dashain 2073

सिभिल मलमा सपिङ गर्दा टिभिएस बाइक उपहार

1479994311winners.jpg
काठमाण्डौ । सिभिल मलले दशैं तथा तिहारको उपलक्ष्यमा आयोजना गरेको प्रवद्र्घनात्मक कार्यक्रम ‘टीभीेएस अपाचे दसैं तिहार महोत्सव २०७३’ समापन गरेको छ ।  गत असोज १ देखि कार्तिक २७ सम्म आयोजित सो कार्यक्रममा नैकापका लबेन्द्र कार्कीले टीभीेएस अपाचे प्राप्त गरे भने लुभुकी अनुस्का पाठक र स्वयम्भूकी छिरिङमा शेर्पाले क्रमशः टीभीएस जुपीटर र...

दशैंको टीका लगाएर राजधानी फर्कनेको संख्या बढ्यो

1476372505dashian-travellers.jpg
काठमाडौं । दशैं मनाउनका लागि काठमाडौँ उपत्यकाबाट बाहिरिएका मानिस फर्कन थालेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार विजयादसमीको तेस्रो दिन आजसम्म चार लाख मानिस राजधानी भित्रिसकेका छन् । महासङ्घका महासचिव सरोज सिटौलाका अनुसार दशैंको टीका लगाएर पूर्णिमासम्म ५० प्रतिशत मानिस काठमाण्डौं फर्कन्छन् भने ५० प्रतिशत...

यातायात व्यवसायीले यसरी बेवकुफ बनाएका रहेछन् सरकार र सर्वसाधारणलाई

1475412601public-bus.jpg
काठमाण्डौ । सरकारसामु घुर्की लडाएर दशैंजस्तो महान चाडको मुखमा हलो अड्काउने यातायात व्यवसायीहरु अन्ततः कमाई गुम्ने भएपछि गलेका छन् ।  यातायात व्यवसायीले क्षमताभन्दा बढी यात्रु बोक्न पाउनुपर्ने आश्चर्यलाग्दो माग सहितका बुँदा प्रस्तुत गर्दै विगत केही दिनदेखि घुर्की लडाइरहेका थिए ।  उनीहरुले दशैंको अग्रिम टिकट बुकिङ खुलाएर...

1695556604Online-Ad.gif

१० वर्षपछि पहिलोपटक साझाका बस उपत्यका बाहिर हुइँकियो

1475406630sajha.jpg
काठमाण्डौ । साझा यातायातले दसैँमा काठमाडौँ उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी आजदेखि सेवा विस्तार गरेको छ । दश वर्षपछि पहिलो पटक आजदेखि  साझाले आफ्नो सेवा उपत्यका बाहिर विस्तार गरेको हो । दसैंमा घर जाने यात्रु बोकेर पहिलो पटक साझा बाग्लुङ र गोरखाका लागि छुटिसकेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज...

दशैंको बस टिकट पाउनुभएन ? चिन्ता नगर्नुहोस् अब स्कूल बस र सरकारी गाडी तपाईंको सेवामा हाजिर हुनेछन्

1475407421bus.jpg
काठमाडौ। दसैँमा घर जान टिकट नपाउने यात्रुका लागि यातायात व्यवस्था विभागले निजी विद्यालय एवम् काठमाडौँ उपत्यकामा सरकारी कर्मचारी बोक्ने सवारी साधन प्रयोग गर्ने भएको छ । विभागका प्रवक्ता वसन्त अधिकारीले ग्यारेजमा थन्काएका सवारी साधनहरु पनि झिकिने जानकारी दिए ।  विभागले निजी क्षेत्रका ब्यवसायीलाई पनि ग्यारेजमा गाडि नथकाउन आग्रह...

दशैंका खसी र च्याङ्ग्रा आइपुगे काठमाण्डौ, आइतबारदेखि किन्न पाइने

1475338110goat-market-in-kathmandu..jpg
काठमाण्डौ । दशैंका लागि भनेजस्तो खसी, भेडा र च्याङ्ग्रा खरीद गर्ने योजनामा हुनुहुन्छ भने तपाईंका लागि खुशीको खबर । छानी–छानी खसी तथा भेडा च्याङ्ग्रा किन्न चाहनेका लागि नेपाल खाद्य संस्थानले आइतबारदेखि बिक्री खुल्ला गर्दैछ ।  संस्थानले काठमाण्डौका उपभोक्ताको ध्यानलाई केन्द्रमा राखी आइतबारदेखि नै दशैंका लागि मुस्ताङबाट ल्याइएको...

ठूला पर्वमा ल्यायो एनसेलले ‘दोब्बर पैसा ब्याक’ अफर

1475146171NcellMain-Logo.png
काठमाण्डौ । देशको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलले चाडपर्वको अवसरमा ‘दोब्बर पैसा ब्याक’ योजना ल्याएको छ ।  यसअन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले प्रत्येक दिन निश्चित रकम मुख्य ब्यालेन्सबाट प्रयोग गर्दा प्रयोग भएको रकमको दोब्बर रकम बोनस ब्यालेन्स स्वरुप फिर्ता पाउनेछन् ।   चाडपर्वको अवसर पारी आफ्ना ग्राहकलाई थप लाभ प्रदान...

दशैंतिहारमा टेलिकमको बम्पर अफर, ७ थरिका सेवामा छुटै-छुट !

1475144408nt-festive-dashain-offer.png
काठमाण्डौ । नेपाल टेलिकमले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि आफ्ना सेवाहरुमा छुटका विभिन्न  अफर सार्वजनिक गरेको छ ।  टेलिकमले बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै विभिन्न सेवाहरुमा छुटको अफर सार्वजनिक गरेको हो ।  निःशुल्क भ्वाइस र एसएमएस जीएसएम तथा सीडीएमएका प्रिपेड तथा पोष्टपेडका ग्राहकहरुलाई दशैं, तिहार तथा छठको उपलक्ष्यमा...

केएल टावरमा सपिङ गर्दा मोटरसाइलकदेखि बैंकक भ्रमणसम्मको अफर

1475058935KL-Tower-festive-offer.jpg
काठमाण्डौ । चाबहिलको चुच्चेपाटीमा अवस्थित केएल टावरले दशैं तथा तिहार लक्षित उपहार योजना सुरु गरेको छ ।  ‘रमाइलो दशैं–तिहार’ नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसैगरी, उपहार योजनामा सहभागी ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन, वासिङमेशिनदेखि मोटरसाइकलसम्म उपहार पाउने छन्...

असोज १४ देखि थाइल्याण्ड–नेपाल दशैं मेला

1474979677Thai-Nepal-Dashain-Festival-2016-1.jpg
काठमाण्डौ । नजिकिँदै गरेको दशैंको पूर्वसन्ध्यामा राजधानीमा थाइल्याण्ड-नेपाल दशैं फेष्टिवल आयोजना हुने भएको छ ।  सायम लङचङ बैंकको आयोजना यही असोज १४ गते शुक्रबारदेखि १८ गते मंगलबारसम्म फेष्टिभल आयोजना हुन लागेको हो ।  फेष्टिभलले नेपाल र थाइल्याण्डको व्यवसायिक सम्बन्ध बिस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ । राजधानीमा पत्रकार...

मुस्ताङका ४५ हजार भेडाच्याङ्ग्रा दशैंका लागि आउँदै

1474956244Mustang.jpg
फलेवास (पर्वत) । नेपालीको महान् पर्व बडादसैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरि जिल्लामा पठाइने छ।   जिल्ला पशुसेवा कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट मात्रै ४५ हजार सङ्ख्यामा भेडा च्याङ्ग्रा बाहिरिने भएका हुन् । मुस्ताङबाट म्याग्दी, पर्वत, बागलुङ, पोखरा, काठमाडौँ, त...

चाडपर्वका ८ व्यापार, ५० प्रतिशतसम्म हुनेछ नाफा

1474862643tihaar.jpg
काठमाण्डौ । दशैंतिहार तथा छैठ पर्वको समयमा सानो विजिनेशबाट समेत तपाईंले लाखौं कमाउन सक्नुहुन्छ । दशैंभन्दा अझ बढी तिहारमा सानो–सानो कारोबारबाट पनि कुस्त कमाउन सकिन्छ । यो बेला कयौं प्रकारका वस्तुहरुको कारोबार गर्न सकिन्छ । यो समयमा आतीसबाजी, फूल, मसला, लत्ताकपडा, मिठाई, गिफ्ट प्याक, ड्राइ फ्रूट प्याक, झिलीमिली बत्ती, मैनबत्ती, दीयो,...

बिजी मलको ‘फ्यान्टास्टिक दशैं तिहार, हरेक दिन उपहार’ योजना

1474464171BG-Mall-Festive-Offer.jpg
काठमाण्डौ । यसै वर्षदेखि काठमाण्डौंको गोगंबुस्थित नयाँ बसपार्कमा सञ्चालनमा आएको बिजी मलले दशैंतिहार लक्षित उपहार योजना सुरु गरेको छ ।  चाडपर्वका बेला ग्राहलाई सुपथ मूल्यमा उपभोग्य वस्तु उपलब्ध गराउँदै १ हजार रुपैंयाभन्दा बढीको सामान खरीदमा उपहार बितरणको लक्ष्यसहित मलले असोज ५ गते बुधबारदेखि विशेष  पर्व अफर लागू भएको जानकारी...

आइएमईको पनि दशैं अफर, केबलकारको टिकटदेखि स्कूटीसम्म

1474264665imedasaioffer.jpg
काठमाण्डौ । ठूला चाडपर्वको अवसरमा विभिन्न अफर सार्वजनिक भइरहेको बेला आफूलाई नम्बर वान रेमिटान्स कम्पनी दाबी गर्दैै आएको आइएमई लिमीटेडले पनि दशैंलक्षित योजना सुरु गरेको छ ।  आइएमईले दशैंको अवसर पारेर आइएमई हात हुँदैन खालि अफर दिएको हो । कम्पनीका अनुसार यो पर्व अफर यही असोज १ गतेदेखि असोज ३० गतेसम्म लागू हुनेछ ।  यो योजनामा देशका...

दशैंमा घर जानुहुँदैछ ? असोज ७ बाट टिकट बुकिङ गर्न सकिने

1474214611people-buying-tickets.jpg
काठमाण्डौ । दशैंमा घर जाँदै हुनुहुन्छ ? त्यसो हो भने बेलैमा बस टिकट सुरक्षित गर्नुहोला । सरकारी  निकाय र  सरोकारवालाबीच आइतबार भएको बैठकले दशैंमा घर जानका लागि अग्रिम टिकट बुकिङ यही असोज ७ गतेदेखि खुलाउने निर्णय गरेको छ । यातायात व्यवस्था विभागमा बसेको सम्बद्ध निकाय र सरोकारवालाहरुको  संयुक्त बैठकले दशैंका लागि काठमाण्डौ बाहिरिने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध