century commercial bank

सेञ्चुरीले सेती अक्वायर गर्ने, यसरी पुग्दैछ ८ अर्ब पूँजी

1496244378ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कैलालीको टिकापुरमा केन्द्रिीय कार्यालय रहेको सेती फाइनान्सलाई अक्वायर गर्ने भएको छ ।  सो सम्बन्धी समझदारीपत्रमा दुवै बैंकक अधिकारीले हस्ताक्षर गरेका छन् ।  सेती फाइनान्सको पूँजी  १५ करोड २६ लाख पूँजी रहेको छ । त्यसैगरी सो संस्थाले चैत मसान्तमा रु १ करोड ५४ लाख संचालन मुनाफ्mा आर्जन...

सेञ्चुरीको हकप्रदमा सिभिल क्यापिटल बिक्री प्रबन्धक

1494612949ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बिक्रीका लागि निश्कासन गर्ने ४० प्रतिशत हकप्रदको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमीटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। सेञ्चुरी बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र सिभिल क्यापिटल मार्केट लिमीटेडका प्रमुख कार्यकारी अधिकृत पराग बिष्टले सो सम्बन्धी सम्झौतामा...

सेञ्चुरीका सेयरधनीले पाउने भए डबल अफर

1492099010ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडको छैठौं वार्षिक साधारणसभाबाट सेयरधनीलाई डबल अफर दिने संचालक समितिको प्रस्ताव पारित गरेको छ ।  चैत ३१ गते बिहीबार काठमाण्डौका कमलादिस्थित प्रज्ञा भवनमा बैंक संचालक समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभाले आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस र दुुई बैंकको...

1695556604Online-Ad.gif

टोखामा सेञ्चुरी बैंकको एक्सटेन्स काउण्टर

1490267072ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बिहीबारदेखि काठमाण्डौको टोखामा एक्सटेन्सन काउन्टर बिस्तार गरेको छ । योसहित यो बैंकको एक्सटेन्सन काउण्टरको संख्या ४ पुुगेको छ ।  बैंकले सो काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहक वर्गहरुमा अन्य सेवा समेत उपलब्ध गराउने बताइएको छ ।  यसैबीच, बैंकको सञ्चालक...

सेञ्चुरीले इन्नोभेटिभ र अरनिकोलाई १०० : ८५.९० को अनुपातमा गाभ्ने

1490248158ccbl.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई १०० बराबर ८५.९० को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको छ ।  प्राप्तिको प्रक्रियाको क्रममा भएको ड्यूू डेलिजेन्स अडिट(डिडिए)बाट सेञ्चुरीले दुवै विकास बैंकलाई समान स्वाप रेसियोमा गाभ्ने निश्कर्ष निस्किएको हो ।  सेञ्चुरीले यी दुुई विकास...

मर्जरमा सेञ्चुरीको फड्को, १५ दिनको अन्तरमा दुुई संस्थासँग अक्वायर सम्झौता

1489737099ccbl.jpg
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले एकपछि अर्को गर्दै साना संस्थाहरुलाई धमाधम अक्वायर(प्राप्ति)को सम्झौता गरिरहेको छ । कतिपय ठूला र पुराना भनिएका वाणिज्य बैंकहरुले मर्जरको पार्टनर भेट्न हम्मे–हम्मे परिरहेको बेला सेञ्चुरी कमर्सियल बैंकले भने धमाधम साना संस्थाहरुको प्राप्तिलाई तीव्र बनाएको छ...

सेञ्चुरी बैंकले १० प्रतिशत लाभांश दिने

1488780447bonus-010.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।  फागुन २२ गते बसेको बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशतको दरले बोनस सेयर वितरण गर्ने निर्णय गरेको हो ।  यो प्रस्ताव नियामक नेपाल राष्ट्रबैंक र बैंकको आगामी वार्षिक...

सगरमाथा फाइनान्सलाई सेञ्चुरीले अक्वायर गर्ने, यस्तो छ ८ अर्ब पूँजी पुर्याउने रणनीति

1488458932ccbl.jpg
काठमाण्डौ । दुुई विकास बैंकलाई अक्वायरको प्रक्रिया अन्तिम चरणमा पुुर्याएको देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले एक अर्को फाइनान्स कम्पनीसँग समेत अक्वायरको सम्झौता गरेको छ ।  सेञ्चुरीले ललितपुरको पाटनमा केन्द्रीय कार्यालय रहेको सगरमाथा फाइनान्सलाई अक्वायर गर्ने भएको हो । सो सम्बन्धी सम्झौता हालै भएको बैंकले जनाएको...

खूद नाफातर्फ सेञ्चुरी बैंकको लोभलाग्दो प्रगति

1485410006profit-management.jpg
काठमाण्डौ । कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद मुनाफातर्फ कमालको प्रगति हासिल गरेको छ ।  खूद मुनाफामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३९.२९ प्रतिशतको वृद्धि गरी २२ करोड ३९ लाख रुपैयाँको उचाईमा पुर्याएको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खूद नाफा १६ करोड ७ लाखमा सीमित थियो...

सेञ्चुरीलाई इन्नोभेटिभ र अरनिको गाभ्न एलओआई

1482922475century-bank.jpg
काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक  लिमिटेडलाई प्राप्तिका लागि नेपाल राष्ट्रबैंकबाट सैद्धान्तिक सहमति(एलओआइ) पाएको छ ।  योसँगै यी दुुई संस्थालाई आफूमा गाभ्ने सेञ्चुरीको प्रयासले तीव्रता पाउनेछ । बैंकका सीइओ अनुजमणि तिम्सिनाका अनुसार एलओआईसँगै गाभ्ने र...

सेञ्चुरी बैंकलाई आस्वाको अनुमति, धितोपत्र दरखास्त संकलन कार्य गर्ने

1482748879Century-Commercial-Bank-.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आगामी माघदेखि लागू गर्ने भनिएको सेयर आवेदन दिएपछि बैंक खातामा पैसा रोक्ने प्रणाली(आस्वा)मा सहभागिताका लागि पहिलो चरणमा अन्य १० बैंकसँगै सेञ्चुरी कमर्सियल बैंकले पनि अनुमति पाएको छ ।  स्वीकृतिसँगै सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र दरखास्त संकलन कार्य गर्नेछ । सेञ्चुरी बैंकले धितोपत्र निष्कासन...

नाफा बढ्यो सेञ्चुरी बैंकको

1479718237Century-Commercial-Bank-.jpg
काठमाण्डौ । थोरै भए पनि सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ४ लाख २२ हजार नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७ करोड ४ लाख २७ हजार नाफा कमाएको हो ।  सेञ्चुरी बैंकको खूद ब्याज आम्दानीतर्फ भने राम्रै प्रगति भएको छ । अघिल्लो वर्षको पहिलो...

सेञ्चुरी बैंकले अरनिको बैंकलाई खरीद गर्ने

1476622590IMG5968.jpg
काठमाण्डौ । राष्ट्रबैंकले तोकेको समयसीमाभित्र पूँजी वृद्धिका लागि आक्रामक योजनासहित अगाडि बढेको देशको कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले अर्को विकास बैंकलाई पनि एक्वायर गर्ने भएको छ ।  तीनजिल्ले इनोभेटिभ डेभलपमेन्ट बैंकसँगको एक्वायर प्रक्रिया जारी रहेकै अवस्थामा सेञ्चुरी कमर्सियल बैंकले धुलीखेलमा केन्द्रीय कार्यालय...

कान्छो बैंकको कमालको प्रगति, खूद नाफामा ४६.६७ प्रतिशतको बढोत्तरी

1470725251century.jpg
काठमाण्डौ । देशको कान्छो वाणिज्य बैंक सेञ्चुरी  कमर्सियल बैंकले आर्थिक वर्ष २०७२/७३ मा खूद मुनाफातर्फ राम्रो प्रगति हासिल गरेको छ ।  अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकले खूद नाफा ४६.६७ प्रतिशतले बढाएको हो । यो बैंकले ०७२.७३ मा ३८ करोड २६ लाख खूद नाफा आर्जन गरेको छ । त्यसअघिको आबमा बैंकको खूद नाफा २६ करोड ८ लाखमा सीमित थियो ।  बैंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध