cash dividend

सांग्रीला बैंकद्वारा ९.३०% लाभांश वितरणको प्रस्ताव

1545202439sdbl.png
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ९.३० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको पुस ४ गते बिहान बसेको संचालक समितिको २२१ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चुक्तापूँजीको ४ प्रतिशत बोनस सेयर र ५.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  कम्पनीको ...

एसबीआई बैंकद्वारा १५.७९% लाभांश वितरणको प्रस्ताव

1544940071sbi.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ ।  बैंकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर र १०.७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो।  नियामक नेपाल राष्टबैंकले स्वीकृत गरेपछि र कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि...

लगानीकर्तालाई बीओकेको डबल धमाका, बोनसको साथमा नगद लाभांश पनि

1544771195finmin.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आफ्ना सेयरधनीका लागि लाभांशको डबल अफर प्रस्ताव गरेको छ ।  यो बैंकको मंसिर २७ गते बसेको संचालक समितिको ९९ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश  वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र...

1695556604Online-Ad.gif

लगानीकर्तालाई चिलिमे हाइड्रोको डबल अफर

1544593157press.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरणको डबल अफर प्रस्ताव गरेको छ ।  यो कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  यो निर्णय कम्पनीको आगामी वार्षिक साधारणसभाबाट...

सिटिजन्स बैंकद्वारा न्यून लाभांश वितरणको प्रस्ताव

1544592646laganikarta.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमीटेडले सेयरधनीलाई निकै न्यून लाभांश वितरणको घोषणा गरेको छ ।  यो कम्पनीको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट असारसम्म कायम चुक्तापूँजीको ३.६२८ प्रतिशत बोनस सेयर र १.६३५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  असारसम्म यो बैंकको...

जनता बैंकद्वारा ८.५०% नगद लाभांश वितरणको प्रस्ताव

1544502924janata.jpg
काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडले सेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको मंसिर २४ गते बसेको संचालक समितिको २६७ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम चुक्तापूँजीको ८.५० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  असारसम्म बैंकको चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ९...

इन्भेष्टमेन्ट बैंकले यो वर्ष पनि ४०% लाभांश वितरण गर्ने, बोनस सेयर बढाई नगदमा कटौति

1544364514nibl.jpg
काठमाण्डौ । सेयर बजारको हटकेक नेपाल इन्भेष्टमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई बम्पर लाभांश वितरणको घोषणा गरेको छ ।  बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट लगानीकर्तालाई १८ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो ।  हाल यो बैंकको चुक्तापूँजी १० अर्ब ६४ करोड...

फरवार्ड माइक्रोफाइनान्सका सेयरधनीलाई डबल अफर, २५% बोनस सेयरको साथमा २०% नगद लाभांश पनि

1544333891prime1.jpg
काठमाण्डौ । लघुवित्त कम्पनीहरुमध्ये बजारको हटकेक फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले लगानीकर्तालाई लाभांशको डबल धमाका प्रस्ताव गरेको छ ।  यो माइक्रोफाइनान्स कम्पनीको मंसिर २२ गते बसेको संचालक समितिको ७५ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट २५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ४५...

बुटवल पावर कम्पनीद्वारा सेयरधनीलाई डबल लाभांश धमाका !

1544330796prime1.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनीले आफ्ना लगानीकर्तालाई लाभांश वितरणको डबल अफर सार्वजनिक गरेको छ ।  यो कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले २०७४/७५ को नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १८ प्रतिशत गरी कुल २८ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  यो घोषणा कम्पनीको २६ औं वार्षिक स...

सेयरधनीलाई नवीलको डबल लाभांश अफर, बोनस सेयर र नगद कति ?

1543903227nabil.jpg
काठमाण्डौ । कतिपय वाणिज्य बैंकहरुले नगद लाभांश मात्र वितरणको घोषणा गरी लगानीकर्तालाई निराश बनाइरहेको बेला नवील बैंक लिमीटेडले भने बोनस सेयरसहित आकर्षक लाभांश वितरणको प्रस्ताव गरेको छ ।  नवील बैंकको सोमबार बसेको संचालक समितिको ५०२ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफामध्येबाट १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांश वितरणको...

सहयोगी विकास बैंक पनि नगद लाभांशकै लाइनमा, घटाएर प्रस्ताव

1543828317sahaypgi.jpg
काठमाण्डौ । सहयोगी विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  बैंकको मंसिर १६ गते बसेको संचालक समितिको २६७ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट लगानीकर्तालाई १७ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको...

नगद लाभांश घोषणा गर्ने लाइनमा एनबी बैंक पनि

1543558305nb-bank1.jpg
काठमाण्डौ । सर्वसाधारण लगानीकर्तालाई निराश तुल्याउने गरी एकपछि अर्को गर्दै वाणिज्य बैंकहरुले नगद लाभांश मात्र घोषणा गर्न थालेका छन् ।  नगद लाभांशलाई प्राथमिकता दिने बैंकको लाइनमा  नेपाल बंगलादेश(एनबी) बैंक पनि उभिएको छ ।  यो बैंकले कर समेत गरी लगानीकर्तालाई १०.५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  बैंकको बिहीबार...

सनराइज बैंकको लाभांशमा संकुचन !

1543550043fall.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडको लाभांशमा संकुचन आएको छ ।  यो बैंकको मंसिर १३ गते बसेकको संचालक समितिको ३०३ औं बैठकले आर्थिक वर्ष २०७४/७५ का लागि सेयरधनीलाई ११.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो भनेको अघिल्लो वर्ष वितरण गरेको लाभांश भन्दा ३.५ प्रतिशतले कम हो । अघिल्लो वर्ष बैंकले १५ प्रतिशत लाभांश वितरण गरेको थियो...

डिप्रोक्सका लगानीकर्तालाई डबल अफर: १०% बोनस सेयरको साथमा १०% नगद लाभांश पनि

1543478109chhotu.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीहरुलाई बोनस सेयर र नगद लाभांशको डबल अफर दिएको छ ।  यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यकसहित १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित...

यूनाइटेड मोदीले ५% नगद लाभांश दिने

1543130676uni.jpg
काठमाण्डौ । केही वाणिज्य बैंक झै जलविद्युत कम्पनी पनि लगानीकर्तालाई नगद लाभांश दिनमै केन्द्रीत देखिएका छन् ।  यही क्रममा यूनाइटेड मोदी हाइडोपावर लिमीटेडले पनि लगानीकर्तालाई नगद लाभांश मात्र वितरणको प्रस्ताव गरेको छ ।  यो कम्पनीको मंसिर ९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ५ प्रतिशत नगद लाभांश वितरणका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध