civil bank limited

सिभिल बैंकका निक्षेपकर्ता वंशराजको मृत्यु, परिवारले पाए १.७४ लाख बिमा रकम

1535889331cbl.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडका अधिकांश निक्षेप सुविधाहरुमा उपलब्ध गराउँदै आएको निःशुल्क दूर्घटना/मृत्यू बीमा कार्यक्रमअन्तर्गत बुटवल निवासी निक्षेपकर्ता वंशराज थारुको दुर्घटनामा परी मृत्यू भएपछि बीमाको रकम मृतकका श्रीमती शान्तीदेवी थारुको नाममा बैंकले उपलब्ध गराएको छ ।  नारायणघाटमा आयोजित एक कार्यक्रमबीच बैंकका चिफबिजिनेस...

सिभिल बैंकका शाखामार्फत अनलाईन फि पेमेन्ट गर्न सकिने

1534930576job.jpg
काठमाण्डौ । नेपालका विभिन्न स्थानहरुबाट वर्षेनी हजारौं विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जाने गरेका छन् । तर, ती विद्यार्थीहरुले विदेशमा बुझाउनुपर्ने शुल्कहरु भुक्तानी गर्न सहज नभएको परिप्रेक्ष्यमा अब सिभिल बैंकको कुनै पनि शाखा गई अनलाईन फि पेमेन्ट गर्न सक्ने छन् ।  विदेशको उच्च शिक्षा हासिल गर्न दिनुपर्ने अनिवार्य परीक्षाहरु...

सिभिल बैंकको खूद नाफामा ८५.१९% र संचालन नाफामा ३१८.२५% को छलाङ

1534318652cbbb.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले खूद नाफातर्फ ८५.१९ प्रतिशतको छलांग मारेको छ । यो बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ६४ करोड ५० लाख खूद नाफा आर्जन गरेको हो । अघिल्लो वर्ष बैंकले ३४ करोड ८२ लाख नाफा आर्जन गरेको थियो ।  बैंकले संभावित नोक्सानी व्यवस्थाबाट ६५ करोड बढी राइट ब्याक गरेको समेत उसको वित्तीय विवरणमा देखिएको छ...

1695556604Online-Ad.gif

सिभिल बैंक र रिलायवल लाइफबीच बैंकासुरेन्स सम्झौता

1532418832civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले जीवनवीमा सेवालाई विस्तार गर्ने उद्देश्यले रिलायबल नेपाल लाईफ इन्स्योरेन्ससँग सम्झौता गरेको छ ।  सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत गोविन्द गुरुङ र रिलायबल नेपाल लाईफ इन्स्योरेन्सका तर्फबाट प्रमुखकार्यकारी अधिकृत नारायणबाबु लोहनीले हस्ताक्षर गरे । अब रिलायबल नेपाल लाईफ...

सिभिल बैंकको स्मार्ट वेबसाइट सुरु

1529661463civil-bank-2.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज ढंगले सूचना प्राप्तगर्न स्मार्ट वेबसाईटको सुरुवात गरेको छ ।  सो स्मार्ट वेबसाईटको अनावरण बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।  यो स्मार्ट वेबसाईट सबैखाले मोबाईल तथा कम्प्युटरमा सजिलै हेर्न सकिन्छ। यो स्मार्ट वेबसाईटमा...

सिभिल बैंकको प्रस्ताव अनुसार लाभांश बाँड्न राष्ट्रबैंकको स्वीकृति

1529495879nrb.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटेडले नेपाल राष्ट्रबैंकबाट आफ्ना सेयरधनीलाई १०.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने स्वीकृति पाएको छ । यो बैंकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट ७४ करोड ४० लाख भन्दा बढी मूल्यको बोनस सेयर र कर प्रयोजनका लागि ३ करोड ९१ लाख बढी नगद लाभांश वितरणको स्वीकृति पाएको हो । केन्द्रीय बैंकले सिभिल बैंकलाई असार ५ गते...

सिभिल बैंक र छक्कापञ्जा-३ बीच सहकार्य हुने

1529410699civil-bank-final.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेड छक्कापञ्जा–३ चलचित्रसँग आवद्ध भएको छ ।  मंगलबार एक कार्यक्रमबीच सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्य र छक्कापञ्जा–३ का निर्देशक  दिपाश्री निरौलाले सम्झौतापत्रमा हस्ताक्षर गरे । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले वित्तीय स...

ब्याजदरमा एनआइसीलाई सिभिलले उछिन्यो, बचत र मुद्धतीमा सर्वाधिकर दर अफर

1528719982civil-bank.jpg
काठमाण्डौ । ब्याजदर सम्बन्धी नेपाल बैंकर्स संघले गरेको भद्र सहमति खारेज भएलगत्तै वाणिज्य बैंकहरुले उच्च ब्याजदरको अफरसहित मुद्धती तथा बचत योजना सार्वजनिक गर्ने होडबाजी सुरु गरेका छन् ।  भद्र सहमति खारेजीको निर्णय आएकै साँझ एनआइसी एशिया बैंकले मुद्धती निक्षेपमा १२ प्रतिशत ब्याजको अफरसहितको स्किम ल्याएको थियो । त्यसको भोलिपल्ट,...

शिशु विद्याश्रमलाई सिभिल बैंकको कम्प्युटर सहयोग

1528716479csr-civil.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत शिशु विद्याश्रम माध्यामिक विद्यालय, राईनास, लमजुङलाई एक कार्यक्रमका बीच ९ थान कम्प्युटर प्रदान गरेको छ ।  ती कम्प्युटरहरु सिभिल बैंकको सो क्षेत्रका क्षेत्रीय प्रबन्धक दूर्गाराज पाण्डेयले  शिशु विद्याश्रम माध्यामिक विद्यालयका ब्यवस्थापन सािमतिका...

लिलामीको सेयर बिक्रीपछि सिभिलको चुक्तापूँजी ७.२५ अर्ब पुग्यो, ७५ करोडको बोनस आउने

1527241279civl.jpg
काठमाण्डौ । सिभिल बैंक लिमीटडले लिलामीमा राखेको २९ लाख ९२ हजार बढी कित्ता संस्थापक सेयर कर्मचारी सञ्चयकोष र राष्ट्रिय बिमा कम्पनीले उठाएका छन् ।  बैंकले नेपाल राष्ट्रबैंकले तोकेबमोजिमको चुक्तापूँजी रु. ८ अर्ब पुर्याउन बुझाएको पूँजी योजना बमोजिम ४० प्रतिशत हकप्रद शेयर वितरण गर्न बैंकले शेयर बिक्री प्रबन्धका लागि लक्ष्मी क्यापिटल...

सिभिल ट्याब बैंकिङको शुभारम्भ

1525337112cbl.jpg
काठमाण्डौ । सिभिल बैंकले ग्राहकहरुको सुविधाका लागि “घरमै बसी बसी बैंकिङ्ग खुशी खुशी” भन्ने नाराका साथ सिभिल ट्याब बैंकिङ सेवा सुरु गरेको छ ।  काठमाण्डौमा यही बैशाख १९ गते आयोजित एक समारोहबीच, मुख्य अतिथि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ट्याबमा क्लिक गरेर सेवाको सुरुवात गरे ।  सूचना प्रविधिलाई उपयोग गरी...

नाफामा सिभिल बैंकको १२७ % को छलाङ, अधिकांश सूचकमा उत्साहप्रद सुधार

1524749337cbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा सिभिल बैंकले ४६ करोड ९१ लाख संभावित जोखिम  व्यवस्थापन कोषबाट फिर्ता ल्याएर ३५ करोड बढी खूद नाफा आर्जन भएको प्रगति विवरण सार्वजनिक गरेको छ ।  यो बैंकले खूद नाफातर्फ गत वर्षको सोही अवधिको तुलनामा १२७ प्रतिशतले छलाङ मारेको देखिएको हो ।  बैंकले ४४ करोड १७ लाख संभावित जोखिम व्यवस्थापन...

सिभिल स्मार्ट मोबाइल एप्लिकेशनको सुरुवात

1524060594cbl.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने क्रममा स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशन ल्याएको छ ।  यस सिभिल स्मार्ट मोबाइल बैंकिङ एप्लिकेशनमार्फत खाताको विवरण हेर्न सकिने, सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न सकिने, मोबाइल टपअपको सुविधा, विद्युतप्राधिकरण/ल्याण्डलाइन/एडीएसएल/डिसहोमको बील भुक्तानी...

विपन्न वर्गको कर्जा परिचालनमा सिभिल बैंकको नयाँ शैली, तीन पाङ्ग्रे सवारीमा ७० % सम्म लगानी गर्ने

1522927001cbl.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले नेपाल राष्ट्रबैंकले तोकेबमोजिम विपन्न वर्ग कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी बनाउन विवेक अटोमोवाईल्स प्रालिसँग सम्झौता गरेको छ। सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्य र विवेक अटोमोवाईल्स प्रा.लि.को तर्फबाट कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरे...

दमकमा सिभिल बैंकको शाखा

1521198361civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंक लिमिटेडले आफ्ना ५८ औं  शाखा दमकको फर्निचरलाइनमा स्थापना गरेको छ । सो शाखाको उद्घाटन नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरे । सो शाखाको उद्घाटन समारोहमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ, ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरी, दमक नगरपालिकाका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध