काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग नयाँ स्टक, ब्रोकर र कमोडिटी एक्सचेन्ज लाइसेन्स वितरणको काम यथाशीघ्र अगाडि बढाउन लगानीकर्ताहरुले माग गरेका छन्। आज सेबोनको खुमलटारस्थित कार्यालय पुगेर अध्यक्ष रमेशकुमार हमाललाई...
काठमाण्डौ । खल्तीले साना तथा मझयौला व्यवसाय भएकाहरुलाई खल्ती पेमेन्ट गेटवेमार्फत आफ्नो व्यापार डिजिटल रुपमा बढाउन मद्दत गर्नका लागि अफर ल्याएको छ। ‘स्मार्ट उद्यमी’ नामक यस अफरमा खल्ती पेमेन्ट गेटवे सेवासँग एकीकृत...
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमार्फत् केही नयाँ र गुणात्मक प्रकृतिका परियोजना अगाडि बढाउने बताएका छन्। आज नेपाल चेम्बर अफ कमर्सको ७२ औँ साधारणसभालाई...
काठमाण्डौ । सानिमा बैंकले दराज नेपालसँग ‘नेपाली नयाँ वर्ष योजना’का लागि सहकार्य गरेको छ। यो योजना भोलि चैत २८ देखि आउँदो वैशाख ७ गतेसम्म लागू हुनेछ। उक्त सहकार्यबमोजिम दराजको अनलाइन प्लेटफर्मबाट सानिमा बैंक डोमेस्टिक...
काठमाण्डौ । युक्रेन युद्धका कारण रुसको पश्चिमा देशसँगको सम्बन्ध बिग्रिए पनि भारतलगायत केही देशसँगको सम्बन्ध थप मजबुत बनेको छ। रुसबाट तेल आयात गर्नेमा भारत अहिले तेस्रो नम्बरमा आएको छ। पहिलो स्थानमा चीन र दोस्रोमा अमेरिका...
काठमाण्डौ । साउदी अरेबियाले २३ करोड डलर खर्च गरेर पाकिस्तानमा बाँध निर्माण गर्ने परियोजनामा हस्ताक्षर गरेको छ। साउदी प्रेस एजेन्सीले जारी गरेको समाचारमा यो बाँध पाकिस्तानको पेसावरको उत्तरमा स्वात नदीमा बनाइने बताइएको छ।...
काठमाण्डौ । भिजन सेक्युरिटिज (स्टक ब्रोकर नं. ३४)ले पहिलोपटक उपत्यकाभित्र शाखा विस्तार गर्ने भएको छ। भिजनले ललितपुर महानगरपालिका–२० कुमारीपाटीमा शाखा विस्तार गर्न लागेको हो। कुमारीपाटी शाखाको उद्घाटन भोलि मंगलबार...
काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आइतबार (चैत २६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ५१ करोड...
काठमाण्डौ । सानिमा मिडिल तमोर हाइड्रोपावरको सेयर कारोबार धितोपत्र दोस्रो बजारमा आज सोमबारबाट खुलेको छ। आज स्पेसल प्रिसेसनमा यो कम्पनीको सेयर नेप्सेले तोकेको रेन्जभित्र किनबेच भएपछि नियमित समयका लागि कारोबार खुलेको...
काठमाण्डौ । नेपाली बजारमा सोमबार सुनको भाउ ओरालो लागेको छ। आज सुनको भाउ तोलामा ७०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख ९ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको छ। हिजो सुनको...
काठमाण्डौ । विद्युत नियमन आयोगले हिमालय उर्जा विकास कम्पनीको हकप्रद सेयरको आकार घटाएर सहमति प्रदान गरेको छ। हिमालय उर्जाले हाल कायम चुक्तापुँजीको १ः२ अर्थात २०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि आयोगसँग स्वीकृति...
काठमाण्डौ । बेस्ट फाइनान्स कम्पनीको डेढ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। कम्पनीले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको १ लाख ५५ हजार ५९३ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। यो सेयरमा हाललाई विद्यमान...
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज सोमबार (चैत २७ गते) २२ अर्ब ४६ करोड रुपैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले भोलि चैत २८ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्न...
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ। केही संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न चाहेकोले बिक्रीमा...
काठमाण्डौ । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ भर्ने आज चैत २७ गते अन्तिम दिन रहेको छ। कम्पनीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओ आज बैंकिङ समयसम्म आवेदन दिने सकिने धितोपत्र...
– प्रकाश न्यौपाने काठमाण्डौ । सर्वोच्च अदालतको फैसलासँगै लामो समयदेखि अड्किएको पुँजीबजारसँग सम्बन्धित नयाँ व्यापारिक लाइसेन्स वितरण गर्ने बाटो खुलेको छ। सर्वोच्च अदालतले नयाँ व्यापारिक लाइन्सेन्स वितरण ...
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडकोे १८ औँ वार्षिक साधारणसभाबाट निर्विरोध निर्वाचित भएका अध्यक्ष उज्ज्वल सत्यालले आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनासमक्ष पद तथा गोपनीयताको सपथ ग्रहण...
काठमाण्डौ । एसियन पेन्ट्सले स्मार्टकेयर समूहका २ नयाँ उत्पादनहरु सिलिकन शिल्ड र हाइड्रोलक प्रस्तुत गरेको छ। हालै काठमाण्डौमा आयोजना गरिएको एक समारोहमा २०० बढी डिलरहरुका माझमा कम्पनीले स्मार्टकेयर समूहका २ नयाँ...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले वस्तुगत संघका समस्यालाई महासंघमार्फत सरकार समक्ष पुर्याएर उक्त समस्या समाधान गर्नका लागि आफूले उम्मेदवारी...
काठमाण्डौ । ‘प्रेमिल कवि’को छवि बनाएका चर्चित कवि तथा गीतकार बसन्त चौधरीले आफ्नी नातिनी आहाना शाक्य(चौधरी)को जन्मदिनको दिन पारेर बालकविता संग्रह ‘आहाना’ सार्वजनिक गरेका छन्। ललितपुरको खुमलटारस्थित प्रिमियमर...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेललाई पितृशोक परेको छ। सीईओ पोखरेलका पिता खेटराज उपाध्यायको शनिबार राति उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा निधन भएको हो। उनी ८७...
काठमाण्डौ । साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी गिरावट आएको छ। कारोबार खुलेदेखि निरन्तर ओरालो लागेको बजार २८ अंकले घटेर बन्द भएको छ। प्राविधिक रुपमा बजारलाई हेर्दा आज नेप्सेमा बियरिस मारुबुजु क्यान्डल बनेको छ।...
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले आफू व्यवसायीको समस्यामा पहल गर्न वा आश्वासन दिन मात्रै नभई व्यवसायीका वास्तविक समस्या हल (समाधान) गर्न अधि बढेको...
– प्रकाश न्यौपाने काठमाण्डौ । सधैझैँ साताको पहिलो दिन आइतबार हामी राजधानीका विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका कुरा सुन्ने र बुझ्ने प्रयास गरेका छौँ। आज ब्रोकर हाउसमा भेटिएका लगानीकर्ताले बजारले १८०० को विन्दुलाई...
काठमाण्डौ । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्ड (सेबोन)को पक्षमा फैसला गरेको छ। सर्वोच्चले नयाँ व्यापारिक लाइन्सेन्स वितरण प्रक्रियाविरुद्ध परेको अधिवक्ता दीपकविक्रम मिश्रको रिट खारेज गर्दै सेबोनको पक्षमा फैसला...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । लगातार ४ सातादेखि घटिरहेको सेयर बजारमा यो साताको पहिलो कारोबार दिन आइतबार पनि भारी अंकले गिरावट आएको छ। अहिलेको घटाइ चैत मसान्तकै प्रभाव रहेको बजार जानकारहरुको मत छ। बजारको पछिल्लो...
काठमाण्डौ । भिजन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ३४) को आयोजनामा शनिबारका तनहुँको दमौलीमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। उद्योग वाणिज्य संघको हल भएको कार्यक्रममा व्यास नगरपालिकाका वडा...
काठमाण्डौ। प्रकाश सपुतको नयाँ गीत सकम्बरी अन्य सबै माध्यम भन्दा पहिला डिशहोम गो एपले एक्सक्लुसिभ रिलिज गर्ने भएको छ। यही चैत २८ गतेदेखि डिशहोम गो एपमार्फत प्रकाश सपुतका फ्यानहरुले सकम्बरी हेर्न सक्नेछन्। डिशहोम गो प्ले...
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज २ कम्पनीको साढे १० लाख बढी कित्ता सेयर थपिएको छ। नेप्सेमा ङादी ग्रुप पावर र श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो। यी कम्पनीको कुल १० लाख ६९ हजार...
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। आज बजारमा २८.३१ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक १८३८.४८ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक...