हाइड्रोपावर


माउन्टेन हाइड्रोको वार्षिक साधारणसभा सम्पन्न

1610366865mountain.JPG
काठमाण्डौ । माउन्टेन हाइड्रो नेपाल लिमिटेडको संयुक्त वार्षिक साधारण सभा आज (सोमबार) सम्पन्न भएको छ  । कम्पनीले चौंथो तथा पाँचौं वर्षको सभा एकैपटक सम्पन्न गरेको हो  । कम्पनीको पौष ४ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा सोमबार कालिमाटी व्याङ्क्युटमा बिहान ११ बजे सुरु भएको थियो । सभाले संचालक समितिको तर्फबाट...

छ्याङदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने

1610365303chl.JPG
काठमाण्डौ । छ्याङदी हाइड्रोपावर लिमिटेडको ७ औं वार्षिक साधारणसभा आज (सोमबार) सम्पन्न भएको छ  ।सभाले आर्थिक वर्ष २०७६-७७ को संचित मुनाफाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश (बोनस सेयरको कर प्रयोजनको वापत) गरी ५.२६ प्रतिशत कुल लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ  । त्यसैगरी बोनस सेयर पश्चात कायम हुने...

आज सानिमा माइ हाइड्रोपावरको वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

1609993000sanima123.jpg
काठमाण्डौ । लाभांश पारित मुख्य अजेन्डासहित सानिमा माई हाइड्रोपावर लिमिटेडले आज पुस २३ गते नवौँ वार्षिक साधारणसभा आयोजना गर्दैछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल १५ प्रतिशत लाभांश पारित गर्नेछ । जसमा १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश रहेका छन्। सभा र लाभांश प्रयोजनका लागि कम्पनीले गत पुस १३ गते बुक क्लोज गरिसकेको छ।...

1695556604Online-Ad.gif

घलेम्दी हाइड्रोले डाक्यो एकैपटक दुई वर्षको वार्षिक साधारणसभा, सेयरधनीलाई छैन लाभांश

1609645528ghalemdi.png
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमिटेडले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको गत शुक्रबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७४/७५ र २०७५/६६ को क्रमशः पाँचौँ र छैटौँ वार्षिक साधारणसभा डोकेको हो। सभा यही माघ १५ गते काठमाण्डौको पक्नाजोलस्थित होटेल मुनलाइटमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।  बैठकले ती...

दोर्दी खोला जलविद्युत् कम्पनीले डाक्यो वार्षिक साधारणसभा, आईपीओ निष्कासन मुख्य अजेन्डा

1609304460Dordi.jpg
काठमाण्डौ । आईपीओ निष्कासनको मुख्य अजेन्डासहित दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको गत पुस १२ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ९ गते डोकेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित कम्पनीको कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले आईपीओ...

चिलिमे जलविद्युतको एजीएम आज, २०% लाभांश पारित हुँदै

1609042849chilime.png
काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ का लागि प्रस्ताव गरेको लाभांश पारित गर्न चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको आज पुस १२ गते आफ्नो २४ औँ वार्षिक साधारणसभा डाकेको छ।  सभा काठमाण्डौको धुम्बाराहीस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा हुनेछ। सभा भर्चुअल माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको कुल २०...

आईपीओ निष्कासन तयारीमा रहेको साहस ऊर्जाले डाक्यो एकैपटक दुई वर्षको वार्षिक साधारणसभा

1608624265sahas.png
काठमाण्डौ। आईपीओ निष्कासनको तयारी गरिरहेको साहस ऊर्जा लिमिटेडले एकैपटक दुई वर्षको वार्षिक साधारणसभा डोकेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक साधारणसभा डाकेको हो। सभा यही पुस २८ गते मंगलबार काठमाण्डौको बबरमहलस्थित कार्की ब्यांक्वेटमा हुनेछ।  सभामा दुवै आर्थिक वर्षको...

ङादी ग्रुप पावरले डाक्यो वार्षिक साधारणसभा, लाभांश र हकप्रद पारित मुख्य अजेन्डा

1608611664ngadi-Group-Power-Limited.jpg
काठमाण्डौ । लाभांश र हकप्रद पारित मुख्य अजेन्डासहित ङादी ग्रुप पावर लिमिटेडले आफ्नो सातौँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २८ गते डोकेको हो। सभा काठमाण्डौको अनामनगरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट...

बुटवल पावरले २५% लाभांश बाँड्ने, बोनस कति ?

1608443836butwal.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश प्रस्तावसँगै वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको गत पुस ३ गते बसेको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई कुल २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर रहेका छन्। बैठकले कम्पनीको २८ औँ वार्षिक...

छ्याङ्दी हाइड्रोपावरद्वारा लाभांश प्रस्ताव, ३०% हकप्रद पनि निष्कासन गर्ने

1608094750chhyangdi.jpg
काठमाण्डौ । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको हिजो मंगलबार साँझ बसेको बैठकले सेयरधनीहरुलाई सञ्चित मुनाफाबाट चुक्तापुँजीको कुल ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२६ प्रतिशतले हुन आउने नगद लाभांश (कर...

सिनर्जी पावरले डाक्यो एकैपटक तीन वर्षको वार्षिक साधारणसभा, यस्ता छन् मुख्य अजेन्डा

1608091444agm.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आफ्नो तीन वर्षको वार्षिक साधारणभा एकैपटक डाकेको छ।  कम्पनी सञ्चालक समितिको हिजो मंगलबार बसेको बैठकले कम्पनी आर्थिक वर्ष २०७४/७५, २०७५/७६ र २०७६/७७ को क्रमशः १२ औँ, १३ औँ र १४ औँवार्षिक साधारणसभा एकैपटक गर्न लागेको हो। बैठकले तीन वर्षको वार्षिक साधारण यही पुस पुस २२ गते डोकेको छ। सभा...

सान्जेन जलविद्युत् डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1607836092Sanjen.jpg
काठमाण्डौ । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभाको मिति तय गरेको छ। कम्पनी सञ्चालक समितिको गत मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा आउँदो पुस २४ गते काठमाण्डौको धुम्बाराहीस्थित चिलिमे जलविद्युत् कम्पनी लिमिटेडको सभाहलमा डाकिएको हो। सभा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभामा सञ्चालक समितिका...

रिडी हाइड्रोपावरको ५% बोनस सेयर पारित

1607679962ridi-hydropower-1.jpg
काठमाण्डौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आज सम्पन्न १९ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको छ। सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ति...

युनाइटेड मोदी हाइड्रोपावरले नगद लाभांशमात्र बाँड्ने, कति ?

1607596263United.jpg
काठमाण्डौ । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांशमात्र बाँड्ने भएको छ। कम्पनी सञ्चालक समितिको आज बिहीबार दिउँसो बसेको बैठकले सेयरधनीहरुलाई नगद लाभांशमात्र दिने प्रस्ताव गरेको हो। कम्पनीले सेयरधनीहरुलाई तिर्नुपर्ने करसहित ५.२६३ प्रतिशते हुन आउने कुल ६ करोड ५ लाख २६ हजार...

अरुण काबेलीको एजीएमले पारित गर्यो ६ प्रतिशत लाभांश, अर्को वर्ष दोहोरो अंकमा लाभांश दिन लगानीकर्ताको आग्रह

1607338515arun.jpg
काठमाण्डौ । अरुण काबेली पावर लिमिटेडको १० औं वार्षिक साधारणसभाले सेयरधनीहरूलाई ५.७१ प्रतिशत बोनस सेयर र ०.२९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको सोमबार कम्पनीको काठममाण्डौको ट्रेड टावरस्थित केन्द्रीय सभाकक्षबाट भर्चुअल (जुम) माध्यमबाट आयोजित साधारण सभाले अध्यक्ष गुरुप्रसाद न्यौपानेद्वारा प्रस्तुत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध