cni

वायर रड, घ्यू–तेल र सेनेटरी प्याड उद्योगमा परेको असर तत्काल सम्बोधन गर्न परिसंघको आग्रह

1654849431cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सरकारले आर्थिक वर्ष २०७९–८० को बजेट निजी क्षेत्रलाई प्रोत्साहन गर्दै औद्योगिकिरण बढाउने गरी आएकाले त्यसको स्वागत गरेको छ। बजेटमार्फत नेपाली अर्थतन्त्रको स्वरुप परिवर्तन गरी उत्पादनमूलक अर्थतन्त्रको जग बसाल्ने घोषणा हुनुलाई परिसंघले सकारात्मक रुपमा लिएको छ। यसबाट नेपालमा उत्पादित वस्तुको उपभोग...

महिला किसानलाई अर्गानिक कम्पोष्ट मल प्रदान

1654519368CNIWLF1.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको महिला नेतृत्व मञ्चले महिला किसानहरुलाई अर्गानिक कम्पोष्ट मल प्रदान गरेको छ।  जुन ५ अर्थात विश्व वातावरण दिवसको अवसर पारेर मञ्चले मकवानपुरस्थित मकवानपुरगढी गाउँपालिका सिमल्टारका २०० महिला किसानलाई २५ सय किलोग्राम अर्गानिक कम्पोष्ट मल वितरण गरेको हो। मञ्चले तीलगंगा महिला बहुउद्देश्य संस्था...

उद्योग परिसंघको भारत र बंगलादेश लक्षित पर्यटन प्रवर्द्धन अभियान सुरु

1654175370IMG4086.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटक लक्षित ‘समर टुरिजम क्याम्पेन’ सञ्चालन गरेको छ।  बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानको शुभारम्भ गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत विस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा...

1695556604Online-Ad.gif

बजेटमार्फत ‘मेक इन नेपाल अभियान’मा सहयोग गर्ने सरकारको घोषणालाई परिसंघले गर्यो स्वागत

1654083597cni.jpg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को बजेटमा परिसंघको महत्वपूर्ण सुझावहरु पनि समेटेकोमा स्वागत गरेको छ। परिसंघले नेपाल सरकारसँगको सहकार्यमा कार्यान्वयन गरिरहेको मेक इन नेपाल अभियानमा सहयोग गर्ने घोषणा भएकोमा सरकारलाई धन्यवाद पनि दिएको छ। औद्योगिकरण र स्वदेशी उत्पादन अभिबृद्धिका लागि...

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’ घोषणा सकारात्मक : परिसंघ

1653449204cni.jpg
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। सरकारको नीति तथा कार्यक्रममार्फत आगामी दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकका रूपमा अघि बढाउने घोषणालाई नेपाल उद्योग परिसंघ स्वागत गरेको छ।  परिसंघले अघि बढाएको...

अस्ट्रेलियाका लगानीकर्तालाई नेपालमा आकर्षित गर्न सहजीकरण गरिदिन परिसंघको आग्रह

1652097236IMG3622.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ।  नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको सम्भावना रहेकाले त्यस्ता...

‘अबको दशकलाई स्वदेशी दशकका रुपमा मनाऔँ’ (परिसंघको बजेटमा सुझावसहित)

1651581440IMG3502.jpg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले वि.सं २०७९/२०८९ को दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकका रूपमा कार्यान्वयन गर्न नेपाल सरकारसँग प्रस्ताव गरेको छ।  आगामी आर्थिक वर्ष २०७९/८० को वार्षिक बजेट एवं आर्थिक नीतिमा सुझाव प्रस्तुत गर्दै परिसंघले उच्च आथिक वृद्धि, लगानी विस्तार र रोजगारी सिजर्नामा ठूलो परिवर्तन गर्न सक्ने गरी नीति...

उद्योग परिसंघको महानिर्देशकमा जोशी नियुक्त

1651485268IMG3494.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन्।  परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको हो।  परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। उनले नेपाली उद्योगहरुको...

‘नेपाल र श्रीलंकाबीचको तुलना अमिल्दो’ (परिसंघको धारणासहित)

1650370871IMG3552.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल अहिले आर्थिक संकटको अवस्थामा नरहेको जनाएको छ। अहिले संयमित भएर कार्य अघि बढाउनुपर्ने अवस्था रहेको पनि परिसंघको भनाइ छ।  परिसंघले देशको विद्यमान आर्थिक अवस्था एवं नियमनकारी निकायबाट जारी निर्देशनपश्चात उत्पन्न परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गरेको हो। अहिले उपलब्ध तथ्यांक र विगतको...

आर्थिक मुद्दामा सरोकारवाला एकै ठाउँमा हुनुपर्छ : उद्योगमन्त्री

1649422895IMG3852.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले विद्यमान आर्थिक समस्या समाधानका लागि गम्भीर पहल गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुसमक्ष आग्रह गरेको छ। पछिल्लो समयमा निजी क्षेत्रले गम्भीर समस्याको सामना गरिरहनु परेको भन्दै परिसंघले अर्थतन्त्रलाई चलायमान बनाउन हालका समस्या समाधानतर्फ उद्योग मन्त्रीसमक्ष...

विद्युत आपूर्तिमा देखिएको समस्या समाधान गर्न निजी क्षेत्रको माग

1648789208fncci.jpg
काठमाण्डौ । विद्युतको नियमित आपूर्ति सुरु भएसँगै उत्साहित भएका उद्योगीहरु पछिल्लो समयको अनियमित विद्युत आपूर्तिबाट चिन्तित हुन थालेका छन्। औद्योगिक क्षेत्रहरुमा विद्युतको आपूर्ति अनियमित भएदेखि उद्योगीहरुमा अन्यौलता बढ्दै गएको छ। अनियमित विद्युत आपूर्तिका कारण बुटवल–भैरहवा, बारा–पर्सा, सुनसरी–मोरङलगायतका औद्योगिक...

नेपालमा लगानी अभिवृद्धि र सहज विद्युत व्यापारमा प्रभावकारी काम गर्न राजदूत शर्मालाई परिसंघको आग्रह

1648101992IMG3808.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपालमा लगानी अभिवृद्धि, दुई देशबीच सहज विद्युत व्यापार, पर्यटन प्रवर्द्धन र व्यापार घाटा न्यूनीकरणका क्षेत्रमा प्रभावकारी काम अघि बढाउन भारतका लागि नवनियुक्त राजदूत डा शंकरप्रसाद शर्मासँग आग्रह गरेको छ।  दुई देशबीचको आर्थिक सम्बन्ध थप विस्तार गर्न नेपालले त्यसबाट अधिकतम लाभ लिने गरी सार्वजनिक...

लगानी र पर्यटन प्रवर्द्धनमा नेपाल र जर्जियाबीच सहकार्य हुने

1646830441IMG001.jpg
काठमाण्डौ । नेपाल र जर्जियाले पर्यटन र लगानी प्रवर्द्धनमा सहकार्य गर्ने भएका छन्।  नेपाल भ्रमणमा रहेका भारतका लागि जर्जियाका राजदूत अर्चिल जुलियाशभिलीले दुई देशबीचको आर्थिक सहकार्य विस्तारमा जोड दिएका छन्। नेपाल उद्योग परिसंघमा परिसंघ नेतृत्वसँगको छलफलमा राजदूत जुलियाशभिलीले नेपाल भ्रमणमा धेरै जर्जियाली नागरिक इच्छुक रहेको पनि...

आगामी बजेटका लागि रायसुझाव पेस गर्न उद्योग परिसंघको आग्रह

1646793344cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटका लागि रायसुझाव संकलन गर्ने कार्यको सुरुआत गरेको छ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि तयारी गरिरहेको उल्लेख गर्दै परिसंघले आज एक सूचना जारी गर्दै उद्योग प्रतिष्ठान तथा संघसंस्थाहरुलाई रायसुझाव पेस गर्न आग्रह गरेको हो। यसरी प्राप्त भएका रायसुझाव संकलन...

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा परिसंघको सम्मान

1646658954Photo.jpeg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहेका महिलालाई सम्मान गरेको छ। यसका साथै परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषहरुलाई पनि परिसंघले सम्मान गरेको छ।  काठमाण्डौमा आयोजित कार्यक्रममा परिसंघले आफ्नो क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध