civil bank limited

हिमालयन–सिभिल बैंक मर्जमा जाने, एमओयूमा हस्ताक्षर

1657706144hbl.jpg
काठमाण्डौ । हिमालयन बैंक र सिभिल बैंकबीच मर्जको प्रारम्भिक समझदारीमा हस्ताक्षर भएको छ ।  दुवै बैंकका सञ्चालक, मर्जर कमिटीका संयोजक तथा सदस्य र उच्च व्यवस्थापनका निश्चित अधिकारीहरु मात्र सहभागी भई यी दुई बैंकले मर्जरको समझदारीमा हस्ताक्षर गरेका हुन् ।  याक एण्ड यति होटलमा दुई बैंकबीच मर्जरको समझदारी भएको हिमालयन बैंकका एक...

हिमालयन-सिभिल बैंक मर्जरमा ट्वीस्ट: बुधबार ३ बजेपछि सम्झौता

1657643013merger2222.jpg
काठमाण्डौ । हिमालयन बैंकले तोकिएको टाइमलाइनमा जवाफ नपठाएपछि भाँडिएको ठानिएको सिभिल बैंकसँगको मर्जर पुनः ब्यूँतिएको छ । हिमालयन बैंकको बोर्ड बैठकले निर्णय गरी आज जवाफ पठाएसँगै अब सिभिलसँगको मर्जरका लागि भोलि प्रारम्भिक सम्झौता हुने भएको हो ।  भाँडिएको घोषणा नै गरी सिटिजन्स बैंकसँगको सम्भावित मर्जरका लागि तारन्तार छलफलमा जुटिसकेका...

मर्जरका लागि सिटिजन्सलाई सिभिल र एनसीसीको तारन्तार दवाब, ‘सिटिजन्सले तत्काल कोहीसँग पनि एमओयू गर्दैन’

1657641895czbil1.jpg
काठमाण्डौ । हिमालयन बैंकसँग बिलय हुने गरी लगातार छलफलमा बसेको सिभिल बैंकसँग सिटिजन्स बैंक इन्टरनेशनलले पनि तत्काल मर्जर सम्झौता नगर्ने भएको छ ।  हिमालयन बैंकका सञ्चालकहरुले सहमति भइसकेको स्वापको विषयमा बोली फेरेपछि र पछिल्ला छलफलमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल पोखरेललाई मर्जरपछि बन्ने बैंकमा वरिष्ठ डेपुटी सीइओ दिन...

1695556604Online-Ad.gif

हिमालयन–सिभिलबीचको मर्जर प्रयास भाँडिने खतरा, अन्तिम अवस्थामा यसरी कुरा बिग्रियो

1657216308hbl.jpg
काठमाण्डौ । बहुचर्चित तथा बहुप्रतिक्षित हिमालयन–सिभिल बैंक मर्जर भाँडिनसक्ने खतरा उत्पन्न भएको छ । दुई बैंकबीच मर्जर सम्झौता शुक्रबार हुने भनिए पनि त्यसको अघिल्लो दिनसम्म विकसित घटनाक्रमले भने मर्जर छलफल निश्कर्षमा नपुग्ने सम्भावना देखाएको हो ।  मर्जरको सम्झौता हुनुअघि हिमालयन बैंकका संचालक तथा उच्च व्यवस्थापनले त्यसअघि कायम...

सिभिल बैंकका ग्राहकलाई पोखराको चरक मेमोरियल हस्पिटलमा २०%सम्म छुट

1657198592WhatsApp-Image-2022-07-07-at-12.57.35-PM.JPEG
काठमाण्डौ । सिभिल बैंक लिमिटेड र पोखराको चरक मेमोरियल हस्पिटलबीच बैंकका ग्राहकका लागि विशेष छुट प्रदान गर्ने बारेमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ।  यस सम्झौताअनुसार सिभिल बैंकका सम्पूर्ण ग्राहकले पोखराको चरक मेमोरियल हस्पिटलमा २०% सम्म छुट पाउने भएका छन्।  आज एक कार्यक्रममा बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख समीर केसी तथा...

हिमालयन-सिभिलबीच कुरा मिल्यो, १००ः८० स्वापमा मर्जरमा जाने

1657034190merger111.jpg
काठमाण्डौ । लामो समयदेखि चलिरहेको हिमालयन बैंक र सिभिल बैंकबीचको मर्जर बार्गेनिङ निश्कर्षमा पुगेको छ ।  सिभिल बैंकका एक सञ्चालकका अनुसार आज साँझदेखि बसेको दुई बैंकको मर्जर कमिटीका सदस्य तथा सञ्चालकहरुको बैठकले लामो समयदेखिको गाँठो फुकाल्दै मर्जरमा जाने विषयमा सहमति कायम गरेको हो ।  नयाँ सहमतिअनुसार अब हिमालयन बैंकले सिभिल...

सिभिल बैंकले रु. ५ अर्बको ऋणपत्र बिक्री गर्ने, ११% ब्याज दिने

1656923172civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ। बैंकले ‘सिभिल बैंक डिबेन्चर–२०८४’ नामक ऋणपत्र निष्कासनको अनुमति माग्दै गत असार १६ गते सेबोनमा निवेदन दिएको हो।  सेबोनले अनुमति दिएमा यो बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ भएको...

सिभिल बैंकको ९९ औँ एटीएम पोखराको लेकसाइडमा

16568271041656821394862.jpg
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले पोखराको लेकसाइडमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ।  उक्त एटीएमको उद्घाटन बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले गरेका छन्। उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरु अम्वीर बोगटी, भीमानन्द ढुंगाना, प्रमुख कार्यकारी अधिकृत सुनील पोखरेल, बैंकका चिफ...

डिडिए सकेर मात्रै हिमालयन र सिभिलबीच मर्जर सम्झौता हुने

1655887725merger1.jpg
काठमाण्डौ । हिमालयन बैंकले सिभिल बैंकसँग पहिला ‘सर्टकर्ट डिडिए’ गरेर मात्र मर्जरका लागि सम्झौता गर्ने भएको छ ।  हिमालयन बैंकका एक सञ्चालककाअनुसार क्रसहोल्डिङ भएका कारण समेत सिभिल बैंकसँग मर्जर छलफल चलिरहेको उल्लेख गर्दै पहिला ‘सर्टकर्ट डिडिए’ गरी मोटामोटी स्वाप रेसियो लगायतका विषय हेर्ने, अनि मात्र मर्जरको सम्झौता हुनेछ...

मोरङको गछियामा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

1654848786Gachhiya-Extension-Counter-Inauguration-2.jpeg
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका वडा नं. ३ गछियामा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ।  उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीेले गरेका छन्।  उद्घाटन समारोहमा प्रमुख अतिथि राष्ट्रियसभा सदस्य रमेशजंग...

सचिनजङ्ग रायमाझी बने सिभिल बैंकको डेपुटी सीइओ

1654001003sachin.jpg
काठमाण्डौ । सिभिल बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीइओ)मा सचिनजङ्ग रायमाझी नियुक्त भएका छन् ।  हाल बैंकको प्रमुख कर्जा अधिकृतका रुपमा कार्य सम्पादन गर्दै आएका रायमाझीलाई सोमबार बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । नेपाल बंगलादेश बैंकबाट बैंकिङ सुरु...

हिमालयन बैंकले सिभिललाई अक्वायर गर्ने सम्भावना, बैशाखभित्रै एमओयू गर्ने तयारी

1651385706ffff.jpg
काठमाण्डौ । जारी छलफलहरुमा कुनै अप्रत्यासित अवरोध भएन भने बैशाख अन्तिमसम्म हिमालयन बैंकले एक अर्को वाणिज्य बैंकलाई आफूमा गाभ्ने प्रारम्भिक सम्झौता गर्ने भएको छ ।  नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर भाँडिएपछि कारबाहीमा परेको हिमालयन बैंकलाई चाँडोभन्दा चाँडो अर्को कुनै वाणिज्य बैंकसँग मर्जरको सम्झौता गर्नुपर्ने दवाब छ । यहीकारण...

सिभिल बैंकको नाफामा ७९.९०% र खूद ब्याज आम्दानीमा ५९.३९% को छलाङ

1650418982civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ९० करोड ४१ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको समान अवधिको तुलनामा ७९.९० प्रतिशतको प्रगति हो । अघिल्लो वर्षको यही अवधिसम्म बैंकको खूद नाफा ५० करोड २५ लाख रुपैयाँमा सीमित थियो ।  अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको संचालन...

सिभिल बैंकको ‘अद्वितीय नेपाल’ शीर्षकको नेपाली नयाँ वर्ष २०७९ को क्यालेन्डर सार्वजनिक

1649766292Civil-BankWallCalendarCOVER.JPG
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले ‘अद्वितीय नेपाल’ शीर्षकमा नेपाली नयाँ वर्ष २०७९ को क्यालेन्डर सार्वजनिक गरेको छ।  कोरेना महामारीका कारण करिब धराशायी भएको पर्यटन व्यवसायलाई यसले केही टेवा प्रदान गर्नेछ साथै सोही महामारीका कारण मानिसहरु लामो समयदेखि घुम्नबाट बञ्चित भएको र नयाँ...

सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1649766391Image.jpeg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। नेप्सेमा आज सिभिल बैंकको सिभिल बैंक डिबेन्चर २०८८ सूचीकृत भएको हो। यो ऋणपत्रका १ हजार अंकित दरका कुल ३० लाख इकाइ सूचीकृत भएका छन्।  यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर पाउँछन्।    ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध