civil bank limited

गोरखाको धार्चेमा सिभिल बैंकको शाखा, बारपाकमा वित्तीय साक्षरता

1580822035civil.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरंजीबि नेपालले २०७६ माघ १७ गते एक समारोहका बीच गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंक लिमिटेडको धार्चे शाखाको उद्घाटन गरेका छन् ।    सो अवसरमा गभर्नर डा. नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने उल्लेख गर्दै मुलुकका दुर्गम...

सिभिल बैंकको गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा उद्घाटन सम्पन्न

1580211758cbl.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले गण्डकी प्रदेश कार्यालय तथा शिवचोक शाखा पोखरा महानगरपालिकाको शिवचोक–१० मा स्थापना गरेको छ । सो शाखाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बताए ।  उक्त शाखाको उद्घाटन समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ ,सिभिल बैंकका अध्यक्ष इ. इच्छाराज तामाङ्ग, संचालक...

सिभिल बैंकले माग्यो एकैपटक थुप्रै कर्मचारी, प्लस टु गरेकालाई विशेष अवसर

1579672879civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले विभिन्न पदमा थुप्रै कर्मचार माग गरेको छ । बैंकले इन्ट्री लेभलदेखि ब्रान्च म्यानेजरसम्मका पदमा एकैपटक ११० जना कर्मचारी माग गरेको हो । बैंक सबैभन्दा बढी इन्ट्री लेभलको अपरेसन्स असिस्टेन्ट पदमा ५० जना कर्मचारी माग गरेको छ । यो पदका लागि मान्यता प्राप्ति शिक्षण संस्थामा कम्तीमा प्रमाणपत्र तह वा प्ल टु...

1695556604Online-Ad.gif

सिभिल बैंक लिमिटेडको विविध सामाजिक उत्तरदायित्व कार्यक्रमहरु सम्पन्न

1577794179csr.jpg
काठमाण्डौ । सिभिल बैंकले आफ्नो नवौंैं वार्षिकोत्सवको अवसरमा घोषणा गरे बमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको छ ।  बैंकले आफ्नो ३८ शाखाहरुमार्फत वार्षिकोत्सवको दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल १३५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ...

सिभिल बैंक मर्जरमा जाने

1577014711cbl.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले ६.५७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बैंकको आइतबार राजधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभाले नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।  यो प्रस्ताव पारित भएसँगै बैंकले आफ्ना सेयरधनीलाई ६.५७ प्रतिशतका दरले हुनआउने रु.५२,५८,२२,७०१।५८ (अक्षरेपी बाउन्न करोड अन्ठाउन्न लाख बाईस...

लक्ष्मी र सिभिल बैंकको वार्षिक साधारणसभा आज, पारित हुँदैछन् यी अजेन्डाहरु

1576990891agm-laxmi-civil.jpg
काठमाण्डौ । लक्ष्मी बैंक र सिभिल बैंक लिमिटेडको आज आइतबार वार्षिक साधारणसभा हुँदैछ । लक्ष्मी बैंकको १९ औँ र सिभिल बैंकको नवौँ वार्षिक साधारणसभा हुन लागेको हो । लक्ष्मी बैंकको वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीलाई वितरण गर्ने भनी बैंकको सञ्चालक समितिले प्रस्तावको कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ । बैंकले...

सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि. बीच सम्झौता

15766721461.jpg
काठमाण्डौ । सिभिल बैंक  र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  यस सम्झौताअनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल...

मुक्तिनाथ, लक्ष्मी र सिभिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

1575779127Book-close.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक, लक्ष्मी बैंक र सिभिल बैंकले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम मौका रहेको छ । तीनवटै बैंकले लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि भोलि सोमबारदेखि बुक क्लोज गर्दैछन् । यसको मतलब आजसम्म कायम हुने सेयरधनीहरुमात्र लाभांशको भागिदा र साधारणसभामा भाग लिन...

सिभिल बैंकको वार्षिक साधारणसभा पुस ६ गते, बुक क्लोज कहिले ?

1575177752civil.jpg
काठमाण्डौ । मर्जर प्रक्रिया र लाभांश पारितको मुख्य अजेन्डासहित सिभिल बैंक लिमिटेड आफ्नो नवौँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको गत शुक्रबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणभा आउँदो पुस ६ गते काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा आयोजना गर्ने निर्णय गरेको हो । सभामा मुख्य अजेन्डाका रुपमा मर्जर...

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बाग्लुङ्गमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

1575035482sun.jpg
काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आज शुक्रबार बाग्लुङ्गमा अभिकर्ता अन्र्तक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बीमाको महत्व...

सिभिल बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकर्पोरेसन नेपालबीच सम्झौता

1575020802Civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेड र हेल्भेटास स्विस इन्टरकर्पोरेशन नेपालको सहकार्यमा प्रदेश नं.२ र कर्णाली प्रदेशभित्रका वित्तीय पहुँच नपुगेका स्थानीय निकायहरुमा वित्तीय पहुँच पुर्याउनुका साथै सीप प्रवद्र्धन, व्यावसायिक कृषि तथा उत्पादनमुलक तालिम प्रदान गरी कृषिव्यवसायलाई आधुनिकीकरण तथा बजारीकरण गर्ने विषयमा सम्झौता भएको छ...

सिभिल बैंक लिमिटेडको नवौं वार्षिकोत्सवका अवसरमा विविध कार्यक्रम

1574769826cbl1.jpg
काठमाण्डौ । सिभिल बैंकले आफ्नो नवौंैं वार्षिकोत्सवको अवसरमा विविध कार्यक्रमहरुको आयोजना तथा घोषणा गरी मनाएको छ ।  वार्षिकोत्सवको मौका पारेर बैंकले आफ्नो सिभिल ट्रेड सेन्टरस्थित मुख्य शाखामा आज मंगलबार तथा वार्षिकोत्सवको दिनदेखि एकमहिनाभित्र आयोजना हुने गरी देशभरका ४१ शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ । बैंकका ३६...

सिभिल बैंकको खुद नाफा १४.१०%ले घटेर रु. १५.८९ करोडमा सीमित

1573794558Civil-Bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा १५ करोड ८९ लाख रुपैयाँ कमाउन सफल भएको छ । प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले यो खुद नाफा गत वर्षको तुलनामा भन्दा १४.१० प्रतिशतले कम हो । गत वर्ष बैंकले १८ करोड ५० लाख खुद नाफा आर्जन गरेको थियो । बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा २...

सिभिल बैंकद्वारा ६.५७% नगद लाभांश प्रस्ताव

1573101910Civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेड गत आर्थिक वर्षको मुनाफाबाट आफ्नो सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकको सञ्चालक समितिको हिजो बुधबार बसेको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ६.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित...

पेप्सीकोलाको काँडाघारीमा सिभिल बैंकको शाखा

1571540491civil-1.jpg
काठमाण्डौ । सिभिल बैंकले काठमाण्डौको काँडाघारी(पेप्सीकोला)मा शाखा संचालनमा ल्याएको छ ।  सो शाखाको उद्घाटन सिभिल बैंकको संचालक प्रतापजङ्ग पाण्डे तथा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुतm रुपमा गरेका बैंकले जनाएको छ ।  शाखाको उद्घाटन समारोहको सभापतित्व सिभिल बैंकका संचालक प्रतापजङ्ग पाण्डेले गरेका थिए भने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध