crude oil

रुसमा फस्यो भारतको अर्बौं रकम, चिन्तामा तेल कम्पनीहरु

1694765059russia.jpg
काठमाण्डौ । भारतीय सरकारी क्षेत्रका तेल कम्पनीहरुको लाभांश आम्दानी रुसी बैंकहरुमा पश्चिमाहरुले लगाएको प्रतिबन्धका कारण फसेको छ। अब भारतीय तेल कम्पनीहरु त्यो पैसाबराबरको रुसबाट तेल किन्न प्रयोग गर्न चाहन्छन्।  भारतीय कम्पनीहरुले आफ्नो रोकिएको पैसालाई कुनै न कुनै रुपमा उपयोग गर्न सबै कानुनी विकल्प खोजिरहेका छन्।  भारतको...

कच्चा तेलको मूल्य १० महिनाकै उच्च, महङ्गी थप बढ्ने

1694611520aaaa.jpg
काठमाण्डौ । लिबियामा विनाशकारी बाढीका कारण ऊर्जा बजारले आपूर्तिमा अवरोध पुर्‍याउने क्रममा लगभग १० महिनामा पहिलो पटक बुधबार विश्वव्यापी तेलको मूल्य ९२ डलर प्रति ब्यारेल माथि पुगेको छ। बाँध भत्किने र त्यहाँका असंख्य घरहरू बगाएर आएको घातक बाढीपछि कम्तिमा २,००० व्यक्तिको मृत्यु भएको छ र १०,००० बेपत्ता भएको छ। ब्रेन्ट क्रुड, विश्व...

तीन महिनामा २५%ले बढ्यो कच्चा तेलको भाउ, उत्पादन कटौतीको निर्णयले थप बढ्ने संकेत

1694313653crude.jpg
काठमाण्डौ । गत साता रुस र साउदी अरबले कच्चा तेलको उत्पादन घटाउने निर्णय गरेका थिए। जसका कारण कच्चा तेलको मूल्य एकपटक फेरि बढेको छ।  गत साताको अन्तिम कारोबार दिन पनि कच्चा तेलको भाउ ०.७३ डलर अर्थात ०.८१ प्रतिशतले बढेर प्रतिब्यारेल ९०.६५ डलरमा बन्द भएको छ। गत जुनदेखि कच्चा तुलको मूल्य करिब २५ प्रतिशतले बढेको छ। तेल उत्पादन कटौतीको निर्णय...

1695556604Online-Ad.gif

अर्को वर्षसम्म कच्चा तेलको मूल्य ट्रिपल डिजीटसम्म पुग्ने प्रक्षेपण

1694079011crude-oil.jpg
काठमाण्डौ । यदि रूस र साउदी अरेबियाले आफ्नो आक्रामक आपूर्ति कटौतीलाई कम नगरेमा तेलको मूल्य अर्को वर्षसम्म तीन अंकसम्म सहजै पुग्नसक्ने गोल्डम्यानको क्षेत्रमा राम्रोसँग चढ्न सक्छ, गोल्डम्यान साक्सले चेतावनी दिंदै भनेको छ ।  वाल स्ट्रीट बैंकले रूस र साउदी अरेबियाले यस हप्ताको सुरुमा २०२३ को अन्त्यसम्म उत्पादन कटौती विस्तार गर्ने...

लगातार उकालो लाग्दै कच्चा तेलको भाउ, १० महिनायताकै उच्च स्तरमा

1694057092oil.jpeg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि १० महिनायतकै उच्च स्तरमा पुगेको छ।  अन्तर्राष्ट्रिय बजारमा यो साता लगातार कच्चा तेलको मूल्य उकालो लागिरहेको छ। बेन्चमार्क ब्रेन्ट क्रुड बढेर मंगलबार प्रतिब्यारल ९१ डलर माथि नाघेको थियो। बुधबार सामान्य घटेर ९०.६० डलर प्रतिब्यारलमा बन्द भएको छ।  कच्चा तेलको यो भाउ १०...

थप ३ महिना तेल उत्पादनमा कटौती गर्ने साउदी र रुसको घोषणा, मूल्यमा उछाल आउने !

1693987214russia.png
काठमाण्डौ । साउदी अरब र रुसले कच्चा तेल उत्पादनमा कटौती जारी राख्ने घोषणा गरेका छन्। यो घोषणा वर्ष २०२३ को बाँकी ३ महिनाका लागि गरिएको हो। दुवै देशको यो संयुक्त घोषणाले विश्वभर तेलको मूल्यमा प्रभाव पार्न सक्छ। पछिल्ला केही सातादेखि तेलको मूल्यमा वृद्धि भएको छ। जसका कारण १ वर्षमा पहिलोपटक कच्चा तेलको मूल्य प्रति ब्यारेल ९० डलर पुगेको छ।...

कच्चा तेलको मूल्य उछाल, प्रतिब्यारल ९० डलर माथि

1693971659oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्यमा तीव्र बढोत्तरी हुन थालेको छ।  दक्षिण चीनमा ‘साओला’ आँधीको खतरा बढेसँगै अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्य उकालो लाग्न थालेको हो। आँधीका कारण त्यस क्षेत्रका लाखौँ मानिसको जनजीवन प्रभावित बनेको छ।  चीनको सरकारी तेल कम्पनी चाइना नेसनल अफशोर आयल कर्पोरेसनले...

फेरि बढ्न थाल्यो कच्चा तेलको दाम, प्रतिब्यारल ८६ डलर नजिक

1693462702oil.jpeg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको भाउ उकालो लाग्न थालेको छ।  अन्तर्राष्ट्रिय बजारमा बुधबार कच्चा तेलको मूल्य प्रतिब्यारल ८६ डलरको हाराहारी अन्तिम कारोबार भएको छ। बुधबार ब्रेन्ट क्रुड ३७ सेन्टले बढेर प्रतिब्यारल ८५.८८ डलरमा कारोबार भएको छ। अघिल्लो दिन मंगलबार पनि ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारमा १ डलर बढीको...

यसकारण कच्चा तेलको मूल्यमा भारी गिरावट

1692932973crude-oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ।  केही दिनयता लगातार कच्चा तेलको मूल्य ओरालो लागिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा बिहीबार पनि कच्चा तेलको मूल्य भारी गिरावट आएको हो। विश्वकै ठूलो उपभोक्ता अमेरिकामा कच्चा तेलको इन्भेन्ट्रीमा कमी आएपछि कच्चा तेलको भाउ पनि घटेको हो। अमेरिकाको पीएमआई डाटा...

ओरालो लाग्दै कच्चा तेलको भाउ, प्रतिब्यारल ८४ डलरमा झर्यो मूल्य

1692846946oil.jpg
काठमाण्डौ। विश्वमा कच्चा तेलको सबैभन्दा ठूलो उपभोक्ता अमेरिकामा क्रुड आयलको इन्भेन्ट्रीमा कम भएको छ।  अमेरिकाको ऊर्जा सूचना प्रशासनले १८ अगस्टमा समाप्त सप्ताहमा इन्भेन्ट्रीमा ६१ लाख ब्यारेल कमी आएको जनाएको हो। यो गिरावटपछि अमेरिकी पक्षबाट कच्चा तेलको खरिद बढ्ने भएकाले मूल्य उछाल आउने सम्भावना थियो। यद्यपि, बुधबार कच्चा तेलको...

चीनमा माग सुस्ताउँदा घट्यो कच्चा तेलको भाउ

1692764418crude.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा यो साता कच्चा तेलको मूल्यमा उतारचढाव देखिएको छ।  अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको भाउ बढेको थियो। मंगलबार फेरि घटेर बन्द भएको छ।  कच्चा तेलको दोस्रो ठूलो ग्राहक चीनमा कच्चा तेलको माग कम भएपछि अन्तर्राष्ट्रिय बजारमा मंगलबार तेलको भाउ घटेको हो। अमेरिका भने कच्चा तेलको सबैभन्दा ठूलो...

घट्यो कच्चा तेलको मूल्य, प्रतिब्यारल ८६ डलर तल झर्यो भाउ

1691556367crude-oil.jpg
काठमाण्डौ । लगातार बढिरहेको कच्चा तेलको भाउ आज घटेको छ। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार उकालो लागेको थियो। साउदी अबरले अगस्टबाट तेल उत्पादनमा कटौती गरेपछि भाउ प्रतिब्यारल ८६.५ डलरसम्म पुगेको थियो।  आज भने अन्तर्राष्ट्रिय बजारमा बेन्चमार्क ब्रेन्ट क्रुडको भाउ ०.२३ प्रतिशतले घटेको छ। योसँगै ब्रेन्ट क्रुड...

लगातार उकालो लाग्दै कच्चा तेलको भाउ, प्रतिब्यारल ८६ डलर नजिक पुग्यो मूल्य

1690950767oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढिरहेको छ।  अन्तर्राष्ट्रिय बजारमा आज पनि कच्चा तेलको मूल्य बढेको छ। योसँगै कच्चा तेलको प्रतिब्यारल ८६ डलर नजिक उक्लिएको छ।  आज बिहान अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयल प्रतिब्यारल बढेर ८५.८४ डलरमा कारोबार भइरहेको छ। डब्ल्यूटीआई क्रुड पनि प्रतिब्यारल ८२.३० डलर...

कच्चा तेलमा भारतले बढायो विन्डफल ट्याक्स, कस्तो पर्ला असर ?

1690864303oil.jpg
काठमाण्डौ । भारतले पेट्रोलियम कच्चा तेलमा विन्डफल करमा भारी बढोत्तरी गरेको छ।  आज अगस्ट १ देखि लागू हुने गरी भारतको केन्द्रीय सरकारले कच्चा तेलमा विन्डफल कर बढाएर दोब्बर पारेको हो। भारतले स्वदेशी उत्पादन हुने कच्चा पेट्रोलियममा प्रतिटन १ हजार ६ सय रुपैयाँबाट बढाएर प्रतिटन ४ हजार २ सय ५० रुपैयाँ पुर्याएको छ। यसका साथै भारतले डिजेल...

फेरि बढ्न थाल्यो कच्चा तेलको भाउ, प्रतिब्यारल ८३ डलर नाघ्यो

1690356519oil.jpeg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा फेरि कच्चा तेलको मूल्यमा उछाल आएको छ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य फेरि प्रतिब्यारल ८३ डलरमाथि पुगेको छ। आज बिहान ब्रेन्ट क्रुड आयल प्रतिब्यारल ८३.२५ डलरमा कारोबार भएको थियो। डब्ल्यूटीआई क्रुड आयल पनि ७९.२९ डलर प्रतिब्यारल कारोबार भइरहेको छ।  केही महिनायता अन्तर्राष्ट्रिय बजारमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध