cni

परिसंघका पदाधिकारी र श्रीलंकाका राजदूतबीच भेटवार्ता

1575032975cni.jpg
काठमाण्डौ । नेपालका लागि मित्रराष्ट्र श्रीलंकाका राजदूत महामहिम हिमाली अरुणा तिलके र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच आज शुक्रबार परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । प्रारम्भमा राजदूत अरुणा तिलकेको स्वागत गर्नु हुँदै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल श्रीलंका दुबै मुलुकले द्विपक्षीय, क्षेत्रीय एवं अन्तर्राष्ट्रिय...

बैंकको ब्याज र कर भुक्तानीको समय परिवर्तन गर्न माग, डलर सटही सुविधामा राष्ट्रबैंक लचक बन्ने

1574655753cni.jpg
काठमाण्डौ । उद्योगीहरुले बैंकको ब्याज तथा करको भुक्तानीको समय एकै भएकोले यस्तो भुक्तानीको तालिका परिवर्तन गर्न आग्रह गरेका छन् । उनीहरुले डलर सटहीको सुविधामा वृद्धिको माग समेत गरेका छन् ।  नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाललाई नेपाल उद्योग परिसंघका अध्यक्ष सतिशकुमार मोर नेतृत्वको उद्योगीको टोलीले भेटी यस्तो आग्रह...

बाह्य मुलुकमा व्यापार प्रवद्र्धन एवं प्रचार–प्रसार आदिको लागि सटही सुविधा दिने नयाँ नीतिगत व्यवस्थाको थालनी गर्दै नेपाल राष्ट्र बैंक

1574600258cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको टोलीले नेपाल राष्ट्र बैँकका गभर्नरलाई भेटी निजी क्षेत्रका समस्या र समाधानका विषयमा छलफल गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको टोलीले गभर्नरलाई उद्योग–व्यापारलाई लाग्दै आएको व्याजदर नघटेको र उद्योगहरुको उधारो असूूूलीमा असहज स्थिति सृजना भएको कुरा गभर्नर समक्ष गुुनासो पोखे ।...

1695556604Online-Ad.gif

कर तथा भन्सारमा देखिएका समस्या समाधानका लागि नीतिगत सम्बोधन गरिने

1574340270cni.jpg
काठमाण्डौ । राजश्व अधिकारीहरुले कर तथा भन्सारमा देखिएका समस्या समाधानका लागि नीतिगत सम्बोधन गर्न तयार रहेको बताएका छन् ।  राष्ट्रिय कर दिवसका  अवसरमा नेपाल उद्योग परिसंघमा आयोजित अन्तक्र्रिया कार्यक्रममा राजश्व सचिव शिषिर कुमार ढुंगानाले करको संरचनागत सुधारका प्रयासहरु भइरहेको जानकारी गराउदैं राजस्व परिचालनमा सरकार र निजी...

निर्यात प्रवद्र्धनका लागि अर्थमन्त्रीले पहल लिने

1573563494cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले निर्यात व्यापारमा देखिएको सुधारलाइ कायम राख्दै निर्यात प्रवद्र्धन गर्न थप सुधारका लागि पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।  मंगलबार अर्थमन्त्रालयमा अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई भेटेर नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले निर्यात प्रर्वद्धन र उद्योग व्यवसाय तथा समग्र...

व्यवहारिक कठिनाई हटाउने प्रतिबद्धतापछि सामाजिक सुरक्षा कोषमा सहभागी हुन परिसंघ तयार

1573480924cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सरकार, निजी क्षेत्र र ट्रेड युनियनबीच भएको त्रिपक्षीय सहमतिबाट आएको ‘योगदानमा आधारित सुरक्षा योजना’ कार्यक्रमको कार्यान्वयनमा पुनः प्रतिवद्धता जनाएको छ ।  सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आयोजित अन्तक्र्रियामा परिसंघले योजना कार्यान्वयन तहमा देखिएका समस्या समाधान गर्दै...

सरकारबाट व्यवसायी र बैंकरको मनोबल गिराउने काम भएको उद्योग परिसंघको दाबी

1570115758cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सरकारबाट उद्योग, आर्थिक एवम् बैंकिङ व्यवसाय गर्नेहरुको मनोबल गिराउने काम भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।  बैंक अफ काठमाण्डू लिमीटेडका तत्कालीन सीइओ अजय श्रेष्ठ लगायतलाई बैंकिङ कसूरको अभियोगमा हिरासतमा लिइएको घटनातर्फ संकेत गर्दै परिसंघले एक विज्ञप्तिमार्फत यो घटनामा सुरक्षा निकायले चालेको...

‘पीपीपी मोडल तीव्र आर्थिक विकासको प्रभावकारी उपकरण’

1568299972cni.jpg
काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री वर्षमान पुनले सार्वजनिक निजी साझेदारी (पीपीपी)  मोडल तिब्र आर्थिक विकास प्राप्त गर्ने प्रभावकारी उपकरण भएको बताउनुभएको छ ।  नेपाल पूर्वाधार सम्मेलनको दोस्रो दिनको समृद्धिका लागि सार्वजनिक निजी साझेदार विषयक सत्रमा उहाँले ऊर्जाका परियोजनाका लागि पीपीपी उपयुक्त मोडल हुने बताउनुभयो...

कर्णालीमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनमा ‘पीपीपी’ मोडल

1568299894cni1.jpg
काठमाण्डौ । कर्णाली प्रदेशमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनका लागि सार्वाजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी आवश्यक हुने युवा उद्यमीहरुले बताएका छन् ।  बुधबारदेखि काठमाडौंमा सञ्चालन भइरहेको नेपाल पूर्वाधार सम्मेलन – २०१९ को विहिवारको पहिलो ‘पूर्वाधार बजार’ सत्रमा युवा उद्यमीहरुले यस्तो बताएका...

आफ्नो प्रदेशमा लगानी गर्न मुख्यमन्त्रीहरुको आग्रह

1568214523cni.jpg
काठमाण्डौ । नेपाल पूर्वाधार सम्मेलनको पहिलो दिन ६ वटा प्रदेशका मुख्य मन्त्रीहरुले एउटै मञ्चबाट पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।  उनीहरुले लगानीका लागि आवश्यक सम्पूर्ण नीति नियम र पूर्वाधारको विकास गर्न आफूहरु तयार रहेको समेत बताएका छन् ।  नेपाल उद्योग परिसंघको आयोजनामा सुरु भएको पूर्वाधार सम्मेलनमा गण्डकीबाहेक...

अर्थमन्त्री भन्छन्–‘अरु देशमा गरिएको लगानीबाट १०% मात्र रिटर्न, नेपालबाट कम्तीमा २५%’

1568214556cni1.jpg
काठमाण्डौ । अर्थमन्त्री डा युवराज खतिवडाले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेको बताएका छन् ।  प्रायजसो वैदेशिक लगानीमा कम्तिमा पनि २५ प्रतिशतको प्रतिफल प्राप्त भइरहेको भन्दै उनले विश्व परिवेशमा यस्तो प्रतिफल १० प्रतिशतको हाराहारी मात्रै रहेको बताए ।  उनले हाल क्रेडिट रेटिङ कम्पनीहरु आक्रामक रुपमा आइरहेको र नेपालले पनि...

नेपाल पूर्वाधार सम्मेलनको पूर्वतयारीमा परिसंघ कर्णाली प्रदेशमा

1566748008cni.jpg
काठमाण्डौ । नेपाल पूर्वाधार सम्मेलनको पूर्वतयारी स्वरुप कर्णाली प्रदेशको सुर्खेतमा भाद्र ८ गते एक छलफल एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  सो कार्यक्रममा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष पुण्यप्रसाद रेग्मी, प्रदेशका मुख्य सचिव केवलप्रसाद भण्डारी र राष्ट्रिय योजना आयोगका...

उद्योग परिसंघद्वारा मौद्रिक नीतिको स्वागत, यसरी केलायो सकारात्मक पक्ष

1564058040cni.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकद्वारा हालै जारी भएको आर्थिक वर्ष २०७६/७७को मौद्रिकनीतिले नेपाल सरकारले लक्ष्य गरेको ८.५ प्रतिशतको आर्थिक वृद्धिलाई सघाउ पुर्याउने गरी मुद्रास्फितिलाई बाञ्छित सीमामा राख्दै देशको समग्र आर्थिक विकासलाई सघाउ पुर्याउने आधार सिर्जना गरेको उद्योग परिसंघले बताएको छ ।  परिसंघले बिहीबार एक विज्ञप्तिमार्फत...

भिसिटिएसले आपूर्ति व्यवस्था बिग्रने चिन्ता, परिसंघ र अर्थका अधिकारीबीच छलफल

1563801836cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको एक प्रतिनिधि मण्डलले सोमबार अर्थमन्त्रीलगायत अर्थमन्त्रालयका उच्चपदस्थ अधिकारीहरुलाई भेटी आर्थिक ऐन २०७६ र त्यसका प्रावधानले नेपालको औद्योगिक क्षेत्रमा पर्नसक्ने प्रतिकूल असरका बारेमा छलफल गरेको छ । यो ऐनद्वारा लागू गरिएको भिसिटिएस लगायतका कारण बजारमा आपूर्ति व्यवस्था नै बिग्रने अवस्थामा रहेको...

उत्पत्तिको प्रमाणपत्र अब अनलाइनमा, गैरकर अवरोध कम हुने

1563370750cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले सर्टिफिकेट अफओरिजिन अर्थात उत्पत्तिको प्रमाणपत्र अब अनलाइन जारी हुने व्यवस्था मिलाएको छ ।  बुधबार परिसंघको कार्यालय थापाथलीमा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र परिसंघका अध्यक्ष सतिशकुमार मोरले अनलाइन व्यवस्थाको शुभारम्भ गरेका हुन् ।  सो अवसरमा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध