deposit

अर्थ मन्त्रालयको निर्णय राष्ट्र बैंकले गर्यो कार्यान्वयन, बैंकहरुमा थपियो ६१ अर्ब निक्षेप

1694520862nrb.jpg
काठमाण्डौ । स्थानीय तहको ६० प्रतिशत फन्ड वाणिज्य बैंकहरुले निक्षेपका रुपमा गणना गर्न पाउने अर्थ मन्त्रालयको निर्णय कार्यान्वयनमा आएको छ। नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयको निर्णय कार्यान्वयनमा ल्याएको हो। यसका लागि केन्द्रीय बैंकले सोमबार नै सबै वाणिज्य बैंकहरुमा पत्राचार गरेको राष्ट्र बैंकका सहप्रवक्ता मुक्तिनाथ सापकोटाले...

बैंकिङ प्रणालीमा अधिक तरलता रु. ७९.७० अर्ब, ५%को लाइनमा झर्यो अन्तरबैंक ब्याजदर

1690792572liqudity.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ। बजारमा कर्जा प्रवाहले अझै गति लिन नसक्दा तरलता थुप्रिएको हो।  नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार साउन १३ गतेसम्म बैंकिङ प्रणाली अधिक तरलता ७९ अर्ब ७० करोड रुपैयाँ रहेको छ। प्रणाली ५० अर्ब रुपैयाँमाथि अधिक तरलता हुँदा लगानीयोग्य रकमको सहजता...

बैंकिङ प्रणालीमा १ वर्षमा थपियो रु. ६.१४ खर्ब निक्षेप, कर्जा लगानीको अवस्था कस्तो ?

1689681862deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा १ वर्षको अवधिमा ६ खर्ब रुपैयाँ बढीले निक्षेप बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत असार ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५७ खर्ब ६७ अर्ब रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार ३२ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५१ खर्ब ५३ अर्ब रुपैयाँ रहेको थियो। यो हिसाबले...

1695556604Online-Ad.gif

बैंकिङ प्रणालीमा एकैदिन थपियो रु. २० अर्ब निक्षेप, कर्जा लगानी स्थिर, अन्तरबैंक ब्याजदर १.३६%

1689046217deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा एकैदिन २० अर्ब निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार असार २४ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप २० अर्ब रुपैयाँले बढेको हो। योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५७ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो दिनसम्म कुल निक्षेप ५६ खर्ब ९५ अर्ब रुपैयाँ थियो। वाणिज्य बैंकहरुको...

बैंकहरुमा ८.८%ले बढ्यो निक्षेप, मुद्दतिको अंश सबैभन्दा धेरै

1688975474deposit.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुमा चालु आर्थिक वर्षको ११ महिनामा निक्षेप ८.८ प्रतिशतले बढेको छ।  नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेप रु.४ खर्ब ४५ अर्ब १३ करोड (८.८ प्रतिशत)ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा...

बैंकिङ प्रणालीमा दुई दिनमै थपियो रु. १७ अर्ब निक्षेप, कर्जा लगानीको अवस्था कस्तो ?

1688559990deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा २ दिनको अवधिमा १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत असार १७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५६ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो। असार १९ गतेसम्म कुल निक्षेप बढेर ५६ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ। यो २ दिनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १७ अर्ब...

बैंकिङ प्रणालीमा लगातार थपिँदै निक्षेप, घट्दै अन्तरबैंक ब्याजदर

1688451097deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी नै रहेको छ। प्रणालीमा निक्षेप बढ्दै जाँदा अन्तरबैंक ब्याजदर र सीडी रेसियो पनि घटिरहेका छन्।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १७ गते एकैदिन बैंक तथा वित्तीय संस्थाहरुमा ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। गत असार १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५६ खर्ब ८...

बैंकिङ प्रणालीमा निक्षेप बढेर रु. ५६ खर्ब नाघ्यो, फेरि ३%को लाइनमा झर्यो अन्तरबैंक ब्याजदर

1688378456deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप बढेर ५६ खर्ब रुपैयाँ नाघेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार असार १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप बढेर ५६ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ। गत असार १४ गतेसम्म कुल निक्षेप ५५ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो। यो २ दिनमा कुल निक्षेप ९ अर्ब रुपैयाँले बढेको छ।  यसैगरी यो २ दिनको...

बैंकिङ प्रणालीमा ३ दिनमै थपियो रु. १६ अर्ब, घट्यो कर्जा, अन्तरबैंक ब्याजदर कति ?

1688273340deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी रहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ३ दिनको अवधिमा बैंकिङ प्रणालीमा १६ अर्ब रुपैयाँले निक्षेप बढेको छ। गत असार ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५५ खर्ब ८३ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ५५ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको छ।  असार १४...

बैंकिङ प्रणालीमा ३ दिनमै रु. २१ अर्बले बढ्यो निक्षेप, अन्तरबैंक ब्याजदर झर्यो ४%को लाइनमा

1687179456deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणालीमा निक्षेप थपिने क्रम जारी नै रहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ३ दिनमा बैंक तथा वित्तीय संस्थामा २१ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। गत जेठ ३१ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५५ खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा असार २ गतेसम्म बढेर ५५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ।  यो अवधिमा...

बैंकिङ प्रणालीमा १० महिनामा रु.३.७० खर्बले बढ्यो निक्षेप, कर्जा प्रवाहको अवस्था कस्तो ?

1686544160deposit.jpg
काठमाण्डौ । बैंकिङ प्रणाली लगानीयोग्य रकम (तरलता) सहज हुँदै गएको छ।  नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्यांकले तरलता सहज बन्दै गएको संकेत गरेको छ। चालु आर्थिक वर्षको वैशाखसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप रु. ३ खब ७० अर्ब ७८ करोडले बढेको छ। जुन ७.३ प्रतिशतले बढी हो।  अघिल्लो वर्षको...

बैंकिङ प्रणालीमा १५ दिनमा थपियो रु. २७ अर्ब, अन्तरबैंक ब्याजदर पनि घट्यो

1685880895bank.jpg
काठमाण्डौ । पछिल्लो १५ दिनको अवधिमा बैंकिङ प्रणालीमा २७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।  नेपाल राष्ट्र बैंकका अनुसार जेठ २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५५ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ। गत जेठ ४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५४ खर्ब ९५ अर्ब रुपैयाँ थियो। यो हिसाबले यो १५ दिनको अवधिमा बैंकिङ...

एक महिनामा बैंकिङ प्रणालीमा थपियो रु. ३१ अर्ब, बढ्यो कर्जा प्रवाह, सीडी रेसियोको अवस्था कस्तो ?

1683534465oppo.jpg
काठमाण्डौ । पछिल्लो बैंकिङ प्रणालीमा तरलता सहज बन्दै गएको छ। बैंकहरुको निक्षेप संकलन र कर्जा लगानी पनि बढेको छ भने कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि मेन्टन नै रहेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक महिनामा बैंकिङ प्रणालीमा ३१ अर्ब रुपैयाँ थपिएको छ। गत चैत २२ गते बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५४ खर्ब ३६...

महालक्ष्मी बैंकमा बढ्यो निक्षेपकर्ताको विश्वास, तेश्रो त्रैमासमा पनि उत्साहजनक ग्रोथ

1682055003deposit.jpg
काठमाण्डौ । हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुले आफ्नो तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। विकास बैंकहरुले तेस्रो त्रैमास (साउन–चैत)सम्म वित्तीय विवरण सार्वजनिक गरेका हुन्। यो अवधिसम्म अधिकांश विकास बैंकको नाफामा संकुचन आएको छ। खराब कर्जा बढ्दा इम्पेयरमेन्ट चार्ज बढेर जाँदा अधिकांश...

चैत लागेयता बैंकिङ प्रणालीमा थपियो रु. २३ अर्ब, कर्जा लगानीको अवस्था कस्तो ?

1680855397deposit.jpg
काठमाण्डौ । चैत महिना लागेयता बैंकिङ प्रणालीमा २३ अर्ब रुपैयाँ बढेको छ।  नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चैत २२ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५४ खर्ब ३६ अर्ब रुपैयाँ रहेको छ। गत फागुन ३० गतेसम्म कुल निक्षेप ५४ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो। यस हिसाबले यो अवधिमा २३ अर्ब रुपैयाँले निक्षेप बढेको छ।  वाणिज्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध