civil bank limited

सिभिल बैंकलाई ४०% हकप्रदको अनुमति

1508387622cbl.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडलाई धितोपत्र बोर्डले कात्तिक १ गते ४० प्रतिशत हकप्रद बिक्रीको अनुमति दिएको छ । बोर्डले सिभिल बैंकलाई १० बराबर ४ को अनुपातमा १ सय रुपैयाँ अंकित दरका २ करोड ७ लाख ४० हजार ८ सय ८६.७५ कित्ता सेयर बिक्रीको अनुमति दिएको हो ।  हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक...

चितवनका विकट क्षेत्रमा सिभिलको बित्तीय साक्षरता अभियान

1506173674civil-bank.jpg
चितवन । चितवनका बैकिंग पहुँच नपुुगेका क्षेत्रलाई लक्षित गर्दै सिभिल बैंक लिमीटेडले शनिवारदेखि बित्तीय साक्षरताका लागि घरदैलो अभियान सुरु गरेको छ ।  तीन महिनासम्म संचालन हुने अभियान प्रत्येक शनिवार हुने बैंकले जनाएको छ । पूर्वी चितवनको खुरखुरे, टाँडी, पश्चिम चितवनको पार्वतीपुर र नारायणगढका दुई शाखावाट अभियान संचालन गरिनेछ । बैंकले...

सिभिल बैंकले बेस रेटमै अटो लिन दिने

1504008578civilbank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले नाडा अटो शोमा आउने सबै ग्राहकहरुलाई पूर्व स्वीकृत अटो लोन सुविधा प्रदान गर्ने भएको छ ।  साथै, बैंकले आफ्नो बेस रेटमा शूून्य प्रतिशत प्रिमियम जोडी बेस रेटमा नै सो अटो लोन सुविधा प्रदान गर्न लागेको हो ।  अब ग्राहकहरुले आफ्नो छनौटको गाडी चढ्दा ऋण पाउने हो की होईन भन्ने अन्यौलताबाट मुक्ति पाउन यो योजना...

1695556604Online-Ad.gif

सिभिलले माग्यो ५० फ्रेस कर्मचारी

1500954740civil-bank.jpg
काठमाण्डौ । व्यवस्थापन पढेका वा पढ्दै गरेका फ्रेस जनशक्तिलाई सिभिल बैंकमा जागिर खाने अवसर खुलेको छ ।  यो बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदमा गरी ५० जना फ्रेस कर्मचारी माग गर्दै सूचना प्रकाशित गरेको छ ।  काठमाण्डौ र बाहिरका जिल्लामा काम गर्ने गरी म्यानेजमेन्ट ट्रेनीतर्फ १० जना तथा ट्रेनी असिस्टेन्टतर्फ ४० जना...

चार कम्पनीको ३ अर्ब बढीको हकप्रद आउँदै, बोर्डमा आवेदन

1500282040right-share.jpg
काठमाण्डौ । चार बैंक तथा बित्तीय संस्था करिब ३ अर्ब रुपैयाँ बराबरको हकप्रद निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेका छन् ।  सिभिल बैंक, ओम डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र भार्गव विकास बैंकले कुल ३ अर्ब बराबरको हकप्रद निश्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।  सबैभन्दा बढी सिभिल बैंकले २ अर्ब ७ करोड मूल्य...

निक्षेपकर्ताको मृत्यु हुँदा परिवारलाई ५ लाख !

1495802056civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडका बचतकर्ता एक बचतकर्ताको निधन भएपछि बचत बिमा रकम बापतको ५ लाख रुपैयाँ उनको परिवारलाई दिइएको छ ।  काठमाण्डौं बौद्घ निवासी भाले शेर्पा सवारी दुर्घटनामा परी निधन भएपछि उनका हकवाला छोरी लाबूटी शेर्पालाई निक्षेप वचत बीमा रकम वापत रु ५ लाख प्रदान गरिएको बैंकले जनाएको छ ।  सो बिमा रकम शुक्रबार एक क...

सिभिल बैंकको खुशीको योजना : मुद्धतीमा १२.७५ % ब्याज, आस्वा निःशुल्क

1495639901civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडलाई सर्वसाधारणलाई लक्षित गरी ‘सिभिल बैंक खुशीका योजना’ नामको विशेष अफर सार्वजनिक गरेको छ ।  सर्वसाधारणलाई लाभान्वित गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  यस योजनाअन्तरगत नौ महिने मुद्दतीमा १२.७५% वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५% वार्षिक ब्याजदर प्रदान...

सिभिलले तोक्यो युनिक र हामासँगको सेयर अनुपात, ४० प्रतिशत हकप्रद पनि पारित

1495115434civil-agm.jpg
काठमाण्डौ । सिभिल बैंकले यसअघि प्रस्ताव गरेको ३० प्रतिशत हकप्रदलाई बढाएर ४० प्रतिशत निश्कासनको प्रस्ताव पारित गरेको छ । बिहीबार राजधानीमा सम्पन्न बैंकको छैठौं वार्षिक साधारणसभा(एजीएम)ले युनिक फाइनान्स र हामा मर्चेन्ट फाइनान्सलाई प्राप्तिपछि कायम हुन आउने चुक्तापुँजीको ४० प्रतिशतको अनुपातमा हकप्रद निश्कासनको प्रस्ताव पारित गरेको...

सिभिल बैंकमा नयाँ अध्यक्षले पद सम्हाले, सेयरधनीलाई आकर्षक प्रतिफल दिने उद्घोष

1494854216civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको अध्यक्ष पदको कार्यभार अम्बीर बोगटीले औपचारिक रुपमा सम्हालेका छन् ।  सोमबार नेपाल राष्ट्र बैंकमा गभर्नर डा. चिरन्जीवि नेपालबाट बैंकका नवनियूक्त अध्यक्षले  सपथ ग्रहण गरेका हुन् । उनी बैंकको स्थापनाकालदेखि नै बैंकका संचालक थिए । यसैगरी, रिक्त संचालक पदको कार्यभार सिर्जना शाक्य तामाङ्गले सम्हाल्ने...

सिभिलको हकप्रद निश्कासन गर्न लक्ष्मी क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त

1493733990civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ३० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले आगामी जेठ ४ गते बोलाएको साधारणसभाबाट पारित हुने वोनस शेयर तथा यूनिकफाईनान्स लिमिटेड र हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडलाई प्राप्तिपश्चात कायम हुने चुक्तापूँजीको ३०...

इच्छाराजले बैंक छाडे, बोगटीको उदय

1493535807ichha.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडको संचालक समिति अध्यक्षको पदबाट सांसद इच्छाराज तामाङले राजीनामा दिएका छन् । योसँगै उनको ठाउँमा अम्बिर बोगटीको आगमन भएको छ । नेप्सेमा प्रकाशित एक सूचनाका अनुसार बैशाख १५ गते  सम्पन्न बैंक संचालक समितिको बैठकले इच्छाराज तामाङले अध्यक्ष पदबाट दिएको राजीनामा स्वीकृत गरेको हो । सोही बैठकले बैंकको नयाँ...

सिभिल बैंकको हकप्रदमा संसोधन, २० को ठाउँमा ३० प्रतिशत

1492063641civil-bank-final.jpg
काठमाण्डौ । सिभिल बैंकले यसअघि निश्कासन गर्ने भनेको २० प्रतिशत हकप्रदको प्रस्तावलाई संसोधन गरी ३० प्रतिशत बनाउने निर्णय गरेको छ ।  चैत ३० गते बसेको बैंक संचालक समितिको बैठकले पूँजी वृद्धिको उद्देश्यले यसअघि २० प्रतिशतको दरले जारी गर्ने भनिएको हकप्रदमा संसोधन गरी ३० प्रतिशत बनाउने निर्णय गरेको बैंकले नेपाल स्टक एक्सचेञ्जलाई लेखेको...

सिभिलका सेयरधनी खिन्न, सबैभन्दा कम लाभांश घोषणा

1490173653Civil-Bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले बैंक तथा बित्तीय संस्थाहरुमध्येकै सबैभन्दा कम लाभांश वितरणको घोषणा गरेको छ ।  आफ्ना लगानीकर्तालाई खिन्न बनाउँदै यो बैंकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट २.८८ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।  चैत ८ गते बसेको बैंक संचालक समितिको बैठकले २.८८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५१६...

सिभिलसँग हामा र युनिक गाभिने निश्चित, २० प्रतिशत हकप्रद आउने

1488724318final.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडमा हामा मर्चेण्ट एण्ड फाईनान्स लिमीटेड र युनिक फाईनान्स लिमीटेड प्राप्ति गर्ने सम्बन्धमा आईतबार अन्तिम सम्झौता भएको छ ।  सम्झौतामा सिभिल बैंकका अध्यक्ष ई. इच्छाराज तामाङ्ग, हामा मर्चेन्ट एण्ड फाईनान्स लिमिटेडका अध्यक्ष राजन कृष्ण श्रेष्ठ र युनिक फाईनान्स लिमिटेडका अध्यक्ष डा. विनोदबहादुर खत्रीले...

सिभिल बैंक छैठौं वर्षमा, विविध कार्यक्रम आयोजना

1480061700DSC0496.JPG
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो छैठौं वार्षिकोत्सव विविध कार्यक्रम आयोजना गरीे मनाएको छ ।  वार्षिकोत्सवको दिन पारेर बैंकले शुक्रबार वित्तिय साक्षरताका लागि प्रभातफेरीे आयोजना गर्यो भने बैंकको कमलादीस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव समारोह र रक्तदान पनि भयो ।  बैंकले यो पटकको वार्षिकोत्सव एकहप्तासम्म देशका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध