civil bank limited

सिभिल बैंकले मनायो एघारौं वार्षिकोत्सव, नवीन सेवा सुरुवातमा आक्रामक

1637989665pratap-dai.jpg
काठमाण्डौ । सिभिल बैंकले संचालक समितिका अध्यक्ष प्रतापजङ्ग पाण्डको प्रमुख आतिथ्यता तथा प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलको अध्यक्षतामा बैंकको प्रधान कार्यालयमा बिभिन्न सेवाहरुको थालनीको साथै विविध कार्यक्रमहरुको आयोजना गरीे एघारौं वार्षिकोत्सवको गरी मनाएको छ ।  बैंकले प्रधान कार्यालय लगायत देशैभरिका शाखाहरुमा समेत...

सिभिल बैंकको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन

1637155326civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको रिक्त रहेको अध्यक्ष पदमा संचालक प्रतापजङ्ग पाण्डे चयन भएका छन् ।  मंसिर १ गते बसेको बैंक संचालक समितिको ३६२ औं बैठकले पाण्डेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको हो ।  बैंक अध्यक्ष चयन भएपश्चात प्रतापजङ्ग पाण्डेले सर्वसम्मत रुपमा बैंकको अध्यक्ष पदमा चयन गरी थप जिम्मेवारी प्रदान गर्ने सबै...

सिभिल बैंकको नाफा २०२% ले बढ्यो, इपीएसमा १८०% को सुधार

1635740645profit1.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिभिल बैंक लिमीटेडको खूद नाफा उछालको गतिमा बढेको छ ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म ९ करोड ६६ लाखमा सीमित खूद नाफा २०१.८८ प्रतिशतले बढाएर २९ करोड १८ लाखको उचाई चुमाएको हो ।  सिभिल बैंकले अघिल्लो वर्ष १३ करोड ८२ लाखमा सीमित संचालन मुनाफा बढाएर ४२ करोड ६४ लाखको उचाई चुमाएको छ भने...

1695556604Online-Ad.gif

दसैँमा सिभिल बैंकले अघि बढायो सीएसआर कार्यक्रम

1633939396CB-Logo--Slogan.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले यसपालिको दसैँका अवसरमा ‘सुरक्षित दसैँ मनाऔँ’ भन्ने नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अगाडि ल्याएको छ।  बडादसैँको नवौँ दिन अर्थात नवमीमा भक्तजनको मन्दिरहरुमा बाक्लो घुइँचो लाग्ने हुँदा कोरोना संक्रमणको जोखिम बढी हुने सम्भावनालाई मध्यनजर गर्र्दैै बैंकले ...

सिभिल बैंकको दशैंकाउण्टर : कुन शाखा कहिले खुल्छ ?

1633402291logo.png
काठमाण्डौ । सिभिल बैंकले दशैंको टिकाको दिनबाहेक अन्य दिन दशैं काउण्टर खोल्ने भएको छ ।  यो बैंकले सार्वजनिक विदा परेको घटस्थापनाको दिन समेत नेपालगञ्ज शाखा कार्यालय बिहान ११ बजेदेखि १ बजे खोल्नेछ । देशभरका अन्य शाखा वा दशैं काउण्टर भने यो दिन खुल्ने छैनन् । सिभिल बैंकले दशैं काउण्टरको सूची सार्वजनिक गर्दै घटस्थापना, फूलपाती, अष्ठमी,...

सिभिल बैंक अब महेन्द्रनगरमा पनि

1629360743IMAGE-3.jpeg
काठमाण्डौ । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५ औँ शाखा संचालनमा ल्याएको छ।  उक्त शाखाको उद्घाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरे। हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन...

सिभिल बैंकको निक्षेप र कर्जातर्फ छलाङ, एनपीएलमा व्यापक सुधार

1628922896cbl.jpg
काठमाण्डौं । सिभिल बैंक लिमीटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म ५५ करोड ९३ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो नाफा ५५ करोड ५० लाख रुपैयाँ थियो । यसरी हेर्दा बैंकले अघिल्लो वर्षको तुलनामा खूद नाफा ४३ लाखले मात्र बढाएको देखिएको छ ।  समीक्षा अवधिका लागि बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ८५ लाख...

करदाता सेवा कार्यालय तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा

1628163533IMG-52d619174b0d7555c3c09b4ea9187cb1-V.JPG
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले कपिलवस्तु जिल्लाको तौलिहवा वडा नं १, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन कपिलवस्तुको कृष्णनगरस्थित आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका छन्।  एक्सटेन्सन...

सिभिल बैंकको ऋणपत्रको सीआईटीसँगै यी ३ क्यापिटलले प्रत्याभूति गर्ने

16266119221626605307706.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडेले सार्वजानिक निष्कासन गर्न लागेको रु. ३ अर्ब रुपैयाँको ऋणपत्रको नागरिक लगानी कोष (सीआईटी), प्रभु क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र माछापुच्छ्रे कृति क्यापिटल लिमिटेडले प्रत्याभूति गर्ने भएका छन्।  सिभिल बैंकले रु. १ हजार अंकित दरको ३० लाख इकाइ ‘९ प्रतिशत सिभिल बैंक डिबेन्चर २०८८’ को सीआईटीसँगै यी ३...

सिभिल बैंकले ल्यायो सर्वाधिक ब्याजदरसहितको दुई नयाँ निक्षेप योजना

1626447364Creative-2.jpeg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर उपलब्ध गराउने दुई नयाँ निक्षेप योजनाहरु–सुपर प्रिमियम बचत खाता र खुत्रुके खाता (रिकरिङ डिपोजिट) ल्याएको छ । न्यूनतम मौज्दात रु २५,००० रहेको “सुपर प्रिमियम बचत खाता”मा बैंकले वार्षिक ६.०१ प्रतिशतको सर्वाधिक ब्याजदर सहित “मेटलाईफ”सँगको सहकार्यमा ६ वटा घातक रोगहरु (मेजर क्यान्सर,...

सिभिल बैंकको सीईओमा पोखरेल नियुक्त, सेयरधनीलाई उचित प्रतिफल दिने प्रतिबद्धता

1625228264Sunil-PokharelCEOCivil-Bank-Limited.jpg
काठमाण्डौ। सिभिल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्।  गत जेठ २७ गतेमा बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओमा आज असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई नियुक्त गरेको हो। पोखरेलले आजैबाट पदभार ग्रहण गरेका छन्। उनको पदावधि ४ वर्षको हुनेछ।  पोखरेल गत वैशाख १८ गतेदेखि कामु सीईओका...

सिभिल बैंकको सीईओमा सुनिलकुमार पोखरेल नियुक्त

1623391307civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई सीईओमा नियुक्त गरेको हो। उनको पदावधि ४ वर्षको हुनेछ।  गोविन्द गुरुङले सीईओबाट राजीनामा गरेपछि पोखरेलले गत वैशाख १८ गतेदेखि कामु सीईओको जिम्मेवारी पाएका थिए।...

आगामी दिनमा सिभिल बैंकको सेयरभाउ के होला ? (प्राविधिक विश्लेषणसहित)

1621599631cbl-ellion-wave.png
– अर्जुन तिमिल्सिना काठमाण्डौ। अहिले दैनिक बढिरहेको सेयर बजारमा लाखौँ लगानीकर्ताको उत्साहकजनक सहभागिता रहेको छ।  यो साता सेयर बजारले नयाँ–नयाँ कीर्तिमान बनाएको छ। कारोबारसँगै परिसूचकले नयाँ कीर्तिमान कायम गरेको छ। यो साता ५२ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। जुन अघिल्लो साताभन्दा झन्डै ८४ प्रतिशतले बढी हो।  यो...

सिभिल बैंकको खुरखुरे शाखाको उद्घाटन

1619176745civil.jpg
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानन्तरण गरेको छ।  स्थानन्तरित खुरखुरे शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरेकी छन्। हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरिएको थियो। शाखा उद्घाटन...

तेश्रो त्रैमासमा सिभिल बैंकको छलाङः कोभिड कहरमै खराब कर्जा घटाउने सफलता

1619017387Civil-BankHO.jpg
काठमाण्डौ । सिभिल बैंकले आर्थिक वर्ष २०७७/७८ को तेश्रो त्रैमासमा कर्जा तथा ऋण लगानीमा उल्लेख्य वृद्धि गरेको छ ।   गत आर्थिक वर्षको चैत्र मसान्तको तुलनामा सिभिल बैंकको निक्षेप ६१.९६ प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ५४.६७  प्रतिशतले बढेको छ । बैंकले समीक्षा अवधिसम्ममा ८७.८९ अर्ब निक्षेप संकलन गरी ८१.४४ अर्ब कर्जा प्रवाह गरेको छ । गत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध