Dividends

नेप्सेद्वारा १००% लाभांश घोषणा, एजीएम पनि आह्वान

1671678848nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८–७९ का लागि बम्पर लाभांश घोषणा गरेको छ।  नेप्से सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको छ। जसअनुसार नेप्सेले सेयरधनीहरुलाई चुक्तापुँजी १ अर्ब रुपैयाँको १०० प्रतिशतका दरले हुन आउने १ अर्ब रुपैयाँबराबरको नगद लाभांश...

राष्ट्रिय वाणिज्य बैंकद्वारा लाभांश प्रस्ताव, एजीएम पुस २८ मा

1671677815rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गर्नुका साथै वार्षिक साधारणसभा आह्वान गरेको छ।  बैंक सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गर्नुका साथै १७ औँ वार्षिक साधारणसभा डाकेको हो।  बैंकले उक्त आर्थिक वर्षका लागि चुक्ता सेयरपुँजी १३ अर्ब ९४...

नेपाल टेलिकमको लाभांश घोषणा, वार्षिक साधारणसभा पनि आह्वान

1671676831ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आर्थिक वर्ष २०७८-७९का लागि लाभांश घोषणा गरेको छ।  कम्पनी सञ्चालक समितिको बुधबार (पुस ६ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफा रकममध्येबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीले प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  सोही बैठकले कम्पनीको १५ औँ...

1695556604Online-Ad.gif

तपाइँसँग कुुन बैंकको सेयर छ ? हेर्नुहोस् तपाइँ सेयरधनी भएको बैंकले कति दियो लाभांश ?

1671624278dividends.jpg
काठमाण्डौ । गत आर्थिक वर्ष २०७८–७९ को मुुनाफाबाट हालसम्म २० वाणिज्य बैंकले लाभांश दिने घोषणा गरेका छन् भने ४ वटाले नदिने निर्णय गरेका छन्।  लक्ष्मी, सनराइज, माछापुुच्छ्रे र एनआइसी एसिया बैंकले लगानीकर्तालाई लाभांश नबाँड्ने निर्णय गरेका हुन्। एनआईसी एसियाले अघिल्लो वर्ष पनि नेपाल राष्ट्र बैंकले तोकेको पुँजीकोष अनुपात कायम गर्न...

सेन्ट्रल फाइनान्सको लाभांश घोषणा

1671606557central.jpg
काठमाण्डौ । सेन्ट्रल फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको पुस ३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको बाँडफाँडका लागि उपलब्ध मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  प्रस्तावित लाभांशमा कम्पनीको चुक्तापुँजी ९४ करोड ८८ लाख ७५ हजार ४५८.७३ रुपैयाँको ५...

आईपीओको तयारीमा रहेको नर्भिकद्वारा ४०% लाभांशको घोषणा

1671599948norvic-pix-2-1-1.jpg
काठमाण्डौ । साधारण सेयरको प्राथमिक निष्कासन(आईपीओ)को तयारीमा रहेको नर्भिक इन्टरनेसनल हस्पिटलले ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको छ।  नर्भिक अस्पतालको थापाथलीमा बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट आफ्ना सेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो।  घोषित कुल लाभांशमध्ये २० प्रतिशत बोनस...

मेरो माइक्रोफाइनान्सको लाभांश घोषणा

1671597874mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २० करोड रुपैयाँको कुल २० प्रतिशतले हुन आउने २४ करोड रुपैयाँबराबरको लाभांश वितरण...

सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

1671596689sagarmatha.jpg
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी कुल १३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १२.५ प्रतिशत बोनस सेयर र...

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको लाभांश घोषणा

1671596353guhershwori.png
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ९५ करोड ४ लाख रुपैयाँको कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

राधी विद्युतको लाभांश घोषणा, एजीएम पनि आह्वान

1671589323radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनीले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको मंगलबार (पुस ५ गते) बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजीको कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा ४.७५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.२५ प्रतिशतले हुन नआउने नगद लाभांश (कर प्रयोजनार्थ) छन्। प्रस्तावित...

हिमालयन बैंकको लाभांश घोषणा

1671511478himalayan-bank.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको आज बिहान ८ः३० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हालको चुक्तापुँजीबाट कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांश छन्। प्रस्तावित लाभांश...

पोखरा फाइनान्सको लाभांश घोषणा

1671509680pokhara.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार (पुस ४ गते) बसेको बैठकले उक्त आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ४ करोड ९ लाख १९ हजार ८१३ रुपैयाँ कुल ४.२१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा ४ प्रतिशतले हुन आउने...

फरवार्ड माइक्रोफाइनान्सको लाभांश घोषणा

1671425000forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणका लागि उपलब्ध मुनाफाबाट हाल कायम चुक्तापुँजी ८४ करोड ४४ लाख ५० हजार ९८७.५ रुपैयाँको कुल ३० प्रतिशतले हुन आउने २५ करोड ३३ लाख ३५ हजार २९६.२५...

मुक्तिनाथ विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

1671338142muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको पुस १ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार ८५६.८४ रुपैयाँको कुल १४.२१०५ प्रतिशतबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १३.५...

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

1671337413mahalaxmi.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  बैंक सञ्चालक समितिको पुस १ गते बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब १ करोड ८ लाख ८३ हजार २६९ रुपैयाँको कुल १०.४७ प्रतिशतले हुन आउने ४१ करोड ९९ लाख ३९ हजार ४७८ रुपैयाँबराबरको लाभांश वितरण गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध