CIAA

कर्मचारी काम गर्न चाहँदैनन् ? सीआईएए प्रमुख भन्छन्- ९०% ले तलब अनुसार पनि काम गर्दैनन्

1704693502ciaa.jpg
काठमाण्डौ ।प्राय : गरेर रोजगारदाता र कर्मचारी बीच कामकै विषयलाई लिएर द्वन्द्व भइरहेको हुन्छ । कुनै पनि कम्पनीभित्र कार्यरत कर्मचारीहरू बीच शक्ति र स्रोतको उपयोग र नियन्त्रणमा देखिने भिन्नता, पदीय आचरणबाहिर गएर काम गरेको अनुभूति, विभिन्न एकाइ विभागहरू बीचको नकारात्मक अन्तरसम्बन्ध, कार्य क्षेत्र र जिम्मेवारीमा देखिने अस्पष्टता, अनमेल...

२ सरकारी उच्च अधिकृत विरुद्ध अख्तियारमा उजुरि, धितोपत्र बोर्डका अध्यक्ष पनि मुछिए[उजुरिसहित]

1703505423ciaa.jpg
काठमाण्डौ । नेपाल सरकार अन्तरगत विभिन्न मन्त्रालयमा कार्यरत दुई जना उच्च अधिकारी तथा नेपाल धितोपत्र बोर्डका अध्यक्षविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मन्त्रालयका उच्च अधिकारी रितेश कुमार शाक्य र फणिन्द्र गौतम विरुद्ध बिचौलियाको काम गरेको भन्दै  अख्तियारमा उजुरी परेको छ । शाक्य अर्थमन्त्रालयका प्रवक्ता...

राजस्व हिनामिना आरोपमा मालपोत कार्यालय पर्साका तत्कालीन ६ कर्मचारीविरूद्ध भ्रष्टाचार मुद्दा

1699260708ciaa.jpg
काठमाण्डौ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्सामा काम गरेका ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले सोमबार काठमाडौंस्थित विशेष अदालतमा मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी, गोपालबहादुर ढुंगाना, पदमप्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, तत्कालीन...

1695556604Online-Ad.gif

धितोपत्र बोर्ड र बीमा प्राधिकरणका अध्यक्ष विरुद्ध मुद्दा दायर, प्रिमियम मूल्यको आईपीओमा भ्रष्टाचार गरेको आरोप(मागदावीसहित)

1697178687ciaa.jpg
काठमाण्डौ । अगुवा शेयर लागनीकर्ताहरुको समूहले शुक्रबार बिहान नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले नियमविपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको भन्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गराएका छन् । उजुरीको दर्ता नंम्बर सी -०२४२४९ रहेको छ । लगानीकर्ताहरुले दर्ता...

झलनाथ खनालको सर्प पाल्ने परियोजनामा पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

1696751103ciaa.jpg
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको सर्प पाल्ने परियोजनामा १७ करोड रुपैयाँ अनियमितता भएको ठहर गर्दै मुद्दा दायर गरेको छ । आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित ७...

इन्जिनियर रानाभाटविरुद्ध ३ करोडको भ्रष्टाचार मुद्दा

1696419178ciaa.jpg
काठमाण्डौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय, दाङका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले निजको ३ करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ ८० पैसा बराबर सम्पत्तिको स्रोत नखुलेको बताएको छ । अख्तियारले ३० असार २०४६ मा सेवा प्रवेश गरेका उनको ६ कात्तिक २०७९...

उद्योग सचिव मरासिनीसहित ९ जना बिरुद्ध मुद्दा दायर

1696235791ciaa.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग सचिव मधुकुमार मरासिनीसहित ९ जना बिरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले  हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाका तत्कालीन महाशाखा प्रमुख तथा मधु कुमार मरासिनीसहित तत्कालीन विज्ञान तथा प्रविधि...

चाबहिल नापीका अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, रु. १.०४ करोड बिगो दाबी

1690706392CIAA.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा नापी कार्यालय चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले नापी अधिकृत पुरीको सार्वजनिक सेवा प्रवेश गरेदेखि गत असार मसान्तसम्मको सम्पत्तिको अध्ययन गरेको थियो। आयोगका अनुसार पुरीले २०५२ पुस ९ गते...

घोराही सिमेन्टको आईपीओमा फर्जी आवेदन दिने १२ जनाको विवरण अख्तियारमा, को-को हुन् ?

1687332322ciaa.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा १० लाख कित्ताका दरले फर्जी आवेदन दिने १२ जनाको विवरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ।  घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा ठूलो परिमाणमा फर्जी आवेदन परेपछि नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन प्रक्रिया स्थगित गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ। ‘घोराही...

सुरक्षण मुद्रण केन्द्रका ईडी विकल पौडेलसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, रु. २.६९ अर्ब बिगो दाबी

1681643526ciaa.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक (ईडी) विकल पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेजमा भ्रष्टाचार गरेको आरोपमा कार्यकारी निर्देशक पौडेलविरुद्ध ६९ करोड ८ लाख बिगो...

अख्तियारमा पर्यो गभर्नर अधिकारीविरुद्ध उजुरी, भ्रष्टाचार कसुरमा कारबाही गर्न माग

1657787688governor.jpg
काठमाण्डौ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ।  वाईसीएलको उजुरीमा गभर्नर अधिकारीमाथि भ्रष्टाचार कसुरमा कारबाही गर्न माग गरिएको छ।  नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क)...

अख्तियारद्वारा सर्वोत्तमको सेयर कारोबारबारे अनुसन्धान सुरु, सेबोनसँग कागजपत्र माग

1627813001CIAA.jpg
काठमाण्डौ । सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ।  बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर खरिदमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना मुछिएपछि अख्तियारले अनुसन्धान सुरु गरेको हो। अख्तियारले...

आफ्नै निवासबाट घुसबापत रु ९ लाखसहित पक्राउ परे सडक डिभिजन प्रमुख

1565329654bribe.jpeg
पोखरा । घुसबापत रु ९ लाखसहित डिभिजन सडक कार्यालय पोखराका प्रमुख एवं डिभिजन इञ्जिनीयर हरिकुमार पोखरेलसहित दुईजनालार्ई अख्तियार टोलीले पक्राउ गरेको छ । अख्तियार पोखराको टोलीले बिहीबार साँझ पोखरेलसहित कार्यालयका इञ्जिनीयर पवित्रमणि आचार्यलाई नगद रु नौ लाखसहित पक्राउ गरेको अख्तियार स्रोतले बताएको छ । आयोग पोखराका प्रमुख काशीराज...

भ्रष्टाचार निवारणको जिम्मा पाएको अख्तियारका पूर्व आयुक्तविरुद्ध नै भ्रष्टाचार मुद्धा !

1553612213raj-narayan.jpg
काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्व आयुक्तविरुद्ध मंगलबार भ्रष्टाचार मुद्धा दायर गरेको छ ।  देशमा व्याप्त भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएको आयोगले पूर्व आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो ।  आफ्नै आयुक्तविरुद्ध भ्रष्टाचार नियन्त्रणको जिम्मेवारी पाएको निकायले...

सेबोनविरुद्ध हेल्लो सरकार, अख्तियार र अर्थमा उजुरी: चरम अनियमितता भएको दाबी

1553259209sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले अर्थ मन्त्रालयबाट जारी गरिएका परिपत्र विपरीत संस्थाको आर्थिक स्रोतको चरम दुरुपयोग गर्दै वैदेशिक भ्रमणमा आफू निकटकालाई पठाउने गरेको भन्दै अख्तियार लगायत विभिन्न निकायमा उजुरी परेको छ।  विभिन्न तालिम, सेमिनारको नाममा एउटै कर्मचारी पटक पटक कार्यक्रमको आवश्यकता र औचित्यता नै नहेरी पटक पटक विदेश भ्रमणमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध