cni

नेपाली हवाई उड्डयनलाई लगाएको प्रतिबन्ध हटाउन ईयूसमक्ष परिसंघको आग्रह

1617800204Meeting-with-EU-Ambassador-2.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारी र नेपालका लागि युरोपियन युनियन (ईयू) की राजदूत नोना डेप्रेजबीच आज परिसंघको कार्यालयमा द्विपक्षीय सम्बन्ध र व्यापार प्रवद्र्धनका विषयमा छलफल भएको छ।  छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले परिसंघको गतिविधिका सम्बन्धमा प्रकाश पार्दै उपभोग बढ्दै गएको तर स्वदेशमा उत्पादन नभएकोले व्यापार...

राजश्व परामर्श समितिसँग ‘मेक इन नेपाल– स्वदेशी’ अभियानबारे छलफल

1616420410IMG-20210322-WA0000.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले ‘मेक इन नेपाल–स्वदेशी’ अभियानलाई छलफलका माध्यमबाट जागरण ल्याउने बताएको छ ।  जागरण अभियानअन्तर्गत सोमबार राजश्व परामर्श समितिका अध्यक्ष महेश दाहाल र समितिका सदस्य सचिव भूमिराम शर्मासँग परिसंघको कार्यालयमा छलफल गरको छ । छलफलको माध्यमबाट नै अभियानलाई व्यापक बनाउने परिसंघको लक्ष्य रहेकोले...

सिविफिनका नवनिर्वाचित पदाधिकारीलाई परिसंघको स्वागत

1615984709Pic-1.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले बैक तथा वित्तिय संस्था परिसंघ नेपालका नवनिर्वाचित पदाधिकारीहरुलाई आज परिसंघको कार्यालय थापाथलीमा स्वागत गरेको छ ।  उद्योग परिसंघको तर्फबाट सतिशकुमार मोरले उनीहरुलाई स्वागत गरेका हुन् ।  स्वागत कार्यक्रममा बोल्दै उद्योग परिसंघका अध्यक्ष मोरले परिसंघले “मेक इन नेपालः स्वदेशी” अभियानलाई...

1695556604Online-Ad.gif

दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत र परिसंघका पदाधिकारीबीच भेट, लगानी विस्तारमा जोड

1615122398Pic-2.jpeg
काठमाण्डौ। दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्मा र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच आज परिसंघको कार्यालयमा भेटघाट एवं छलफल भएको छ।  छलफलमा राजदूत विश्वकर्माले नेपाल र अफ्रिकी मूलुकहरु बीचमा हुने व्यापार सम्बन्धका बारेमा चासो देखाएका थिए। उनले आफ्नो कार्यक्षेत्रभित्र पर्ने १२ वटा मुलुकहरुमा व्यापार तथा...

‘मेक इन नेपाल–स्वदेशी’ अभियानमा सरकारको साथ खोज्दै उद्योग परिसंघ

1614607669Pic-2.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ “मेक इन नेपाल–स्वदेशी” अभियानलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको छ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघका पदाधिकारीहरुले सोमबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई उनको कार्यकक्षमा भेट गरी “मेक इन ने...

परिसंघले गर्यो ‘माउन्ट के टू’ आरोहण गर्ने नेपाली टोलीलाई सम्मान

1613707486P-2.jpeg
काठमाण्डौ । विश्वको दोस्रो अग्लो हिमाल ‘माउन्ट के टू’ का आरोहीहरुलाई नेपालको निजी क्षेत्रको प्रमुख संस्था नेपाल उद्योग परिसंघले सम्मान तथा स्वागत गरेको छ।  राजधानीमा बिहीबार आयोजित औपचारीक स्वागत तथा सम्मान समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोर सहितको टोलीले के टू आरोही निर्मल पूर्जा र आरोहण दललाई  सम्मान तथा स्वागत गरेको...

मौद्रिक नीतिले कोभिडबाट शिथिल व्यवसाय पुनरुत्थान गर्न सहयोग पुग्ने परिसंघको ठहर

1613387945CNI.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षालाई स्वागत गरेको छ।  मौद्रिक नीतिले कोभिड–१९ ले शिथिल बनाएको अर्थतन्त्र तथा उद्योगव्यवसायलाई राहत भई व्यवसाय सञ्चालनमा थप राहत हुने परिसंघको धारणा छ। अर्थतन्त्रलाई चलायमान बनाउन आवश्यक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ध्यान...

नेपालमा लगानी विस्तार गर्न भारतलाई परिसंघको सुझाव

1612944640Photo-1.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले नेपालमा लगानी विस्तार गर्न भारतलाई सुझाव दिएको छ। नेपाल भारतबीच व्यापार सहजीकरण र नेपालमा लगानी विस्तारका सम्बन्धमा परिसंघको कार्यालयमा भारतीय दूतावासका प्रतिनिधिसँग भएको छलफलमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले यस्तो सुझाव दिएका हुनु। नेपालमा रहेका भारतीय लगानीका उद्योगहरुको वर्तमान अवस्थालाई...

अर्थ मन्त्रालयका पदाधिकारीहरुसँग “परिसंघमा परिचर्चा”

1612876508CNI2.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशकहरुको विशेष उपस्थितिमा “परिसंघमा परिचर्चा” कार्यक्रमअन्तर्गत गहन छलफल गरेको छ।  अर्थ मन्त्रालयका राजस्व सचिवको विशेष आतिथ्यतामा भएको छलफल कोभिड–१९ ले सिथिल बनाएको अर्थ व्यवस्था तथा औद्योगिक क्षेत्रलाई कसरी पुरानै लयमा फर्काउन सकिन्छ भन्ने...

उद्योगहरुलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न परिसंघको आग्रह

1612874996Photo-2021-02-09.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले उद्योगहरुलाई प्रतिस्पर्धी बनाई रोजगारी वृद्धि गर्न सरकारसँग आग्रह गरेको छ। परिसंघका पदाधिकारीहरुले आज मुख्यसचिव शंकरदास वैरागीलाई सिंहदरबारमा भेट यस्तो आग्रह गरेका हुन्। उनीहरुले औद्योगिक विस्तारबाट रोजगारी सिर्जना गर्ने सम्बन्धमा मुख्यसचिव वैरागीसँग छलफल गरेका थिए।  छलफलमा परिसंघका...

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

1611641350CNI.jpeg
काठमाण्डौ। भन्सार सेवा तथा पूर्वाधारमा सुधार र आधुनिकीकरणको काम तीव्र पारिएको भन्दै भन्सार विभागले आयात निर्यात व्यापारमा थप सहजीकरणका लागि तयार रहेको जनाएको छ।  अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आज नेपाल उद्योग परिसंघमा आयोजित अन्तरक्रियामा भन्सार विभागका महानिर्देशक सुमन दाहालले एकद्वार प्रणाली कार्यान्वयनमा आउन थालेको,...

पुस मसान्तसम्म वित्तीय विवरण नबुझाउनेलाई जरिवाना नगर्न परिसंघको आग्रह

1610540609vni.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज अर्थमन्त्री विष्णु पौडेलसँग सिंहदरबारस्थित उनको कार्यकक्षमा भेट गरी उद्योगी व्यवसायिहरुका समस्याहरु समाधान गर्न अनुरोध गरेका छन् । परिसंघका अध्यक्ष सतिशकुमार मोरले आर्थिक वर्ष २०७६-७७ को आय–व्ययविवरण बुझाउनको लागि आगामी चैत्र मसान्तसम्म समयावधि थप गर्न माग गरेका छन् । अन्तिम...

कृषिमा विदेशी लगानी खुल्ला गर्ने सरकारको निर्णयको निजी क्षेत्रबाट विरोध, दिए २ बुँदे सुझाव

1610361197aan1.png
काठमाण्डौ । नेपाल सरकारद्धारा यही पुष २० गते राजपत्रमा प्रकाशित गरेको कृषिमा विदेशी लगानी खुला गर्ने सम्बन्धमा भएको व्यवस्था र त्यसको विरोधमा विभिन्न कृषि उद्यमसंग सम्बन्धित संघसंस्थाले गरेको विरोधबारे नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त रुपमा मुख खोलेका छन् ।  २०७५ चैतमा आएको नयाँ...

आयकर विवरण बुझाउने म्याद थप्न परिसंघको आग्रह

1610201634cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले आयकर विवरण बुझाउने तथा कम्पनी अद्यावधिक गर्ने म्याद आगामी चैत्र मसान्तसम्म थप गर्न माग गरेको छ ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल सरकारका सम्बन्धित निकायका पदाधिकारीहरुसँग छलफल गरी म्याद थपको माग गरेका हुन् ।  विगत वर्षहरुमा उद्योगी व्यवसायीहरुले आयकर विवरण बुझाउने र कम्पनी अद्यावधिक...

सेयर धितोकर्जामा राष्ट्र बैंकको कडाइले जलविद्युत,पूर्वाधार लगायत योजनाको लगानी प्रभावित : परिसंघ

1609245370Photo-2.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई उनको कार्यकक्षमा भेट गरी नेपाल राष्ट्र बैंकबाट भएका नीतिगत व्यवस्थाहरुले उद्योगी व्यवसायीहरुलाई परेको समस्याका सम्बन्धमा छलफल गरेका छन् । छलफलमा सेयरको धितोमा कर्जा प्रवाह, अधिविकर्ष कर्जा र कर्जाको अग्रिम भुक्तानी शुल्कका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध