civil bank limited

सिभिल बैंकको सीईओबाट गोविन्द गुरुङको राजीनामा स्वीकृत

1618808730civil.jpg
काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट गोविन्द गुरुङको राजीनामा स्वीकृत भएको छ। गुरुङको राजीनामा सञ्चालक समितिको हिजो आइतबार बसेको बैठकले स्वीकृत गरेको छ। गुरुङको राजीनामा यही वैशाख १८ गतेबाट लागू हुनेछ। सोही बैठकले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेललाई कायममुकायम प्रमुख कार्यकारी...

सामुदायिक विद्यालय सहयोगका लागि सिभिल बैंकको सहयोग सुरेन्द्र ढकाल फाउन्डेसनलाई

1617705392civil-bank.jpg
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि आज एक कार्यक्रम आयोजना गरी सहयोग रकम हस्तान्तरण गरेको छ। सिभिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले उक्त सहयोग रकम...

ओखलढुंगाको करदाता सेवा कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

1617606770DCIM002.jpeg
काठमाण्डौ । सिभिल बैंकले ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका–११ स्थित करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन सिद्धिचरण नगरपालिकाका मेयर मोहनकुमार श्रेष्ठले गरे। उद्घाटन समारोहमा ओखलढुंगा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकृत मनिता कार्की, नेपाली सेनाका अरिदमन्...

1695556604Online-Ad.gif

ग्लोबल मनी विक : सिभिल बैंकद्वारा विविध वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1617100330civil-bank.jpg
काठमाण्डौ । ‘समृद्धिका लागि सिभिल बैंक’ भन्ने नारा बोकी अगाडि बढिरहेको सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक’ मा विविध वित्तीय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ।  बैंकले ‘ग्लोबल मनी विक’ को सात दिनमा प्रदेशको रोल क्रमका अनुसारले विभिन्न जनचेतनामूलक...

सिभिल बैंकको एजीएमबाट ८.४२% लाभांश अनुमोदन

1613895001PICTURE-3.jpeg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको आज आइतबार सम्पन्न १० औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएका कुल ८.४२ प्रतिशत लाभांश अनुमोदन गरेको छ। भर्चुअल माध्यमबाट सम्पन्न सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम बैंकको चुक्ता पुँजीको ८ प्रतिशतका दरले हुन आउने ६४ करोड २ लाख ७१ हजार १७३.९१ रुपैयाँबराबरको बोनस सेयर र कर...

सिन्धुलीबाट सिभिल बैंकको नगदरहित अभियान सुरु, अब टेम्पो तथा पसलमा क्यूआरबाटै भुक्तानी

1613120884QR.jpg
काठमाण्डा। समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ। बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो।  प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पूको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मुल्य सबै...

आजसम्म कायम सेयरधनीले सिभिल बैंकको लाभांश पाउने

1612407543civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम रहेको छ। बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि शुक्रबार बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आजसम्म कायम सेयरधनीहरुमात्र यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। बैंकले गत आर्थिक वर्षको...

सिभिल बैंकको वार्षिक साधारणसभा फागुन ९ मा, बुक क्लोज कहिले ?

1611897470civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले आउँदा फागुन ९ गते वार्षिक साधारणसभा डाकेको हो। सभा काठमाण्डौको सुन्धारास्थित बैंकको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश अनुमोदन गर्नेछ। बैंकले गत...

कोरोनाकालमा समेत खराब कर्जा घटाउन सिभिल बैंक सफल

1611811878Civil.jpg
काठमाण्डौ । कोरोना महामारीबीच पनि सिभिल बैंक लिमिटेडले आफ्नो व्यापार आक्रामक ढंगले अगाडि बढाएको छ। बैंकले कर्जा लगानी र निक्षेप संकलन बढाउनुका साथै खराब कर्जा ह्वात्तै घटाएको छ। आज सार्वजनिक बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खराब कर्जामा निकै सुधार गरेको देखिएको छ। समीक्षा अवधिमा...

हेटौँडाको ठूलो दमारचोकमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर खुल्यो

1609487981civil-bank.jpg
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले हेटौँडाको हर्नामाडीस्थित ठूलो दमारचोकमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन हेटौँडा उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष अनिल बानियाले गरेका छन्। अब त्यस क्षेत्रका सेवाग्राहीले आफ्नो सम्पूर्ण बैंकिङ...

यातायात कार्यालयमा सिभिल बैंकको एक्सटेन्सन काउन्टर

1607321954Civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। अब त्यस कार्यालयका सेवाग्राहीले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्पmत सजिलैसँग भुक्तनी गर्न सक्नेछन्। योसहित बैंकको एक्सटेन्स काउन्टरको संख्या तीन पुगेको...

सिभिल बैंक ११ वर्षमा प्रवेश

1606303147Food-Hanover-to-Mata-Tirtha-Old-Age-Home.jpg
काठमाण्डौ । सिभिल बैंक आज दश वर्ष पूरा गरी एघार वर्षमा प्रवेश गरेको छ ।    सबैले आफ्नो जिम्मेवारी निर्वाह गरेमा उत्कृष्ट समाजको निर्माण गर्न सकिने विश्वासका साथ वार्षिकोत्सवको अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वका लागि एक नयाँ नारा “म एक जिम्मेवार सिभिलियन”सहित हाल बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाइरस...

सिभिल बैंकको पौने ९ लाख कित्ता संस्थापक सेयर आजबाट लिलामीमा

1601608115acution.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले संस्थापक समूहको झन्डै पौने ९ लाख कित्ता सेयर आज शुक्रबारबाट लिलामीमा राखेको छ। बैंकले ८ लाख ६७ हजार ६०४ कित्ता संस्थापक सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्न लागेको हो। लिलामीमा राखिएको सेयर खरिदका लागि इच्छुक विद्यमान संस्थापक सेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक सेयर खरिद गर्न योग्य अन्य...

सिभिलले ल्यायो किसान कार्ड, बचत रकम सकिए पनि थप पैसा निकाल्न मिल्ने

1600945270CB-1200x1200-Samriddha-Kisan.jpg
काठमाण्डौ । सिभिल बैंकले किसानहरुको समृद्धिका लागि किसान समृद्धि कार्डको सुबिधा संचालनमा ल्याएको छ । देशको कृषि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिअनुरुप सम्पूर्ण कृषकहरुको समृद्घिका लागि बैंकले यस कार्ड सेवाको सुरुवात गरेको हो । कुनै पनि कृषि पेशामा आवद्ध ग्राहकहरुलाई लक्षित गरी ल्याइएको यो सेवाबाट कृषि कार्यबाट प्राप्त हुने...

सिभिल बैंकको जबाफ : हिमालयन बैंकले प्राप्ति गर्ने खबर हल्लामात्र

1600667153civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गर्ने विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रतिशत गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  सिभिललाई हिमालयन बैंकले प्राप्ति गर्न लागेको खबर विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएको भन्दै नेपाल स्टक एक्सचेन्जले सिभिल बैंकलाई सोमबार धितोपत्र कारोबार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध