cni

परिसंघद्वारा स्वदेशी वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक

1638880330swadeshi1.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल– स्वदेशी’ अभियान अघि बढाउने क्रममा स्वदेशी वेबसाइट र स्वदेशी मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ।  परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले स्वदेशी वेबसाइट swadeshi.com.np र मोबाइल एप सार्वजनिक गरेका हुन्। स्वदेशी अभियानमा आबद्ध हुन चाहने सम्पूर्ण उद्योगीव्यवसायीले वेबसाइट र...

सीडी रेसियोमा अपनाइएको लचिलो नीतिले बैंकहरुलाई तरलता व्यवस्थापनमा राहत हुने परिसंघको धारणा

1637924031cni.jpg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले कर्जा–निक्षेप अनुपात (सीडी रेसियोमा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत लचकता अपनाएर बैंक तथा वित्तीयहरुलाई तरलता व्यवस्थापनमा केही राहत हुने धारणा सार्वजनिक गरेको छ। वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भई तरलताको चाप बढ्दै गएका बेला राष्ट्र बैंकबाट मौद्रिक...

औद्योगिक क्षेत्रमा उद्योग स्थापना गर्ने सरकारको पहिलो प्राथमिकता

1637844618CNI-PR.jpg
काठमाण्डौ। सरकारले औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्रमा उद्योगका लागि पूर्वाधार निर्माणलाई पहिलो प्राथमिकता दिने भएको छ। उद्योगलाई स्थापना नभएसम्म विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्र स्थापनाको उद्देश्य पूरा नहुने भन्दै सरकारले उद्योगका लागि आवश्यक पूर्वाधारलाई पहिलो प्राथमिकता दिने भएको हो। सातौँ उद्योग दिवसका...

1695556604Online-Ad.gif

अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी पुसमा हुने

1636891691cni.jpg
काठमाण्डौ । चितवनमा आगामी पुस २, ३ र ४ गते अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ।  नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजना एवं मिडिया स्पेस सोलुसन्स र फ्युचर ट्रेड फेयर एन्ड इभेन्ट्सको व्यवस्थापकीय साझेदारीमा तीनदिने प्रदर्शनी हुन लागेको हो। प्रदर्शनीमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको लघु, घरेलु...

महिला उद्यमशीलता र नवप्रवर्तनकारी व्यवसायको प्रवर्द्धनका लागि सहकार्य गर्न तयार छौँ : बेलायती राजदूत

1635854187IMG0017.jpg
काठमाण्डौ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा महिला उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसायको विकासका लागि सहकार्य गर्न तयार रहेको बताएकी छन्।  नेपाल उद्योग परिसंघअन्तर्गतको वुमन लिडरसिप फोरमले नेपालमा नवप्रवर्तनकारी व्यवसाय र महिला उद्यमशीलता प्रवर्द्धनका विषयमा गरेको छलफल कार्यक्रममा राजदूत पोलिटले नेपालको...

लगानीमा ब्याजदर बढ्दैन : गभर्नर

1634905160IMG0007.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताएका छन्। वाणिज्य बैंकहरुले निक्षेपमा ब्याजदर बढाइरहेको सन्दर्भ तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्दै...

तरलताको समस्या समाधान गर्न परिसंघको आग्रह

1633668307cni.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याजदरमा समेत वृद्धि भइरहेकोमा नेपाल उद्योग परिसंघले ध्यानाकर्षण भएको जनाएको छ।  परिसंघले विज्ञप्ति जारी गर्दै तरलता र ब्याजदरमा परेको चापप्रति नेपाल सरकार र नेपाल राष्ट्र बैंकले चनाखो हुने हो भने यो समस्या तत्कालका लागि टर्ने देखिएको पनि जनाएको छ। ‘बैंक तथा वित्तीय...

परिसंघमा कृषि परिषद् विकास गठन

1633347734IMG0024.jpg
काठमाण्डौ। नेपाल उद्योग परिसंघअन्तर्गत कृषि विकास परिषद् गठन भएको छ।  परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगरको नेतृत्वमा परिषद् गठन भएको हो। परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी परिषदमा कोअर्डिनेटिङ उपाध्यक्ष छन्। परिषद्को सदस्यहरुमा पवनकुमार गोल्यान, प्रेम लामा, डा. दिल्ली राम शर्मा, सागर गौतम, राशी संघाई र सतिश...

उद्योगमा कम हुन थाल्यो कोभिड प्रभाव, ८३% उद्योगी नयाँ लगानीका लागि तयार

1633093059CNI.jpg
काठमाण्डौ । प्रमुख औद्योगिक क्षेत्रका औद्योगिक गतिविधिको अध्ययन गरेर नेपाल उद्योग परिसंघले पहिलो “आद्योगिक अवस्थिति प्रतिवेदन” सार्वजनिक गरेको छ ।  परिसंघले त्रैमासिक रुपमा सार्वजनिक गर्ने प्रतिवेदनको पहिलो अंक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्व पौडेलले सार्वजनिक गरेका हुन् ।  गत आर्थिक वर्षको चौथो त्रैमासिक...

परिसंघ र चार्टर्ड एकाउन्टेन्ट्स संघबीच आपसी सहयोग अभिवृद्धि गर्ने सहमति

1632913541Photo-1.jpg
काठमाण्डौ । आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।  परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका अध्यक्ष आनन्दराज शर्मा वाग्लेले हस्ताक्षर गरेका हुन्। समझदारीअनुसार दुवै संस्थाले आपसमा सहयोग अभिवृद्धि गर्नेछ...

परिसंघमा पूर्वाधार र प्रदेश तथा जिल्ला समन्वय समिति गठन

1632484489IMG0309.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ अन्तर्गतपूर्वाधार समिति र प्रदेश तथा जिल्ला समन्वय समिति गठन भएको छ। परिसंघले आफ्ना गतिविधि विस्तार गर्ने क्रममा दुई नयाँ समिति गठन गरेको हो।  परिसंघअन्तर्गतको पूर्वाधार समिति परिसंघका राष्ट्रिय परिषद सदस्य आशिष गर्गको सभापतित्वमा गठन भएको हो। परिसंघका उपाध्यक्ष वीरेन्द्रराज पाण्डे समितिमा...

'विदेशी पर्यटकलाई अनअराइभल भिसा प्रदान गर्ने निर्णय स्वागतयोग्य'-परिसंघ

1632407306cni.jpg
काठमाण्डौ । कोभिड १९ विरुद्धको खोपको मात्रा पूरा गरेका विदेशी नागरिकलाई नेपाल प्रवेशका लागि अनअराइभल भिसा प्रदान गर्ने नेपाल सरकारको निर्णयलाई नेपाल उद्योग परिसंघले स्वागत गरेको छ।  सरकारको यो निर्णय कोभिड १९ का कारण गम्भीर असर परेको पर्यटन क्षेत्रलाई पुनस्र्थापित गर्न र पर्यटन उद्योगको पुनरोत्थानका लागि सकारात्मक पहल हुने...

बिलेट र स्पन्ज आइरनको आयातमा गरिएको नयाँ कर व्यवस्थाले स्टिल उद्योगहरु मर्कामा : परिसंघ

1632229816cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले प्रतिस्थापनमार्फत ल्याइएको आर्थिक विधयेकमा बिलेट र स्पन्जका करको दरमा गरिएको परिवर्तनले दीर्घकालमा नेपालमा औद्योगीकरणका लागि सहयोग गर्ने निष्कर्ष निकालेको छ। यद्यपि तत्कालका लागि भने २ दर्जन स्टिल उद्योगहरु प्रत्यक्ष रुपमा मर्कामा परेको परिसंघको ठहर छ। आर्थिक विधयेकमार्फत फलामे छडको कच्चा...

नेपाल उद्योग परिसंघमा विभिन्न तीन समिति गठन

1631451263CNI.JPG
काठमाण्डौ । नेपाल उद्योग परिसंघमा उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन भएको छ।  परिसंघका राष्ट्रिय परिषद् समिति सदस्य गोकुल भण्डारीको अध्यक्षतामा उद्योग समिति गठन भएको छ। समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी छन्।  समितिको सहअध्यक्षमा शरदकुमार तिवडेवाला रहेका छन् भने सदस्यहरुमा...

परिसंघमा ‘वुमन लिडरसिप फोरम’ गठन

1631016118WLF-Photo.jpg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’ गठन गरेको छ।  परिसंघकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माको संयोजकत्वमा फोरम गठन गरिएको हो। परिसंघका उपाध्यक्ष निर्वाण चौधरी कोअर्डिनेटिङ उपाध्यक्षका रूपमा रहेका छन्।  फोरमको मंगलबार औपचारिक गठन गरिएको छ। परिसंघको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध