asian life insurance

एशियन लाइफले किन थप्यो हकप्रद भर्ने म्याद ?

1522397911right.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले हकप्रदका लागि आवेदन दिने समय थप गरेको छ ।  अब यो कम्पनीका सेयरधनीले हाल निश्कासनमा रहेको हकप्रद भर्नका लागि आगामी बैशाख २ गतेभित्र आवेदन दिनुुपर्नेछ । यसअघि तोकिएको समय चैत १८ गतेसम्म हकप्रद बिक्री नहुने देखिएपछि म्याद थप गरेको बताइएको छ ।  एशियन लाइफ इन्स्योरेन्सले गत फागुन १३ गतेदेखि २...

एशियन लाइफले १२ % बोनस सेयर दिने

1519709781bonus.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ ।  कम्पनीको सोमबार बसेको संचालक समितिको १२२ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट विद्यमान चुक्तापूँजीको १२ प्रतिशतको दरले बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.६३ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय बिमा...

एशियन लाइफको ५० % हकप्रदको बिक्री खुल्ला

1519530820right-share.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले फागुन १३ गते(आज)देखि २ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख २७ हजार ९ सय ६६.२० कित्ता हकप्रद सेयर निश्कासन गरेको हो । हकप्रदका लागि सेयरधनीले चैत १८ गतेभित्र तोकिएका स्थानमा आवेदन दिन सकिने बताइएको छ ।  हकप्रद सेयरको निश्कासन तथा बिक्री...

1695556604Online-Ad.gif

एशियन लाइफको नाफामा सामान्य प्रगति, रिजर्बमा पहिरो

1518327939asian.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा २ करोड ५८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ करोड ८ लाख थियो ।  समीक्षा अवधिमा कम्पनीको कुल बिमा शुल्क आजन १ अर्ब २२ करोड रुपैयाँ रहेको छ । यस्तो आर्जन अघिल्लो वर्षको यही अवधिमा १ अर्ब १ करोडमा सीमित थियो ।  कम्पनीको लगानी, कर्जा तथा अन्यबाट...

फागुन १३ देखि एशियन लाइफको हकप्रद, यी ठाउँबाट भर्नुहोस्

1517885829right.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले आगामी फागुन १३ गतेदेखि २ बराबर १ को अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका ४० लाख २७ हजार ९ सय ६६.२० कित्ता हकप्रद सेयर निश्कासन गर्ने भएको हो ।  हकप्रदका लागि सेयरधनीले चैत १८ गतेभित्र तोकिएका स्थानमा आवेदन दिन सकिने बताइएको छ ।  हकप्रद सेयरको निश्कासन...

हकप्रदका लागि एशियन लाइफले तोक्यो बुक क्लोज

1515562091asian.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रदका लागि बुक  क्लोजको मिति तोकेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै कम्पनीले माघ ८ गतेलाई हकप्रद प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको हो । यसको अर्थ माघ ७ गतेभित्र यो कम्पनीको सेयर खरीद गर्ने वा यो समयभित्र कायम सेयरधनीले मात्र ५० प्रतिशत हकप्रदका लागि आवेदन दिन पाउनेछन्...

एशियन लाइफको नयाँ प्रडक्ट : दैनिक १ रुपैयाँ बचतबाट डेढलाखको जीवन बिमा

1513852020asian.jpg
काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “जन कल्याण”(म्यादी जीवन बिमा योजना) सार्वजनिक गरेको छ ।    जीवन बीमा सुविधाबाट लाभान्वित हुन चाहने न्यून आय भएका आम नागरिक समक्ष उनीहरुको आय स्तर सुहाउँदो जीवन बीमा योजनाको रुपमा नयाँ प्रडक्ट पुस ६ गतेदेखि सार्वजनिक गरिएको कम्पनीले प्रष्ट्याएको छ ।    यस योजनाले...

एशियन लाइफको नाफामा झिनो प्रगति, बिमाकोष बढ्दा जगेडाकोष खुम्चियो

1510804245asian.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा १ करोड ४५ लाख थियो ।  नाफामा झिनो मात्र प्रगति गरे पनि कम्पनीको खूद बिमा शुल्कबाट हुने आम्दानी भने बढेको छ । अघिल्लो वर्ष ४५ करोड ८४ लाख रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ५४ करोड...

दैनिक ९ रुपैयाँ बचतबाट १० लाखको जीवन बिमा, तर कसरी ?

1510734890asian-life.jpg
काठमाण्डौ । जीवन बीमाका लक्षित ग्राहक वर्गहरुको रुचीलाई मध्यनजर गरी एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दैनिक रु.९ रुपैया भन्दा पनि थोरै बचतबाट रु.१० लाखको बीमा गराउन सकिने एक आकर्षक एवं नवीनतम जीवन बीमा योजना “सरल सुरक्षा(म्यादी जीवन बीमा योजना)” सार्वजनिक गरेको छ ।  कम्पनीले यो योजना कात्तिक २६ गतेदेखि कार्यान्वयनमा...

एशियन लाइफको इपीएस ५ रुपैयाँ मात्र !

1502692594asian.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले खूद नाफातर्फ कमालको प्रगति गरेको छ । यो जीवन बिमा कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा ४ करोड २१ लख खूद नाफा कमाएको हो । अघिल्लो वर्ष यो कम्पनीको नाफा ३ करोड ६ लाख थियो । यो हिसाबले खूद नाफातर्फ ३८ प्रतिशतको प्रगति देखिएको हो ।  समीक्षा अवधिमा यो कम्पनीले २ अर्ब २९ करोड खूद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो...

एशियन लाइफको हकप्रद एनआइबिएल क्यापिटलले निश्कासन गर्ने

1496906735asian-life.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले ५० प्रतिशत हकप्रद बिक्रीका लागि एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।  एशियन लाइफ इन्स्योरेन्सका सीइओ राजेशकुमार श्रेष्ठ र एनआइबिएलका जनरल म्यानेजर मेघबहादुर थापाले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।  एशियन लाइफले २ बराबर १ को अनुपातमा कुल ४० लाख...

सेयरधनीलाई एशियन लाइफको डबल अफर !

1488703828double.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि घोषणा गरेको डबल अफर पारित गराउने उद्देश्यले वार्षिक साधारणसभामा बोलाएको छ ।  कम्पनीले आइतबार एक सूचना प्रकाशित गरी आगामी चैत १७ गते ८ औं र नवौं वार्षिक साधारणसभा एकसाथ आह्वान गरेको हो । सूचना अनुसार वीरगञ्जको होटल विश्वामा दुवै वर्षको साधारणसभा बोलाइएको छ ।  वार्षिक...

लगानीकर्तालाई एशियन लाइफको डबल अफर

1487142106double.jpg
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले डबल अफर पाउने भएका छन् ।  यो बिमा कम्पनीले २० प्रतिशत बोनस सेयर, कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश र त्यसलगत्तै ५० प्रतिशतको दरले हकप्रद निश्कासनको प्रस्ताव अगाडि बढाएको हो ।  कम्पनीको बुधबार बिहान सम्पन्न १०८ औं संचालक समिति बैठकले आफ्ना लगानीकर्तालाई बोनस र हकप्रदको डबल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध