काठमाण्डौ । रिजर्भ बैंक अफ इन्डिया(आरबीआई) ले आईसीआईसीआई बैंक र कोटक महिन्द्रा बैंकलाई वित्तीय नियम उल्लंघन गरेको भन्दै जरिवाना गरेको छ । केन्द्रीय बैंकले आईसीआईसीआई बैंकलाई १२.१९ करोड भारतीय रुपया(भारु) र कोटक महिन्द्रा...
काठमाण्डौ । सेयर किनबेच वापत लगानीकर्ताले तिर्नु पर्ने सेयर दलालको कमिशन अन्तत : घट्ने भएको छ। लगानीकर्ताको गुनासोलाई ध्यानमा राख्दै नेपाल धितोपत्र बोर्डले दलाल(ब्रोकर) कमिशन र आफ्नो शुल्क घटाउने निर्णय गरेको हो...
काठमाण्डौ । दुई ओटा अलग-अलग धितोपत्र दलाल व्यवसायी (ब्रोकर) कम्पनीले साधारण सभा बोलाएका छन् । मेगा स्टक मार्केट्स लिमिटेडले प्रथम वार्षिक साधारण सभा र प्रभु स्टक मार्केट लिमिटेडले विशेष साधारण सभा बोलाएका हुन् । यी दुबै नयाँ...
काठमाण्डौ । व्यावसायिक घराना त्रिवेणी ग्रूपले अमृत ब्रान्ड चामलको उत्पादन सुरु गरेको छ । ग्रूपले वीरगन्जमा चामल उत्पादन गर्न त्रिवेणी राइस इन्डस्ट्री प्रालि सञ्चालनमा ल्याएको हो ।६ महिनाअघि नै उद्योग सञ्चालन गर्ने लक्ष्य...
काठमाडौं । एनएमबि बैंकले २० मिलियन अमेरिकी डलर ऋण प्राप्त गरेको छ । कम्पनीले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तरराष्ट्रिय साझेदार डच इन्टरप्रेन्युरल डेभलपमेन्ट बैंक (एफएमओ)...
काठमाण्डौ । नेपाली बजारमा बुधबार सुनको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला फाइन गोल्ड १ लाख १३ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड १...
काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडले आगामी कात्तिक २३ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । गत असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय लाजिम्पाटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सो सभाले आर्थिक...
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको मंगलबार बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब...
काठमाण्डौ । भारतरले कच्चा पेट्रोलियममा लाग्ने विशेष अतिरिक्त अन्तःशुल्क (एसएईडी) आज अक्टोबर १८ बाट प्रतिटन भारु ९ हजार ५० घटाएको छ। गत सेप्टेम्बर २९ मा भएको पछिल्लो समीक्षामा भारतमा उत्पादन हुने कच्चा तेलमा प्रतिटन १२ हजार...
काठमाण्डौ। त्रिभुवन विमानस्थलबाट दैनिक ९० भन्दा बढी अन्तर्राष्ट्रिय उडान हुन थालेका छन्। सरदर दैनिक दुईतर्फी ९० हाराहारी अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलमा आइतबार एकैदिन दुईतर्फी ११३ उडान र अवतरण भएको विमानस्थल...
काठमाण्डौ । कुमारी बैंकको १० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक सेयरधनी दिपक शर्माको नाममा रहेको १० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। यो सेयरमा जोकोही सर्वसाधारण र संस्थाले खरिद आवेदन पेस...
काठमाण्डौ । चालु आर्थिक वर्षको २ महिनामा वाणिज्य बैंकहरुको कुल नाफा साढे १६ अर्ब रुपैयाँ बढी देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकले साउन र भदौमा गरी कुल १६ अर्ब...
काठमाण्डौ । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स)ले आफ्नो १० औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आगामी कात्तिक २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा...
काठमाण्डौ । सिनर्जी पावर डेलभपमेन्टले सर्वसाधारण समूहको अवितरित हकप्रद सेयर आज कात्तिक १ गतेबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा राखेको छ। कम्पनीले गत भदौ ३ गतेदेखि भर्दा ३१ गतेसम्म आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको...
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति पाउने पहिलो कम्पनी बनेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पहिलोपटक सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ विधिबाट आईपीओ ल्याउन स्वीकृति प्रदान गरेको...
काठमाण्डौ । नेपालका लागि टीभीएस स्कुटर र मोटरसाइकलको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले पोखरामा माइलेज टेस्ट एनओजी (एनटर्क ओनर्स ग्रुप) सफलतापूर्वक सम्पन्न गरेको छ। गत असोज २७ गते पोखरा शोरुम (बतास ब्रदर्स)देखि...
भक्तपुर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले आर्थिक समृद्धिका लागि उद्यमशीलता विकास अपरिहार्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र भक्तपुर उद्योग वाणिज्य संघको आयोजना तथा जीआईजेड आरएएसको...
काठमाण्डौ । नेटा भी इलेक्ट्रिक गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सीजी मोटर्स प्रालिले बिक्री गर्दै आएको गाडीहरु २० प्रतिशतको डाउनपेमेन्टमा सहज रुपमा कर्जामा उपलब्ध हुने भएको छ। गाडी किन्दा ग्राहकलाई छिटो, छरितो र...
काठमाण्डौ । निम्बस नेपालले इलेक्ट्रिक स्कुटर ओकाया स्कुटरका सबै उपलब्ध मोडलको आधिकारिक बिक्री सुरू गरेको छ। काठमाण्डौको पुल्चोकस्थित सोरूममा एक कार्यक्रमबीच ओकाया स्कुटरको बिक्री सुरु गरिएको हो।ओकाया स्कुटर नेपालको...
काठमाण्डौ । पछिल्लोपटक गत साउन ७ गते २२०० माथि पुगेको बजार आज १८६४ मा बन्द भएको छ। यस हिसाबले ३ महिनामा बजार ३५० भन्दा बढी अंकले घटेको छ। यसअघि एकपटक ओभर सोल्ड जोननजिक आएको थियो भने यो साता सोमबार पनि ओभर सोल्ड जोन २८ मा आएर...
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सीप र पुँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलनमा बोल्दै अर्थमन्त्री महतले नेपालको...
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओमा मंगलबार अन्तिम दिनसम्ममा १३०.६३ गुणा आवेदन परेको छ। सीडीएससीका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा १४ लाख २१ हजार ७७७ जनाले १ करोड ६१ लाख ७४ हजार ५८० कित्ताका लागि आवेदन...
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरुको मोबाइल बैंकिङ्ग अनुभव अभिबृद्धि र डिजिटल बैंकिङ्गको अनुभूति गराउने उद्देश्यले मोवाइल बैकिङ्ग एपमा नयाँ सुविधाहरु थप गरेको छ । कम्पनीले हाल मोबाइल ...
गैरआवासयी नेपालीहरुको संस्था एनआरएनएले नेपालीका लागि नेपाली नाम दिएर अभियान सुरु गरेको पनि २० वर्ष भएछ। म पनि सुरुदेखि नै यो संस्थासँग जोडिन पाएकोमा खुसी लागेको छ। स्वदेशमा होस् या विदेशमा रहँदा यस संस्थाका कार्यक्रम या...
काठमाण्डौ । एसियाका सबैभन्दा धनीव्यक्ति मुकेश अम्बानीको रिलायन्स समूहको नयाँ कम्पनी जियो फाइनान्सियल सर्भिसेजले भारतीय सेयर बजारमा सूचीकरणसँगै चमत्कार गरेको छ। कम्पनीले चालु वित्त वर्षको दोस्रो त्रैमासको नतिजा...
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आसन्न दसैंतिहार,छठलगायतका पर्वको अवसरमा पाँच प्रतिशत छुट दिने भएको छ । बैंकले आगामी कात्तिक मसान्तसम्ममा भुक्तानी गर्ने सम्पूर्ण ऋणीलाई सवै प्रकारको ब्याज भुक्तानी रकममा पाँच प्रतिशत...
– अर्जुन तिमिल्सिना काठमाण्डौ । दसैँको नवरात्र सुरु भइसकेको छ। दसैँको टीकाको दिन पनि नजिकिँदैछ। योसँगै काठमाण्डौका सडक र ब्रोकर हाउस खाली हुँदै गएका छन्। दसैँको रझमझ सुरु भएसँगै ब्रोकर हाउसहरुमा लगानीकर्ताको...
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दीगो वित्तीय उपकरण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । दुई दिने तालिममा नविकरणीय...
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओ आउँदो शुक्रबार (कात्तिक ३ गते) बाँडफाँट गरिने भएको छ। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले माथिल्लो मैलुङ खोला जलविद्युतको आईपीओ आईपीओ बाँडफाँटको तयारी...
काठमाण्डौ । साताको तेस्रो दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ। नेप्से इन्डेक्स आज १३.१८ अंकल बढेर १८६४ विन्दुमा कायम हुन पुगेको छ। सेन्सेटिभ इन्डेक्स समेत आज ३.०८ अंकले बृद्धि भएको छ। सेयर बजारमा सामान्य अंकको...