काठमाण्डौ । भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक बिक्रेता डेल्टा अटोवर्क प्रालिले टेकूमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । भदौ १८ गतेका दिन एक समारोहका बीच टेकूमा स्थापित सोरुमको डेल्टा अटोकर्प प्रालिका अध्यक्ष...
काठमाण्डौ । सरकारले प्रदान गर्दै आएको ‘हेलो सरकार’को टोलफ्री नम्बर ११११ को सेवालाई अझै प्रभावकारी बनाउन एनसेल आजियाटा लिमिटेडले सरकारसँग सहकार्य गरेको छ । योसँगै अब एनसेलका ग्राहकले पनि ‘हेलो सरकार’को यो नम्बरमा...
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमीटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा काम गर्ने नेपालीहरुका लागि आइपीओ निश्कासन गरेको छ । आजदेखि निश्कासन भएको आइपीओमा आगामी असोज २ गतेसम्म आवेदन दिन सकिनेछ...
काठमाण्डौ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले प्रिमियम दरमा निश्कासन गरेको आइपीओ खरीदका लागि आवेदन दिने आज(मंगलबार) अन्तिम दिन हो । कम्पनीले भदौ १५ गतेदेखि सर्वसाधारणका लागि ९० लाख कित्ता आइपीओ निश्कासन गरेको...
काठमाण्डौ । मिड सोलु हाइड्रोपावर लिमीटेडले आगामी भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निश्कासन गर्ने भएको छ । कम्पनीले आज एक आह्वानपत्र प्रकाशित गर्दै यस्तो जानकारी दिएको हो । रु. १०० दरका साधारण सेयर खरीदका लागि...
काठमाण्डौ । साताको पहिलो कारोबारमा युरोपियन सेयर बजारमा उछाल आएको छ । स्टक्स ६०० अगष्ट ९ पछिकै उच्च विन्दु ४५९मा पुगेको छ । खासगरी युरोपियन सेयर बजारमा टेक्नोलोजी क्षेत्रले लिड गरेको छ । यसको साथै जर्मनको ड्याक्स,...
नयाँदिल्ली । कोटक महिन्द्रा बैंकको सेयर फेब्रुअरी ६, २००३ देखि अहिलेसम्म २२,००० प्रतिशतले बढेको छ। यो त्यो दिन थियो जब यो निजी ऋणदाताले बैंकिङ लाइसेन्स पाएको थियो। त्यतिबेला यो बैंकिङ इजाजतपत्र प्राप्त गर्ने पहिलो भारतीय...
काठमाण्डौ । जीवन बीमा कम्पनीहरुमा एक महिनामै ९ हजार ७८९ वटा पोलिसी सरेण्डर भएका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङ्कअनुसार साउन महिनामै झण्डै एकहजारले पोलिसी त्याग गरेका हुन् । जीवन बीमा कम्पनीका...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले नगद तथा चेक जम्मा गर्ने मेशिन सञ्चालनमा ल्याएको छ । मेशिन सञ्चालनमा आएसँगै आफ्नो अनुकूल समयमा बैंकमा रहेका क्यास तथा चेक डिपोजिटर मेशिनमार्फत ग्लोबल आइएमई बैंकमा रहेको खातामा नगद...
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस(एनसीएचएल)को सञ्चालक समिति सदस्यमा बैंकर अमित श्रेष्ठ चयन भएका छन् । भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले फाइनान्स कम्पनीहरुका तर्फबाट आइसीएफसी फाइनान्सका डेपुटी प्रमुख कार्यकारी...
-अर्जुन तिमिल्सिना काठमाण्डौ । अपर तमाकोशी परियोजना नेपालको एक राष्ट्रिय गौरवको परियोजना हो । यो परियोजनामा ५१ प्रतिशत स्वामित्व विभिन्न सरकारी संस्थानहरुको र ४९ प्रतिशत सर्वसाधारणतर्फ रहेको छ । परियोजनामा लगानी...
-मनिष सोती काठमाण्डौ । नेपाल र प्रभु इन्स्योरेन्सले पुँजी बृद्धिका लागि नेपाल पुनर्बीमा कम्पनीको सेयर बिक्री गर्ने भएका छन् । प्राधिकरणले यी दुई कम्पनीलाई पुँजी बृद्धिको योजना पेश गर्न ७ दिने अल्टिमेटम दिएको थियो...
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृंगार, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौतापश्चात...
काठमाण्डौ । दुई वर्षको अवधिमा पूँजीबजारबाट १४ खर्ब गुमाएपछि समस्यामा परेका सेयर लगानीकर्ताहरुले एमालेनिकट नेपाल उद्योग व्यवसायी महासंघले घोषणा गर्ने आन्दोलनका कार्यक्रममा साथ दिने वचनबद्धता गरेका छन् । सोमबार...
-मनिष सोती काठमाण्डौ । बीमाको दायरा (म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेख सहित) ४४.३८ प्रतिशत जनसंख्यामा पुगेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म...
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन बजारको निरन्तरको गिरावट थामिएको छ । यो दिन नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ को विन्दूमा उक्लिएको छ । बजार परसूचक बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ । बजारमा...
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रमुख वित्तीय अधिकृतमा मोहम्मद यासिर अरफिन नियुक्त भएका छन्। यसअघि उनी स्ट्याण्डर्ड चार्टर्ड बैंक बंगलादेशमा सीसीआईबी विजनेस फाइनान्स टिमको भूमिकामा कार्यरत...
काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुले पनि १५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पुनर्बीमा कम्पनीले पनि विस्तारै क्यापिटल प्लान बनाउनुपर्ने बताएका...
काठमाण्डौ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ। गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने...
काठमाण्डौ । राष्ट्रबैंक सकारात्मक र लचिलो बने सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले गत वर्षकै हाराहारीमा लाभांश बाँड्नसक्ने सम्भावना देखिएको छ । यो बैंकले गत आर्थिक वर्षको वासलातलाई अन्तिम रुप दिएर राष्ट्रबैंकमा पेश...
काठमाण्डौ । अमेरिकाको ग्लोबल फाइनान्स पत्रिकाले प्रत्येक वर्ष विश्वका केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडिङ सार्वजनिक गर्दै आइरहेको छ । सन् २०२२ का लागि समेत सो पत्रिकाले केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेड सार्वजनिक गरेको...
काठमाण्डौ । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणाको क्रम सुरु गरिसकेका छन् । माछापुच्छ्रे बैंकले दुईवटा आर्थिक वर्षको लाभांश एकैपटक घोषणा गरेर यसको सुरुवात गरिसकेको छ । बिग मर्जरबाट...
काठमाण्डौ । दक्षिण कोरियाको अग्रणी अटो उत्पादन कम्पनी हुन्डाईले चाँडै नै आफ्नो शक्तिशाली र लोकप्रिय आई ट्वान्टी फेसलिफ्ट(i20 Facelift) लञ्च गर्न लागेको छ। कम्पनीले आफ्नो सामाजिक सञ्जालबाट पोस्ट गरेको हो । पोष्ट मार्फत कम्पनीले...
काठमाण्डौ । धेरै पटक तपाईले देख्नु भएको होला कि तपाईको कारले अचानक कम माइलेज दिन थालेको छ। कारले कम माइलेज दिनुमा धेरै कारण हुन सक्छन्। आउनुहोस् जानौं मुख्य ६ कारणका बारेमा । खराब इन्धन र चोक्ड इन्जेक्टरहरू कारमा राखिएको...
काठमाण्डौ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड भएको छ । धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा यो आईपीओ बाँडफाँड भएको हो । कम्पनीले गत भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म सर्वसाधारणका...
काठमाण्डौ । जन्मदिन केवलकार चढेर रमाइलो गर्दै मनाउने मन त ? त्यसो हो भने चन्द्रागिरी केवलकारले हालै सार्वजनिक गरेको अफर तपाईंका लागि राम्रो विकल्प हुनसक्छ । चन्द्रागिरी हिल्स लिमीटेडले आफ्ना ग्राहकहरुको जन्मदिनलाई विशेष...
काठमाण्डौ । माई खोला हाइड्रोपावर लिमीटेडले सत्प्रतिशत हकप्रद निश्कासनको अजेण्डासहित वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी असोज ९ गते काठमाण्डौको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्यूमा आफ्नो साधारणसभा...
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमीटेडले आज(भदौ १८)देखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर खरीदका लागि आगामी असोज ७ गतेसम्म आवेदन दिन सकिनेछ...
काठमाण्डौ । अपी पावर कम्पनी लिमीटेडले निश्कासन गरेको १ः०.४० अनुपातको हकप्रद सेयरमा सेयरधनीले आवेदन दिने भोलि(मंगलबार) अन्तिम दिन हो । यो कम्पनीले बुक क्लोज गर्नुभन्दा अघिल्लो दिनसम्म(असार २१ गतेसम्म) कायम सेयरधनीले हकप्रद...
वासिङ्टनडिसी । गत हप्ताको आर्थिक डेटाले लगानीकर्ताहरूको आशा बढायो । किनभने फेडरल रिजर्भले यस महिना(सेप्टेम्बर)मा बैंक ब्याजदरहरू स्थिर राख्नसक्ने आँकलनहरु बाहिरिए । जुलाईको बढोत्तरीसँगै ब्याजदर २२ वर्षमा उच्चस्तरमा...