crude oil

कच्चा तेलको मूल्य लगातार घट्दै, भाउ ९ महिनायताकै न्यून स्तरमा

1664266035oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट जारी छ।  कच्चा तेलको मूल्य सोमबार प्रतिब्यारेल २ डलरले घटेर जनवरीयताकै न्यून स्तरमा पुगेको छ। विश्व बजारमा सोमबार ब्रेन्ट क्रुड २.०९ डलरले घटेर ८४.०६ डलर प्रतिब्यारेलमा कारोबार बन्द भएको छ। यो जनवरी १४ यताकै न्यून स्तर हो।  त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट...

विश्व बजारमा तेलको आपूर्ति रोक्ने रुसको चेतावनी, यस्तो छ कारण

1664090479oil.jpg
काठमाण्डौ । रुसले विश्व बजारमा तेलको आपूर्ति रोक्न सक्छ। यसको पछाडिको कारण तेलको मूल्य हो।  रुसले जी–७ देशहरुले प्रस्ताव गरेको तेलको मूल्य उचित नभए विश्व बजारमा तेल आपूर्ति बन्द गर्ने चेतावनी दिएको छ।  भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्। उनले जी–७ देशले प्रस्ताव गरेको तेलको...

मन्दीको त्राससँगै तेलको माग प्रभावित हुने संकेत, भाउ ३ महिनामा ३० डलरले घट्यो

1663563528oil.jpg
काठमाण्डौ । पछिल्लो तीन महिनामा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च विन्दुमा लगभग ३० डलरले तल झरेको छ।  जुनको सुरुदेखि नै अन्तर्राष्ट्रिय कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलरले घटेको हो।  मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी फेड रिजर्भलगायत धेरै देशका केन्द्रीय बैंकहरूले ब्याजदर बढाएका छन्। योसँगै अमेरिका र अन्य धेरै...

1695556604Online-Ad.gif

फेरि बढ्यो कच्चा तेलको भाउ, यस्तो छ कारण

1663213297Crude-Oil-Prices.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बिहीबार फेरि उकालो लागेको छ।  लगातार घटिरहेको कच्चा तेलको भाउ आज प्रारम्भिक कारोबारमा उकालो लागेको हो। विश्वकै ठूलो अर्थतन्त्रमा तेलको आपूर्तिमा आउन सक्ने अवरोध र रेलवे सेवा बन्द हुने डरबीच कच्चा तेलको भाउ उकालो लागेको विश्लेषकहरु बताउँछन्।  अन्तर्राष्ट्रिय बजारमा बिहीबार...

कच्चा तेलको मूल्यमा भारी गिरावट, भाउ ७ महिनायताकै न्यून स्तरमा

1662956441oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। योसँगै कच्चा तेलको मूल्य ७ महिनायताकै न्यून विन्दुमा पुगेको छ।  यसअघि ओपेक प्लस देशहरुले कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेका थिए। यति हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा दबाब छ र यो तल्लो तहमा छ।  आज सोमबार कच्चा तेल डब्ल्यूटीआई...

विश्व बजारमा तेलको मूल्यमा तीव्र उतारचढाव, के छ मूल्यको पछिल्लो अवस्था ?

1662698881oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव भइरहेको छ।  एकातिर चीनका विभिन्न सहरमा जारी लकडाउनका कारण तेलको माग आएको कमी र अर्कोतिर ओपेक प्लस राष्ट्रहरुले तेल उत्पादन कटौती गर्ने निर्णयले केही दिनयता कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव आएको हो।  गत बुधबार कच्चा तेलको मूल्यमा भारी गिरावट आएको थियो।...

विश्व बजारमा तेलको मूल्यमा भारी गिरावट, भाउ ८ महिनायताकै न्यून विन्दुमा

1662612133oil.jpg
काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ। जसका कारण तेलको मूल्य ८ महिनायताकै तल्लो विन्दुमा झरेको छ।  चीनमा कोभिड शून्य नीतिको द्रुत कार्यान्वयनका कारण कच्चा तेलको मूल्य ८ महिनाकै न्यून विन्दुमा झरेको हो। चीनमा कोभिड प्रतिबन्धका कारण तेलको विश्वव्यापी मागमा असर पर्ने लगानीकर्ताको अनुमान छ।  यसैबीच महँगी...

उत्पादन कटौती गरी मूल्य बढाउने ओपेकको योजना विफल, तेलको भाउ घट्यो

1662530481oil.jpg
काठमाण्डौ । केही दिनदेखि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निकै उतारचढाव भइरहेको छ। तेलको उत्पादन कटौतीको योजना केही दिनयता कच्चा तेलको मूल्यमा निकै उतारचढाव आइरहेको हो।  लगातार दुई दिन बढेको कच्चा तेलको मूल्यमा बुधबार फेरि गिरावट आएको छ। यसअघि सोमबार र मंगलबार तेलको मूल्यमा भारी वृद्धि भएको छ।  ओपेक प्लस देशहरुले तेल...

दैनिक १ लाख ब्यारल तेल उत्पादन कटौती गर्दै ओपेक, मूल्यमा लगातार उछाल

1662435467oil.jpg
काठमाण्डौ । विश्व बजारमा फेरि कच्चा तेलको मूल्य उकालो लाग्न थालेको छ।  लगातार दोस्रो दिन विश्व बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि भएको हो। आज बिहान ब्रेन्ट आयल ९४.७३ डलर प्रतिब्यारलमा कारोबार भइरहेको छ। जुन अघिल्लो दिनको तुलनामा ३ प्रतिशतको हाराहारीमा बढेको हो।  यसैगरी डब्ल्यूटीआई क्रुड आयल पनि १.८३ प्रतिशत अर्थात १.५९ डलरले...

उत्पादन कटौतीको सम्भावनाले विश्व बजारमा कच्चा तेलको मूल्यमा उछाल

1662366233oil.jpg
काठमाण्डौ । उत्पादन कटौती गर्ने निर्णयको सम्भावना विश्व बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ।  कच्चा तेलको मूल्य सोमबार प्रतिब्यारेल करिब डेढ डलरले बढेको छ। आज बिहान ब्रेन्ट तेलको भाउ १.५१ प्रतिशत अर्थात १.४० डलरले बढेर प्रतिब्यारेल ९४.४१ डलरमा कारोबार भइरहेको छ।  त्यस्तै डब्ल्यूटीआई कच्चा तेल १.४ प्रतिशत अर्थात १.२५ डलरले बढेर...

तेलको भाउ प्रतिब्यारल ९० डलरभन्दा तल झर्न सक्ने, यस्ता छन् कारण

1662274631oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ प्रतिब्यारल ९० डलरभन्दा तल झर्न सक्ने अनुमान गर्न थालिएको छ।  हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा लगातार गिरावट आइरहेको छ। अहिले तेलको भाउ प्रतिब्यारल ९५ डलरभन्दा तल झरेको छ।  दुई हप्ताअघि विश्वकै ठूलो तेल उत्पादक साउदी अरेबियाले कच्चा तेलको भाउ बढ्न सक्ने संकेत गरेको...

यसकारण फेरि अन्तर्राष्ट्रिय बजारमा घट्न थाल्यो तेलको मूल्य

1662005548oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको भाउमा लगातार गिरावट आउन थालेको छ।  रुस–युक्रेन युद्धका कारण केही महिनाअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल १३९ डलर पुगेको थियो। यो २००८ पछिको उच्चतम स्तर हो। जसका कारण इन्धनको मूल्य विश्वभर कीर्तिमानी स्तरमा पुगेको थियो। पछिल्ला दिनमा कच्चा तेलको मूल्य घटिरहेको छ। आज बिहीबारको...

यसकारण फेरि बढ्न थाल्यो तेलको भाउ, प्रतिब्यारल १०० डलर माथि पुग्यो

1661328558oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ फेरि बढ्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा मंगलबार एकैदिन ४ प्रतिशतले कच्चा तेलकाउ भाउ उकालो लागेको थियो। योसँगै तेलको भाउ प्रतिब्यारल १०० डलर माथि उक्लिएको छ।  तेलको भाउ बढ्नुको मुख्य कारण साउदी अरबको एउटा बयान रहेको छ। विश्वका प्रमुख तेल उत्पादक देशहरुमध्ये एक साउदीले ओपेक...

विश्व बजारमा निकै सस्तो भयो कच्चा तेलको भाउ, घट्ला पेट्रोल र डिजेलको दाम ?

1659939998oil.jpg
काठमाण्डौ । चौतर्फी महँगी झेलिरहेका सर्वसाधारणले आगामी दिनमा डिजेल–पेट्रोलको मूल्यबाट राहत पाउने अपेक्षा गरिएको छ।  विश्वव्यापी आर्थिक मन्दीको डरले विश्व बजारमा कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। मन्दीको डरका कारण कच्चा तेलको माग प्रभावित भएको छ। जसका कारण सोमबार कच्चा तेलको मूल्य केही महिनाकै न्यून स्तरमा झरेको...

तेलको भाउ घट्न थालेपछि भारतले हटायो विन्डफल ट्याक्स, इन्धनको मूल्य अझै घट्ला ?

1658304191oil.jpg
काठमण्डौ। विश्व बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावलाई ध्यानमा राख्दै भारत सरकारले पेट्रोलियम पदार्थको निर्यातमा हालै लगाइएको कर (विन्डफल ट्याक्स) घटाएको छ।  भारत सरकारले तीन साताअघि मात्रै डिजेल, पेट्रोल र हवाई इन्धन (एटीएफ) निर्यातमा विन्डफल कर लगाएको थियो। कर घटाउने निर्णयबाट पेट्रोलियम पदार्थको सबैभन्दा ठूलो भारतीय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध