crude oil

कच्चा तेलको मूल्यमा उछाल, प्रतिब्यारल ८० डलर नजिक

1689143938crude-oil.jpeg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएको छ।  कच्चा तेलको भाउ बढेर बुधबार प्रतिब्यारल करिब ८० डलर पुगेको छ। लामो समयदेखि कच्चा तेलको मूल्य प्रतिब्यारल ७६ डलरभन्दा तल रहेको थियो। तर, हिजो र आज कच्चा तेलको मूल्यमा बढोत्तरी भएको छ।  अन्तर्राष्ट्रिय बजारमा आज ब्रेन्ट क्रुड आयल प्रतिब्यारल ७९.५७ डलर र डब्ल्यूटीआई...

रुसबाट सस्तोमा तेल पाउँदा भारतीय रिफाइनरी कम्पनीहरु मालामाल, ७ अर्ब डलर बचत

1688628553russia.jpg
काठमाण्डौ । युक्रेन युद्ध सुरु भएदेखि भारतीय रिफाइनरीहरुले रुसबाट अनुदानित मूल्यमा बम्पर तेल खरिद गरेर अर्बाैं डलरभन्दा बढी बचत गरेका छन्।  अंग्रेजी वेबसाइट इन्डियन एक्सप्रेसको रिपोर्टअनुसार भारतीय रिफाइन कम्पनीहरुले युक्रेन युद्धपछि सस्तो रुसी कच्चा तेलको खरिदमा भारी वृद्धि गरेर मे २०२३ सम्ममा कम्तीमा ७.१७ अर्ब डलर बचत गरेका...

धमाधम सस्तोमा रुसी तेल किन्दै भारत र चीन, रेकर्डस्तरमा पुग्यो आयात

1687061115russian-oil.jpg
काठमाण्डौ । भारत र चीनले रुसबाट सस्तो कच्चा तेल खरिद गरिरहेका छन्।  अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) को रिपोर्टअनुसार मे महिनामा रुसले आफ्नो कुल निर्यातको ८० प्रतिशत भारत र चीनमा निर्यात गरेको छ। भारत र चीन दुवै विश्वका दुई ठूला कच्चा तेल आयातकर्ता पनि हुन्।  कुनै बेला रुसबाट भारतको तेल आयात लगभग शून्य थियो। तर, अहिले यो बढेर...

1695556604Online-Ad.gif

रुसी तेल चिनियाँ मुद्रामा किन किन्दैछ पाकिस्तान ? कसलाई हुन्छ फाइदा ?

1686804905yuan.jpg
काठमाण्डौ । पाकिस्तानका पेट्रोलियममन्त्री मुसादिक मलिकले गत सोमबार आफ्नो सरकारले रुसबाट कच्चा तेल खरिद गर्न पहिलोपटक चिनियाँ मुद्रा प्रयोग गरेको बताएका थिए। पाकिस्तान सरकारको यो कदमलाई प्रमुख नीतिगत निर्णयका रुपमा लिइएको छ। किनकि यसअघि पाकिस्तानले तेल किन्न अमेरिकी डलर प्रयोग गर्ने गरेको थियो। रुसबाट कम मूल्यमा कच्चा तेल ल्याउनु...

तेल उत्पादन घटाउने साउदी अरबको घोषणा, इन्धनको मूल्य बढ्न सक्ने

1685953607crude-oil.jpg
काठमाण्डौ । साउदी अरबले तेल उत्पादनमा थप कटौती गर्ने घोषणा गरेको छ।  साउदीले आउँदो जुलाईदेखि कम्तीमा एक महिनाका लागि प्रतिदिन १० लाख ब्यारेल तेल उत्पादन कटौती गर्ने घोषणा गरेको छ। प्रमुख तेल उत्पादक देशहरुको समूह ओपेक प्लसको प्रयासको एक हिस्साका रुपमा साउदीले यस्तो घोषणा गरेको बताइएको छ।  सरकारी स्वामित्वको साउदी प्रेस एजेन्सीका...

कच्चा तेलको मूल्यमा भारी गिरावट, भारतमा १ वर्षदेखि पेट्रोलियम पदार्थको मूल्य स्थिर

1685507509oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा आज कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।  डब्ल्यूटीआई क्रुड आयलको मूल्यमा ४.४ प्रतिशत गिरावट आएको छ। योसँगै क्रुड आयल प्रतिब्यारल ६९.४६ डलरमा झरेको छ।  यसैगरी ब्रेन्ट क्रुड आयलको मूल्यमा पनि ४.५८ प्रतिशतको गिरावट आएको छ। योसँगै ब्रेन्ट क्रुड आयलको मूल्य प्रतिब्यारल ७३.५४ डलरमा झरेको छ।  उता...

तेल उत्पादनको विषयलाई लिएर साउदी र रुसबीच बढ्यो तनाव

1685451506oil.jpg
काठमाण्डौ । तेल उत्पादनको विषयलाई लिएर साउदी अरब र रुसबीच तनाव बढ्न थालेको छ।  ओपेक प्लस राष्ट्रको बैठक आउँदो जुन ४ गते हुन गइरहेको छ। बैठकअघि दुई ठूला तेल उत्पादन राष्ट्रबीच बढ्न थालेको तनावलाई लिएर विश्वमा निकै चासो बढेको छ।  रुसले सहमतिअनुसार तेल उत्पादन कटौती नगरेको भन्दै साउदी अरब बिच्किएको हो। यसले कच्चा तेलको दाम कम्तीमा ८१...

डलरको मजबुतीले तेलको भाउ घट्यो, महँगी बढेमा अझै मूल्य घट्न सक्ने

1684470970oil.jpg
काठमाण्डौ । डलरको मजबुती र महँगी चुलिने क्रमले निरन्तरता पाउँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार गिरावट आइरहेको छ।  एसियाली बजारमा शुक्रबार कच्चा तेलको भाउ पनि ओरालो लागेको छ। तेलको भाउमा गिरावटको मुख्य कारण अमेरिकाले आफूलाई डिफल्ट हुनबाट बचाउने सक्ने मानिएको छ। यसले डलरलाई अझ बलियो बनाउन सक्छ। अर्कोतर्फ उच्च...

तेल निर्यातलाई लिएर भारतसँग रिसायो ईयू, विश्वमा कस्तो असर पर्ला ?

1684384934oil.jpg
काठमाण्डौ । युरोपेली संघ (ईयू)का विदेश नीति प्रमुख जोसेफ बोरेलले पेट्रोलिम पदार्थको विषयलाई लिएर भारतमाथि कारबाही गर्नुपर्ने बताएका छन्। फाइनान्सियल टाइम्समा प्रकाशित अन्तर्वार्तामा प्रमुख बोरेलले रुसबाट कच्चा तेल किनेर बजारमा रिफाइन्ड गरी बिक्री गरिरहेकोले भारतमाथि ईयूले कारबाही गर्नुपर्ने धारणा राखेका हुन्।  रुस–युक्रेन...

रुसी तेलको आयात भारतले १० गुणाले बढायो, बचायो अर्बौं रकम

1683786155oil.jpg
काठमाण्डौ । भारतले सन् २०२२ मा रुसबाट १० गुणा बढी कच्चा तेल आयात गरेर अर्बौं रुपैयाँ बचत गरेको छ।  बैंक अफ बडौदाका अनुसार भारतले रुसबाट कच्चा तेल खरिद गरेर ५ अर्ब डलर अर्थात भारु करिब ४० हजार करोड रुपैयाँ बचत गरेको हो। भारतले यस्तो रुसी तेलको आयात बढायो जतिबेला युक्रेनमाथि आक्रमण गरेकोमा रुसमाथि पश्चिमा देशहरुले प्रतिबन्ध लगाएका...

ओपेकको कटौतीका बाबजुद विश्वमै तेल उत्पादन वृद्धि गर्ने ठूलो देश बन्दै अमेरिका

1683278134america.jpg
काठमाण्डौ । दुई वर्षमा पहिलोपटक अमेरिका तेल उत्पादन वृद्धि गर्ने विश्वकै ठूलो देश बन्ने भएको छ।  ओपेकले तेल उत्पादन कटौती गर्ने निर्णय गरेकै बेला यस्तो खबर सार्वजनिक भएको हो।  यो वर्ष अमेरिकाको पश्चिमी क्षेत्रका उत्पादकहरुले नयाँ आपूर्तिमा दैनिक १.६ मिलियन ब्यारेलभन्दा बढी थप्नेछन्।  अमेरिकाको इनर्जी इन्फोर्मेसन ए...

कच्चा तेलको मूल्यमा भारी गिरावट, प्रतिब्यारल ७५ डलरमा कारोबार

1683089386oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।  कच्चा तेलका मूल्य बुधबार घटेर प्रतिब्यारल ७५ डलरमा झरेको छ। बेन्चमार्क ब्रेन्ट क्रुड ७५.३२ डलर प्रतिब्यारलमा कारोबार भइरहेको छ।  मंगलबार कच्चा तेलको मूल्य प्रतिब्यारल ८० रुपैयाँमा कारोबार भएको थियो।  डब्ल्यूटीआई क्रुड ७१.६२ डलर प्रतिब्यारलमा झरेको...

भारतबाट सस्तोमा रुसी तेल किन्दै युरोप, कसलाई होला फाइदा ?

1682843061oil.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली संघ (ईयू) ले गत वर्ष डिसेम्बरदेखि रुसी कच्चा तेलमाथि प्रतिबन्ध लगाएको छ। दुई महिनापछि यो प्रतिबन्ध रुसको रिफाइन्ड तेल उत्पादनहरुमा लगाइयो। प्रतिबन्धअघि युरोपले आफ्नो तेलको ३० प्रतिशत रुसबाट किन्ने गर्दथ्यो। रुसी तेलको आयातमा प्रतिबन्धले युरोपेली युनियनलगायत युरोपभरि आपूर्ति अभाव...

तेलको भण्डारमा बसेका साउदी र यूएईको चकित पार्ने खुलासा, रुसबाट सस्तोमा किनेर महँगोमा बेच्दै

1681877813oil.jpg
काठमाण्डौ । युक्रेनमाथि आक्रमण गरेपछि रुसले पश्चिमी देशहरुको प्रतिबन्धको सामना गरिरहेको छ। जसका कारण रुस सस्तोमा तेल बेच्न बाध्य भएको छ।  रुसबाट सस्तो तेल खरिद गरेकोमा भारतले अमेरिकालगायत धेरै देशको आलोचनाको सामना गर्नुपरेको थियो। तर, अहिले साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (यूएई) ले पनि रुसी तेल सहुलियत दरमा खरिद गरी घरेलु...

तेलको खेलले तोड्यो रेकर्ड, तनावमा अमेरिका

1681109903russain-oil.jpg
काठमाण्डौ । युक्रेन युद्धका कारण रुसको पश्चिमा देशसँगको सम्बन्ध बिग्रिए पनि भारतलगायत केही देशसँगको सम्बन्ध थप मजबुत बनेको छ।  रुसबाट तेल आयात गर्नेमा भारत अहिले तेस्रो नम्बरमा आएको छ। पहिलो स्थानमा चीन र दोस्रोमा अमेरिका छ।  युद्ध सुरु भएदेखि नै भारतले रुसबाट सस्तो तेल पाउँदै आएको छ। सबैभन्दा चाखलाग्दो कुरा यो हो कि भारतले यसका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध