cash dividend

तारागाउँ होटलले ७% नगद लाभांश दिने

1513593857hyat.jpg
काठमाण्डौ । तारागाँउ रिजेन्सी होटल(हायात)ले आफ्ना सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  यो कम्पनीको पुस २ गते सम्पन्न संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट ७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  नगद लाभांशका लागि सेयरधनीलाई आवश्यक रकम समेत होटलले नै व्यहोरिदिनेछ ।  संचालक समितिको...

कैलाश बैंकबाट १९.४५% लाभांश पारित, सहजै पुग्यो चुक्तापूँजी

1512121118bull.png
काठमाण्डौ । कैलाश विकास बैंकका सेयरधनीले १० प्रतिशत बोनस सेयर र ९.४५ प्रतिशतका दरले नगद लाभांश पाउने निश्चित भएको छ ।    यो विकास बैंकको शुक्रबार राजधानीमा सम्पन्न २४ औं वार्षिक साधारणसभाले संचालक समितिबाट प्रस्तावित माथि उल्लिखित बोनस सेयर र नगद लाभांश वितरणको प्रस्ताव स्वीकृत गरेको हो ।    साधारणसभाले संस्थाको आ.व. २०७३/०७४ को...

डिप्रोक्स लघुवित्तका लगानीकर्तालाई डबल अफर

1511859666double.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई मालामाल बनाउने गरी डबल अफर सार्वजनिक गरेको छ ।  यो कम्पनीको मंसिर ११ गते बसेको २०९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट १६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी...

1695556604Online-Ad.gif

यूनाइटेड मोदीले ५% नगद लाभांश दिने

1511428949cash-dividend.jpeg
काठमाण्डौ । यूनाइटेड मोदी हाइड्रोपावर लिमीटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।  कम्पनीको बिहीबार बिहान बसेको संचालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  २०७४ असार मसान्तसम्मको जगेडाकोषमा बाँडफाँडको लागि उपलब्ध रकमबाट सेयरधनीहरुलाई हालको चुक्तापूँजी १ अर्ब १५ करोडको...

हिमालयन जनरल इन्स्योरेन्सले १५% नगद लाभांश दिने

1511328661cash.jpg
काठमाण्डौ । हिमालयन जनरल इन्स्योरेन्सले आफना सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।  यो कम्पनीको मंसिर ५ गते सम्पन्न २१९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई १५ प्रतिशतको दरले नगद लाभांश वितरणको निर्णय गरेको नेप्सेमा प्रकाशित सूचनामा उल्लेख छ ।  यो कम्पनीको असार मसान्तसम्मको...

बोटलर्स नेपालले प्रतिकित्तामा २५ रुपैयाँ लाभांश दिने, तोक्यो बुक क्लोज

1510122330coca-lola.JPG
काठमाण्डौ । बोटलर्स नेपाल तराई लिमीटेडले साधारण सेयरधनीलाई प्रति कित्तामा २५ रुपैयाँको दरले नगद लाभांश वितरणको घोषणा गरेको छ ।  यो कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट साधारण सेयरधनीलाई प्रति कित्ता २५ रुपैयाँको दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो प्रस्ताव कम्पनीको...

जलविद्युत विकास कम्पनीले ५० करोड नगद लाभांश बाँड्ने

1510032504cash.jpg
काठमाण्डौ । जलविद्युत लगानी तथा विकास कम्पनीले आफ्ना सेयरधनीलाई ५० करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको कात्तिक २० गते बसेको १६३ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ का लागि चुक्तापूँजीको ५ प्रतिशतको दरले हुन आउने ५० करोड रुपैयाँ नगद लाभांश वितरणको निर्णय गरेको हो । यो नगद लाभांश करसहितको हो ।  कम्पनीको आगामी...

सोल्टीका सेयरधनी बन्ने भए मालामाल, मंसिर २८ मा साधारणसभा, बुक क्लोज कहिले ?

1508668079Soaltee-Hotels-Ltd..jpg
काठमाण्डौ । सोल्टी होटलले एकसाथ नगद लाभांश, बोनस सेयर वितरण तथा साधारणसभा र बुक क्लोजको मिति तोकेको छ ।  सोल्टी होटल लिमीटेडको कात्तिक ५ गते बसेको २१३ औं बोर्ड बैठकले आफ्ना सेयरधनीलाई ६.०५२६३१५८ प्रतिशत नगद लाभांश, १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । कम्पनीले ३ करोड ५० लाख ५५ हजार ७ सय १०.२६ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ...

माछापुच्छ्रेका सेयरधनीलाई डबल अफर : ९% बोनस सेयर र ६% नगद लाभांश

1508664701sil.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमीेटेडले आफ्ना सेयरधनीहरुको हातमा लक्ष्मी(नगद)सहित बोनस सेयर राखिदिने प्रस्ताव गरेको छ ।  बैंकको कात्तिक २ गते बसेको ३५९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई अघिल्लो वार्षिक साधारणसभाले स्वीकृति गरे बमोजिमको १२ प्रतिशत हकप्रद हकप्रद बाँडफाँड भई कायम हुने चुक्तापूँजी ७...

चिलिमेको डबल अफर : १५% बोनस सेयर र १०% नगद लाभांश

1507463903ChilimeHydropower02.JPG
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  कम्पनीको असोज २१ ग्ते बसेको ३३७ औं बोर्ड बैठकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।  गत वर्ष यो...

स्वाबलम्बनको डबल अफर : २०% बोनस र ११.५७८% नगद लाभांश

1507441439swbbl-double-offer.jpg
काठमाण्डौ । स्वाबलम्बन लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ३१.५७८९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  यो माइक्रोफाइनान्स कम्पनीको असोज २० गते बसेको २७४ औं बोर्ड बैठकले २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ११.५७८९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय अनुसार कम्पनीले सेयरधनीलाई ८ लाख ३७ हजार ९...

महुलीका सेयरधनीलाई ट्रिपल अफर !

1507441320mahuli-triple-offer.jpg
काठमाण्डौ । सप्तरीको महुलीमा मुख्य कार्यालय रहेको महुली सामुदायिक लघुवित्त बित्तीय संस्थाले आफ्ना सेयरधनीहरुका लागि बम्पर अफर सार्वजनिक गरेको छ । यो कम्पनीले आफ्ना लगानीकर्तालाई एकसाथ तीनवटा अफर दिएको हो ।  यो माइक्रोफाइनान्स कम्पनीको असोज २१ गते बसेको संचालक समितिको ६७ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना सेयरधनीलाई ५०...

नगद लाभांश किन बुझ्दैनन् लगानीकर्ता ?

1507439226lazy.jpg
काठमाण्डौ । कुनै पनि कम्पनीले दिने लाभांशको व्यग्र प्रतिक्षामा लगानीकर्ता हुन्छन्, भनिन्छ । तर, कतिपय लगानीकर्ता यस्ता पनि छन्, जो घोषित लाभांश समेत समयमा लिंदैनन् । अझ कतिपय बैंक तथा बित्तीय संस्थाले दिने नगद लाभांश समेत लिन कतिपय सेयरधनी पुुग्दैनन् । किन होला ? जानकार भन्छन्, एउटा कारण सूचना समयमै सम्बन्धित सेयरधनीमा नपुुग्नुु हो भने...

तिहारअघि रुरल माइक्रोफाइनान्सका सेयरधनीको दिल खुश !

1507278466rmdc.gif
काठमाण्डौ । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  असोज २० गते बसेको रुरलको ३०२ औं बोर्ड बैठकले ३ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस सेयर र १० करोड ३८...

नेरुडेको डबल अफर : १३% र ७.६८% नगद लाभांश

1507111840double.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त विकास बैंक लिमीटेठले आफ्ना सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको छ ।  यो लघुवित्त विकास बैंकको असोज १७ गते बसेको संचालक समितिको १९८ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीलाई कुल २०.६८ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नेपाल राष्ट्रबैंक र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध