cni

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

170566335412.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न गरेको छ ।  मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगी सदस्यहरुको समस्या एवं समाधानका विषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिवद्धय मुकुन्द प्रसाद...

नेपाल उद्योग परिसंघ र ईण्डियन चेम्बर अफ कमर्श बीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्ने समझदारी

1704711118mou.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र ईण्डियन चम्बर अफ कमर्श(आईसीसी) बीच आर्थिक सम्बन्ध अभिबृद्धि गर्ने सम्बन्धि दुई वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ। युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशीता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी भएको हो। नेपाल उद्योग परिसंघले आइतबार काठमाण्डौमा गरेको कार्यक्रममा परिसंघका...

लगानीको वातावरण र अर्थतन्त्र चलायमान बनाउन केहि कानून खारेज गर्नुपर्छ : उद्योग परिसंघ

1704705152cni.jpg
काठमाण्डौ ।नेपाल उद्योग परिसंघले नेपालमा लगानीको वातावरण सहज गर्न र अर्थतन्त्र चलायमान बनाउन पाँच वटा कानून खारेज गर्नुपर्ने निस्कर्ष निकालेको छ । सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै परिसंघले छिमेकी मुलुक र नेपालको आर्थिक, भौगोलिक अवस्थासँग मेल खाने मुलुकहरुको कानूनहरुको अनुसन्धनात्मक अन्वेषणबाट पाँच वटा कानून खारेज...

1695556604Online-Ad.gif

उद्योग परिसंघ र अमेरिकन चेम्वर अफ कमर्स बीच अमेरिकी लगानी अभिबृद्धि गर्ने समझदारी

1704197626mou.jpg
काठमाण्डौ।  नेपाल उद्योग परिसंघ (सीएनआई) र अमेरिकन चेम्वर अफ कमर्स (एमच्याम) बीच लगानी अभिबृद्धि तथा नेपाल र अमेरिका बीच व्यवसायिक वातावरण सुदृढ बनाउन सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर भएको छ।   समझदारी अनुसार दुई संस्थाले नेपाल र अमेरिकाका उद्यमीहरू बीच सम्पर्क बिन्दुको रूपमा कार्य गर्ने, नेपालमा लगानी गर्न इच्छुक अमेरिकी...

विद्युत् प्राधिकरण र उद्योगी बीच दोहोरी, ‘विद्युतको शुल्क तिर्नुस’,‘प्रमाण दिए तिर्छौं’

1704011802kul.jpg
काठमाण्डौ ।डेडिकेटेड फिडर एबम् ट्रंक लाइन बिवाद सुल्झिने संकेत देखिएको छैन । नेपाल विद्युत् प्राधिकरण र उद्योगी व्यवसायी आ-आफ्नै अडानमा रहेका कारण यो समस्याले तत्कालै समाधानको बाटो खोज्ने संकेत भने देखिएको छैन । यसैबीच नेपाल उद्योग वाणिज्य महासंका पूर्वअध्यक्ष पशुपति मुरारकाले नेपाल विद्युत् प्राधिकरणको अधिकार महसुल तोक्ने नभई...

विद्युत प्राधिकरणले लाइन काटेपछि तर्सिएका उद्योगीले प्रधानमन्त्री भेटे, 'प्रयोग भएको बिजुलीको महसुल तिर्नुपर्छ'

1703856987WhatsApp-Image-2023-12-29-at-6.43.59-PM.JPEG
काठमाण्डौ । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रङ्कलाइन बिवादका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।  परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा प्रभावित उद्योगीहरुले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । शुक्रबार प्रधानमन्त्री पुष्षकमल दाहाल प्रचण्डसँग भएको भेटमा ...

बल्ल बोल्यो चेम्बर, ‘उद्योगको लाइन काटिएको विषयमा न्यायोचित समाधान खोजियोस्’

1703583267chamber.jpg
 काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले डेडिकेटेड र ट्रंकलाइन विद्युतको महसुल सम्वन्धमा न्यायोचित समाधान खोज्न सम्वन्धित पक्षसँग आग्रह गरेको छ ।  लोडसेडिङको समयमा केही उद्योगमा जडित  डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलबारे विद्युत् प्राधिरण र उद्योगी बीच मतभिन्नता हुँदा यसले समग्र लगानी र व्यवसायमैत्री वातावरणमा असर गर्ने...

उद्योगको बिजुली काट्नु गलत, तत्काल लाइन जोडेर विवाद समाधान गरियोस: परिसंघ

1703510125cni.png
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) ले नियमित बिल तिरिरहेका उद्योगको बिजुली काट्नु उचित नभएको बताएको  छ । सीएनआईले डेडिकेटेड तथा ट्रंकलाइन विवादबारे  सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै  अध्यक्ष राजेशकुमार अग्रवालले उद्योगहरुले विवादित समयको समेत नियमित बिल तिरिरहेकाले उद्योगहरुको बिजुली काटिनु उचित नभएको बताए । उनले...

जलवायु परिवर्तनको प्रभावबाट व्यवसायमा पर्ने प्रभावबारे सीएनआई र पीडब्लूसीको संयुक्त प्रतिवेदन सार्वजनिक

1702463896cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र प्राइसवाटर हाउस कूपर (पीडब्लूसी) भारतले तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलन सम्बन्धी प्रतिवेदन सार्वजनिक भएको छ । सीएनआई र पीडब्लूसीले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरी सार्वजनिक गरिएको हो ।नेपालको अर्थतन्त्र र...

कर राजस्वमा उच्च योगदान गर्ने व्यक्ति एवं संस्थाहरुलाई नेपाल उद्योग परिसंघले गर्‍यो सम्मान

1701601183cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले राष्ट्रिय कर दिवस २०८० को अवसरमा नेपाल सरकारबाट सम्मानित भएका उच्च करदाताहरुलाई सम्मान गरेको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई उच्च करदाताको रुपमा सम्मान गरेको थियो । सम्मानित मध्ये दुई वटा सरकारी लगानी रहेका कम्पनीहरु छन् भने १४ वटा निजी एवं सार्वजनिक...

संघीय पर्यटन ऐनका लागि मन्त्रीसमक्ष परिसंघले दियो यस्ता सुझाव

1699532408WhatsApp-Image-2023-11-09-at-5.43.04-PM.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले संघीय पर्यटन ऐनका लागि सुझाव पेस गरेको छ।  परिसंघका उपाध्यक्ष राजबहादुर शाह नेतृत्वको टोलीले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीसमक्ष सुझाव पेस गरेको हो। सुझाव पेस गर्दै उपाध्यक्ष शाहले परिसंघको पर्यटन समितिको संयोजनमा पर्यटनसँग सम्बन्धित संघसंस्थाको समेत सुझाव लिई...

भूकम्प प्रभावितलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

1699185128CNI.JPG
काठमाण्डौ ।  नेपाल उद्योग परिसंघले जाजरकोट भूकम्पपीडितलाई राहत एवं पुनस्र्थापनाका लागि आवश्यक सहयोग गर्न सबै सदस्य संस्था, उद्यमी, व्यवसायी एवं व्यवसायिक संघसंस्थालाई अपिल गरेको छ।  परिसंघले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो। गत शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति...

सीएनआई र यूएनसीडीएफबीच ऐतिहासिक सहकार्य, लगानी तथा व्यापार अभिवृद्धि गर्न अगोरा प्लेटफर्ममा आबद्ध

1699013611WhatsApp-Image-2023-11-03-at-5.33.17-PM.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) संयुक्त राष्ट्रसंघ पुँजी विकास कोष (यूएनसीडीएफ)को सहयोगमा लगानी तथा व्यापार अभिवृद्धिमा सहयोग गर्न “अगोरा” प्लेटफर्ममा आबद्ध भएको छ।  अगोरा विकासशील, उदीयमान र सीमावर्ती बजारका उद्यमी, लगानीकर्ता र विज्ञहरुसँग जोड्ने वेब प्लेटफर्म परियोजना हो। शुक्रबार परिसंघका अध्यक्ष राजेशकुमार...

सीजी ब्रुअरीका कर्मचारीमाथि भएको घटनाप्रति परिसंघको ध्यानाकर्षण

1697772737cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सीजी ब्रुअरी नेपाल लिमिटेडको व्यवस्थापनका कर्मचारीमाथि भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  परिसंघले एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो। ‘हाल मुलुकको अर्थतन्त्र निकै चुनौतीपूर्ण एवं गम्भीर अवस्थामा छ। समग्र बजार मागमा आएको उच्च कमीका कारण...

नेपाल स्टार्टअप फेस्ट-२०२३ डिसेम्बरमा हुने, लगानीका लागि ११ कम्पनीसँग सहमति

1697433760WhatsApp-Image-2023-10-16-at-10.34.14.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ।  मञ्चले सन् २०२२ मा नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सफलतापूर्वक सम्पन्न गरेको थियो। मञ्चले दोस्रो संस्करणको नेपाल स्टार्टअप फेस्टमा सहभागिताका लागि आवेदन पनि खुला गरेको छ।  हालै राजधानीमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध