crude oil

कच्चा तेल ४२ महिनाकै महङ्गो, नेपालमा पेट्रोलियम मूल्य अझै बढ्ने

1526555743oil.jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अचाक्ली वृद्धि भएको छ । विदेशी न्यूज एजेन्सीहरुका अनुसार बिहीबार ब्रेन्ट क्रूडको मूल्य प्रतिब्यारेल ८० डलर माथि पुगेको छ । सन् २०१४ नोभेम्बरपछि कच्चा तेलको मूल्य यति औधी बढेको यो नै पहिलो घटना हो । कच्चा तेल उत्पादक देशहरुको संगठन ओपेक तथा रुसको तर्फबाट समेत उत्पादनमा कटौतिका कारण...

कच्चा तेलको मूल्य ३७ महिनाकै उच्च, महङ्गी बढ्ने डर

1516863812crude.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा ३७ महिनाअघिकै उच्च विन्दूमा पुगेको छ ।  सन् २०१४ डिसेम्बरपछि कच्चा तेलको मूल्य पहिलोपटक प्रति ब्यारेल ७१ डलरको उचाईमा पुगेको हो । कच्चा तेलको मूल्यमा भएको तीव्र वृद्धिपछि भारतमा पेट्रोल डिजेलको मूल्य बढेको छ भने त्यसको प्रभाव नेपाली बजारमा समेत पर्ने निश्चित छ । भारतबाट आयात...

कच्चा तेलको मूल्य ३ वर्षकै उच्च विन्दूमा !

1515085520crude-oil.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्यमा आएको उछालले तेल आयातकर्ता देशहरुको चिन्ता बढ्नसक्छ किनभने बिहीबार ब्रेन्ट क्रूड(कच्चा तेल)को मूल्य ३ वर्षकै उच्च विन्दूमा पुुगेको छ ।  कारोबारका क्रममा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६८.२७ डलरसम्म पुुगेको हो ।  यसअघि सन् २०१५ को सुरुवातमा समेत कच्चा तेलको मूल्य यही स्तरमा पुुगेको थियो । पछिल्लो ६...

1695556604Online-Ad.gif

युनियन लाइफले ६४.५ करोडको आइपीओ ल्याउँदै, बिक्री प्रबन्धकमा एसबीआई मर्चेन्ट बैकिङ

1515083073bonus.jpg
काठमाण्डौ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रति शेयर अंकित मूल्य रु.१००÷– (अक्षरेपी एक सय रुपैयाँ मात्र) दरका ६४,५०,००० कित्ता शेयर बराबर रु. ६४,५०,००,०००÷–(अक्षरेपी चौसट्ठी करोड पचास लाख रुपैयाँ मात्र) साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन(आइपिओ) को निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग...

कच्चा तेलको मूल्य अढाई वर्षकै उच्च विन्दूमा, अझै बढ्नसक्ने !

1513094679oil.jpg
काठमाण्डौ । कच्चा तेल(क्रूड)को मूल्यमा तीव्र उछाल आएसँगै आयातकर्ता देशहरुको तनावको पारो बढ्न थालेको छ । मंगलबार ब्रेण्ट क्रूडको मूल्य अढाईवर्षअघिकै उचाईमा पुगेको छ ।  कारोबारका क्रममा क्रूडको मूल्य ६५.७० डलर प्रतिब्यारेलसम्म पुुगेको छ । यसअघि कच्चा तेलको मूल्य सन् २०१५ जुन २४ का दिन यही स्तरमा पुुगेको थियो । पछिल्लो ६ महिनाको कुरा...

२०१८ सम्म उत्पादन कटौति गर्दै ओपेक देश, नेपालमा पेट्रोलियम मूल्य बढ्दै

1512122638opec11.jpg
काठमाण्डौ । तेल निर्यातकर्ता देशहरुको साझा संगठन ओपेकको बिहीबार बसेको एक बैठकले कच्चा तेल उत्पादनमा हाल जारी कटौति सन् २०१८ को अन्तसम्म निरन्तर गर्ने निर्णय गरेको छ ।  यो कदमको मुख्य उद्देश्य लगातार गिरावटको मार व्यहोरिरहेको कच्चा तेलको मूल्यलाई माथि उठाउने रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।  यसको स्पष्ट अर्थ...

कच्चा तेल अचाक्ली महङ्गो, ३० दिनमै १०% बढ्यो

1509603272crudeoil.jpg
काठमाण्डौ । कच्चा तेल(क्रूड)को मूल्य बढेर ६१.५० डलर प्रति ब्यारेलको उचाईमा पुुगेको छ । यो मूल्य २ वर्षकै उच्च हो ।  पछिल्लो ३० दिनमा मात्रै क्रूडको मूल्यमा १० प्रतिशतको बढोत्तरी भइसकेको छ । यस्तै, सन् २०१७ जुनपछि क्रूडको मूल्यमा ३६ प्रतिशतको बढोत्तरी भइसकेको छ ।  अन्तराष्ट्रिय क्षेत्रका कमोडिटी विज्ञहरुको भनाईमा यो वर्षको अन्तसम्म...

पेट्रोलियम मूल्य निकै माथि पुग्नसक्ने, यस्तो छ कारण

1509349719oil.jpg
काठमाण्डौ । आगामी दिनमा तपाईको पेट्रोल र डिजेलको बजेट बढ्नसक्छ । हाल कच्चा तेलको मूल्य अन्तराष्ट्रिय बजारमा ६० डलर प्रति ब्यारेलसम्म पुुगिसकेको छ । यसबीचमा तेल उत्पादन गर्नेहरुमध्ये सबैभन्दा ठूलो देश साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानले २०१८ मार्चसम्ममा तेलको आपूर्ति तथा उत्पादनमा कमी ल्याउने अधिकारीहरुको कार्यमा...

क्रूडको मूल्यमा भारि गिरावट, नेपालमा के प्रभाव पर्ला ?

1498378720Crude-Oil.jpg
काठमाण्डौ । अमेरिकासहित ग्लोबल मार्केटमा उत्पादनमा भएको बढोत्तरी र मागमा देखिएको भारी गिरावटले कच्चा तेल(क्रूड)को मूल्य लगातार ओरालो लागी प्रति ब्यारेल ४५ डलरको स्तरमा आइपुुगेको छ ।  सन् २०१७ को सुरुवातदेखि हालसम्म कच्चा तेलको मूल्यमा २२ प्रतिशतसम्मको कटौति भइसकेको छ । विज्ञहरुले सन् २०१७ को अन्तसम्ममा कच्चा तेलको मूल्य घटेर प्रति...

अमेरिका बाङ्गिदा ओपेकमा संकट, एकमहिनामै कच्चा तेल १० प्रतिशत सस्तो !

1493357138crude.jpg
काठमाण्डौ । अमेरिकासहित केही देशमा बढेको उत्पादन र विश्व बजारमा आपूर्तिमा वृद्धि भएसँगै एक महिनाको अवधिमा कच्चा तेल(क्रूड)को मूल्य १० प्रतिशत सस्तो भइसकेको छ । बिहीबार कच्चा तेल प्रति ब्यारेल ४९ डलरमा झरिसकेको छ । यो मूल्य पछिल्लो चार हप्ताको सबैभन्दा न्यून भएको समाचार एजेन्सीहरुले जनाएका छन् । यहीबीच इराकले स्पष्ट रुपमा भनिसकेको छ कि...

यस्तो छ कच्चा तेल उत्पादनको रोचक कथा !

1487126862crude-oil.jpg
काठमाण्डौ । विश्वभरमा क्रूड आयल(कच्चा तेल) यस्तो कमोडिटी हो, जसले धेरै देशको अर्थतन्त्र चलेको छ । यो सस्तो वा महंगो हुँदाको असर सोझै मानिसको दैनिक जीवनमा पर्छ । यसको कारणले कुनै पनि देशको अर्थतन्त्र समेत प्रभावित हुन्छ । यसले कुनै पनि देशको जीडीपी ग्रोथमा मात्र प्रभाव पार्दैन, कतिपय देशको अर्थतन्त्रलाई उकास्ने मुख्य कारण समेत कच्चा तेल नै...

पेट्रोल, डिजेल र मट्टितेल ४.५ रुपैयाँ महङ्गो

1482076516petrol.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।  इण्डियन आयल कर्पोेरेसन(आइओसी)ले जारी डिसेम्बर महिनाको १५ दिनपछि नै नयाँ मूल्यसूचि पठाएपछि निगमले पेट्रोल, डिजेल र मट्टितेलकै मूल्य प्रतिलिटर ४ रुपैयाँ ५० पैसाको दरले बढाएको हो । यसअघि निगमका अधिकारीहरुले जनवरीदेखि मात्र पेट्रोलियम मूल्य बढाउने बताए पनि...

भारतमा पेट्रोलको मूल्य बढ्यो, नेपालमा जनवरीदेखि बढ्ने !

1481954222petrol.jpg
काठमाण्डौ । कच्चा तेलको मूल्यमा भएको भारी बढोत्तरीसँगै भारतमा पेट्रोल र डिजेलको मूल्य बढेको छ ।  पेट्रोल प्रति लिटरमा २.२१ भारु र डिजेल १.७९ भारु वृद्धि भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।  यो बढोत्तरीसँगै नयाँदिल्लीमा पेट्रोल प्रति लिटर ६८.२१ भारु र डिजेल ५६.३८ भारु पुुगेको छ । यसअघि ३० नोभेम्बरमा त्यहाँ पेट्रोल १३ पैसा...

पेट्रोलको मूल्य १० रुपैयाँसम्म बढ्नसक्ने !

1481777414petrolpump.jpg
काठमाण्डौ । पेट्रोल र डिजेलको मूल्य निकट भविष्यमै भारि मात्रामा बढ्ने संभावना देखिएको छ । अन्तराष्ट्रिय बजारमा पछिल्लो दुुई साताको अवधिमा कच्चा तेल(क्रूड आयल)को मूल्यमा १५ प्रतिशतसम्म वृद्धि भएपछि यस्तो अवस्था आउने लगभग निश्चित भएको हो ।  मूल्यमा भएको यो वृद्धिसँगै भारतले खरीद गर्ने कच्चा तेल महंगिने र उसले रिफाइन गरी नेपाल पठाउने...

महङ्गी उपहार लिएर आउँदैछ नयाँ वर्ष, क्रूडको भाउ ६० डलर नाघ्नसक्ने

1481532756crude.jpg
काठमाण्डौ । ओपेक देशबीच गत ३० नोभेम्बरमा उत्पादन कटौतिको सहमतिसँगै कच्चा तेलको मूल्यमा उछाल आइसकेको छ । अब ओपेकको सदस्य नरहेका तेल उत्पादक देशहरुले समेत नियमित उत्पादनमा कटौतिको निर्णय गरेपछि तेलको मूल्यले उचाई छुनसक्ने आँकलन गर्न थालिएको छ ।  विज्ञहरुको प्रक्षेपण अनुसार कच्चा तेलको मूल्य प्रति ब्यारेल ५८ डलर भन्दा पनि माथि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध