cni

अमेरिका र नेपालबीचको आर्थिक साझेदारी बढाउन तथा द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि भूमिका खेल्न राजदूत खतिवडासँग आग्रह

1609071443cni.jpg
काठमाण्डौ । अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आर्थिक कुटनीति सुदृढ गर्ने र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउने कुरा आफ्नो मुख्य प्राथमिकता रहेको बताएका छन् ।  अमेरिकामा कार्यभार सम्हाल्न जानु अघि नेपाल उद्योग परिसंघसँगको अन्तक्र्रियामा राजदूत डा. खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन...

लुम्बिनी प्रदेशमा श्रम बजारको सूचना प्रणाली विकास परियोजाको सुरुवात

1608814593cni.jpg
काठमाण्डौ । विभिन्न उद्योगहरुको माग अनुरुप श्रमबजारको सूचना सम्बन्धी सरल र प्रभावकारी पद्धतिको निर्माण गर्ने उद्देश्यले नेपालका प्रमुख ५ वटा रोजगारदाता संस्थाहरुको संयुक्त पहलमा सचिवालय गठन गरि श्रम सुचनामा रोजगारदाताको माग अनुरुप कार्य गर्न ईएलएमएस परियोजना शुरु गरिएको छ । नेपाल उद्योग परिसंघको आयोजनामा लुम्बिनी प्रदेशमा आयोजित...

उखुको बाँकी रहेको रकम अविलम्ब भुक्तानी गर्न परिसंघको चिनी उद्योगहरुसँग आग्रह

1608720832cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगहरुसँग आग्रह गरेको छ ।  आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको हकमा समस्यालाई लम्ब्याउँदा दुवै पक्षलाई हानि पुग्न जाने भएकाले समाधानतर्फ सबैको ध्यान पुग्नु पर्ने ठहर परिसंघको छ...

1695556604Online-Ad.gif

राजस्वको नीतिगत तथा प्रशासनिक सुधारमा परिसंघ र राजस्व परामर्श समिति बीच छलफल

1608640693cni.jpg
काठमाण्डौ । राजस्व परामर्श समितिले समितिको संरचनामा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्दै आर्थिक वृद्धि तथा निजी क्षेत्रमैत्री राजस्व नीति तथा प्रशासनिक सुधारमा नेपाल उद्योग परिसंघसँग सघन सहकार्य गर्ने भएको छ ।  नेपाल सरकारले स्थायी प्रकृतिको राजस्व परामर्श समिति गठन गरेपछि नेपाल उद्योग परिसंघमा आयोजित छलफलमा परिसंघका...

लगानीको वातावरण खलबलिन सक्छ: मोर

1608450405satish.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोरले हठात भएको संसद विघटनका लागि सिफारिसको निर्णयले लगानीको वातावरण खलबल्याउने भन्दै चिन्ता व्यक्त गरेका छन् ।  बिजशालासँग कुरा गर्दै अध्यक्ष मोरले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।  लामो समयको राजनीतिक द्वन्द्व र अस्थिरताबाट गुज्रिएको नेपालमा दुई तिहाई बहुमतको सरकार बनेसँगै...

महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई परिसंघमा स्वागतः निजी क्षेत्रबीचको सहकार्य आजको आवश्यकता

1606998362cni.jpg
काठमाण्डौ । नेपाल उद्योग वािणज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले स्वागत तथा बधाई ज्ञापन गरेको छ । आज परिसंघको कार्यालय थापाथलीमा आयोजित औपचारिक कार्यक्रममा महासंघका पदाधिकारीहरुलाई परिसंघका पदाधिकारीहरुले बधाई तथा शुभकामना प्रदान गरेको हो । कार्यक्रममा बोल्दै परिसंघका अध्यक्ष सतिशकुमार...

विजयकुमार शाह लगायत ठूला करदातालाई परिसंघको सम्मान

1606398329cni.jpg
काठमाण्डौ । नेपाल सरकार, आन्तरिक राजस्व विभागले सम्मानित गरेका करदाताहरू मध्ये नेपाल उद्योग परिसंघमा आबद्ध करदाताहरुलाई परिसंघले सम्मान गरेको छ ।   सम्मानित करदाताहरु मध्ये सात करदाता नेपाल उद्योग परिसंघमा गभर्निङ काउन्सिल, राष्ट्रिय परिषद् र सदस्यहरुको रुपमा आबद्ध रहेका छन् ।  सम्मानित करदाताहरुमा धेरै उद्यमी तथा संस्थाहरु...

रुग्ण उद्योगको पहिचान, वर्गीकरण, सहुलियत तथा संस्थागत व्यवस्थाका लागि स्थायी संयन्त्र आवश्यक

1606127872cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले रुग्ण उद्योगको अध्ययन गरी प्रतिवेदन तयार गर्न नेपाल सरकारले गठन गरेको समितिसँग रुग्ण उद्योगको पहिचान, वर्गीकरण, सुविधा, सहुलियत तथा छुट र संस्थागत व्यवस्थाका बारेमा छलफल गरेको छ ।  छलफलमा परिसंघका अध्यक्ष सतिसकुमार मोरले सरकारले रुग्ण उद्योगको पहिचान, वर्गीकरण, पुनरुत्थान तथा व्यवस्थापनका समिति...

दक्ष जनशक्तिको माग र आपूर्ति अध्ययन गर्न सम्झौता पत्रमा हस्ताक्षर

1605270124Photo-1.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ लगायत अन्य पाँच वटा रोजगारदाताहरुको संगठित संस्था र ब्रिटिस काउन्सिल बीच “इम्प्लोएर लिड लेवर मार्केट सेक्रेटरियत (इएलएमएस)” स्थापना गरी नेपालको कृषि, पर्यटन र निर्माणको क्षेत्रमा कुन प्रकारको कामदारहरुको आवश्यकता पर्दछ सो बारेमा सर्भे गर्ने र सर्भेबाट प्राप्त नतिजा अनुसार पहिचान गरिएका कामदारहरुको...

बैदेशिक लगानी विस्तार र नेपाली उत्पादनहरुको निर्यात प्रवद्र्धन पहल गर्छुः बेल्जियमका लागि नेपाली राजदूत राजभण्डारी

1604837561Confederation-of-Nepalese-Industries-CNI.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारी र बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीबीच आज आइतबार परिसंघको कार्यालयमा सौहार्दपूर्ण भेटघाट र छलफल भएको छ । भेटको अवसरमा परिसंघका अध्यक्ष सतिशकुमार मोर लगायत वरिष्ठ उपाध्यक्ष विष्णु कुमार अग्रवाल र उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले राजदूत भण्डारीलाई स्वागत गरेका थिए । उक्त...

कोभिड प्रोटोकलको पूर्णपालनाका लागि उद्योगी व्यवसायीलाई परिसंघको आग्रह

1600691100Confederation-of-Nepalese-Industries-CNI.jpg
काठमाण्डौ । नेपाल सरकारलाई परिसंघले प्रोटोकल बनाउने सम्बन्धमा राय सुझावहरु प्रस्तुत गरेको र सरकारले बनाएको कोभिड प्रोटोकलमा परिसंघको सुझावलाई प्राथमिकताका साथ समावेश गरेका कारण सरकारले आवतजावत, कार्यालय उद्योग परिसर प्रवेश, कार्यस्थल सरसफाइ र निसंक्रमणलाई पूर्णरुपमा पालना गर्नको लागि नेपाल उद्योग परिसंघले सदस्य लगायत सबै उद्योगी...

नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढीको घाटाःसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराई

1600607632Webinar-Tourism-Press.jpg
काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कोभिड १९ महामारी रोक्न चालिएका कदम तथा यात्रा प्रतिबन्धहरुले नेपालको पर्यटन क्षेत्रमा ६० अर्बभन्दा बढीको घाटा व्यहोर्नु परेकाले यसको पुनर्उत्थान चुनौतिपूर्ण रहेको बताएका छन् ।   नेपाल उद्योग परिसंघले आइतबार आयोजना गरेको पर्यटन क्षेत्रलाई सुचारु गर्ने...

परिसंघको टोलीद्वारा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारसँग छलफल

1600433124Photo-with-Dr.-Yuba-Raj.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको टोलिद्वारा प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारसँग उनकै कार्यकक्षमा भेटघाट एवं वर्तमान अवस्थाको विविध विषयमा छलफल गरेको छ ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको टोलिले सल्लाकार डा. युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएकोमा हार्दिक बधाई एवं...

पर्यटन क्षेत्रको समस्याका सम्बन्धमा पर्यटनमन्त्रीसँग परिसंघका पदाधिकारीहरुको छलफल

1600432734Photo-with-Minister.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग उनको कार्यकक्षमा भेट गरी पर्यटन क्षेत्रले कोभिड १९ को कारणबाट व्यहोरिरहेको समस्याका बारेमा छलफल भएको छ । परिसंघको तर्फबाट अध्यक्ष सतिशकुमार मोर र वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालको उपस्थिति थियो । छलफलमा वर्तमान...

प्रधानमन्त्रीले आफ्ना समस्या नसुनेपछि उद्योगी पुगे राष्ट्रपति गुहार्न

1599991857cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुसँग हिजो राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितल निवासमा समसामयिक विषयमा छलफल गरेकी छिन् ।  विशेषगरी विश्वव्यापी महामारीको रुपमा रहको कोभिड १९ पछि नेपालका उद्योग व्यवसायहरुमा परेको प्रभाव र त्यसबाट उद्योग व्यवसायहरुले भोग्नु परेको समस्याहरुको सम्बन्धमा छलफल केन्द्रित...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध