agriculture development banl ltd.

नवील र कृषि बैंकमा पनि सीआस्वा सेवा, खाताधारी र लगानीकर्तालाई यस्तो सूचना

1519012259nabil.jpg
काठमाण्डौ । नवील र कृषि विकास बैंकले आफ्ना खातावालहरुलाई आफ्नो बैंक खातालाई अनिवार्य रुपमा सीआस्वामा दर्ता गरी सीआस्वा रजिष्ट्रेसन नम्बर(सिआरएन) प्राप्त गर्न आग्रह गरेको छ ।  यी दुवै बैंकले सोमबार छुट्टा–छुट्टै सूचना प्रकाशित गरी खाताधारीहरुलाई यस्तो आग्रह गरेका हुन्। सिडिएस एण्ड क्लियरिङ लिमीटेडले धितोपत्र सार्वजनिक...

दोश्रो त्रैमासको प्रगति: सबैभन्दा कमजोर माछापुच्छे बैंक, एडीबिएल र एनबी पछ्याउँदै

1517484750machha.jpg
काठमाण्डौ । देशका सबै, २८ वाणिज्य बैंकहरुले दोश्रो त्रैमासको अपरिस्कृत प्रगति विवरण सार्वजनिक गरिसकेका छन् । उनीहरुले सार्वजनिक गरेका विवरणका आधारमा कुन बैंकले कस्तो प्रगति गर्दैछ वा कसको रफ्तार कस्तो छ भन्ने आँकलन भइरहेको छ ।  बिजशालाले केही समयअघि सबै वाणिज्य बैंकको मुख्य १० सूचकको चिरफारको प्रयास गरी विशेष सामाग्री प्रस्तुत...

तीन सरकारी बैंक : को अब्बल, को कमजोर ?

1517217557rbb.jpg
काठमाण्डौ । सोमबार एकसाथ तीनवटा सरकारी स्वामित्वका वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेका  छन् ।  राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि  विकास बैंकले दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।  यी तीनवटा बैंकमध्ये पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय...

1695556604Online-Ad.gif

कृषि बैंकको साधारणसभा माघ २९ गते, बुक क्लोज कहिले ?

1516514277agm.png
काठमाण्डौ । कृषि विकास बैंकले आगामी माघ २९ गते आफ्नो ११ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको साधारणसभा भक्तपुरको बोडेस्थित उसकै केन्द्रीय प्रशिक्षण भवनमा सम्पन्न हुने आइतबार प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।  साधारणसभामा बैंक संचालक समितिबाट केही समयअघि भएको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश...

कृषि बैंकले २० % बोनस सेयर दिने

1514878458bonus.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ ।  बैंकको पुस १७ गते सम्पन्न बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  गत वर्ष यो बैंकले सेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गरेको...

सहायकरथी र सुन व्यापारीको मिलेमतोमा कृषि बैंकको ४.९१ करोड रकम ठगिएको खुलासा

1512281947banking-fraud.jpg
काठमाण्डौ । नेपाली सेनाका एक सहायक रथीको समेत मिलेमतोमा कृषि विकास बैंक लिमीटेड काठमाण्डौ न्यूरोडस्थित मुख्य शाखा कार्यालयबाट ४ करोड ९१ लाख रुपैयाँ ठगी गरिएको रहस्य खुलेको छ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)का अनुसार बैंकका कर्मचारीको मिलेमतोमा ठगिएको रकममध्ये ७० लाख रुपैयाँ नेपाली सेनाका एक सहायक रथीको खातामा...

कृषि बैंकको किन भयो यस्तो हविगत ?

1509952204adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकको नाफामा पहिरो गएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब दोब्बरले राइट ब्याक गरे पनि बैंकको ब्याज खर्चमा सन्तुलन कायम नभएपछि नाफामा पहिरो गएको हो ।  सोमबार सार्वजनिक बित्तीय विवरण अनुसार कृषि विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ३९ लाख...

कृषि बैंकका १८६ वटै शाखाबाट आस्वा सेवा निःशुल्क

1502425130asba.jpg
काठमाण्डौ । कृषि विकास बैंकले समेत आफ्ना सबै शाखा कार्यालयमार्फत आस्वा सेवालाई निःशुल्क गरेको छ ।  शुक्रबार एक सूचना प्रकाशित गर्दै कृषि विकास बैंकले ६३ जिल्लाका आफ्ना १८६ वटै शाखाबाट आस्वा सेवा निःशुल्क गरेको हो ।  यसअघि राष्टिय वाणिज्य बैंकले समेत आफ्ना देशभरका सबै शाखा कार्यालयमार्फत आस्वा सेवालाई निःशुल्क गरिएको बताएको थियो...

‘खराब कम्पनी’को दाग मेटाउँदै कृषि विकास बैंक

1493973289adbl11.jpg
काठमाण्डौ । निकै लामो समय खराब अवस्थाबाट गुज्रिएको र सरकारको धेरै सेयर रहेर पनि प्रगति गर्न नसकेको कम्पनीको रुपमा परिचित कृषि विकास बैंकले आफूमा आमूल सुधार गर्दै लगेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासको बित्तीय विवरणमा यो बैंकको प्रगतिले यही कुरा देखाएको छ । यो अवधिमा बैंकले खुद नाफातर्फ ३० प्रतिशतको हाराहारीमा प्रगति हासिल...

कृषि बैंकले माग्यो एकसाथ ४० अधिकृत

1488972634new-job.jpg
काठमाण्डौ । कृषि विकास बैंकले एकैपटक ४० जना अधिकृत मागेको छ ।  बुधबार आवश्यकता सम्बन्धी एक सूचना प्रकाशित गर्दै बैंकले तृतीय श्रेणीमा काम गर्ने गरी ४० जना व्यवसाय अधिकृत मागेको हो ।  कुल मागिएको सिट संख्यामध्ये २२ वटा खुल्ला, ५ वटा महिला, ४ मधेशी, २ दलित, अपांग १ र पिछडिएको क्षेत्रका लागि १ वटा कोटा छुट्याइएको छ ।  बुधबार(फागुन २५)...

कृषि बैंकका लगानीकर्ताले २० प्रतिशत लाभांश पाउने

1483008504Bonus.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  पुस १४ गते सम्पन्न बैंकको ६३८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक...

बैंकबाट चोरी भयो ४० लाख मूल्य बराबरको सुनचाँदी

1480393292gold.jpg
वीरगन्ज । वीरगन्ज उपमहानगरपालिका– १० लिङ्करोडस्थित कृषि विकास बैंकबाट करिब रु ४० लाख मूल्य बराबरको सुनचाँदी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार मध्यरात बैंकको दक्षिणतर्फ रहेको फलामको ग्रिल निकाली दराज खोलेर रु ३९ लाख २३ हजार ६७९ मूल्य बराबरका ७२ दशमलव ६ तोला सुन र रु २१ हजार ८१३ मूल्य बराबरको २७ दशमलव ४४ तोला...

४६ प्रतिशतले नाफा बढायो कृषि बैंकले

1479200663AGDBL.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि विकास बैंकले खूद नाफातर्फ राम्रो प्रगति गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकले खूद नाफा ४६.३१ प्रतिशतले बढाएको हो ।  २८ करोड ८६ लाख रुपैयाँ गत वर्ष नाफा गरेकोमा यो वर्ष ४२ करोड २३ लाख नाफा आर्जन गर्न सफल भएको हो ।  मंगलबार बैंकले प्रकाशित गरेको वित्तीय विवरण...

कृषि बैंकको दशैंउपहार, करिब २ अर्बको हकप्रद आउने

1473589614krishi-Dev-Bank.jpg
सेयर लगानी गर्नुभएको छ ? छ भने तपाईंका दिन फिर्दैछन् । कारण, यो बैंकले पूँजी वृद्धिको उद्देश्यले ५० प्रतिशत हकप्रद जारी गर्ने अनुमति माग्दै नियामक नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  नेपाल राष्ट्रबैंकले ०७४ असार मसान्तसम्म वाणिज्य बैंकहरुले ८ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने सीमा तोकेको छ । सोही अवधिमा तोकिएको चुक्तापूँजी...

कृषि बैैंक पनि अब नेपाल क्लियरिङ्ग हाउसको सदस्य,अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सुरु

1472641719ADBL.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुलाई विद्युतीय भुक्तानी प्रणालीमा आबद्ध गराउँदै लैजाने क्रममा नेपाल क्लियरिङ हाउस लिमिटेडले कृषि विकास बैंकसंग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली सेवा सम्बन्धी सम्झौता गरेको छ ।  यस सम्झौतापत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकातर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र कृषि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध