काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने क्रममा ती संस्थाहरुसँग विशेष सम्झौता गरेको छ। सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकले ती संस्थाहरुका सेवामा विभिन्न किसिमका...
काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले आज सपथ ग्रहण गरेकी छन्। नवनियुक्त अध्यक्ष भट्टचनलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पद तथा गोपनीयताको सपथ ग्रहण...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक २०८०–८१को मौद्रिक नीति ल्याउन तीव्रताका साथ आन्तरिक तयारी गरिरहेका छ। समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुर्याउन देशको केन्द्रीय...
काठमाण्डौ । नयाँ आर्थिक वर्ष २०८०–८१ को दोस्रो दिन सेयर बजारमा सामान्य अंकको सुधार देखिएको छ। नेप्से इन्डेक्स ९.९१ अंकले बढेर २१५४ को विन्दुमा र सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले बढेर ४०७.१३ विन्दुमा बन्द भएको छ। मंगलबार...
काठमाण्डौ । सेयर बजार मंगलबार पनि उकालो लागेको छ। योसँगै लगातार ३ दिन बजार उकालो लागेको छ। आज बजार ९.९१ अंकले बढेको हो। योसँगै २१५४.०७ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले बढेर ४०७.१३...
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्सको ५१ हजार बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापकधनी हेमन्त नाहटाको नाममा रहेको (साबिक गुराँ लाइफ इन्स्योरेन्स) ५१ हजार ४५० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत आर्थिक वर्ष २०७९–८० मा ७ वटा कम्पनीलाई मात्रै हकप्रद सेयर निष्कासनको अनुमति दिएको छ। सेबोनले ६ वटा जलविद्युत कम्पनी र एउटा फाइनान्स कम्पनीलाई गरी कुल १५ अर्ब ९८ करोड २४ लाख २०...
काठमाण्डौ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। यस सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आबद्ध...
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट लाइसेन्स पाएका थप १० वटा ब्रोकर कम्पनीको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले प्राविधिक र भौतिक पूर्वाधार निरीक्षणको कामलाई अगाडि बढाएको छ। नेप्सेले सेबोनबाट नयाँ लाइसेन्स प्राप्त...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ इन्डेक्स ‘नेप्से–३०’ साउनभित्रै सञ्चालनमा ल्याउन तीव्रगतिमा प्रक्रिया अगाडि बढाएको छ। नेप्से सञ्चालक समितिको गत असार २० गते बसेको बैठकले नेप्से–३० इन्डेक्सको...
काठमाण्डौ । अमेरिकी प्रबिधिबाट उत्पादित ट्रु–मीका व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा बिक्री–वितरण प्रारम्भ भएको छ। आज काठमाण्डौमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका...
काठमाण्डौ । नेपाली बजारमा मंगलबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ११...
काठमाण्डौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्वोधन गरेका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय...
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो निजी बैंक एचडीएफसी बैंकले एचडीएफसी लिमिटेडसँग मर्जर भएपछि इतिहास रचेको छ। एचडीएफसी बैंकले सोमबार १०० अर्ब डलरको बजार पुँजीकरण भएको कम्पनीहरुको क्लबमा सामेल भएर विश्वकै सातौँ ठूलो बैंक...
काठमाण्डौ । बैंकहरुले विभिन्न स्वदेशी परियोजनामा कर्जा प्रवाह गर्दा आधारदरमा अधिकतम २ प्रतिशतसम्म मात्र प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरेको छ। नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि एक सूचना...
गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महत र चिनियाँ अर्थमन्त्री लिउ कुनबीच भेटवार्ता भएको छ। भारतको गुजरात राज्यको गान्धीनगरमा भइरहेको जी–२० अर्थमन्त्रीस्तरीय बैठकको क्रममा अर्थमन्त्री महत र चिनियाँ समकक्षी लिउबीच...
नेपाल बैकर्स एसोसिएसन (एनबीए)ले वर्षौंदेखि सहमतिमार्फत एउटै ब्याजदर प्रकाशित गर्ने निर्णयलाई यसपटक निरन्तरता दिएन र बैंकहरुले आफ्नो रणनीतिक योजनाअनुसार ब्याजदर प्रकाशित गरे। धेरै समयपछि एएलसीओ मा गहन छलफलपश्चात ब्याजदर...
काठमाण्डौ । काठमाण्डौको चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेवमा सोमबार साँझ विशेष सन्ध्या आरती सम्पन्न भएको छ। साउन महिनाको पहिलो सोमबार सोमबार त्यहाँ पहिलोपटक यसप्रकारको आरतीको आयोजना गरिएको हो। साउनको हरेक सोमबार...
काठमाण्डौ । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको आईपीओमा आयोजना प्रभावित स्थानीयलाई आवेदन दिने म्याद थप गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने भर्ने आज साउन २ गते अन्तिम दिन रहेको छ। कम्पनीले गत असार १९...
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सवारी पार्किङ शुल्क निर्धारण गरेको छ। महानगरपालिकाले दुईपांग्रे र चारपांग्रे सवारीसाधनका लागि पार्किङ शुल्क निर्धारण गरेको हो। जसअनुसार दुईपांग्रे सवारीको आधा घन्टाको पार्किङ...
काठमाण्डौ । आज सेयर बजार दिनभर बढेर कारोबार भएको छ। अन्तिममा बजार ४७ अंकले बजार बढेर बन्द भएको छ। अघिल्लो दिनको तुलनामा आज भोलुम पनि बढेको छ। आजको बजारलाई प्राविधिक रुपमा हेर्दा लामो समयपछि बोलिंगर ब्यान्डको मध्य विन्दुमा...
काठमाण्डौ । चर्को आलोचनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप १३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ। सेबोनले हिजो एक सूचना जारी गर्दै २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको...
काठमाण्डौ । २०७९ भदौ १ गतेदेखि २०७९ मंसिर १० गतेसम्म दसैँ–तिहार र फिफा विश्वकप–२०२२का अवसरमा सञ्चालन गरिएको बर्जर रंगोत्सव उपभोक्ता अफरको विजेताहरुको घोषणा गरिएको छ। बर्जर रंगोत्सवमार्फत बर्जर पेन्ट्सका १५० भन्दा...
काठमाण्डौ । सीडीएस एन्ड क्लियरिङ (सीडीएससी)ले सेन्ट्रल केवाईसी ल्याएको छ। सम्पूर्ण प्रक्रिया पूरा गरी सीडीएससीले सेन्ट्रल केवाईसी ल्याएको हो। सीडीएससीले आज एक सूचना जारी गर्दै ग्राहकको सेन्ट्रल केवाईसी दर्ता गर्न सकिने...
काठमाण्डौ । मर्चेन्ट बैंकर प्रभु क्यापिटल लिमिटेडले आफ्नो सेवाग्राहीका लागि सेवासँगै लोयल्टी प्वइन्ट्स अफरका साथै रिफरल स्किम लन्च गरेको छ। ग्राहकलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे...
काठमाण्डौ । कुमारी क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुष्प शर्मा नियुक्त भएका छन्। आज बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको नियुक्ति आज साउन १ गतेदेखि लागू...
गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले अल्पविकसित मुलुकमा धेरै खालका चुनौती रहेको बताएका छन्। भारतको गुजरातस्थित गान्धीनगरमा सोमबारबाट सुरु भएको जी–२० मुलुकका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरस्तरीय तेस्रो...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेको इन्सुरेन्स कम्पनी नेपालमा सञ्चालनमा रहेका १५ वटा निर्जीवन बीमा कम्पनीमध्ये एउटा हो। यो कम्पनी सन् २०९४ मा स्थापित भएको हो। हालसम्म आइपुग्दा राजधानीभित्र र बाहिर गरेर यो कम्पनीका ७०...
काठमाण्डौ । सेयर बजारले नयाँ आर्थिक वर्षलाई हरियो कार्पेट बिच्छ्याएर स्वागत गरेको छ। नयाँ आर्थिक वर्षको पहिलो दिन सोमबार सेयर बजार ४७.०७ अंकको भारी वृद्धिका साथ उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २१४४.१६ को विन्दुमा...
काठमाण्डौ । जर्मन प्रिमियम कार ब्रान्ड बीएमडब्लूको सर्वाधिक सफल मोडल आइएक्स–३ नेपालमा सार्वजनिक भएको छ। नेपालमा पेट्रोलबाट चल्ने मोडल एक्स–३ को सफलतापछि लक्ष्मी प्रिमियम मोटर्सले प्योर इलेक्ट्रिक मोडल आईएक्स ३...