crude oil

कच्चा तेलको भाउमा भारी गिरावट, मूल्य एक वर्षयताकै न्यून स्तरमा

1670383991crude-oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा मंगलबार कच्चा तेलको मूल्य एक वर्षयताकै न्यून स्तरमा झरेको छ। यो वर्ष दोस्रोपटक ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा तल आएको हो। कच्चा तेलको मूल्य ३.५ प्रतिशतले घटेर प्रतिब्यारल ७४.२५ डलरमा कारोबार भएको छ। गत २०२१ डिसेम्बर २३ यताकै न्यून हो।  रुसी कच्चा तेलमा ‘प्राइस क्याप’ निर्धारण...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल, यस्तो छ बढ्नुको कारण

1670230444oil.jpg
काठमाण्डौ । रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने जी–७ राष्ट्रहरुले गरेको सम्झौतापछि सोमबार अन्तर्राष्ट्रिय बजारमा उछाल आएको छ। अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने ब्रेन्ट क्रुडको मूल्य एसियाली कारोबारमा करिब १ प्रतिशतले बढेको छ। युक्रेनमा भएको हमलापछि रुसमाथि दबाब दिने उद्देश्यले पश्चिमी राष्ट्रहरुले यो सम्झौता...

परिवर्तन भएन ओपेकको तेल आपूर्ति लक्ष्य, रुसी तेलमा ‘प्राइस क्याप’ले बढ्नेछ अनिश्चितता !

1670209200oil.jpg
काठमाण्डौ । साउदी नेतृत्वको ओपेक र अन्य सहयोगी तेल उत्पादकहरुले रुसविरुद्ध नयाँ पश्चिमी प्रतिबन्धका कारण उत्पन्न अनिश्चितताका बीच विश्वव्यापी अर्थतन्त्रका लागि आफ्नो तेल आपूर्ति लक्ष्यमा कुनै परिवर्तन गरेका छैनन्। यी देशमा रुस पनि सामेल रहेको छ।  ओपेक र अन्य सहयोगी राष्ट्रका पेट्रोलियम मन्त्रीहरुको आइतबार बसेको बैठकले तेल...

1695556604Online-Ad.gif

जी७ र ईयूले तोके रुसी तेलको मूल्यमा सीमा, रुसले दियो यस्तो चेतावनी

1670122312oil.jpg
काठमाण्डौ । अमेरिकाले रुसबाट निर्यात हुने तेलको मूल्यको सीमाले भ्लादिमिर पुटिनको सबैभन्दा महत्वपूर्ण आम्दानी स्रोतलाई असर गर्ने जनाएको छ।  अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले धेरै महिनाको प्रयासपछि पश्चिमा देशहरुले शुक्रबार तेलको मूल्य सीमित गर्ने प्रस्तावलाई आधिकारिक रुपमा अनुमोदन गरेको बताइन्। सम्झौताअनुसार ती देशहरुले...

विश्व बजारमा लगातार घट्दै तेलको मूल्य, सस्तिएला पेट्रोल र डिजेलको भाउ ?

1669796938oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (ब्रेन्ट) को मूल्य जनवरीदेखि न्यून स्तरमा छ। तेलको भाउ अहिले प्रतिब्यारेल ८१ डलरमा झरेको छ। अमेरिकी कच्चा तेल प्रतिब्यारेल ७४ डलरको नजिक पुगेको छ। विज्ञहरुका अनुसार कच्चा तेलको भाउ प्रतिब्यारेल ७० डलरसम्म झर्न...

तेल बजारमा मन्दी, भाउ कतिसम्म घट्न सक्छ ?

1669695601oil.jpg
काठमाण्डौ । चीनमा कोभिडको नियन्त्रणका लागि जारी कडा प्रतिबन्धविरुद्ध मानिसहरु सडकमा उत्रिएका छन्। जसका कारण काम ठप्प भएको र यसको प्रभाव कच्चा तेलको मूल्यमा देखिन थालेको छ।  चीन कच्चा तेलको सबैभन्दा ठूलो आयातकर्ता हो। त्यहाँ भएको प्रदर्शनका कारण कच्चा तेलको आपूर्ति प्रभावित भएको छ। जसका कारण विश्व बजारमा कच्चा तेलको मूल्य घटेको...

निरन्तर घट्दै कच्चा तेलको मूल्य, अझै तल झर्नसक्ने प्रक्षेपण

1668669302345.jpg
काठमाण्डौ । भूराजनीतिक तनावको चिन्ता कम भएपछि तेलको मूल्य बिहीबार घट्यो ।  चीनमा कोभिड–१९ का बढ्दो संख्याले विश्वको सबैभन्दा ठूलो कच्चा तेल आयातकर्तामा मागको चिन्ता थपिदिंदा यस्तो अवस्था बन्न पुगेको हो ।  ब्रेन्ट क्रूड फ्यूचरको मूल्य आज प्रतिब्यारेल १.०४ डलरले घटेर ९१.८२ डलर प्रतिब्यारेलमा सीमित बन्न पुगेको छ । यस्तै, यूएस वेस्ट...

यसकारण रुसी तेल आयातलाई जारी राख्न चाहन्छ भारत

1667967855russia.jpg
काठमाण्डौ । धेरै पश्चिमी देशहरुको आलोचनाका बाबजुद पछिल्ला केही महिनादेखि भारतले रुसबाट सस्तो मूल्यमा कच्चा तेलको खरिदमा भारी वृद्धि गरेको छ।  भारतीय विदेशमन्त्री एस जयशंकरले पनि रुसबाट तेल किन्नु भारतका लागि फाइदाजनक रहेको बताएका छन्। दुईदिने मस्को भ्रमणका क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जबाफ दिँदै उनले भने, ‘त्यसैले भारत...

चीनमा कोरोनाको प्रकोप र अमेरिकामा ब्याजदर बढ्दा कच्चा तेलको मूल्यमा गिरावट

1667534543oil.jpg
काठमाण्डौ । अमेरिकामा ब्याजदर बढ्नु र चीनमा कोरोनाको कहरका कारण विश्व बजारमा कच्चा तेलको भाउमा गिरावट आएको छ।  यी दुवै कारणले तेलको माग घट्ने सम्भावना कारण मूल्यमा गिरावट आएको हो। शुक्रबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।  अमेरिकामा नीतिगत ब्याजदर पहिले अनुमान गरिएको भन्दा बढी हुन सक्ने त्रास ...

अन्तर्राष्ट्रिय बजारमा ओरालो लाग्दै तेलको भाउ, मार्चयता २५%ले घट्यो

1667189442oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ७ महिनामा करिब २५ घटेको छ।  गत मार्चमा कच्चा तेलको मूल्य उच्चस्तरमा पुगेको थियो। त्यो बेला कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर नाघेको थियो। मार्चको उच्चस्तरबाट तेलको भाउ करिब २५ प्रतिशतले घटेको हो।  हाल इन्धनको मूल्य रुस–युक्रेन युद्धअघि स्तरमा झर्दैछ। कमजोर...

ओपेकको तेल उत्पादनमा कटौती गर्ने निर्णय ‘गलत’: अमेरिका, मन्दीको त्रासबीच मूल्यमा गिरावट

1666152528oil.jpg
काठमाण्डौ । अमेरिकाले पेट्रोलियम निर्यात गर्ने देशहरुको संगठन (ओपेक) र यसका सहयोगी राष्ट्रहरुले तेल उत्पादनमा कटौती गर्ने निर्णय गल्ती भएको जनाएको छ। अमेरिकाले यसले रुसलाई फाइदा पुग्ने धारणा पनि सार्वजनिक गरेको छ।  ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारिन जीन–पियरले ओपेक प्लसले गत हप्ता लिएका निर्णयहरु रुसको पक्षमा र विश्वभरका...

तेल उत्पादन कटौतीमा अमेरिकाले लगाएको आरोपमा साउदी अरबले दियो यस्तो जबाफ

1665641857saudi.jpg
काठमाण्डौ । तेल उत्पादन घटाउने ओपेक प्लस राष्ट्रहरुको निर्णयका बारेमा तीव्र आलोचना भएपछि साउदी अरबले आफ्नो धारणा सार्वजनिक गरेको छ।  साउदी अरब एक विज्ञप्ति जारी गरेको गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो। विज्ञप्तिमार्फत साउदी अरबले रुसको पक्षमा रहेको र अमेरिकाविरुद्ध राजनीति गरेको आरोप अस्वीकार गरेको छ। साउदी अरबको विदेश...

मन्दीको त्रासबीच तेलको मूल्यमा लगातार गिरावट

1665544100oil.jpg
काठमाण्डौ । विश्वभर मन्दीको त्रासबीच अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ।  लगातार तेस्रो दिन बुधबार कच्चा तेलको मूल्यमा गिरावट आएको हो। विश्वभर मन्दीको त्रासले तेलको मागमा कमी आउँदा मूल्य ओरालो लागिरहेको छ।  उता चीनमा कोभिडको मामिला बढ्न थालेको छ। कोभिड नियन्त्रणका लागि चीनले कडा प्रतिबन्धहरु...

फेरि बढ्न थाल्यो तेलको मूल्य, प्रतिब्यारेल १०० डलर नाघ्ने संकेत

1665286317oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा फेरि उछाल आएको छ।  गत साता कच्चा तेलको मूल्यमा भारी उछाल आएको हो। गत साताको अन्तिम कारोबार दिन शुक्रबार ब्रेन्ट तेलको भाउ ४.२७ प्रतिशत वा ४.०३ डलरले बढेर ९८.४५ डलर प्रतिब्यारेलमा बन्द भएको छ।  यसैगरी कच्चा तेल डब्ल्यूटीआई ५.३७ प्रतिशत अर्थात ४.७५ डलरले बढेर ९३.२० प्रतिब्यारेलमा...

यी कारणले फेरि उकालो लाग्यो कच्चा तेलको भाउ

1664335980oil.jpg
काठमाण्डौ । अमेरिकामा आँधी आउँदा फेरि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ।  मेक्सिकोको खाडीमा आएको आँधीका कारण अमेरिकामा तेलको आपूर्ति अवरुद्ध हुँदा मूल्य उकालो लागेको हो। गत सोमबार कच्चा तेलको भाउ नौ महिनाकै न्यून विन्दुमा झरेको थियो। तर मंगलबार प्रतिब्यारेल करिब दुई डलरले बढेको छ।  अमेरिकी अपतटीय तेल...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध