crude oil

कच्चा तेलमा भारतले हटायो विन्डफल ट्याक्स, पेट्रोल र डिजेलको भाउ घट्ला ?

1680667602oil.jpg
काठमाण्डौ । भारतको केन्द्र सरकारले मंगलबारदेखि घरेलु रुपमा उत्पादन हुने कच्चा तेलमा विन्डफल ट्याक्स हटाएको छ।  यसअघि कच्चा तेलमा प्रतिटन भारु ३ हजार ५०० लाग्ने विन्डफल ट्याक्स अहिले शून्य भएको छ। पेट्रोलियम र एटीएफमा विन्डफल ट्याक्स हटाएपछि डिजेलमा विन्डफल ट्याक्स पहिलेको भारु १ बाट घटाएर प्रतिलिटर ०.५ रुपैयाँ कायम गरिएको छ।  यो...

कच्चा तेल उत्पादन कटौती गर्ने ओपेकको निर्णय, मूल्यमा उछाल, महँगी बढ्ने चिन्ता

1680495158crude.jpg
काठमाण्डौ । ओपेक प्लस राष्ट्रहरुले तेल उत्पादन कटौती गर्ने निर्णय गरेका छन्।  साउदी अरेबियालगायत प्रमुख तेल उत्पादक देशहरुको समूह ओपेक प्लसले प्रतिदिन १० लाख ब्यारेलभन्दा बढीको उत्पादन कटौती गर्ने निर्णय गरेको हो। जसका कारण सोमबारको प्रारम्भिक कारोबारमा कच्चा तेलको मूल्य एकै झटकामा ६ प्रतिशतले उकालो लागेको थियो। वेस्ट टेक्सास...

भारतले २२ गुणाले बढायो रुसी तेलको आयात, सस्तोमा बेच्दा आधाले घट्यो रुसको आम्दानी

1680076597russian-oil.jpg
काठमाण्डौ । अमेरिकालगायत पश्चिमा मुलुकले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएपछि पनि भारतले रुसबाट ठूलो परिमाणमा सहुलियत मूल्यमा कच्चा तेल खरिद गरिरहेको छ।  रुसका उपप्रधानमन्त्री अलेक्ज्यान्डर नोभाकका अनुसार भारतले गत वर्षको तुलनामा यो वर्ष २२ गुणा बढी रुसी तेल खरिद गरेको छ। तर, भारतले कुल कति तेल किनेको उनले खुलाएनन्।  उपप...

1695556604Online-Ad.gif

तेल उत्पादनमा साउदी अरबको यो बयानले अमेरिकालाई लाग्ला झट्का ?

1678245863oil.jpg
काठमाण्डौ । साउदी अरबले तेल उत्पादनमा लिइएको निर्णयले ओपेक प्लस देशहरुबीच भएको सहमतिलाई प्रतिबिम्बित गर्ने र यस वर्ष तेल उत्पादन नबढाउने आफ्नो हालको नीति सही रहेको विश्वास व्यक्त गरेको छ।  रुसमाथि प्रतिबन्ध लगाएपछि अमेरिकाले साउदी अरबमाथि तेल उत्पादन बढाउन दबाब दिइरहेको बेला साउदीको यस्तो बयान सार्वजनिक भएको हो। यो बयानलाई निकै...

रुसी तेलबाट मालामाल बन्दै भारतीय कम्पनी, आयातमा तोडियो सबै रेकर्ड

1678070540oil.jpg
काठमाण्डौ । पछिल्लो समय रुसबाट कच्चा तेल आयात गरेर भारतीय कम्पनीहरु मालामाल बनिरहेको छ। अर्कोतर्फ तेल आयातको यसअघिको सबै रेकर्ड पनि तोडिएको छ।   रुसबाट भारतको कच्चा तेलको आयात फेब्रुअरीमा प्रतिदिन १६ लाख ब्यारेलको रेकर्डमा पुगेको छ। यो भारतका परम्परागत आपूर्तिकर्ता इराक र साउदी अरेबियाको संयुक्त तेल आयातभन्दा बढी हो।  भारतबाट...

धमाधम सस्तोमा रुसी तेल खरिद गर्दै भारत, बन्यो चौथो ठूलो आयात साझेदार

1676779676russian-oil.jpg
काठमाण्डौ । युक्रेन र रुस युद्धपछि भारतले रुसबाट सस्तोमा धमाधम कच्चा तेल खरिद गरिरहेको छ।  भारतको रुसी तेल आयात जनवरीमा प्रतिदिन १.४ मिलियन ब्यारेलमा बढेको छ। यो डिसेम्बरदेखि ९.२ प्रतिशतले बढेको हो। जनवरीमा भारतको तेल आयातमा रुसी कच्चाको हिस्सा बढेर २८ प्रतिशत पुगेको छ।  भारतले पश्चिमा देशहरुको निर्णयविरुद्धमा गएर यस्तो गरिरहेको...

रुसमाथिको प्रतिबन्धले तेलको हाहाकार हुन सक्ने साउदी अरबको चेतावनी

1675584503saudi.jpg
काठमाण्डौ । साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुलअजिज बिन सलमानले रुसमाथि पश्चिमी देशहरुले लगाएको प्रतिबन्धका कारण भविष्यमा ऊर्जा संकट आउने चेतावनी दिएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार ऊर्जामन्त्री अब्दुलअजिजले राजधानी रियादमा आयोजित एक सम्मेलनमा यस्तो चेतावनी दिएका हुन्। एक प्रश्नको जबाफमा उनले भने, ‘प्रतिबन्ध र...

कच्चा तेलको मूल्यमा उछाल, एकहप्तामै ८%ले बढ्यो

1673843582oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज सोमबार सुरुआती कारोबारमा कच्चा तेलको मूल्यमा हल्का गिरावट आएको छ।  गत साता भने कच्चा तेलको भाउ ८ प्रतिशतले बढेको थियो। यो अक्टोबरयता तेलको मूल्यमा भएको सबैभन्दा ठूलो साप्ताहिक वृद्धि हो।  कच्चा तेलको मूल्यमा उछाल आउनुको कारण चीनमा फेरि एकपटक माग बढ्ने अनुमान नै हो। त्यहाँ कोरोनासँग सम्बन्धित...

फेरि बढ्न थाल्यो कच्चा तेलको दाम, यो साता ६.७%ले उकालो लाग्यो

1673583256oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा यो साता कच्चा तेलको मूल्य ६ प्रतिशतभन्दा बढी उकालो लागेको छ।  चीनमा बढ्दो माग र अमेरिकी फेड रिजर्भको ब्याजदरमा दोहोरो अडानका कारण कच्चा तेलको भाउमा बढोत्तरी आएको हो। विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा कच्चा तेलको खरिदमा वृद्धि भइरहेको विज्ञहरु बताउँछन्।  चीनले झन्डै तीन वर्षपछि सीमा नाका...

फेरि ओरालो लाग्यो कच्चा तेलको भाउ, अन्तर्राष्ट्रिय बजारमा कतिमा हुँदैछ कारोबार ?

1672296043oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा केही दिनदेखि लगातार उकालो लागिरहेको कच्चा तेलको मूल्य फेरि भारी गिरावट आएको छ।  आज बिहीबार कच्चा तेलको मूल्यमा भारी गिरावट आएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा निरन्तर उकालो लागिरहेको थियो। आज ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारेल ८२.७२ डलरमा झरेको छ। अर्कोतर्फ...

ईयूलाई रुसको ठूलो झट्का, ५ महिनासम्म तेल निर्यात नगर्ने घोषणा

1672211754vladimir-putin.jpg
काठमाण्डौ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युरोपेली युनियन (ईयू)सामु नझुक्ने भएका छन्। पुटिनले मंगलबार लिएको नयाँ निर्णयले ईयूका लागि ठूलो झट्का साबित हुने भउको छ।  पुटिनले आउँदो २०२३ फेब्रुअरी १ देखि तेलको मूल्यमा क्याप लगाउने युरोपेली देशहरुमा तेल निर्यात नगर्ने घोषणा गरेका छन्। यो निर्यात प्रतिबन्ध ५ महिना लगाइने उनले जानकारी...

अन्तर्राष्ट्रिय बजारमा फेरि बढ्न थाल्यो कच्चा तेलको मूल्य

1672202556crude-oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उतारचढाव जारी रहेको छ।  पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएको थियो। तर, केही दिनयता कच्चा तेलको मूल्य फेरि बढ्न थालेको छ।  अन्तर्राष्ट्रिय बजारमा आज डिसेम्बर २८ मा पनि कच्चा तेलको मूल्य बढेको छ। अहिले ब्रेन्ट कच्चा तेलको मूल्य बढेर...

ईयूको प्राइस क्यापपछि पनि किन रुसले बचिरहेको छ भारतलाई सस्तोमा तेल ?

1671096080oil.jpg
काठमाण्डौ । युरोपले तेलमा प्रतिबन्ध लगाएपछि रुसले यो महिना ठूलो छुटमा कच्चा तेल बिक्री गरेको छ। पश्चिमी देशहरुले रुसी तेलमा ६० डलरको प्राइस क्याप तोकेपछि युराल क्रुड तेल भारतलाई निकै सस्तो मूल्यमा बेच्न थालेको छ। युरोपेली संघले डिसेम्बर ५ मा रुसी कच्चा तेलको आयातमा प्रतिबन्ध लगाएपछि जी–७ देश क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान,...

कच्चा तेलको मूल्य यो वर्षकै न्यून स्तरमा, घट्ला पेट्रोल र डिजेलको भाउ ?

1670903888crude-oil.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्य सन् २०२२ को न्यून स्तरमा झरेको छ।  इकोनोमिक टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार कच्चा तेलको मूल्य प्रतिब्यारेल ७६ डलर नजिकै कारोबार भइरहेको छ। जुन गत मार्चमा १२९ डलरबाट तीव्र गिरावट आएपछि २०२२ मा सबैभन्दा न्यून स्तरमा झरेको हो।  विज्ञहरुका अनुसार आगामी दिनमा कच्चा तेलको भाउमा अझै गिरावट आउन...

प्राइस क्यापले भारत र चीनले अझै सस्तो पाउलान् रुसी तेल ?

1670386278russian-oil.jpg
काठमाण्डौ । रुसी कच्चा तेलको मूल्य निर्धारण गर्ने जी–७, युरोपेली संघ र अस्ट्रेलियाले गरेको निर्णय र र ओपेक प्लस मुलुकले उत्पादन नबढाउने अडानले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा भारी गिरावट आएको छ। यी निर्णयका कारण मंगलबार अन्तर्राष्ट्रिय बजारमा यो वर्ष दोस्रोपटक ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा तल आएको हो।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध