cni

भारतीय दूतलाई स्वागत गर्दै उद्योगीले राखे यस्ता माग

1502283838Press-1.jpg
काठमाण्डौ । उद्योगी व्यवसायीले नेपालबाट भारततर्फ हुने निर्यातमा निहित गैरभन्सार अवरोधलाई घटाउने, भारतीय उद्यमीहरुलाई नेपालमा लगानी गर्न सहजीकरण गर्ने तथा सीमा नाकामा सिर्जना हुने चेक–जाँचलाई छिटोछरिता पार्नेजस्ता कामबाट पनि भारत र नेपालबीचको आर्थिक सम्बन्धलाई गतिशील पार्न सकिने सुुझाव दिएका छन् ।  नेपालका लागि भारतीय राजदूत...

कोरियाली राजदूतलाई बोलाएर उद्योगीले यस्ता माग राखे

1501499311cni.jpg
काठमाण्डौ । नेपालका लागि दक्षिण कोरियाका राजदूतपार्क योङ्ग सिकसँग नेपालका उद्यमीहरुले नेपालको पूर्वाधार, खनिज उत्खनन्, स्वास्थ्य र उर्जा क्षेत्रमा कोरियाली लगानी भित्र्याउने वातावरण बनाइदिन आग्रह गरेका छन् ।  नेपाल उद्योग परिसंघले राजदूत सिकलाई सोमबार थापाथलीस्थित सचिवालयमा स्वागत गर्दै त्यस्तो आग्रह गरेका हुन् ।  परिसंघका...

जनप्रतिनिधि ‘ट्याक्स कलेक्टर’ बन्ने खतरा !

1500654566tax-collector.jpg
काठमाण्डौ । ६ वटा प्रदेशमा सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचितहरु ज्नताको प्रतिनिधि नभई ट्याक्स कलेक्टर बन्ने खतरा बढेकोमा चिन्ता व्यक्त गरिएको छ ।  शुक्रबार काठमाण्डौमा नेपाल उद्योग परिसंघले आफ्नो १४ औं वार्षिक साधारणसभाको अवसरमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।  ‘हाम्रा...

1695556604Online-Ad.gif

प्रधानमन्त्रीले ‘कालो कानून’ नबुझ्दा फसाद !

1500652863cni111.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले समृद्धि र विकासका आफ्ना सूत्रहरु सुुझाउँदै र संभावनाको बिषयमा चर्चा गर्दै निजी क्षेत्रको व्यथा पनि सुनाउन भ्याए । ‘सरकारले बनाएका काला कानूनबाट निजी क्षेत्र प्रताडित र आतकिंत छ ।’ उनले भने–‘व्यवसाय गरेर खान डराउने अवस्था छ । ती सबै काला कानून खारेज हुनुपर्छ ।&rsqu...

उद्योग परिसंघ र वाणिज्य महासंघबीचको तिक्तता अन्त, एउटै मञ्चमा देखिए दुई अध्यक्ष

1500651342IMG20170721042824.jpg
काठमाण्डौ । ‘तपाईहरुले कत्तिको विचार गर्नुभयो कुन्नि, आज यहाँ केही नयाँ हुँदैछ । नेपाल उद्योग परिसंघ(सीएनआई) र नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को नेतृत्व एउटै मञ्चमा देखिएको छ । यो अभूतपूर्व छ ।’ कुनै बेला एफएनसीसीआईबाट असन्तुुष्ट बनी  सिएनआई स्थापना गरेका सो संस्थाका संस्थापक अध्यक्ष तथा फोब्र्सका अर्बपति सूचिमा पर्न सफल...

परिसंघले देउवा, ओली र प्रचण्डलाई एउटै मञ्चमा उतारेर समृद्धि र विकासको प्रतिबद्धता माग्ने

1500364102cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले तीन ठूला दलका प्रमुखलाई एउटै मञ्चमा उतार्ने भएको छ । परिसंघको १४ औं वार्षिक साधारणसभाको उद्घाटन समारोहमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाह...

पूर्वाधारमा लगानी नबढेसम्म दिगो विकास नहुने विज्ञहरुको निश्कर्ष

1500046211cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक विकासको मेरुदण्ड नै गुणस्तरीय पूर्वाधार भएकाले अन्तर्राष्ट्रिय स्तरको पूर्वाधार निर्माण र सोका लागि पर्याप्त लगानी नभएसम्म मुलुकले दिगोे, उच्च र समावेशी आर्थिक वृद्धि हासिल गर्न नसक्ने धारणा व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघ र इन्स्टीच्यूट फर इन्ट्रिगेटेड...

आर्थिक कुटनीति सम्झाउन गएका व्यवसायीलाई परराष्ट्रमन्त्री महराले के भने ?

1499863824Press2.jpg
काठमाण्डौ । नेपालउद्योग परिसंघको प्रतिनिधि मण्डलले बुधबार उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेट गरी मुुलुकको समग्र विकासका लागि आर्थिक कूटनीतिलाई सबल बनाउन ध्यानाकर्षण गरायो । परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा गएको सो प्रतिनिधि मण्डलले आर्थिक विकासका लागि परराष्ट्र मन्त्रालायले देशगत आर्थिक कुटनीति...

‘यस्ता छन् मौद्रिक नीतिका सवल र दुर्वल पक्ष’

1499608794mp1.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले आइतबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिप्रति नेपाल उद्योग परिसंघले मिश्रित धारणा सार्वजनिक गरेको छ ।  परिसंघले मौद्रिक नीतिको सवल र दुर्वल पक्षलाई यसरी यसरी केलाएको छ : सवल पक्ष अर्थव्यवस्थाका मौद्रिक चुनौतिहरुलाई हल गर्न नेपाल उद्योग परिसंघले नीति निर्मातालाई विविध आयामबाट...

जिएसटीबाट पर्ने प्रभावको बिषयमा अध्ययन थाल्न सरकारसँग माग

1498216255cni.jpg
काठमाण्डौ । उद्योगी व्यवसायीहरुले भारतले लागू गर्न लागेको गुड्स एण्ड सर्भिस ट्याक्स(जिएसटी)का कारण नेपालका उद्योग व्यवसाय तथा कच्चा पदार्थ आयातमा पर्ने असरको बिषयमा सरकारले बेलैमा अध्ययन थाल्नुपर्ने माग गरेका छन् ।  भारतले आगामी जुलाई १ देखि जिएसटी लागूू गर्दैछ र यसलाई उसले भारतको आर्थिक एकीकरणको एक महत्वपूर्ण खुड्किलो भन्दै आएको...

नेपाल–अमेरिकाबीचको टिफा सम्झौता कार्यान्वयन हुनुपर्ने माग

1498140573cni.jpg
काठमाण्डौ । उद्योगीहरुले नेपाल–अमेरिका बीच सम्पन्न टिफा(ट्रेड एण्ड इन्भेष्टमेन्ट फ्रेमवर्क अग्रीमेन्ट)लाई कार्यान्वयन तहमा ल्याउने कार्यमा विशेष भूमिका निर्वाह गरिदिन न्यूयोर्क स्थित कन्सुलेट जनरलको कार्यालयको लागि नवनियुक्त काउन्सुलेट जनरल मधुकुमार मरासिनीलाई आग्रह गरेका छन् ।  मरासिनी र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु...

जीडीपीको १० प्रतिशत रकम पूर्वाधारमा खर्च गर्न उद्योगीको माग

1497789979cni.jpg
काठमाण्डौ । उद्योगीहरुले कुल ग्राहस्थ उत्पादन(जीडीपी)को न्यूनतम १० प्रतिशत रकम पूर्वाधारको विकासमा खर्च गर्नुपर्ने माग गरेका छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलका सहभागीले त्यस्तो माग गरेका हुन् । प्रधानमन्त्रीको कार्यालयमा भएको भेटवार्ताको क्रममा परिसंघका अध्यक्ष...

नेपालको मार्केटिङ हाम्रो जिम्मेवारी–राजदुतहरु

1495707250cni.jpg
काठमाण्डौ । नेपालको प्रतिनिधित्व गर्दै बंगलादेश, म्यानमार, साउदी अरेबिया र स्पेनका लागि नवनियुक्त राजदुतहरु क्रमशः प्रा.डा. चोपलाल भुसाल, भिमकुमार उदास, प्रा.डा. महेन्द्रप्रसाद सिंह र भरतबहादुर रायमाझीसँग बिहीवार नेपाल उद्योग परिसंघका पदाधिकारीले भेटवार्तासँगै छलफल गरेका छन् ।  परिसंघ सचिवालय थापाथलीमा भएको छलफल सम्वन्धित...

कार्गो व्यवस्थापन शुल्क वृद्धिप्रति परिसंघ र चेम्बरको आपत्ति, निर्णय फिर्ता लिन माग

1492955692cni--ncc.jpg
काठमाण्डौ । बैशाख १० गतेदेखि लागूू हुने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एयर कार्गो बिल्डिङ्गबाट आयात–निर्यात हुने मालसामानको विद्यमान कार्गो व्यवस्थापन शुल्कमा नेपाल पारवाहन तथा गोदाम व्यवस्था लिमीटेडले मनपरी मूल्य वृद्धि गरेको भन्दै नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले छुट्टा छुट्टै विज्ञप्तिमार्फत...

संकटग्रस्त अर्थव्यवस्था सुधार्न परिसंघको दौडधूप, अर्थमन्त्रीलाई गम्भीर बनिदिन आग्रह

1492698607cni.jpg
काठमाण्डौ । अर्थव्यवस्थाका समसामयिक चुनौतिहरु व्यवस्थापन गर्न सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत विषयका बारेमा जानकारी गराउन बिहीबार नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग भेटवार्ता गर्यो । सो अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले दिगो आर्थिक विकासका लागि कुल ग्राहस्थ उत्पादनमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध