cni

आफूलाई पनि सेबोनको संचालक बनाउन परिसंघको माग, बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाइने

1584359898cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।  धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा उत्पादनमूलक तथा सेवा उद्योगको...

सीएनआइद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

1583323775cni.jpg
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पतालमा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण भएकोमा नेपाल उद्योग परिसंघले खुसी व्यक्त गरेको छ ।  परिसंघले प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै  प्रधानमन्त्रीलाई पहिले जस्तै तन्दुरुस्त र तदारुकताका साथ देशको सेवामा फर्कन उस्तै ऊर्जा प्राप्त हुने विश्वास...

कोरोना भाइरस र भारतीय बजेटले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव नियाल्न निजी क्षेत्रको माग

1582115040cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले अर्थतन्त्र तथा उद्योग व्यवसायमा देखिएका समस्याबारे नवनियुक्त अर्थ सचिव शिशिरकुमार ढुंगानासँग छलफल गरेको छ ।  बुधबार अर्थ मन्त्रालयमा नवनियुक्त अर्थ सचिव शिशिरकुमार ढुंगानालाई बधाई तथा शुभकामना दिँदै परिसंघको प्रतिनिधि मण्डलले उनको कार्यकालमा समग्र अर्थतन्त्र र निजी क्षेत्रको विकास तथा...

1695556604Online-Ad.gif

परिसंघको महानिर्देशकमा पौड्याल नियुक्त

1581853444cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको महानिर्देशकमा यादवप्रसाद पौड्याल नियुक्त भएका छन् । यसभन्दा अघि उनी नेपाल व्यवस्थापन संघमा आवद्ध थिए । परिसंघमा यसअघि कार्यरत महानिर्देशक मेघनाथ न्यौपाने परिसंघको वरिष्ठ सल्लाहकारमा नियुक्त भएका छन् । परिसंघका अध्यक्ष सतिश कुमार मोरले परिसंघमा आयोजित एक कार्यक्रममा नवनियुक्त महानिर्देशक र...

प्रदेश ५ लाई लगानी तथा औद्योगिक गन्तव्य बनाउन प्रदेश सरकार र परिसंघले सहकार्य गर्ने

1580450472CNI123.jpg
काठमाण्डौ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले निजी क्षेत्रसँगको साझेदारीलाई थप प्रभावकारी बनाउन कानूनी सुधारदेखि उद्योगका लागि आवश्यक पूर्वाधार निर्माणमा सघाउन तयार रहेको बताएका छन् ।  नेपाल उद्योग परिसंघमा उद्योगी तथा लगानीकर्ताहरुसँग अन्तरक्रिया गर्दै मुख्यमन्त्री पोखरेलले उद्योगका लागि आवश्यक जग्गा तथा ऊर्जा उपलब्ध...

सरकार र उद्योगीव्यवसायीबीच विश्वासको वातावरण बनाउन थप सहकार्य आवश्यक

1578905530CNI.jpg
काठमाण्डौ । नेपाल सरकारका सचिवहरु र उद्योगीव्यवसायीहरुले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार र उद्योगीव्यवसायीहरुबीच विश्वासको वातावरण बनाउन थप सहकार्य हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग परिसंघले आयोजना गरेको देशको समग्र आर्थिक स्थिति र उद्योग व्यवसायमा तत्काल सम्बोधन हुनुपर्ने विषयमा नेपाल सरकारका...

परिसंघद्वारा नेपालका संभावित क्षेत्रमा लगानी बिस्तार गर्न बेलायतलाई आग्रह

1578482321cni.jpg
काठमाण्डौ । नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोल पोलिट र नेपाल उद्योग परिसंघका पदाधिकारीहरुबीच पुस २३ गते परिसंघको सचिवालयमा भेटवार्ता भयो । निकोल पोलिटको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल–संयुक्त अधिराज्यबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक तथा व्यापारिक र लगानी...

लगानीको वातावरण बनाउन उद्योगी तथा बैंकहरु एक अर्काका परिपूरक

1577704054cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघबीच निजी लगानी प्रर्वद्धन मार्फत आर्थिक विकासमा सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।  परिसंघमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष सतिश कुमार मोर र बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुंगानाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।  हस्ताक्षर समारोहमा...

प्रादेशिक लगानी साझेदारी मञ्च स्थापनामा परिसंघ र समुन्नतिबीच सहकार्य

1577361264cni.jpg
प्रादेशिक लगानी साझेदारी मञ्च स्थापनामा  परिसंघ र समुन्नतिबीच सहकार्य  काठमाण्डौ । नेपाल उद्योग परिसंघ र समुन्नति अर्थात इकोनोमिक पोलिसी इन्क्यूबेटर (इपीआई) ले निजी क्षेत्रका अन्य प्रतिनिधि संस्थाहरु समेतको समन्वयमा प्रादेशिक लगानी साझेदारी मञ्च स्थापनामा सहकार्य गर्ने भएका छन् ।  परिसंघमा आज बिहीबार आयोजित कार्यक्रममा...

कर्पोरेट करमा पुनरावलोकन गर्न सरकार तयार, सबै किसिमका निर्यातयोग्य वस्तुमा नगद अनुदान

1576857866cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले राजस्व प्रणालीको संरचनागत प्रणालीमा सुधार गर्दैै कर तथा राजस्वलाई उद्योग–व्यवसायमैत्री बनाउने र अहिले देखिएका व्यवहारिक समस्या समाधानका लागि नीतिगत पहल गर्ने विषयमा राजस्व सचिव शिशिरकुमार ढुंगाना तथा राजस्व व्यवस्थापन महाशाखा प्रमुख धनिराम शर्मासँगको छलफल गरेको छ ।  छलफलमा परिसंघका अध्यक्ष...

नेपाल उद्योग परिसंघ र सनराइज बैंक लिमिटेडबीच समझदारी

1576842185srbl.jpg
काठमाण्डौ । महिला उद्यमी व्यवसायीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा नेपाल उद्योग परिसंघ र सनराइज बैंक लिमिटेडबीच नेपाल उद्योग परिसंघमा एक समझदारी–पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  समझदारी पत्रमा हस्ताक्षर समारोहमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले सगम्र औद्योगिक विकासमा महिलाहरुको लगानी र दक्षता विकास गर्न...

परिसंघले ऊर्जा दक्षता विकास तथा सचेतना बढाउने

1576671343cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले जर्मन विकास सहयोग (जीआई जेड्) अन्तर्गत नेपाल ऊर्जा दक्षता कार्यक्रमसँग सहकार्य गरी नेपालका उद्योगहरुमा ऊर्जा दक्षता विकास गर्ने भएको छ । आज एक कार्यक्रमबीच सो कार्यको सुरुवात गरिएको घोषणा गरिएको छ । कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले जीआइजेड नीपसँग परिसंघले सहकार्यको सम्झौता...

सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन तहमा देखिएका समस्या समाधानका लागि थप पहल लिन परिसंघको आग्रह

1576410469cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलले ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’ कार्यान्वयनमा देखिएका समस्याबारे श्रम मन्त्रालयलको पुनः ध्यानाकर्षण गराएको छ । आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसीसँगको छलफलमा परिसंघका अध्यक्ष सतिश मोरले सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन तहमा देखिएका...

'नेपालसँगको आर्थिक तथा व्यापारिक सम्बन्ध विस्तार प्राथमिकतामा'

1576239213cni.jpg
काठमाण्डौ । नेपालका लागि मित्रराष्ट्र जापानका राजदूत मासामिची सेइगो र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच आज शुक्रबार परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । प्रारम्भमा राजदूत मासामिची सेइगाको स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल जापानबीचको आर्थिक तथा व्यापारिक एवं लगानी र पर्यटनमा रहेको  द्धिपक्षीय सम्बन्धलाई...

उद्योग व्यवसाय क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय अभिभावक बन्नेः मन्त्री भट्ट

1575201960cni.jpg
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उद्योग व्यवसाय क्षेत्रका समस्या समाधान गर्न मन्त्रालय अभिभावकको भूमिकामा सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघमा आज उद्योगी व्यवसायीहरुसँग अन्तक्र्रिया गर्दै मन्त्री भट्टले कुल ग्राहस्थ उत्पादनमा उत्पादनशील क्षेत्रको योगदान बढाउन परिसंघ सहित निजी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध