civil bank limited

बैंकहरुमात्र होइन कर्मचारीहरु पनि मिल्नुपर्छः पाण्डे

16772193233329320718947621818397074621036564905505420n.jpg
काठमाण्डौ । साबिक सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले बैंकहरुमात्र होइन कर्मचारीहरु पनि मिल्नुपर्ने बताएका छन्।  सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकले आजबाट एकीकृत कारोबार शुभारम्भ गर्न आयोजित कार्यक्रममा अध्यक्ष पाण्डेले यस्तो धारणा राखेका हुन्। ‘बैंकमात्र मिलेर हुँदैन, कर्मचारी पनि मिल्नुपर्छ’, उनले भने,...

सिभिललाई प्राप्तिपछि हिमालयनको एकीकृत कारोबार सुरु, सेयरधनीलाई उच्चतम प्रतिफल दिन बैंक केन्द्रित रहने

16772168333325226459439830434468892411677954521827529n.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात आज फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गरेको छ।  सिभिललाई प्राप्तिपछि हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार गरिएको हो। हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले एक विशेष समारोहबीच एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे। उनले प्राप्ति हिमालयन बैंक...

सिभिलबाट बिदा भए सीईओसहित उच्च तहका ८ कर्मचारी, हिमालयनले भोलिदेखि एकीकृत कारोबार गर्दै

167715892433287526911504180923399046432351769817523850n.jpg
काठमाण्डौ । सिभिल बैंकका सीईओ सुनिलकुमार पोखरेलसहित ८ जना उच्च तहका कर्मचारी स्वेच्छिक अवकाश सुविधा (भीआरएस) लिएर बाहिरिएका छन्।  हिमालयन बैंकले सिभिललाई प्राप्ति गरी भोलि शुक्रबारबाट एकीकृत कारोबार सुरुआत गर्दैछ। यही बेला सिभिलले भीआरएस सुविधा लिएका सीईओ पोखरेलसहित ८ जना उच्च तहका कर्मचारीको आज बिदाइ गरेको हो। बैंकले एक औपचारिक...

1695556604Online-Ad.gif

सिभिल बैंकको सेयर कारोबार रोक्का गर्ने नेप्सेको निर्णय

1677146485nepse.jpg
काठमाण्डौ । मर्जर प्रयोजनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिभिल बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको छ।  नेप्सेले फागुन १२ गतेदेखि सिभिल बैंकको सेयर कारोबार रोक्का गर्ने निर्णय गरेको हो। सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गरी भोलि फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्दैछ।  नेपाल धितोपत्र बोर्डले जारी गरेको...

सिभिल बैंकका कर्मचारी समायोजनमा अझै अन्यौलता, अधिकांशको तोकिएन जिम्मेवारी

1676634067civil.jpg
– रेखा चन्द काठमाण्डौ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी आउँदो साताभित्र एकीकृत कारोबारको सुरुआत गर्दैछ। आगामी फागुन १२ गते हिमालयन बैंकको नामबाट एकीकृत कारोबार सुरु हुन लागेको हो। नेपाल राष्ट्र बैंकले पनि सिभिललाई प्राप्ति गरेर हिमालयन बैंकको नाममा कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको छ। एकीकृत कारोबारको मिति...

हिमालयन–सिभिल बैंकको एकीकृत कारोबार फागुन १२ बाट

1676345023himalayan.jpg
काठमाण्डौ । सिभिल बैंकलाई प्राप्ति गरी हिमालयन बैंकले यही फागुन १२ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ। हिमालयन बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागिएको हो। प्राप्तिपछि बैंकको रजिस्टर्ड कार्यालय हाल हिमालयन बैंकको रजिस्टर्ड कार्यालय रहेको स्थान काठमाण्डौको कमलादीमा रहनेछ।  एकीकृत कारोबार सुरु गर्न सिस्टम...

‘हिमालयन बैंकको संरचनामै सिभिलका कर्मचारीको समायोजन हुन्छ’, सेवासुविधा पनि समान हुने

1675857997himalayan.jpg
– रेखा चन्द काठमाण्डौ । हिमालयन बैंकसँग एकीकृत कारोबारको अन्तिम संघारमा रहेको सिभिल बैंकका कर्मचारीहरु आन्दोलनमात्र उत्रिएका छन्।  सम्झौताविपरीत एक तह घटुवा गरेर आफूहरुलाई हिमालयन बैंकसँग गाभनेर एकीकृत कारोबारको गर्न लागिएको भन्दै सिभिलका कर्मचारी रुष्ट बनेका हुन्। बैंकबाट गत सोमबार बेलुका पद घटुवाको सर्कुलर पठाएपछि...

सिभिल बैंकका कर्मचारी आन्दोलित, हिमालयनसँगको मर्जरमा एक तह घटुवा गर्न खोजेको आरोप

1675840997329220945718635849796470608254225625386962n.jpg
काठमाण्डौ । सिभिल बैंकका कर्मचारी बुधबारदेखि आन्दोलनमा उत्रिएका छन्। हिमालयन बैंकसँगको मर्जरका क्रममा कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै सिभिल बैंकका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन्। मर्जर सम्झौताविपरीत हिमालयन गाभिएपछि सिभिलका कर्मचारीलाई एक तह घटुवा हुने गरी समायोजन गर्न लागिएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका...

निर्धारित मितिमा नहुने भयो हिमालयन-सिभिल बैंकको एकीकृत कारोबार, अब कहिले हुन्छ ?

1675073443himalayan.jpg
– रेखा चन्द काठमाण्डौ । हिमालयन बैंक र सिभिल बैंकको एकीकृत कारोबार निर्धारित समयमा नहुने भएको छ।  नेपाल राष्ट्र बैंकले हिमालयन र सिभिल बैंकलाई एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिन ढिलाइ गर्दा निर्धारित समय यी दुई बैंकको एकीकृत कारोबार हुन नसक्ने भएको हो।  मर्जर प्रक्रिया पूरा गरी यही माघ १८ गतेदेखि एकीकृत कारोबारको सुरुआत...

हिमालयन बैंकमा विलय हुन लागेको सिभिल बैंकको कस्तो छ वित्तीय प्रदर्शन ?

1674272276civil.jpg
काठमाण्डौ । हिमालयन बैंकमा विलय हुन लागेको सिभिल बैंकले चालु आर्थिक वर्ष दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म बैंकले ६३ करोड ७० लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ५० करोड ४० रुपैयाँ नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा २६.३९...

सिभिल बैंकको एजीएमबाट हिमालयनमा गाभिने प्रक्रिया स्वीकृत, माघभित्रै एकीकृत कारोबार

1673510563DSC4165.jpg
काठमाण्डौ । हिमालयन बैंकमा गाभिने प्रक्रिया स्वीकृत गर्दै सिभिल बैंक लिमिटेडको १२ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।  काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग बैंक्वेटमा सम्पन्न सभाले सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने सन्दर्भमा बैंकको १०० कित्ता सेयरबराबर हिमालयन बैंकको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी सेयर आदान...

हिमालयन-सिभिलको एकीकृत कारोबार माघ १८ बाट, नियामकीय सुविधा दिन राष्ट्र बैंक लचक

1672727711himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरी आउँदो माघ १८ गतेबाट एकीकृत कारोबार गर्ने भएको छ।  प्राप्ति प्रक्रियालाई स्वीकृत गर्न दुवै बैंकले यही पुस २८ गते आआफ्नो वार्षिक साधारणसभा डाकेका छन्। ‘वार्षिक साधारणसभाबाट प्राप्ति प्रक्रिया स्वीकृत गरी एकीकृत कारोबार गर्न अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन...

पुसभित्र नहुने भयो हिमालयन-सिभिलको एकीकृत कारोबार, नियामकीय सुविधा पाउँदैनन्: राष्ट्रबैंक

1672578323himalayan-civil.jpg
काठमाण्डौ । मर्जर तथा प्राप्ति प्रक्रियामा रहेका १० वाणिज्यमध्ये आजबाट कुमारी र एनसीसी बैंकको एकीकृत कारोबार सुरु भएको छ।  तीमध्ये ६ वाणिज्य बैंक नेपाल इन्भेस्टमेन्ट–मेगा, प्रभु–सेञ्चुरी र ग्लोबल आइएमई–बैंक अफ काठमान्डू (बीओके)ले पनि साधारणसभाबाट मर्जर तथा प्राप्ति प्रस्ताव पारित गरी यही महिनाभित्र एकीकृत कारोबार गर्ने...

धमाधम डिजिटल बन्दै सहरहरु, सिभिल बैंकले जनकपुर, धनगढी, ललितपुरलगायतलाई डिजिटलाइज बनाउँदै

1672044949viberimage2022-12-2015-52-31-957.jpg
काठमाण्डौ । पछिल्ला दिनमा विभिन्न बजार तथा पेसाहरु धमाधम डिजिटल रूपमा विस्तार भइरहेका छन्।  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको अग्रसरता, फोनपे र विभिन्न बैंकहरुको सक्रियताका कारण डिजिटल अभियान शाकार हुँदै गएको हो। पछिल्लो समयमा सिभिल बैंकले विभिन्न सहर तथा व्यवसायलाई डिजिटल रुपमा विकास गर्दै गइरहेको छ।  बैंकले...

हिमालयन र सिभिल बैंकको एजीएम एकैदिन, यस्ता छन् अजेन्डा

1671680276himalayan.jpg
काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले एकैदिन वार्षिक साधारणसभा डाकेका छन्।  हिमालयन र सिभिल बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले वार्षिक साधारणसभा एकैदिन पुस २८ गते आयोजना गर्ने निर्णय गरेको हो। जसअनुसार हिमालयन बैंकको ३०औँ वार्षिक साधारणसभा काठमाण्डौको सोल्टीमोडस्थित होटेल सोल्टीमा बिहान...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध