cash dividend

कैलाश विकास बैंकको बम्पर : १०% सेयर र ९.५०% नगद लाभांश

1506236972kailash.jpg
काठमाण्डौ । देशकै टप विकास बैंक कैलाश विकास बैंकले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।  यो बैंकको असोज ६ गते बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई कुल १९.५० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी...

तिनाउ बैंकको डबल अफर: १०% सेयर र ५% नगद लाभांश

1505632389tinaudevelopmentbank.gif
काठमाण्डौ । तिनाउ विकास बैंक लिमीटेडले थोरै भए पनि नगद लाभांशसहित बोनस सेयर समेत वितरणको निर्णय गरेको छ ।  भदौ ३० गते सम्पन्न कम्पनीको २१३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक  र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित...

नेशनलको डबल धमाका : २०% सेयर र १५% नगद लाभांश दिने

1505385808bonus.jpg
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।  यो माइक्रोफाइनान्सको बुधबार साँझ बसेको संचालक समितिको ६२ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयर र नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल...

1695556604Online-Ad.gif

सहयोगी विकास बैंकले सेयरधनीर्ला २४.५% लाभांश दिने

1505297470bonus.png
काठमाण्डौ । सहयोगी विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।  यो बैंकको भदौ २८ गते बुधबार बसेको २४६ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३'/७४ को नाफाबाट सेयरधनीलाई सेयर र नगद लाभांश गरी कुल २४.५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी...

ग्लोबल आइएमई बैंकको डबल अफरः १०% नगद र १०% सेयर लाभांश

1505292474gbime.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।  यो बैंकको बुधबार बसेको २७९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी ११ औं वार्षिक साधारणसभाबाट पारित भएपछि...

दशैंअघि सेयरधनीको मुहार चम्कायो लक्ष्मी लघुवित्तले !

1505281785double.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई २६.३२ प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।  भदौ २७  गते मंगलबार बसेको कम्पनीको ८४ औं बोर्ड बैठकले १० प्रतिशत बोनस सेयर र १६.३२ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक...

समताले २०% सेयर र ११.५८% नगद लाभांश दिने

1505106626gold-egg.jpg
काठमाण्डौ । समता माइक्रो फाइनान्सले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।  यो कम्पनीको शनिवार बसेको ५३ औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ११.५८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र...

सिद्धार्थ क्यापिटलको बम्पर : १००% सेयर र २५% नगद लाभांश

1505022179bonus-100.gif
काठमाण्डौ । सिद्धार्थ बैंक लिमीटेडको सहायक कम्पनी सिद्धार्थ क्यापिटल लिमीटेडले आफ्ना सेयरधनीलाई सतप्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गर्दै त्यसलाई पारित गर्न वार्षिक साधारणसभा समेत आह्वान गरेको छ।  यो मर्चेन्ट बैंकले आगामी असोज ३० गते लाजिम्पाटस्थित होटल शंकरमा छैठौं वार्षिक साधारणसभा आह्वान गरेको हो...

निर्धन उत्थानको धमाका: ६६.६७% सेयर र १४.०४% नगद लाभांश

1505022022bumper.jpg
काठमाण्डौ । राजधानीमा मुख्य कार्यालय रहेको निर्धन उत्थान बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत बराबरको नगद लाभांश वितरणको निर्णय गरेको हो ।  हालसम्म गत आबको नाफाबाट लाभांश वितरण गर्नेमध्ये सबैभन्दा बढी लाभांशको घोषणा गर्नेमा निर्धन उत्थान बैंक नै अगाडि देखिएको छ ।...

एनबी बैंकले १२% सेयर र ३.७९% नगद लाभांश दिने

1505021890NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश(एनबी) बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहितको) वितरणको निर्णय गरेको छ ।  भदौ २४ गते बसेको बैंक संचालक समितिको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि...

छिमेकका सेयरधनी हुने भए मालामाल, सेयर र नगद लाभांशको डबल अफर

1504855047double.jpg
काठमाण्डौ । छिमेक लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई मालामाल गराउने गरी लाभांशको घोषणा गरेको छ ।  यो माइक्रो फाइनान्स कम्पनीले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट १९.८९ प्रतिशत बोनस सेयर र २५.११ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । यो कम्पनीले बोनस सेयर प्रयोजनका लागि आवश्यक रकमसहित जोडेर कुल २० करोड ९४ लाख २ हजार ५ सय १५...

आइसीएफसीका सेयरधनीले पाउने भए १०% सेयर र ११.०५% नगद लाभांश

1504855082bonus111.jpg
काठमाण्डौ । आइसीएफसी फाइनान्स लिमीटेडले आर्थिक वषृ २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई २१.०५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ ।  भदौ २२ गते बसेको कम्पनीको २१२ औं संचालक समितिको बैठकले १० प्रतिशत बोनस सेयर र ११.०५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट...

इन्भेष्टमेन्ट बैंकको गलत सूचना, ‘टाइप मिस्टेक’ भन्दै सच्याइयो लाभांश

1504684294nibl111.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले टाइपमा गडबडी भएको भन्दै यसअघि नेप्सेलाई दिएको सूचना सच्याएको छ ।  यसअघि नेप्सेमा प्रकाशित सूचना अनुसार इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको उल्लेख थियो । तर, नेप्सेमै प्रकाशित अर्को सूचनामा भने...

इन्भेष्टमेन्ट बैंकको डबल धमाका : २५ % सेयर र १५ % नगद लाभांश

1504677262nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकले यो वर्ष पनि सेयरधनीलाई मालामाल गराउने गरी लाभांशको घोषणा गरेको छ ।  गत वर्षको तुलनामा भने यो बैंकको लाभांश घटेको छ । आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट गत वर्ष यो बैंकले २१ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।  निजी क्षेत्रको टप बैंकमध्येको एक इन्भेष्टमेन्ट बैंकले...

दशैंअघि कस–कसको साधारणसभा ? कसले कति लाभांश दिंदै ?

1504591392dividends.jpg
काठमाण्डौ । मंगलबार एक वाणिज्य बैंक र दुुई बिमा कम्पनीले दशैंअगाडि नै साधारणसभा आह्वान गरेका छन् । यी तीन कम्पनीसहित दशैंअगाडि साधारणसभा आह्वान गर्ने बैंक तथा बित्तीय संस्थाको संख्या १० पुुगेको छ ।  मंगलबार सूचना प्रकाशित गर्दै साधारणसभा आह्वान गर्नेहरुमा सिटिजन्स बैंक इन्टरनेशनल, एनबी इन्स्योरेन्स  र नेको इन्स्योरेन्स रहेका छन्...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध