branch opening

बेनीमा सिद्धार्थ बैंकको शाखा

1517755196sdb.jpg
काठमाण्डौ । सिद्घार्थ बैंकले माघ २१ गते, आइतबार बेनीको बेनी बजारमा एक विशेष समारोहका बीच बेनी शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।  उक्त शाखाको उद्घाटन बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ तथा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्षी उत्तमकुमार कर्माचार्यले संयुक्त रुपमा गरे । यस शाखाबाट बैंकका अन्य शाखाहरुबाट जस्तै...

ठमेलको सडक बढार्दै ज्योति बैंकबाट शाखा बिस्तार

1517480941jbbl.jpeg
काठमाण्डौ । ज्योति विकास बैंकले बिहीबार काठमाण्डौका ठमेलमा आफ्नो नयाँ  शाखा  बिस्तार गरेको छ ।  एक समारोहका बीच काठमाडौं महानगरपालिका वडा नं २६ का अध्यक्ष ख्यामराज तिवारी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले सो शाखाको औपचारिक उद्घाटन गरे । सो अवसरमा बैंकका कर्मचारी र सर्वसाधारणले ठमेल क्षेत्रको सरसफाई समेत गरेका थिए ।  निकट...

दमकमा ज्योति विकास बैंकको नयाँ शाखा

1517320903jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले झापाको दमकमा मंगलबार नयाँ शाखा बिस्तार गरेको छ ।  एक समारोहका बीच नेपाल राष्ट्रबैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य तथा दमक नगरपालिका वडा नं ६ का अध्यक्ष टेकबहादुर थापाले सो शाखाको उद्घाटन गरे । यस बैंकको निकट भविष्यमा नै १० वटा नयाँ शाखा संचालनमा ल्याउने लक्ष्य लिएको छ...

1695556604Online-Ad.gif

काठमाण्डौको रातोपुलमा एनसीसी बैंकको शाखा

1517225051ncc-final.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले काठमाण्डौं महानगरपालिका, वडा नं. ३० रातोपुलमा एनसीसी बैंकको शाखाको एक कार्यक्रमका बीच माघ १५ गते सोमवारका दिन विधिवत उद्घाटन गरेका छन् । सो समारोहमा आफ्नो उद्घाटन मन्तब्य व्यक्त गदै शिवाकोटीले वित्तीय क्षेत्रमा बैंक तथा ग्राहकहरुले सुशासन कायम गर्नुपर्नेमा ...

रुकुमको सानीभेरी पुग्यो सनराइज बैंकको सेवा

1517137131srbl.jpg
काठमाण्डौ । रुकुमको सानीभेरी गाउँपालिकामा सनराइज बैंक लिमीटेडले नयाँ शाखा बिस्तार गरेको छ ।  आइतबार एक समारोहका  बीच  सो गाउँपालिकाका अध्यक्ष नरबहादुर पुन  र बैंकका नायव  महाप्रबन्धक  अपछकुमार यादवले संयुक्त रुपमा गरे ।  सानीभेरी गाउँपालिकाको वडानम्बर ९ मा स्थापित यो नयाँ शाखा समेत गरी बैंकको शाखा संख्या ७६ वटा पुगेको छ ।...

सामाखुशीमा एनसीसी बैंक, निकट भविष्यमै ४३ वटा नयाँ शाखा थप्ने तयारी

1516967819ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकको काठमाण्डौ महानगरपालिका वडानम्बर २६ सामाखुशीस्थित शाखाको शुक्रबार उद्घाटन गरिएको छ ।  एक समारोहका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सो शाखाको विधिवत  उद्घाटन गरेका हुन् । सो अवसरमा श्रेष्ठले एनसीसी बैंकले संस्थागत सुशासन कायम गर्दै जाने र आफ्नो व्यवसायिक...

सिद्धार्थ बैंकको आक्रामक बिस्तार नीति, ५ दिनमै १० नयाँ शाखा थप

1516881773sdb.png
काठमाण्डौ  । शाखा  बिस्तारमा आक्रामक देखिएको सिद्धार्थ बैंकले ५ दिनको अवधिमा १० वटा नयाँ शाखा बिस्तार गरेको छ ।  बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप बैंकले बिहीबार संखुवासभाको मकालु गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, सिन्धुलीको...

सेवा बिस्तारमा बीओके आक्रामक, एकैदिन २ शाखा थप

1516880211bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू पनि शाखा बिस्तारमा आक्रामक बन्न थालेको छ । बैंकले बिहीबार २ नयाँ शाखाबाट औपचारिक रुपमा सेवा प्रारम्भ गरेको हो । बैंकले आफ्नौ ७६ औं शाखा गल्छी र ७७ औं शाखा मिर्चैयामा स्थापना गरी सेवा आरम्भ गरेको हो।  छुट्टाछुट्टै समारोहका बीच गल्छी शाखा कार्यालयको बैंकका संचालक राधेश पन्त र गल्छी गाउँपालिकाका अध्यक्ष...

झापाको काँकडभिट्टा र धुलाबारीमा एनआइसीका २ शाखा

1516624743nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले सोमबार झापाको मेचीनगर १० स्थित काकडभिट्टा र मेचीनगर ६ स्थित धुलाबारीमा स्थापित २ शाखालाई  औपचारिक रुपमा संचालनमा ल्याएको छ।  मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले एक समारोहका बीच धुलाबारी शाखा र काकरभिट्टा शाखाको औपचारिक रुपमा उद्टघान गरेका बैंकले जनाएको छ ।  शाखा सञ्जाल, पूँजी संरचना, वासलातको...

बित्तीय पहुँच बिस्तारमा सनराइज पनि आक्रामक, खोल्यो एकैदिन ३ नयाँ शाखा

1516537812sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले आईतबार एकैदिन तीनवटा नयाँ शाखा बिस्तार गरेको छ।  बैंकले बित्तीय सेवा बिस्तारको क्रममा पर्साको बिन्दबासिनी, ताप्लेजुङ्गको मौवाखोला र बाँकेको नरैनापुरमा छुट्टा छुट्टै समारोहको आयोजना गरी स्थापित शाखाको औपचारिक उद्घाटन गरेको   हो ।  विन्दवासिनी गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु र वरिष्ठ...

सेवा बिस्तारमा सिद्धार्थ बैंक आक्रामकः एकैदिन ४ शाखा संचालनमा, १० नयाँ शाखा चाँडै

1516537394SBL-photo.jpg
काठमाण्डौ । बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक गाउँपालिका तथा नगरपालिकाहरुमा बाणिज्य बैंकको शाखा स्थापना गर्ने नेपाल सरकारको उद्देश्य अनुरुप विभिन्न स्थानमा शाखा विस्तार गर्ने क्रममा सिद्धार्थ बैंकले २०७४ माघ ७ गते आइतबार सुनसरीको गढी गाउँपालिका, काभ्रेको रोसी गाउँपालिका, रुपन्देहीको मर्चवारी गाउँपालिका र तनहुको देवघाट गाउँपालिकामा...

गुल्मीको शान्तिपुरमा प्रभू बैंक, बन्यो त्यहाँ पुग्ने पहिलो वाणिज्य बैंक

1516536753branch.jpg
काठमाण्डौ । गुल्मी जिल्लाको चन्द्रकोट  गाउँपालिका  वडानम्बर  ३ स्थित शान्तिपुर बजारमा पहिलोपटक वाणिज्य बैंकको शाखा स्थापना भएको छ ।  प्रभू बैंकले हालसम्म कुनै पनि वाणिज्य बैंकको शाखा नरहेको सो क्षेत्रमा  आफ्नो सेवा बिस्तार गरेको हो ।  आइतबार एक समारोहकाबीच शान्तिपुर शाखा कार्यालयको चन्द्रकोट गाउँपालिकाका अध्यक्ष...

मणिग्राममा महालक्ष्मी विकास बैंकको शाखा

1516537301mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले रुपन्देहीको तिलोत्तमा नगरपालिका ६, मणिग्राममा आफ्नो सेवा संचालनमा ल्याएको छ । रुपन्देहीकै बुटवल उपमहानगरपालिका ४टाफिक चौकमा रहेको शाखा मणिग्राममा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।  बैंकले स्थानीय स्तरमा  उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।  विकास बैँकहरुमा सबैभन्दा बढी...

काभ्रेको सिपाघाटमा एनसीसी बैंकको शाखा

15163584831.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमीटेडले काभ्रेपलाञ्चोकको भण्डन देउपुर नगरपालिका वडानम्बर ६ को सिपाघाटमा नयाँ शाखा बिस्तार गरेको छ ।  शुक्रबार एक समारोहका बीच सूचना तथा संचारमन्त्री तथा बैंकका पूर्व संचालक मोहनबहादुर बस्नेतले सो शाखा कार्यालयको उद्घाटन गरेका बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।  बैंक संचालक समितिका...

झापाको झिलझिलेमा एनआइसीको नयाँ शाखा

1516283030nica.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले झापाको शिवसताक्षी नगरपालिका वडानम्बर ८  स्थित झिलेझिलेमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।  बिहीबार एक समारोहका  बीच नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले सो शाखा कार्यालयको विधिवत उद्घाटन गरे । शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध