CBFIN

सिबिफिनका अध्यक्ष पवन गोल्यानद्वारा पदबाट राजीनामा, उपेन्द्र पौडेल भए सर्वसम्मत अध्यक्ष

1704968496golyan.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन) का अध्यक्ष पवनकुमार गोल्यानले पदबाट राजीनामा दिएका छन् ।  उनको राजीनामा गत पुस २५ गते सम्पन्न सिबिफिन कार्यसमितिको १५औं बैठकले स्वीकृत गरेको हो । एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारी दिंदै  उनले संस्थाको विधानको...

सीबीफीनका रिक्त पदमा पदाधिकारी चयन, पदाधिकारीले लिए शपथ

1704625213cbfin.jpg
काठमाण्डौ। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को कार्यसमितिमा रिक्त रहेका पदमा पदाधिकारी मनोनीत गरिएको छ । संस्थाको चौथो वार्षिक साधारणसभाबाट संशोधित र जिल्ला प्रशासन कार्यालय काठमाण्डौबाट स्वीकृत विधानअनुसार कार्यसमितिमा रिक्त रहेका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष पदमा मनोनीत गरिएको हो...

सिबिफिनको साधारण सभा सम्पन्न, उत्पादन बढाउन सिबिफिन र बैंकिङ क्षेत्रले भूमिका खेल्नु पर्‍यो : उपाध्यक्ष श्रेष्ठ

1703847813minbahadur.jpg
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार आयोजित साधारण सभाको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले उद्घाटन गर्दै सिबिफिनले बैंक तथा वित्तीय क्षेत्रको नीति निर्माणका लागि सकारात्मक काम गरिरहेको बताए । उनले देशका विभिन्न क्षेत्रमध्ये अ...

1695556604Online-Ad.gif

‘सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणमा मौद्रिक नीतिले प्रोत्साहित गरोस’, यस्ता छन् सीबीफीनका १७ सुझाव

1701685312cbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले मौद्रिक नीतिको त्रैमासिक समीक्षाले सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणको दिशातर्फ अग्रसर हुन  सरोकारावाला सम्पूर्ण पक्षहरुलाई प्रोत्साहित गर्नुपर्ने बताएको छ ।    साथै उसले यतिवेला बैंकिङलगायत समग्र निजी क्षेत्र विषम् परिस्थितिबाट गुज्रिरहेको अवस्थामा पनि...

सीबीफीनको उपमहानिर्देशकमा रोशन कोइराला नियुक्त

1699268517koirala.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को उपमहानिर्देशक पदमा रोशन कोइराला नियुक्त भएका छन् । सीबीफीनले कोइरालाको नियुक्तीबाट थप उचाइ प्राप्त गर्ने अपेक्षा गरेको बताएको छ । साथै उनले हाललाई कार्यालय प्रमुखको समेत  जिम्मेवारी सम्हाल्ने छन्। नेपालको एक अग्रणी वाणिज्य बैंकबाट भर्खरै मात्र स्वेच्छिक अवकास लिएका...

एसियाका बैंकरहरुको पहिलो पटक नेपालमा सम्मेलन हुँदै

1699266836cbifin.jpg
काठमाण्डौ । एसियाका बैंकरहरुको छाता संस्था एसियन बैकिङ एशोसिएशन(एबीए)ले पहिलो पटक नेपालमा सम्मेलन र आफ्नो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । नेपाल बैंकर्स एशोसिएशनसँगको सहकार्यमा आगामी कात्तिक २३ र २४ गते एसियन कन्फे्रन्स हुन लागेको हो । काठमाण्डौको होटल सोल्टीमा आयोजना हुने सम्मेलनमा २५ वटा देशका ७० भन्दा बढी बैंकर्सको...

भूकम्प प्रभावितका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने सीबीफीनको घोषणा

1699178817bbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले भूकम्प प्रभावित सर्वसाधारणका लागि तत्काल १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सीबीफीनले गत शुक्रबार राती जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको विनाशकारी भूकम्पबाट विशेषतः जाजरकोट र रुकुम पश्चिम जिल्लामा...

सीबीफीनद्वारा एभरेष्ट बैंकका अध्यक्षको निधनप्रति दु : ख व्यक्त

1698403570cbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपालको बैंकिङ क्षेत्रका अग्रज एवं एभरेष्ट बैंकका संस्थापक एवं अध्यक्ष विष्णुकृष्ण (बिके) श्रेष्ठको ९४ वर्षको उमेरमा निधन भएकोमा दु : ख व्यक्त गरेको छ । सीबीफीनले शुक्रबार विज्ञप्ति जारी गर्दै उनको अवसानले नेपालको बैंकिङ क्षेत्रमा अपुरणीय क्षति पुगेको उल्लेख गरेको छ...

‘अर्थतन्त्रलाई माथि उकास्नका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ’

1697199119Photo-1.JPG
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का उपाध्यक्ष राजेश उपाध्यायले राष्ट्रको अर्थतन्त्रलाई माथि उकास्नका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्। सिबिफिन र नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको प्रतिवेदन सार्वजनिक तथा पुरस्कार वितरण कार्यक्रममा उपाध्यक्ष उपाध्यायले...

सिविफिनको सुझाव: छोटो अवधिको मुद्दति खाता र काउण्टर साइक्लिकल बफर खारेजीदेखि आधारदर गणनाको विधि परिवर्तनसम्म

1696768969cbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल(सिबिफिन)ले तीनमहिने जस्तो छोटो अवधिको निक्षेपसम्बन्धी व्यवस्था पूर्ण रुपमा खारेज गर्नुपर्ने सुझाव दिएको छ ।    राष्ट्रबैंकले जारी गरेको एकीकृत निर्देशनको विषयमा एक विज्ञप्ति जारी गर्दै सिविफिनले आगामी दिनमा सम्बोधन गरिनुपर्ने विषयहरु उल्लेख गर्दै छोटो अवधिको मुद्दति निक्षेप...

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

1695727159Photo-for-press-release.JPG
काठमाण्डौ । समग्र अर्थतन्त्र र आर्थिक गतिविधिहरुलाई चलायमान बनाउँदै समतामूलक एवं दिगो आर्थिक विकासमार्फत सुदृढ एवं आत्मनिर्भर अर्थतन्त्र निर्माणका विविध विषयमा सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) का अध्यक्ष पवन कुमार गोल्यानको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष...

मौलिक उत्पादनसम्बन्धी अध्ययन पुस्तक सार्वजनिक, दिगो अर्थतन्त्रका लागि सुझावहरु कार्यान्वयन हुन जरुरी

1690887676Book-Launching-Picture.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र फेडेरेसन अफ नेपाल एक्पोटर्स एसोसिएसनद्वारा तयार गरिएको आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु नामक पुस्तक विमोचन गरी सार्वजनिक गरिएको छ।  नेपाली मौलिक उत्पादनहरुको वर्तमान अवस्था, अन्तर्राष्ट्रिय माग एवं आपूर्तिको स्थिति, उत्पादकत्व वृद्धिको प्रचूर...

‘मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको छ’

1690704330cbfin.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्षको मौद्रिक नीतिले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन खोजेको देखिएको जनाएको छ। सिबिफिन आज सुझावसहितको एक विज्ञप्ति जारी मौद्रिक नीतिमा आफ्नो धारणा सार्वजनिक गरेको हो। ‘समग्र अर्थतन्त्रमा देखिएका चुनौती र समस्याहरुको सम्बोधन र...

बैंकिङ सेक्टरका लागि मौद्रिक नीति सन्तुलित आयोः राजेश उपाध्याय

1690112664rajesh-1.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ।  तरलता फालाफाल हुँदा पनि कर्जा प्रवाह गति लिन नसक्दा बैंकिङ सेक्टर सकसमा परेको देखिन्छ। यस्तो अवस्थामा आजको मौद्रिक नीति बैंकिङ सेक्टरका लागि भने सन्तुलित आएको देखिन्छ। मौद्रिक नीतिमा समेटिएका केही बुँदाले कर्जा परिचालन बढ्नुका साथै बजारलाई...

सिबिफिन र एनबिआईले ७ वटै प्रदेशमा व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने

1688898355Photo-of-Signing-Ceremony-between-CBFIN-and-NBI.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र नेपाल बिजनेस इन्स्टिच्युट (एनबिआई)बीच ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन आयोजना गर्ने विषयमा सम्झौता सम्पन्न भएको छ।  स्थानीय, प्रदेश सरकार र सरोकारवाला संघसंस्थाहरुसँगको साझेदारीमा यही २०८० सालभित्र ७ वटै प्रदेशमा प्रदेशस्तरीय व्यवसाय शिखर सम्मेलन सम्पन्न...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध