crude oil

कच्चा तेलको मूल्यमा पहिरो, अमेरिकी मन्दीले अझै घट्नसक्ने

1657807448crude-final.jpg
काठमाण्डौ । अमेरिकी अर्थतन्त्रमा मन्दी आउनसक्ने त्रासका बीच कच्चा तेलको मूल्यमा पहिरो गएको छ ।  विगत केही सातादेखि कच्चा तेलको मूल्यमा लगातार गिरावट आइरहेको छ । यो क्रमले थप तीव्रता पाएसँगै बिहीबार कच्चा तेलको मूल्यमा पहिरो गएको हो ।  अन्तराष्ट्रिय बजार खुलेसँगै कच्चा तेलको मूल्य पहिरो गएको देखिएको हो । बिहान ९ बजेसम्मको अपडेट...

अमेरिकामा ब्याजदर बढ्ने त्रासले तेलको भाउमा गिरावट, यस्तो छ पछिल्लो रेट

1657786770oil.jpg
काठमाण्डौ । अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाउने सम्भावनाका कारण बिहीबार (जुलाई १४) मा कच्चा तेलको मूल्य घटेको छ। अमेरिकामा मुद्रास्फीति ९.१ प्रतिशत पुगेको छ। जुन ४१ वर्षयताकै उच्च हो।  अमेरिकी फेडरल रिजर्भले मुद्रास्फीति नियन्त्रण गर्न आक्रामक रुपमा ब्याजदर बढाउन सक्छ। यसले तेलको मागलाई कम गर्नेछ।  हिजो बुधबार सेप्टेम्बर...

कच्चा तेलको मूल्य घटेर ४५ डलरसम्म आउनसक्ने प्रक्षेपण, नेपाललाई पनि लाभ

1657116432crude.jpg
काठमाण्डौ । आर्थिक मन्दीको आशङ्काले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा असर देखिन थालेको छ ।  विगत केही दिनको तथ्यमा आधारित रहेर हेर्ने हो भने अमेरिकाको बेञ्च मार्क क्रूड आयल(कच्चा तेल)को मूल्य प्रतिब्यारेल १०० डलरभन्दा तल झरिसकेको छ ।  आर्थिक मन्दीका कारण पेट्रोलियम पदार्थको मागमा गिरावट आउनसक्ने आँकलनका बीच मूल्य घट्न...

1695556604Online-Ad.gif

चीनलाई सबैभन्दा धेरै तेल बेच्ने देश बन्यो रुस

1655715582russia.jpg
काठमाण्डौ । युक्रेनसँगको युद्धका कारण लगाइएको प्रतिबन्धबीच रुस चीनलाई सबैभन्दा ठूलो तेल बेच्ने मुलुक बनेको छ। गत मे महिनामा चीनले रुसबाट खरिद गरेको तेल ५५ प्रतिशत पुगेको छ। रुसले साउदी अरेबियालाई उछिनेको छ। कोरोना महामारीका कारण तेलको मागमा कमी र सुस्त अर्थतन्त्रका बाबजुद चीनले रुसबाट तेल खरिद बढाएको हो। गत फेब्रुअरीमा चीन र रुसले...

प्रतिबन्धबीच तेल बेचेरै रुस मालामाल, चीन र भारतको ठूलो योगदान

1655283699russia.jpg
काठमाण्डौ। रुस र युक्रेनबीच युद्ध भएको १०० दिनभन्दा बढी भइसकेको छ। तर, युद्ध कहिले टुंगिन्छ भन्ने कसैलाई थाहा छैन। यो युद्धबीच रुस तेल बेचेरै मालामाल भएको छ। युक्रेनसँग चलिरहेको युद्धको बीचमा रुसले १०० दिनमा जीवाश्म इन्धनको निर्यातबाट ९८ अर्ब डलर कमाएको छ।  युरोपेली युनियन (ईयू)ले अधिकांश जीवाश्म इन्धन रुसबाट आयात गर्छ। य...

रुस बन्यो भारतलाई सबैभन्दा धेरै तेल बिक्री गर्ने दोस्रो देश

1655201558oil.jpg
काठमाण्डौ। भारतलाई सबैभन्दा धेरै तेल बिक्री गर्ने देशको सूचीमा रुस दोस्रो स्थानमा उक्लिएको छ।  युक्रेनमाथिको आक्रमणपश्चात अन्तर्राष्ट्रिय प्रतिबन्धहरुका बाबजुत भारतलाई अधिक तेल बिक्री गर्ने देशको सूचीमा साउदी अरबलाई पछि पार्दै रुस दोस्रो ठूलो देश बनेको हो। भारतलाई सबैभन्दा धेरै तेल बिक्री गर्ने देशको सूचीमा इरान अहिले पनि पहिलो...

रुसद्वारा भारतलाई सस्तोमा तेल बेच्न अस्वीकार, मूल्य अझै बढ्न सक्ने

1654846028oil.jpg
काठमाण्डौ । रुसले भारतलाई सस्तोमा कच्चा तेल बिक्री गर्न अस्वीकार गरेको छ।  रुस–युक्रेन युद्ध सुरु भएयता सस्तोमा कच्चा तेल खरिद गरिरहेको भारतलाई अब रुसले सस्तोमा तेल बिक्री नगर्ने जनाएको हो। भारतका दुईवटा सरकारी तेल कम्पनीहरु भारत पेट्रोलियम कर्पोरेसन र हिन्दुस्तान पेट्रोलियमले केही समयदेखि रुसी कम्पनी रोसनेफ्टसँग तेल खरिदका...

तेलको आपूर्ति बढाउन ओपेक सहमत, टर्ला मन्दीको सम्भावना ?

1654240563oil.jpg
काठमाण्डौ । अबको दुई महिनाको अवधिमा तेल उत्पादक राष्ट्रहरुको संगठन ‘ओपेक’ ले कच्चा तेलको आपूर्ति बढाउने भएको छ। पश्चिमा देशहरुको प्रतिबन्धका कारण रुसी तेलको उत्पादनमा कमी आउन थालेसँगै ओपेक तेलको आपूर्ति बढाउन सहमत भएको हो। ओपेकले जुलाईमा तेलको आपूर्ति प्रतिदिन ६ लाख ४८ हजार ब्यारेल र अगस्टमा २ लाख ब्यारेलले वृद्धि गर्ने जनाएको छ।...

सस्तोमा रुसी तेल उठाएर युरोपमा बेचेर मालामाल बन्दै भारतका निजी रिफाइनिङ कम्पनी

1654173880russian-oil.jpg
काठमाण्डौ । भारतको तेल रिफाइनिङ सेक्टर यतिबेला दुई हिस्सामा बाँडिएको छ। भारतका निजी तेल रिफाइनिङ कम्पनीहरु आफ्नो मुनाफा बढाउनका लागि सस्तोमा रुसी कच्चा तेल खरिद गरिरहेका छन्। जब कि भारतका सरकारी रिफाइनरी कम्पनीहरु आफ्नो वार्षिक सम्झौताअनुसार नै कच्चा तेल खरिद गरिरहेका छन्।  यस्तै भारतीय निजी रिफाइनिङ कम्पनीहरु अधिकांश तेल विदेशी...

रुसमाथि ईयूको प्रतिबन्धसँगै साउदी अरब तेल उत्पादन बढाउन तयार, विश्व बजारमा घट्यो मूल्य

1654159477oil.jpg
काठमाण्डौ । विश्व बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।  युरोपेली संघको प्रतिबन्धपछि रुसको उत्पादनमा उल्लेखनीय कमी आएमा साउदी अरब कच्चा तेलको उत्पादन बढाउन तयार रहेको प्रतिवेदन सार्वजनिक भएसँगै कच्चा तेलको मूल्यमा गिरावट आएको हो।  फाइनान्सियल टाइम्सका अनुसार साउदी अरब आपूर्ति अभावको जोखिमप्रति र तेलको मूल्यमा नियन्त्रण...

धमाधम सस्तोमा रुसी तेल किन्दै भारत, नौगुणाले बढायो आयात

1654073445oil.jpg
काठमाण्डौ । भारतमा रुसी तेलको आयात निरन्तर बढिरहेको छ। अर्कोतर्फ पश्चिमा राष्ट्रहरुले रुसमाथिको प्रतिबन्धलाई निरन्तरता दिइरहेका छन्।  वित्तीय बजार र पूर्वाधारसँग सम्बन्धित डाटा उपलब्ध गराउने अमेरिकी–ब्रिटिस प्रदायक रेफिनिटिवको अनुमानअनुसार मे महिनामा रुसबाट भारतमा कच्चा तेल आयात ३०.३६ लाख मेट्रिकटन पुग्नेछ। यो गत वर्ष रुसबाट...

रुसी तेल आयातमा ९०% कटौती गर्नेमा युरोप सहमत

1653969656EU.jpg
काठमाण्डौ । युरोपेली संघ (ईयू)का नेताहरुले यो वर्षको अन्त्यसम्म रुसबाट आउने तेलको करिब ९० प्रतिशत कटौती गर्न सैद्धान्तिक सहमति जनाएका छन्। समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनलाई सहायता उपलब्ध गराउन बेल्जियमको राजधानी ब्रसेल्समा बोलाइएको दुईदिने बैठकको पहिलो दिन सोमबार उक्त सहमति गरिएको हो । बैठकमा ईयू नेताहरुले हंगेरीसँग...

रुसलाई ठूलो झट्का दिने तयारीमा जी–७ राष्ट्र, तेल र ग्यास आयातमा पूर्ण प्रतिबन्ध लगाउने

1652077251russian-oil.jpg
काठमाण्डौ । युक्रेनमा आक्रमण गरेको भन्दै रुसले पश्चिमी मुलुकबाट प्रतिबन्धको सामना गरिरहेको छ।  अब अमेरिकाले जी–७ राष्ट्रहरु चरणबद्ध रुपमा रुसी तेल आयात घटाउन वा प्रतिबन्ध गर्न प्रतिबद्ध रहेको जनाएको छ। बाइडेन प्रशासनले एक विज्ञप्ति जारी गरी यसले रसियाको अर्थतन्त्रको सबैभन्दा बलियो हिस्सामा असर गर्ने जनाएको छ। जसका कारण रुसले...

तेलको मूल्यवृद्धिले यी देशहरु मालामाल, अर्थतन्त्रमा उछाल

1651131524oil.jpg
काठमाण्डौ। यस वर्ष विश्व अर्थतन्त्र ३.६ प्रतिशतले वृद्धि हुने अनुमानबीच तेल निर्यातकर्ता अरब देशहरु ऊर्जाको उच्च मूल्यका कारण मालामाल हुने भएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले हालै सार्वजनिक गरेको रिपोर्टमा यस्तो उल्लेख गरिएको हो। रिपोर्टका अनुसार तेलको मूल्यमा भइरहेको मूल्यवृद्धिले अरब देशहरुको अर्थतन्त्र बलियो हुनेछ...

रुबलमा भुक्तानी नगर्दा पोल्यान्ड र बुल्गेरियामा रुसी ग्यासको सप्लाई बन्द

1651028622russia.jpg
काठमाण्डौ । युक्रेनमा जारी युद्धबीच रुसले पश्चिमी देशहरुविरुद्ध कठोर कदम चाल्ने भएको छ।  पोल्यान्ड र बुल्गेरियामा रुसी ग्यासको सप्लाई बन्द गरिने भएको छ। रुसको सरकारी ग्यास सप्लाई कम्पनीले यी देशलाई रुबलमा भुक्तानी गर्न भनेको थियो। तर, यी देशले रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि रुसी ग्यासको सप्लाई बन्द गरिने भएको ह...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध