civil bank limited

सिभिल बैंकको नगदरहित अभियान बेगनासमा, डुंगा व्यवसायीहरुलाई क्यूआर कोड वितरण

1648800876pic-1.jpeg
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै गण्डकी प्रदेशको कास्की जिल्लास्थित बेगनास तालका २२० डुंगा व्यवसायीहरुलाई क्यूआर कोड वितरण गरेको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंक पोखरा...

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर रुम्जाटार यातायात व्यवस्था कार्यालयमा

1647169452Image1.jpg
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले ओखलढुंगा जिल्लाको सिद्घिचरण नगरपालिका–४ रुम्जाटारस्थित यातायात व्यवस्था कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन भौतिक पूर्वाधार विकास मन्त्रालयका पूर्वमन्त्री अम्बिरबाबु गुरुङले गरेका छन्।...

सिभिल बैंक र एफ वन सफ्ट इन्टरनेसनलबीच डिजिटल बैंकिङ प्रभावकारी बनाउने सम्झौता

1645011552PHOTO-2.JPG
काठमाण्डौ । सिभिल बैंक लिमिटेड र एफ वन सफ्ट इन्टरनेसनलबीच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजिटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभावकारी बनाउनका लागि सम्झौता भएको छ।  सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका...

1695556604Online-Ad.gif

तीव्र सुधारको बाटोमा सिभिल बैंक, अधिकांश सूचकमा छलाङ

16427423181111.jpeg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्म ५० करोड ४० लाख बढी नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफामा १४८.४१ प्रतिशतको वृद्धि भएको हो ।  समीक्षा अवधिका लागि बैंकको नाफा ६ करोड ९७ लाख मात्र रहेको छ ।  बैंकको संचालन मुनाफामा पनि ह्वात्तै बढोत्तरी भएको छ । अघिल्लो वर्षको यही...

सिभिल बैंकको एजीएमबाट मर्जरको अजेण्डा पास, लाभांश पनि स्वीकृत

1642153022DSC0974.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा पुस ३० गते शुक्रबार सम्पन्न भएको छ ।  सो साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्तापूँजीको ५ प्रतिशतबराबरको बोनस शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्न सर्वसम्मतिले स्वीकृति प्रदान गरेको छ । साथै सभाले आ.व. २०७८/०७९ को...

सिभिल बैंकद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

1640339942civil.jpg
काठडमाण्डौ । सिभिल बैंकको ११ औँ वार्षिकोत्सवका अवसरमा बैंकको बारास्थित कलैया शाखाले स्थानीय श्री सिद्धेशवर माविको कक्षा ७ मा अध्ययनरत छात्रा प्राप्ति सहनीलाई शैक्षिक छात्रवृत्तिअन्तर्गत आर्थिक सहयोग प्रदान गरेको छ।  बैंकले हरेक वर्षझै यस वर्ष पनि आफ्नो वार्षिकोत्सव कार्यक्रमअन्तर्गत उक्त छात्रवृत्ति प्रदान गरेको हो।  छोटो...

सिभिल बैंकद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1640315062civil.jpg
काठमाण्डौ । सिभिल बैंकले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ।  बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित आम्रपाली बैंक्वेटमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ।  सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५.२६ प्रतिशत लाभांश...

सिभिल बैंकको १०.२५% ब्याजदर भएको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1640140332civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज पुस ७ गते अन्तिम दिन रहेको छ।  गत मंसिर २४ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘सिभिल बैंक डिबेन्चर, २०८८’ नामक ऋणपत्र निष्कासन गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल...

सिभिल बैंकको लाभांश घोषणा

1640060753civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६० हजार ८४७.७९ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने ४३ करोड २१ लाख ८३ हजार...

सिभिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने म्याद लम्बियो

1639548150civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ।  गत मंसिर २४ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘सिभिल बैंक डिबेन्चर, २०८८’ नामक ऋणपत्र निष्कासन गरेको छ। अब यो ऋणपत्रमा पुस ९ गतेसम्म आवेदन दिन पाइने बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ।...

सिभिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

1639454305civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आवेदन दिने आज मंसिर २८ गते अन्तिम दिन रहेको छ। गत मंसिर २४ गतेबाट बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘सिभिल बैंक डिबेन्चर, २०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट...

सेयर बजारमा सिभिल बैंकको आगामी यात्रा कस्तो रहला ? (प्राविधिक विश्लेषणसहित)

1639136889civil-bank-elliott-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेप्सेमा सूचीकृत वाणिज्य बैंकहरुमध्ये सिभिल बैंक पनि एउटा हो। यो बैंकमा संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व रहेको छ।  आधारभूत पक्ष यो बैंकले ग्राहकलाई डिपोजिट, ट्रान्ज्याक्सन बैंकिङ, रिटेल लोन, एसएमई लोन, माइक्रो बैंकिङ र कर्पोरेट क्रेडिजस्ता सेवासुविधा प्रदान गर्दै आएको...

सिभिल बैंकको रु. ३ अर्बको ऋणपत्रमा आजबाट आवेदन खुला, कति पाइन्छ ब्याज ?

1639103470civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा आज मंसिर २४ गतेबाट आवेदन खुला गरिएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘सिभिल बैंक डिबेन्चर, २०८८’ नामक ऋणपत्र निष्कासन गरेको हो। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख इकाइमा पनि ५ प्रतिशतले हुन आउने ६० हजार इकाइ...

सिभिल बैंकका नवनियुक्त अध्यक्ष पाण्डेद्वारा शपथ ग्रहण

16387884752a.JPG
काठमाण्डौ । सिभिल बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष प्रतापजंग पाण्डले पद तथा गोपनीयता सपथ ग्रहण गरेका छन्। बैंक सञ्चालक समितिको ३६२ औँ बैठकबाट अध्यक्षमा नियुक्त पाण्डेलाई सोमबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ गराएका हुन्। अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको...

सिभिल बैंकको रु. ३ अर्बको ऋणपत्र मंसिर २४ बाट निष्कासन हुने, १०.२५% ब्याज पाइने

1638414173debenture.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्रमा यही मंसिर २४ गतेबाट बिक्री खुला गर्ने भएको छ।  बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘सिभिल बैंक डिबेन्चर, २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने भएको हो। कुल इकाइमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ। बाँकी १२ लाख इकाइमा पनि ५ प्रतिशतले हुन आउने ६०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध