civil bank limited

सिभिल बैंक गाउँ जाँदा पञ्चेबाजाको स्वागत

1520768984civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले लमजुङमा थप दुई शाखाहरु संचालनमा ल्याएको छ । बैंकले ५६ औं शाखाको रुपमा दूधपोखरी गाउँपालिका ६, गौंडामा २०७४ फाल्गुन २६ गते र ५७ औं शाखाको रुपमा क्व्होलासोंथर गाँउपालिका २, मालिङमा २०७४ फाल्गुन २७ गते छुट्टाछुट्टै कार्यक्रमबीच नेपाल राष्ट्रबैंकका संचालक रामजी रेग्मीले समुद्घाटन गरे । ती शाखाहरुको...

सिभिल बैंक र एभरेष्ट इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

1520586814eic.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले निर्जीवन बीमा सेवालाई विस्तार गर्ने उद्देश्यले एभरेस्ट इन्स्योरेन्ससंग सम्झौता गरेको छ ।  सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेस्ट इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरे । यस सम्झौताबाट एभरेस्ट इन्स्योरेन्सको निर्जीवन...

सिभिल बैंकको ४२.३८ लाख कित्ता सेयर लिलामीमा, सस्तोमै पार्न सकिने

1520310944bid.png
काठमाण्डौ । सिभिल बैंकले निकै ठूलो कित्ता सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले केही समयअघि हकप्रद सेयरको बिक्री खुल्ला गरी आवदेन मागेकोमा निकै ठूलो कित्ता सेयर बिक्री नभएपछि बोलकबोलबाट बिक्री गर्न लागेको हो ।  यो बैंकले फागुन २३ देखि संस्थापक समूहतर्फको ३२ लाख ४४ हजार ६००.२५ कित्ता सेयर र सर्वसाधारण समूहतर्फको ९ लाख ९४ हजार ३...

1695556604Online-Ad.gif

सिभिल बैंकले पायो अन्तराष्ट्रिय अवार्ड

1520171501cbl-image.jpg
काठमाण्डौ । सिभिल बैंकले ‘कमर्ज बैंक व्यापार अवार्ड २०१७’ प्राप्त गरेको छ ।  कमर्ज बैंकसँग अन्तराष्टिय व्यापारमा उत्कृष्ट साझेदारी गरेबापत सिभिललाई प्रदान गरिएको बताइएको छ ।  आइतबार कमर्ज बैंक, फ्रान्कफर्ट जर्मनीका दक्षिण एशीया प्रतिनिधि स्टेफन मन्दोभिट्सद्वारा सो सम्मान सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द...

क्रेडिट क्रञ्चको असर: बिक्नै छाड्यो हकप्रद

1519805557auction.jpg
काठमाण्डौ । लगानीयोग्य रकमको अभाव(क्रेडिट क्रञ्च)ले कम्पनीहरुको हकप्रद समेत बिक्न छाडेको छ । क्रेडिट क्रञ्चकै कारण हकप्रदबाट तोकिएको पूँजी पुर्याउने कतिपय बैंक तथा बित्तीय संस्थाको प्रयास कठीन बन्दै गएको छ भने सेयर बजारमा समेत लगातार गिरावट आइरहेको छ । कतिपय कम्पनीका सेयरधनी कम्पनीहरुले बोकाएको सेयरको भारीका कारण दोश्रोबजारमा सेयर...

सिभिलले बचत खातामै दियो १० % ब्याज !

1519212635civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले सर्वोच्च ब्याजदर पाइने बचत खाता योजना “सगरमाथा बचत खाता” ल्याएको छ ।  बैंकले यस बचत खातामा सर्वोच्च १० प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । न्यूनतम मौज्दात रु. १००० रहेको यस बचत  खातामा ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, चेक बुक, एस.एम.एस.बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकरको...

भारतबाट पैसा पठाउन अझ सहज, सिभिल र एक्सीस बैंकबीच सम्झौता

1518356691photo-1.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच रकम आदानप्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका चिफबिजिनेस अफिसर सुजित शाक्य र एक्सिस बैंकका फाईनान्सिएल ईन्स्टीच्यूसन्स ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एल.श्री रमनले हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै  भारतमा कार्यरत तथा त्यहाँबसोबास...

२६.९६ करोड राइटब्याक गर्दा पनि सिभिल बैंकको नाफा २१.६९ करोड मात्र !

1517201115civil-bank.jpg
काठमाण्डौ । कुनै अति नै कमजोर भई खराब बित्तीय स्वास्थ्य भएको वाणिज्य बैंकको पहिचान बनाएको सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा आशालाग्दो प्रगति गरेको छ ।  यो बैंकले खूद नाफातर्फ ३० प्रतिशतको हाराहारीमा बढोत्तरी गरेको छ भने संचालन नाफातर्फ १७ हजार ८७ प्रतिशतको चमात्कारिक छलाङ मारेको छ । अघिल्लो वर्ष यही अवधिमा...

सिभिल बैंक र एलआइसीबीच बैंकान्सुरेन्स सम्झौता

1516705863civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले जीवन बिमा सेवाको शुरुवात गर्ने उद्देश्यले लाईफ ईन्स्युरेन्स कर्पोरेसन नेपाल(एल.आई.सी. नेपाल)सँग बैंकान्सुरेन्स सम्झौता गरेको छ ।  सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एल.आई.सी.नेपालको तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे । यो...

सिभिल बैंकको कमाल, पहिलो चौमासको नाफामा ६७९.१८ % को वृद्धि

1515321911cbl.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले चालु आर्थिक वर्षको प्रथम चौमासमा रु ११ करोड ३३ लाख खूद नाफा आर्जन गरेको छ ।  आइतबार बैंकको मोरंगको विराटचौकमा स्थापित शाखाको समुद्घाटन समारोहमा बैंकका अधिकारीहरुले यो तथ्यांक प्रस्तुत गरेका हुन् । बैंकले अघिल्लो वर्षको यही अवधिको तुनलामा चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमाएको नाफा ६७९.१८% ले बढी...

सिभिल बैंकको नयाँवर्ष सौगात, २२२ दिने मुद्धती खातामा १२.२२% ब्याज

1514468485civil-bank.jpg
काठमाण्डौ । नववर्ष २०१८ को सौगात स्वरुप सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा २२२ दिने मुद्दती खातामा १२.२२ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।  बैंकले यसअघिदेखिनै शूून्य मौज्दातको नेपाली बचत खातामा सर्वाधिक ८.५० प्रतिशत वार्षिक व्याजदर प्रदान गर्दै आएको छ ।  यस नयाँ योजनाले ग्राहकहरु लाभान्वित हुनुका...

आजदेखि सिभिल बैंकको हकप्रद, कहाँ–कहाँबाट दिने आवेदन ?

1512705996civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले आज(मंसिर २२ गते)देखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ ।  बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ७ लाख ४० हजार ८ सय ८६.७५ कित्ता सेयरको बिक्री खुल्ला गर्ने भएको हो ।  इच्छुक सेयरधनीले पुस २७ गतेभित्र तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिन सक्ने बताइएको छ ।  हाल...

मंसिर २२ देखि सिभिल बैंकको हकप्रद, कहाँ–कहाँबाट दिने आवेदन ?

1511323386civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले आगामी मंसिर २२ गतेदेखि १० बराबर ४ को अनुपातमा हकप्रद सेयरको बिक्री खुल्ला गर्ने भएको छ ।  बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ करोड ७ लाख ४० हजार ८ सय ८६.७५ कित्ता सेयरको बिक्री खुल्ला गर्ने भएको हो ।  इच्छुक सेयरधनीले पुस २७ गतेभित्र तोकिएका स्थानमा गएर हकप्रद खरीदका लागि आवेदन दिन सक्ने बताइएको छ...

४०% हकप्रदका लागि सिभिलले तोक्यो बुक क्लोज

1510564579civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले निश्कासन गर्न लागेको १० बराबर ४ को अनुपात(४० प्रतिशत) हकप्रदका लागि बुक क्लोजको मिति तोकेको छ ।  नेप्सेमा प्रकाशित एक सूचना अनुसार यो बैंकले हकप्रद प्रयोजनका लागि मंसिर ५ गतेलाई बुक क्लोजको मिति तोकेको हो ।  यसको अर्थ मंसिर ४ गतेसम्म सिभिल बैंकको सेयर खरीद गर्ने सेयरधनीले मात्र ४० प्रतिशत हकप्रदका...

नाफामा सिभिल बैंकको चमात्कार,इपीएसमा ३४९% र रिजर्बमा २२६% को छलाङ

1509944278civil-bank.jpg
काठमाण्डौ । खराब कर्जा असूलेर सिभिल बैंक लिमीटेडले चमात्कार देखाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ४५ लाख नाफा गरेको यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३३ लाख खूद नाफा कमाएको हो ।  कुल ३१ करोड ४५ लाख रुपैयाँ राइट ब्याक गरेको सिभिल बैंकको खूद ब्याज आम्दानीतर्फ पनि वृृद्धि भएको छ । अघिल्लो वर्षको यही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध