coronavirus

यी कारणले अफिसहरुमा कोरोनाको उच्च जोखिम, त्यसैले ‘वर्क फ्रम होम’

1585193058work-from-home.jpg
काठमाण्डौ । चीनको वुुहान सहरबाट कोरोना भाइरस सुुरु भएको थियो। यसले अहिले विश्व महामारीको रुप धारण गरिसकेको छ।  अहिलेसम्म विश्वका १४० बढी देशमा कोरोना भाइरसको चपेटाबाट गुुज्रनुु परेको छ। यो भाइरसले अहिलेसम्म १९ हजार १ सय जना मानिसको मृत्युु भइसकेको छ। यस्तो अवस्थामा कोरोनाबाट बच्न सामाजिक दूूरी कायम गर्नुुपर्छ र लाखौं मानिसहरु...

कोरोनाभाइरस सम्पूर्ण मानवजातिका लागि खतरा, देशहरूको एक्लाएक्लै लडाइँ अपर्याप्त

1585191948united.png
काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोनाभाइरस महामारीलाई सम्पूर्ण मानवताका लागि खतरा भन्दै त्यसविरुद्ध सम्पूर्ण मानव लागि पर्नुपर्ने बताएका छन्। गुटेरसले देशहरूको एक्लाएक्लै लडाइँ पर्याप्त नहुने बताए। बीबीसीका अनुसार आधारभूत स्वास्थ्य सेवा समेत नभएका जोखिमपूर्ण देशहरूलाई मद्दत गर्न राष्ट्रसंघले...

नेपालमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ पुग्यो

1585120386surkra.jpg
काठमाण्डौ। नेपालमा बुधबार कोरोनाभाइरसका तेस्रो संक्रमित भेटिएका छन्। यसअघि नेपालमा दुईजना कोरोनाबाट संक्रमित भइसकेका छन्। टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा एक बिरामीमा कोरोना पोजेटिभ देखिएको हो। प्रयोगशालाका अधिकारीहरुले थप एक बिरामीमा कोरोना पोजेटिभ देखिएको पुष्टि गरेका हुन्। सुरुमा चीनबाट आएका एक...

1695556604Online-Ad.gif

अमेरिका–चीन कोरोनायुद्ध, विश्व जगतकै लागि दुुर्भाग्य

1585036772america.jpg
काठमाण्डौ । यतिबेला कोरोनाले गर्दा विश्वको अवस्था प्रतिकूल बनिरहेको छ। विश्वको अवस्थाजस्तै चीन र अमेरिकाको सम्बन्ध पनि यही भाइरसका कारण निकै बिग्रिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सम्बोधन र भाषणमा कोरोनालाई ‘चाइनिज’ भाइरस भनेर उल्लेख गरिरहेका छन्। चीनबाट यो भाइरस सुुरुआत भएकाले आफूले यसो भनिरहेको उनको तर्क...

बेलायतमा पनि ‘लकडाउन', अटेर गर्नेलाई जरिवाना

1585021348britain.jpg
काठमाण्डौ । कोरोनाभाइरस सङ्क्रमणको सङ्ख्या लगातार बढेपछि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सनले तत्काल लागु हुनेगरी आवतजावत एवम् जमघटमा कडिकडाउ गर्न 'लकडाउन' को घोषणा गरेका छन्। नागरिकहरू घरभित्रै रहून् भनेर दुई जनाभन्दा धेरैको जमघट तथा सामाजिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको छ। प्रधानमन्त्री जोन्सनले यूकेमा भाइरसको...

‘लकडाउन’ कोरोना रोकथामको अचुक उपाय ! कसरी ?

158501994011.jpg
– धर्म मलासी काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले मंगलबारबाट लागू हुुने गरी पूर्ण रुपमा देशलाई लकडाउन गर्ने निर्णय गरेको छ। यो निणर्यसँगै अब घरबाट बाहिर निस्कन र भीडभाड गर्न प्रतिबन्ध लागेको छ। नियम उल्लंघन गरे सरकारले कारबाहीसमेत गर्न सक्ने जनाएको छ।  नेपालभन्दा अघि अमेरिका, बेलायवत,चीन,...

तीव्रगतिमा फैलिँदै कोरोना, ४ दिनमै १ लाख संक्रमित, लामो मन्दीको त्रास

1585019073corona.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाभाइरस सङ्क्रमणको प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिएका छन्। गेहब्रेयससले संसारभरि तीन लाखभन्दा धेरैमा सङ्क्रमण पाइएको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्। जिनिभास्थित बीबीसी सम्वाददाता इमोजेन फोक्स...

नेपाल पनि ‘लकडाउन’ मा छ (फोटो फिचर)

158494283612.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको सन्त्रासले राजधानीबाट ६ लाखभन्दा बढी मानिस बाहिरिसकेका छन्। अझै कतिपय जाँदै छन् भने कतिपय जाने योजनामा छन्।  कोरोना रोकथामका लागि सरकारले अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन र २५ जनाभन्दा बढी भेला नहुन निर्देशन दिइसकेको छ।  बैंक तथा वित्तीय संस्थाहरुले अत्यावश्यक कामबाहेक अन्य कारोबारका...

अब ४५ मिनेटमै कोरोनाको संक्रमण पत्ता लाग्ने

1584935445corona.jpg
काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरसबाट यतिबेला १९२ मुलुक प्रभावित भइसकेका छन्। अहिलेसम्म पनि यो संक्रमणविरुद्धको भ्याक्सिन वा औषधि तयार भइसकेको छैन। थुप्रै मुलुकले आआफ्नो तबरबाट भ्याक्सिन बनाउने कोसिस गरिरहे पनि बजारमा आइपुग्न निकै लामो समय लाग्ने देखिएको छ। यस्तो अवस्थामा यदि कसैलाई यो भाइरसको संक्रमण देखिएमा आइसोलेसनमा...

सरकारी छात्रवृत्तिमा पढेका डाक्टरलाई कोरोना संक्रमितको उपचारमा खटाइने

1584871121health.jpg
काठमाण्डौ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न आग्रह गरेको छ।  मन्त्रालयको आइतबार सावटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै यस्तो आग्रह गरेको छ। पत्रमा कोरोना नियन्त्रणका लागि नेपालले विशेष तयारी तथा उपचार...

कोरोना अपडेट : १३०६९ जनाको मृत्यु, ९५८२९ जना उपचारपछि घर फर्किए

15848694611800x1200coronavirus1.jpg
काठमाण्डौ। महामारीको रुप लिएको कोरोनाभाइरसको सङ्क्रमणबाट आइतबारसम्म विश्वभर १३ हजार ६९ जनाको मृत्यु भएको छ। विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार विश्वभर तीन लाख ८ हजार व्यक्ति कोरोना भाइरस सङ्क्रमित भएका छन्।  सङ्क्रमित व्यक्तिमध्ये ९५ हजार ८२९ जना उपचारपछि घर फर्किएका छन्। चीनको हुबे प्रान्तको उहान...

कोरोना त्रास : ४ दिनमा ५ लाखले छाडे राजधानी

1584867980Buspark.jpg
- नारायण ढुंगाना  काठमाण्डौ। सरकारले कोभिड–१९ सङ्क्रमणको जोखिम बढेपछि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेसँगै मुलुकको राजधानी काठमाडौँ छाड्ने मानिसको सङ्ख्या ह्वात्तै बढेको छ।  चैत ६ गतेदेखि आज बिहानसम्म मात्रै झण्डै पाँच लाखले राजधानी छाडेका छन्। राजधानी भित्रिने क्रम भने न्यून छ।  तीन दिनको अवधिमा राजधानी आउने यात्रु एक...

भोलिदेखि सार्वजनिक यातायात एउटाबाट अर्को जिल्ला जान नपाउने

1584863466bus.jpg
काठमाण्डौ। विश्वव्यापी महामारी कोरोनाभाइरस रोकथामका लागि उपत्यकाबाहेक अन्य ठाउँमा भोलि सोमबारदेखि सार्वजनिक यातायात एउटा जिल्लाबाट अर्को जिल्ला जान नपाउने भएका छन्।  प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशवासीका नाममा सम्बोधन गर्दै कोरोना भाइरस रोकथामका लागि सरकारले सोमबारदेखि लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको...

बिहारमा कोरोनाबाट मृत्यु, सीमामा उच्च सतर्कता

1584860285coronavirus.jpg
काठमाण्डौ । नेपालसंग सिमा जोडिएको बिहारमा कोरोनाभाइरसबाट एकजनाको मृत्यु भएको छ। योसँगै सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।  भारतीय मिडियाहरुका अनुुसार बिहार राज्यको पटनामा अवस्थित राजेन्द्र मेमोरियल रिसर्च इन्स्टिच्युमा कोरेनाको जाँच गरिएकामध्ये दुुई व्यक्तिमा भाइरसको संक्रमण भेटिएको हो। संक्रमण भेटिएका दुुईमध्ये...

कोरोनाभाइरस रोकथाम : सही सूचना दिनुहोस्, त्रास फैलाउने गतिविधि भए कारबाही

1584859344ministry.jpg
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिनुभएको छ।  सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आजको छलफलमा मन्त्री डा खतिवडाले कोभिड–१९सङ्क्रमण, रोकथाम तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध