civil bank limited

सिभिल बैंकका ग्राहकले ह्याम्स अस्पतालमा विशेष छुट पाउने

1560183438cbl2.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ह्याम्स हस्पिटलसँग आफ्ना ग्राहकको सहुलियतका लागि एक सम्झौता गरेकोछ ।  आफ्ना ग्राहकलाई सो हस्पिटलको सेवा सुविधामा छुट दिने उद्देश्यले बैंकले एक सम्झौता गरेको हो ।  सोमबार  एक कार्यक्रमका बीच बैंकले ह्याम्ससँग सम्झौता गरेको हो ।  सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत...

सिरहाको गोलबजारमा सिभिल बैंकको शाखा

1560183764cbl1.jpg
काठमाण्डौ ।  सिभिल बैंकले प्रदेश नम्बर २ स्थित सिरहा जिल्लाको गोलबजारमा शाखा संचालनमा ल्याएको छ ।  सो शाखाको उद्घाटन सोमबार एक कार्यक्रमबीच गोलबजार नगरपालिकाका मेयर देवनाथ साहले गरेका बैंकले जनाएको छ ।  शाखाको उद्घाटन समारोहमा मेयर साहसहित, पत्रकार महासंघका सभापति रामबाबु यादव, प्रहरी निरीक्षक नविन घिमिरे तथा सिभिल बैंक प्रदेश...

धनुषाको ढल्केबरमा सिभिल बैंकको शाखा

1560077114pcbl.jpg
काठमाण्डौ । सिभिल बैंकले धनुषा जिल्लाको ढल्केबरमा शाखा संचालनमा ल्याएको छ । सो शाखाको उद्घाटन मिथिला नगरपालिकाका मेयर हरि नारायण महतोले गरे ।  उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो, सिभिल बैंक प्रदेश नं २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठ लगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्वहरु,...

1695556604Online-Ad.gif

झापाको सुरुङ्गामा सिभिल बैंक

1558861695civil.jpg
काठमाण्डौ । सिभिल बैंकले झापा जिल्लाको सुरुङ्गामा शाखा संचालनमा ल्याएको छ ।  सो शाखाको उद्घाटन कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेलले गरे ।  सो शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि कन्काई नगरपालिकाका मेयर राजेन्द्रकुमार पोखरेल, उपमेयर मञ्जू शर्मा, कन्काई उद्योग वाणीज्य संघका महासचिव तुलसी विमली, सिभिल बैंकका प्रमुख...

झापाको अर्जुनधारामा सिभिल बैंकको शाखा

1558707616civil.jpg
काठमाण्डौ । सिभिल बैंकले झापा जिल्लाको अर्जूनधारामा शाखा संचालनमा ल्याएको छ ।  सो शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरले गरे ।  उद्घाटन कार्यक्रममा प्रमुख अतिथि मगरमार्फत “अपाङ्ग बालशिक्षा सरोकार केन्द्र”का बालबालिकाहरुको स्कुल पोशाकका लागि बैंकको तर्फबाट प्रदान गरिएको नगद सहयोग पनि हस्तान्तरण...

सिभिल बैंकको लिडरसीप एकेडेमीसँग सम्झौता

1558529591cbl.jpg
काठमाण्डौ । सिभिल बैंकले दक्ष कर्मचारी नै सबल बैंकिङको आधार मानेर कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने हेतुले “लिडरशिप एकेडेमी नेपाल”सँग सहकार्य गर्न सम्झौता गरेको छ ।  “राइस युनिभर्सिटी बिजिनेस स्कूल एक्जुकेटिभ एडुकेशन”, अमेरिकासँग अनुबन्धित “लिडरशिप एकेडेमी नेपाल” मानव संशाधनको वृत्ति बिकासमा एक चिरपरिचित नाम हो...

सिभिल बैंकको नाफा ४७.२०% ले बढ्यो, खूद ब्याज आम्दानीमा ७०.१९% को छलाङ

1557719096civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ४९ करोड ३८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ३३ करोड ५५ लाखमा सीमित थियो । यसरी बैंकले नाफातर्फ ४७.२० प्रतिशतको प्रगति गरेको छ ।  समीक्षा अवधिमा सिभिल बैंकको वितरणयोग्य मुनाफा २२ करोड ३० लाख रहेको छ ।  अघिल्लो वर्ष ५९ करोड ७१ लाखमा...

सिभिल बैंकका दुईवटा एजीएम एकसाथ सम्पन्न, १४.८४% लाभांश वितरणको प्रस्ताव पारित

1557485056DSC6187.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडको सातौं र आठौं वार्षिक साधारणसभा बैशाख २७ गते काठमाण्डौको डिल्लीबजार कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सम्पन्न भएको छ ।  सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकले आफ्ना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७३/०७४ को मुनाफाबाट बैंकको चुक्तापूँजीको १०.२५ प्रतिशतका दरले हुन आउने रु. ७४...

सिभिल बैंकका ग्राहकले मेडिसिटी र ब्लुक्रसमा उपचार गराउँदा छुट पाउने

1556810566civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सहुलियत प्रदान गर्ने हेतुले ब्लू क्रस हस्पिटल र मेडीसिटी हस्पिटलसँग सम्झौता गरेको छ ।  बैंकले ब्लू क्रस हस्पिटलसँग बैशाख १७ गते मंगलबार र मेडीसिटी हस्पिटलसँग बैशाख १९ गते बिहीबार सम्झौता गरेको हो ।  सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू...

सिभिल बैंकद्वारा सातौं र आठौं एजीएम एकसाथ आह्वान, बुक क्लोज कहिले ?

1555390787cbl.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले आफ्नो सातौं र आठौं वार्षिक साधारणसभा एकसाथ बैशाख २७ गतेका लागि आह्वान गरेको छ ।  बैंकले काठमाण्डौको डिल्लीबजारस्थित अमृतभोग पार्टी प्यालेसमा दुवै वर्षको साधारणसभा आह्वान गरेको हो ।  कम्पनीले आर्थिक वर्ष २०७३/७४ का लागि ७४ करोड ४० लाख रुपैयाँ बराबरको १०.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ करोड...

जाजरकोटको शिवालयमा सिभिल बैंकको शाखा

1554462363cvivl.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले गरे । सो शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभासदस्य करबीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बैकिङ यूवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मनबहादुर...

सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण सम्झौता

1554303647civil.png
काठमाण्डौ । सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।  चैत २० गते एक समारोहका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।  सम्झौतापत्रमा सिभिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजनकुमार अमात्यले...

सिभिल बैंक र एनबीआईबीच वित्तीय साक्षरताका लागि सम्झौता

1553780580civil.jpg
काठमाण्डौ । सिभिल बैंक र नेशनल बैंकिंग इन्स्टिच्यूट(एनबीआई)बीच बित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढंगले विस्तार गर्ने बिषयमा एक सम्झौता भएको छ ।  बिहीबार बैंक र इन्स्टिच्यूटबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतामा सिभिल बैंकको ...

आँखा अस्पताललाई सिभिल बैंकको टिभीसेट उपहार

1550672536cbl.png
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा बुधबार एक कार्यक्रमबीच  नेपाल आँखा अस्पताललाई एकथान टेलिभिजन सेट प्रदान गरेको छ । सो टिभी सेट सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादूर घलेलाई हस्तान्तरण गरे । नेपाल आँखा अस्पतालले हालै निर्माण गरेको...

सिभिल बैंकद्वारा बाल विकास समाजलाई एकलाख प्रदान

1550564586civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा एक कार्यक्रमबीच बाल विकास समाजलाई रु.एक लाखको चेक हस्तान्तरण गरेको छ ।  उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई  हस्तान्तरण गरेका थिए । देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरा मनन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध