बजारमा बिक्री दबाब रहेको संकेत गर्छ।  दैनिक चार्टमार्फत आज बजारले बोलिंगर ब्यान्डको तल्लो विन्दु छोएको छ। म्याक्डीमार्फत हेर्दा गत २५ जनवरीमा बनेको...

नेप्सेको आवरली चार्टमा बन्यो ‘बुलिस डोजी स्टार’, के होला अबको बजार ?

1676375167pic-ture.png
काठमाण्डौ । आज बजार दिनभर बिक्री दबाबमा परेको थियो। कारोबार सुरुदेखि नै सामान्य अंकले घटेको बजारमा कारोबारको अन्तिम समयसम्म १६ अंकले घटेको छ। प्राविधिक रुपमा बजारले बनाएको चार्टलाई डेली बेसमा हेर्दा बियरिस क्यान्डल बनेको देखिन्छ। तर, आजको बजारलाई अवरली बेसमा हेर्दा भने करिब–करिब बजारले घट्ने क्रम सकिएर अन्तिम आवरमा सम्हालिँदै...

ग्याप डाउन ओपनिङ र न्युट्रल सेन्टिमेन्टमा रहेको चन्द्रागिरी हिल्सको सेयरभाउ के होला ?

1676280226super-trend.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । चन्द्रगिरी हिल्स लिमिटेड एक ऐतिहासिक स्थल चन्द्रगिरी डाँडामा अवस्थित रहेको छ। यो कम्पनीको इतिहास हेर्ने हो भने सुरुमा सन् २००९ मा काठमाण्डौ फनपार्कका रुपमा स्थापित भएको थियो। यो कम्पनी पछि सन् २०१६ को मे १६ मा चन्द्रगिरी हिल्स लिमिटेडका रुपमा स्थापित भएको हो।  करिब ३६ हेक्टर जग्गा लिजमा लिएर...

1695556604Online-Ad.gif

बजार घट्दा पनि नेप्सेको चार्टमा बन्यो ‘गोल्डेन क्रस’, खरिद गर्ने उपयुक्त समय हो ?

1676206648viberimage2023-02-1210-29-55-859.jpg
काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा अघिल्लो सातादेखि गोल्डेन क्रसओभर हुँदै गरेको देखिन्छ। योसँगै सामाजिक सञ्जालमा गोल्डेन क्रसओभरको निकै चर्चा सुनिएको छ।  त्यसो भए के हो त गोल्डेन क्रसओभर र डेथ क्रस ओभर ? गोल्डेन क्रसओभर भनेको मुभिङ एभरेजमा यदि ५० दिन मुभिङ रेखा (हेर्नुहोस् रातो लाइन) ले २०० दिनको रेखालाई तलबाट काट्छ भने त्यसलाई...

बोलिंगरको मध्य ब्यान्डमा चलेको बजारको कति-कतिमा देखिन्छ सपोर्ट र प्रतिरोध ?

1675858922bollinger-macd-and-rsi.png
काठमाण्डौ । मंगलबार ठूलो अंकले बढेको बजारमा आज बुधबार सामान्य अंकको करेक्सन भएको छ। दुई दिनको कारोबारमा झन्डै १०० अंकले बढेपछि बजारमा आज नाफा बुक देखिएको देखिन्छ। प्राविधिक रुपमा गएको करोबारमा बुलिस मारुबुजु क्यान्डल बनाएको बजारले आज सुटिङ स्टार बनाएको छ। यसले आज बजारमा बिक्री दबाब परेको देखिन्छ।  नेप्सेको दैनिक चार्टमार्फत...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस पिनबार’, बोलिंगरले दियो कन्फर्मेसन

1675767547market.jpg
काठमाण्डौ । केही दिनदेखि सुस्ताएको सेयर बजारमा आज एकाएक बाउन्स आएको छ। योसँगै आज बनेको बुलिस मारुबुजु क्यान्डलले यसअघि बनेका ६ वटा क्यान्डललाई ढाकेको छ। गएको साताको अन्तिम कारोबार र यो साता बनेका क्यान्डलहरुलाई मिलाएर हेर्दा नेप्सेको चार्टमा बुलिस पिनबार बनेको छ। घटेको बजारमा रातो मारुबुजु क्यान्डल र हरियो मारुबुजु क्यान्डलको बीचमा...

२७० मेगावाट विद्युत उत्पादनको चरणमा रहेको चिलिमेको सेयर बजारमा आगामी यात्रा कस्तो ?

1675687918chilime.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । देशका धेरै जलविद्युत कम्पनीहरुमध्ये चिलिमे जलविद्युत सबैभन्दा धेरै लगानीकर्ताको आकर्षणमा पर्न सफल भएको कम्पनी हो। सन् १९९५ मा स्थापित यो कम्पनीले २००२ अगस्ट २५ बाट व्यावसायिक रुपमा विद्युत उत्पादन गरेको पाइन्छ।  रसुवा जिल्लामा यो कम्पनीको २२.१ मेगावट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा रहेको...

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

1675600891picture.png
काठमाण्डौ । नेप्सेको चार्टमा आज ग्रेभस्टोन डोजी बनेको छ। अंग्रेजीको ‘टी’ अक्षरलाई उल्टाउँदा बन्ने मैनबत्तीको आकारलाई ग्रेभस्टोन डोजी भनिन्छ। यदि सेयर तथा सूचकमा सुरु, न्यून, अधिकतम र अन्तिम  मूल्यबराबर भएको यस्तो आकृति बन्छ।  यस्तो आकृतिले बजारमा दिनभर क्रेताले बजारलाई प्रभावमा राखेको र कारोबारको समयमा मूल्य बढ्दै गएको तथा...

‘लोवर लो’ बनाउँदै झरेको बजारको पिभट प्वइन्टमा कति-कतिमा देखिन्छ सपोर्ट ?

1675422902Dow-theory-new-new.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भएको छ। जसमा ४ दिन बजार घटेको छ भने १ दिन बढेको छ।  अघिल्लो साता २१८३.२१ मा बन्द भएको बजार यो साता २०९४.५४ मा बन्द भयो। यस हिसाबले बजारमा यो साता ८८.६७ अंकको गिरावट आएको छ। अघिल्लो साता सेयर बजार ४.४ अंकले बढेको थियो।  यो साता सेयर बजारमा १२ अर्ब ८५ करोड रुपैयाँबराबर...

फिबोनासीको गोल्डेन अनुपातमार्फत हेर्दा बजारले अब कहाँ-कहाँ लिन सक्छ बलियो सपोर्ट ?

1675343057fibo.png
काठमाण्डौ । फिबोनासी एक्सटेन्सन टुलले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गर्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ।  त्यस्ता अनुपातलाई फिबोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १००...

बोलिंगरको मध्य ब्यान्ड छोडेको बजारको आगामी यात्रा कता ?

1675253392bollinger--macd-and-rsi.png
काठमाण्डौ । यो साता सेयर बजारमा आजसम्म ४ दिन कारोबार भएको छ। लगातार ३ दिन घटेको बजार आज भने सामान्य अंकले बढेको छ।  प्राविधिक रुपमा बोलिंगर ब्यान्डमार्फत बजारलाई हेर्दा दैनिक चार्टमा जनवरी १० मा अप्पर ब्यान्डलाई छोएर बजारले सुटिङ स्टार बनाएको देखिन्छ। त्यसपछि लगातार घटेको बजारले मंगलबारको कारोबारमा मध्य ब्यान्ड पनि छोडेर तल्लो...

आरएसआई ओभर सोल्ड जोननजिक पुगेको बजारले कहिले लेला यूटर्न ?

1675083653bollinger-band-macd.png
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा भारी गिरावट आएको छ। आज बजारमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले बजार थप घट्न सक्ने संकेत गर्छ।  दैनिक चार्टमा बोलिंगर ब्यान्डमार्फत  बजारलाई हेर्दा गत १० जनवरीबाट खसेको बजारले आज मध्य ब्यान्डमा सपोर्ट लिएको छ।  म्याक्डीमार्फत हेर्दा भने बजारले २६ जनवरीमा बनाएको बियरिस...

फियर एन्ड ग्रिडमा न्युट्रल सेन्टिमेन्ट रहेको गोर्खाज फाइनान्सको आगामी यात्रा कस्तो ?

1675077711gurkhaaa.jpg
– अर्जुन तिमिल्सिना   काठमाण्डौ । नेपालमा सञ्चालनमा रहेका वित्त कम्पनीमध्ये गोर्खाज फाइनान्स पनि एउटा हो। करिब २७ वर्षपहिले स्थापित यो कम्पनीका २६ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ६ वटा एटीएम मेसिन सञ्चालनमा छन्।  गोर्खाज फाइनान्सले आफ्ना ग्राहकलाई निक्षेप तथा कर्जा परिचालन, रेमिट्यान्स, डिम्याट तथा लक्करलगायतका बैंकिङ सुविधा...

म्याक्डीमा बियरिस क्रसओभर बनेको बजारमा अबको सपोर्ट कति-कतिमा ?

1674998239bollinger-band.png
काठमाण्डौ । आज दिनभर उतारचढाव देखिएको सेयर बजार करिब १५ अंकले घटेर बन्द भएको छ।  क्यान्डल स्टिकमार्फत हेर्दा आज बियरिस क्यान्डल बनेको छ। बजारलाई विभिन्न टाइम फेरेममार्फत हेर्दा पनि बिक्री दबाब परेको देखिन्छ।  दैनिक चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा बजारले अप्पर ब्यान्डमा सुटिङ स्टार बनाएर बजार मध्य ब्यान्डतर्फ झरेको...

यो साता नेप्सेको चार्टमा बन्यो ‘ड्रागन फ्लाई डोजी’, बजारको आगामी यात्रा कता ?

1674817517dragon-fly-doji.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। जसमा २ दिन बजार घट्यो भने २ दिन बढेको छ।  अघिल्लो साता २१७८.८१ को विन्दुमा बन्द भएको बजार यो साता २१८३.२१ मा बन्द भएको छ। यस हिसाबले यो साता बजारमा ४.४ अंकको बढोत्तरी भएको छ। अघिल्लो साता बजार २९.४२ अंकले बढेको थियो।  यो साता सेयर बजारमा १३ अर्ब १ करोड रुपैयाँबराबर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध